Otv Nepal मंगलबार, साउन १२ २०८३

सस्तियो कालीमाटीमा तरकारी र फलफूलको मूल्य

  • otv nepal

    बिहिबार, माघ २४ २०८१
  • कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।

    समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी रु ६०, गोलभेँडा सानो (भारतीय) प्रतिकेजी रु ३०, गोलभेँडा सानो (तराई) प्रतिकेजी रु २०, आलु रातो प्रतिकेजी रु ३६, आलु रातो (भारतीय) प्रतिकेजी रु ३४, प्याज सुकेको (भारतीय) प्रतिकेजी रु ६५, गाजर (लोकल) प्रतिकेजी रु ४०, गाजर (तराई) प्रतिकेजी रु २५, बन्दा (लोकल) प्रतिकेजी रु २०, बन्दा (तराई) प्रतिकेजी रु १२, बन्दा (नरिवल) प्रतिकेजी रु १२, काउली स्थानीय प्रतिकेजी रु १५, स्थानीय काउली (ज्यापु) प्रतिकेजी रु १८, काउली (तराई) प्रतिकेजी रु १५, मूला रातो प्रतिकेजी रु ३०, मूला सेतो (लोकल) प्रतिकेजी रु २०, सेतो मूला (हाइब्रिड) प्रतिकेजी रु ३०, भन्टा लाम्चो प्रतिकेजी रु ३०, भन्टा डल्लो प्रतिकेजी रु ५० कायम भएको छ ।

    यसैगरी, मटरकोसा प्रतिकेजी रु ५०, घिउ सिमी (लोकल) प्रतिकेजी रु ५०, घिउ सिमी (हाइब्रिड) प्रतिकेजी रु ५०, घिउ सिमी (राजमा) प्रतिकेजी रु ८०, टाटे सिमी प्रतिकेजी रु ४०, तिते करेला प्रतिकेजी रु ११०, लौका प्रतिकेजी रु ५०, फर्सी पाकेको प्रतिकेजी रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकेजी रु २०, हरियो फर्सी (डल्लो) प्रतिकेजी रु २०, सलगम प्रतिकेजी रु ८०, भिण्डी प्रतिकेजी रु १००, सखरखण्ड प्रतिकेजी ८०, बरेला प्रतिकेजी रु ४०, पिँडालु प्रतिकेजी रु ९०, स्कूस प्रतिकेजी रु ४०, रायो साग प्रतिकेजी रु १५, पालुङ्गो साग प्रतिकेजी ४५, चमसुरको साग रु ४५, तोरीको साग प्रतिकेजी रु २५, मेथीको साग प्रतिकेजी रु ४५, प्याज हरियो प्रतिकेजी रु ४०, बकुला प्रतिकेजी रु ७०, तरुल प्रतिकेजी रु ९०, च्याउ (कन्य) प्रतिकेजी रु ९०, च्याउ (डल्ले) प्रतिकेजी रु ३५० निर्धारण गरिएको छ ।

    ब्रोकाउली प्रतिकेजी रु ३०, चुकुन्दर प्रतिकेजी रु ८०, रातो बन्दा प्रतिकेजी रु ६०, सजिवन प्रतिकेजी रु २५०, जिरीको साग प्रतिकेजी रु ७०, ग्याठ कोबी प्रतिकेजी रु ९०, सेलरी प्रतिकेजी रु ४००, पार्सले प्रतिकेजी रु ८००, सौफको साग प्रतिकेजी रु ८०, गान्टे मूला प्रतिकेजी रु ८०, इमली प्रतिकेजी रु १६०, तामा प्रतिकेजी रु १००, तोफु प्रतिकेजी रु १२०, गुन्द्रुक प्रतिकेजी रु ३०० तोकेकोे छ ।

    समितिले स्याउ (झोले) प्रतिकेजी रु २६०, स्याउ (फूजी) प्रतिकेजी रु ३००, केरा (दर्जन) रु १५०, कागती प्रतिकेजी रु १५०, अनार प्रतिकेजी रु ३५०, अङ्गुर (हरियो) प्रतिकेजी रु २५०, अङ्गुर (कालो) प्रतिकेजी रु ३५०, सुन्तला (नेपाली) प्रतिकेजी रु १५०, सुन्तला (भारतीय) प्रतिकेजी रु १००, तरबुजा हरियो प्रतिकेजी रु ६०, जुनार प्रतिकेजी रु ११०, भुइँकटर प्रतिकोटा रु २००, काँक्रो (लोकल) प्रतिकेजी रु १४०, काक्रो (हाइब्रिड) प्रतिकेजी रु ५०, रुखकटहर प्रतिकेजी रु १००, निबुवा प्रतिकेजी रु ५०, नासपाती (चाइनिज) प्रतिकेजी रु २५०, मेवा (नेपाली) प्रतिकेजी रु ५०, मेवा (भारतीय) प्रतिकेजी रु १००, अम्बा प्रतिकेजी रु १२०, लप्सी प्रतिकेजी रु ६०, स्ट्रबेरी (भुइऐसेलु) प्रतिकेजी रु ५००, किबी प्रतिकेजी रु २५०, आभोकाडो प्रतिकेजी रु ३००, अमला प्रतिकेजी रु ७० निर्धारण गरिएको छ ।

