
पूर्व अर्थमन्त्री समेत रहेका नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले वर्तमान अर्थमन्त्री जनार्दन शर्माको सार्वजनिक रुपमै बेइजत गरिदिएका छन् ।
अर्थमन्त्री शर्मालाई अर्थतन्त्रको बारेमा ज्ञाननै नभएका कारण देशको अर्थतन्त्रमै गम्भिर धक्का पुगेको भन्ने चर्चा व्यापक रुपमा भैरहेका बेला पूर्वअर्थमन्त्री पाण्डेले पनि निकै तल्लो स्तरको टिप्पणी शर्मा माथी गरेका छन् ।
पाण्डेले अहिलेका अर्थमन्त्री शर्मालाई जोड घटाउ समेत नआउँने भनेर तिखो टिप्पणी गरेका छन् । एक टेलिभिजनलाई दिएको अन्तर्वातामा पाण्डले शर्माका विषयमा निकै पेचिलो टिप्पणी गरेका छन् । बहालवाला अर्थमन्त्रीलाई जोड घटाउ समेत आउँदैन भनेर पूर्वअर्थमन्त्रीले टिप्पणी गरेको सम्भवत इतिहाँसमै यो पहिलो पटक हो ।
अहिलेको ४२ खर्ब रुपियाँ जीडीपी (कुल ग्रार्हस्थ उत्पादन) रहेको अर्थतन्त्र दुई सय गुणा वृद्धि गर्छु भन्ने अर्थमन्त्री शर्माको दावी हास्यास्पद र असंभव हो भन्दै पाण्डेले भने, ‘उहाँले हाम्रो अर्थतन्त्रलाई दुई सय गुणा बढाउने कुरा गर्नुभएको मैले पढें । हाम्रो अहिलेको अर्थतन्त्र भनेको ४२ खर्बको हो । त्यसलाई दुई सय गुणा बढाउने भनेको आठ हजार चार सय खर्ब हो । यो कहिं मेल खाने कुरा हो र ? दुई गुणासम्म भनेको भए ८४ खर्ब हुन्थ्यो । दुई सय गुणा भन्दिनुभयो । हाम्रो अर्थतन्त्र त्यति धेरै लिकेज भएर, त्यति धेरै कमजोर भएर ४२ खर्बमा सीमित भएको भन्ने उहाँले जुन म्यासेज दिनुभयो, त्यो गलत हो ।’
अर्थमन्त्री शर्माको भनाईले आफूहरु पनि कन्फ्युज भएको पाण्डेले बताए । उनले भने, ‘हामी पनि हिजो अर्थमन्त्री भएको । हामीले पनि हिजो भन्न नजानेको हो कि रु ४२ खर्बलाई आठ हजार चार सय खर्ब पुर्याउन सकिने अवस्था त्यो बेलामा पनि थियो कि रु हामीले भन्नु पर्यो नि ।’
अहिलेको अर्थमन्त्री कति योग्य रु भन्ने कुराले उनले केही बोल्न चाहेनन् । साथै, पाण्डेले मासिक १० प्रतिशत पुँजीगत खर्च गर्ने अर्थमन्त्री शर्माको तर्क पनि अव्यवहारिक भएको बताए । बर्षमा दुई महिना विभिन्न कारणले काम हुन नसके पनि बाँकी १० महिनामा १०–१० प्रतिशतको दरले खर्च गर्ने कुरा हेर्दा अंकगणितमा सजिलो भए पनि त्यो सहज नरहेको मन्त्री शर्माको काम गराईबाट प्रष्ट हुने बताए । पाण्डेले चालु आर्थिक बर्षको पाँच महिनामा जम्मा पाँच प्रतिशत मात्रै खर्च भएको उदाहरण दिँदै गहिराईमा नगई शर्माले सतही टिप्पणी गर्ने काम गरेको बताए ।
काठमाडौँ ४मा गगन थापालाई चुनाव हराउँन राधा पोखरेललाई बालेनको समर्थन !