    सम्बन्धित समाचार
    प्रकाशित: शुक्रबार, फाल्गुन १६ २०८१

    विश्वकप बिजेता गोलकिपर वुफोन नेपाल आउँदै

    इटालीलाई २००६ फिफा विश्वकप जिताएका प्रसिद्ध गोलकिपर जियानलुजी वुफोन केपी ओली कप फुटबल प्रतियोगिताको फाइनल अवलोकन गर्न नेपाल आउने भएका छन्। प्रतियोगिताको फाइनल फागुन १९ गते हुनेछ। सेमिफाइनल चरणमा संकटा...

    प्रकाशित: मंगलबार, माघ २२ २०८१

    अधिकांश तरकारीको मूल्य सस्तियो

    कालिमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज गोलभेँडा...

    प्रकाशित: सोमबार, मंसिर १० २०८१

    आयो गोबिन्द घोरासैनीको ‘परदेशि’

    बिगत लामो समय देखि लोकगित सङ्गीत को क्षेत्रमा सक्रिय रुपमा लागि पर्नु भएका गायक तथा सर्जक गोबिन्द घोरासैनी को कर्णप्रिय गित हरु थुप्रै बजारमा आईसकेका छन जस्तै पानी कुवाको,मेलम्चीको...

    प्रकाशित: बिहिबार, मंसिर ६ २०८१

    राजिब थापाको ‘यात्रा’ सार्बजानिक

    गायक तथा सङ्गितकार राजिब थापाको यात्रा बोलको गित बजारमा आएको छ । गितमा स्वर र सङ्गित थापाकै छ भने निर्माता इस्थर रिजन महर्जन रहेका छन् । रोहित महर्जनको निर्देशनमा बनेको...

    प्रकाशित: बिहिबार, कार्तिक २२ २०८१

    नेपाल १०८ रनले विजयी

    आइसिसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोटमा नेपालले लगातार दोस्रो खेलमा जित निकालेको छ। नेपालले बिहीबार कुवेतलाई १०८ रनको फराकिलो अन्तरले पराजित गरेको हो। यसअघि नेपालले बुधबार पहिलो खलमा थाइल्यान्डलाई...

    प्रकाशित: बुधबार, कार्तिक २१ २०८१

    ६ पटक मन्त्रि बनेका दिपक मनाङे ज्यान मार्ने उद्योगमा दोषी ठहर

    गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङेलाई सर्वोच्च अदालतले पनि ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको छ । मंगलबार न्यायाधीश डा. नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले यसअघि तत्कालीन पुनरावेदन अदालत (हालको...

    प्रकाशित: आइतबार, कार्तिक ११ २०८१

    रियल मड्रिडको नमिठो हार , बार्सिलोनासँग खायो चार

    स्पेनिश ला लिगा फुटबल अन्तर्गतको एल क्लासिको बार्सिलोनाले जितेको छ । गएराति सम्पन्न खेलमा बार्सिलोनाले रियाल मड्रिडलाई ४–० गोल अन्तरले पराजित गरेको हो । रियाल म्याड्रिडको घरेलु मैदानमा भएको यो...

    प्रकाशित: मंगलबार, कार्तिक ६ २०८१

    ‘सरकार प्रतिद्वन्द्वीलाई खोजीखोजी हान्ने खेलमा लाग्यो’

    पुर्ब प्रधानमन्त्रि तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार प्रतिद्वन्द्वीलाई खोजीखोजी हान्ने खेलमा लागेको टिप्पणी गरेका छन् । आफ्नो नेतृत्वको सरकारले सुशासनका पक्षमा कसैको दल र अनुहार नहेरेर...

    प्रकाशित: मंगलबार, कार्तिक ६ २०८१

    यस्तो छ प्रधानमन्त्री र विपक्षी नेताहरुबीच भएको चार बुँदे सवाल जवाफ

    विपक्षी दल र प्रधानमन्त्रीबीचको संवाद विपक्ष :पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको गिरफ्तारी प्रतिशोध हो ? प्रधानमन्त्री : मलाई कुनै प्रतिशोधको राजनीति गर्नु छैन । मेरो कसैसँग दुराभाव छैन । मलाई केही...

    प्रकाशित: शुक्रबार, असोज १८ २०८१

    सुनको भाउ फेरि हालसम्मकै उच्च विन्दुमा

    नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ। लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो। यसअघि गत असोज ११ गते हालसम्मकै उच्च...

    प्रकाशित: आइतबार, असोज १३ २०८१

    फेरि हार्यो नेपाल

    नेपालले क्यानडामा लगातार चौथो बेहोरेको छ । क्यानडामा आजबाट सुरु भएको त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा घरेलु टोलीले नेपाललाई १४ रनले हराएको छ । यसअघि नेपालले ओडिआई सिरिजमा क्यानडासँग २ तथा...

    प्रकाशित: शुक्रबार, असोज ११ २०८१

    देश्का धेरै स्थानमा भारी वर्षा

    देशभर मनसुनी वायुको प्रभाव रहनका साथै भारतको उत्तर मध्य महाराष्ट्र र आसपासका क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव पनि परेको बताउँदै जल तथा मौसम विज्ञान विभागले मुुलुकका अधिकांश भागमा...

    प्रकाशित: बिहिबार, असोज १० २०८१

    ओडिआइ बरियतामा सन्दिपको २२ स्थान सुधार

    नेपाली राष्ट्रिय टोलीका सदस्य सन्दीप लामिछानेले ओडिआई क्रिकेटको अलराउन्डर वरियतामा व्यापक सुधार गरेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसिसी)ले जारी गरेको पछिल्लो वरियतामा सन्दीपले आफ्नो वरियतामा व्यापक सुधार गरेका हुन्...

    प्रकाशित: बिहिबार, असोज १० २०८१

    ला लिगामा बार्साको लगातार ७ जित

    स्पेनिस ला लिगामा बार्सिलोनाले अपराजित यात्रा कायमै राखेको छ । गएराति भएको खेलमा बार्सिलोनाले गेटाफेलाई १–० ले हराएको छ । घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाको जीतमा खेलको १९ औं मिनेटमा...

    प्रकाशित: बुधबार, असोज ९ २०८१

    ‘मलाई पक्राउ गर्न दशैँ कुर्न पर्दैन’

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफुलाइ तत्काल पक्राउ नगरे पनि दशैंको बेला काठमाडौं सुनसान हुने बेला पक्राउ गर्न सकिने उनले आशंका व्यक्त गरेका छन् । उनले भने, ‘मलाई...

    प्रकाशित: सोमबार, असोज ७ २०८१

    ३ खेलमा सन्दिपले ८२ रन बनाउँदा २ ओपनरको जम्मा रन ५०

    आइसिसी विश्वकप लिग २ मा नेपालले निकै खराब प्रदर्शन गरेको छ । क्यानडामा भइरहेको सिरिजमा लगातार तेस्रो हार ब्यहोरेसँगै नेपालले आइसिसी विश्वकप लिग-२ को यो संस्करणमा लगातार पाँच खेलमा पराजय...

    प्रकाशित: सोमबार, असोज ७ २०८१

    पक्राउ परेपछि अस्पताल भर्ना भए दुर्गा प्रसाई

    साइबर अपराध गरेको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं अस्पताल भर्ना भएका छन् । उनी आइतबार साँझदेखि वीर अस्पतालमा राखिएको साइबर ब्युरो प्रमुख नविन्द अर्यालले जानकारी दिए । ‘चिकित्सकको सिफारिसका...

    प्रकाशित: सोमबार, असोज ७ २०८१

    ‘रवि सहकारी ठग हुन्, तत्काल समातेर प्रहरीलाई बुझाइदिनुस्’ :मुकुल

    राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्व महामन्त्री डा. मुकुल ढकालले सभापति रवि लामिछानेलाई तत्काल समातेर प्रहरीलाई बुझाइदिन आग्रह गरेका छन्। सोमबार सामाजिक सञ्जालमा स्टाटस् लेख्दै उनले सहकारीको रकम अपचलन गरेका लामिछानेलाई पार्टीभित्र...

    प्रकाशित: सोमबार, असोज ७ २०८१

    रबिको प्रधानमन्त्रिलाइ आग्रह :’बसेर कुरा गरौं म रुम मिलाउछु’

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मध्यरातमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी शैलीमा न्युयोर्कबाट आँखा नसन्काउनु भनेका छन्। गए राति सामाजिक सञ्जालमा लेख्दै लामिछानेले सहकारी पीडितको मुद्दामा न्याय...

    प्रकाशित: सोमबार, असोज ७ २०८१

    नेपालको लगातार तेस्रो हार

    नेपाल आइसीसी विश्वकप लिग-२ अन्तर्गत जारी सिरिजमा लगातार तेस्रो खेलमा पराजित भएको छ । गएराती सम्पन्न खेलमा नेपाल क्यानडासँग ५ विकेटले पराजित भएको हो । यो जित पछि क्यानडा लिग-२...

    हाम्रो बारेमा


    प्रोत्साह मिडिया प्रालि
    विजुलीबजार , १० काठमााडौँ
    सूचना विभाग दर्ता नम्बर ९६४ /०७५- ७६

    सम्पर्क


    [email protected]
    chabahil , kathmandu

    हाम्रो टिम


    अध्यक्ष/प्रधान सम्पादक :शिवशक्ति आचार्य
    वरिष्ठ सम्वाददाता :प्रेमप्रसाद नेपाल
    सम्वाददाता :उमेश आचार्य
    प्रेस प्रतिनिधि :सृजना दहाल
    प्रेस प्रतिनिधि : पुरुषोत्तम दाहाल

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to otvnepal.com | Site By : SobizTrend