सर्वोच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले मंसिर ४ गतेका लागी प्रतिनिधीसभा र प्रदेशसभाको निर्वाचनको मिति घोषणा गरेको छ । चुनावको मिति घोषणा भएसँगै राजनितीक दलहरु देखी स्वतन्त्र...
शेखर कोइरालासँग अब मात्रै दुई वटा विकल्प !
सर्वोच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले मंसिर ४ गतेका लागी प्रतिनिधीसभा र प्रदेश सभाको निर्वाचनको मिति तोकेको छ । देउवालाई परमादेशबाट प्रधानमन्त्री बनाउँन एकजुट भएका दलहरु निर्वाचनमा...
काठमाडौं टेक्ने वित्तिकै हर्क साम्पाङले बोलेको पहिलो डाइलगलेनै पिट्यो तहल्का !
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ अहिले मुलुकको राजधानी काठमाडौँमा रहेका छन् । आइतबार बिहान काठमाडौ आइपुगेका साम्पाङले यहाँ रहँदा विभिन्न महत्पुर्ण भेटघाटहरु गर्ने कार्यक्रम रहेको छ । काठमाडौँ आइपुग्ने...
हर्क साम्पाङ काठमाडौँमा, बालेनसँग भेट होला की नहोला ?
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ धरानको विकासको एजेण्डा लिएर काठमाडौँ आइपुगेका छन् । उनी आज बिहान काठमाडौँ आइपुगेका हुन् । केहि समय अघि धरानमै पुगेर शहरी विकासमन्त्री मेटमणी चौधरीले...
नागरिकता विद्ययेक प्रमाणिकरण नगरी संसदमै फिर्ता पठाउँने राष्ट्रपतीको तयारी !
प्रतिनिधीसभा र राष्ट्रिय सभाबाट पारित भएर प्रमाणिकरणका लागी राष्ट्रपती समक्ष पुगेको विवादास्पद नागरिकता विद्ययेकलाई राष्ट्रपती विद्यादेवी भण्डारीले प्रमाणिकरण नगरी संसदमै फिर्ता पठाउँने तयारी गरेकी छन् । राष्ट्रपतीले कुनै...
प्रेम आले एमालेमा फर्कन तयार !
सर्वोच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले मंसिर ४ गतेका लागी प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनको मिति तोके पछि चुनावी सरगर्मी बढ्दै गएको छ । एकातिर ८...
प्रचण्डले जनयुद्धलाई गलमटे केरा जस्तो बनाए :लोकेन्द्र बिष्ट
पूर्व माओवादी नेता एवं अहिले ड्रागन खेती गरिरहेका लोकेन्द्र विष्ट मगरले माओवादी जन युद्धको गम्भिर समिक्षा जरुरी रहेको बताएका छन् । राजिनितीबाट दिक्क लागेर खेती किसानी तिर लागेका विष्टले...
राष्ट्रपतीले नागरिकता विद्ययेक प्रमाणिकरण नगरे पछि कुदेर शितलनिवास पुगे देउवा !
प्रतिनिधीसभा र राष्ट्रियसभाबाट पारित भएर प्रमाणिकणका लागी राष्ट्रपती समक्ष पुगेको नागरिकता विद्ययेक प्रमाणिकरण नभए पछि प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपती विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेका छन् । प्रधानमन्त्री देउवाले शनिबार...
चितवनबाट आयो प्रचण्डका लागी धक्का लाग्ने खबर !
मंसिर ४ गते हुने प्रतिनिधीसभाको निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट उमेदवारी दिने तयारी गरिरहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डका लागी चितवनबाट दुखद खबर आएको छ ।...
देउवासँग शेखर पक्षले माग्यो ४० प्रतिशत भाग, नदिए वारकी पार !
सर्वोच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले मंसिर ४ गतेका लागी प्रतिनिधीसभा र प्रदेश सभाको निर्वाचनको मिति तोकेको छ तर सरकारको नेतत्व गरिरहेको दल नेपाली काग्रेस भित्रको आन्तरिक...
झापाबाट चुनाव लड्न डराए विश्वप्रकाश शर्मा , अबको प्रतिष्पर्धा काठमाडौँ ५मा इश्वर पोखरेलसँग !
नेपाली काग्रेसको १४ औँ महाधिवेशमा लोकप्रिप मत सहित महामन्त्री बन्न सफल भएका विश्वप्रकाश शर्मा संसदीय राजनितीमा भने अभागी साबित हुँदै आएका छन् । अहिले सम्म पनि चुनाव जितेर संसद...
शितल निवासबाट भर्खरै आएको खबरले राष्ट्रपती विद्यादेवी भण्डारीको प्रशंसा देशैभरी चुलियो !
पछिल्ला दिनमा विभिन्न कारण नेपाली जनताको चासो र ध्यान राष्ट्रपती भवन शितल निवास तिर मोडिएको छ । नागरिकता विद्ययेकमा शितल निवासबाट कस्तो खबर आउला भनेर पनी धेरैको चासो र...
बिचरा काग्रेस लौरो टेकेर पनि एक्लै उभिन नसक्ने गरी बुढो भएछ :केपी ओली
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेकपा माओवादी केन्द्र , नेकपा एस लगायतका दलसँग गठबन्धन गर्न ठिक परेर बसेको नेपाली काग्रेस प्रति कडा शब्दमा कटाक्ष गरेका छन्...
जसरी पनि देउवालाई चुनाव हराउँने गरि कर्ण मल्लले बनाएको मास्टर प्लान बाहिरियो !
नो नट अगेन भनेर स्वतस्फूर्त रुपमै पूर्व प्रधानमन्त्रीहरु देखी पटक पटक पदमा पुगेका र विवादित भएकाहरुलाई चुनाव हराउउँने अभियान सामाजिक संजालमा चलिरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवालाई यस पटक जसरी...
एमालेले खोल्यो बाम गठबन्धनको ढोका, राजनितीले नयाँ कोर्ष लिने सम्भावना !
प्रमुख प्रतिपक्षी दल नेकपा एमाललाई एक्लो बनाएर ८ दलीय गठबन्धनको तयारी भइरहेका बेला कुनै पनि बेला राजनितिले नयाँ कोर्ष लिने सम्भावना देखिएको छ । नेकपा एमालेको एउटा पंक्ति बाम...
संघियता खारेजीको एजेण्डा लिएर चुनावमा गए एमालेको एकल बहुमत पक्का !
सर्वोच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले मंसिर ४ गतेका लागी देशैभरी एकै चरणमा प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन मिति घोषणा गरेको छ । पाँच बर्षमा हुन लागेको महासंग्राम...
काठमाडौं ४ मा गगन थापालाई चुनाव हराउँन रवि लामिछानेको समर्थन अर्जुन प्रसाईलाई !
सर्वोच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले मंसिर ४ गतेका लागी प्रतिनिधीसभा र प्रदेश सभाको निर्वाचनको मिति घोषणा गरेको छ । यस पटकको निर्वाचन निकै पचिलो हुने अनुमान...
चुनाव अघिनै काग्रेस पनि फुट्न सक्ने सुचना बाहिरियो, बालुवाटार देखी खुमलटार सम्मै हलचल !
सर्वोच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले मंसिर ४ गतेका लागी प्रतिनिधीसभा र प्रदेश सभाको निर्वाचनको मिति तोकेको छ । देउवालाई परमादेशबाट प्रधानमन्त्री बनाउँन एकजुट भएका दलहरु निर्वाचनमा...
डढेलधुराकै जनता यस पटक देउवालाई हराउँनै पर्छ भन्दै जागे ,बालुवाटार पुग्यो सुचना !
सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्री बनेका शेरबहादुर देउवा नेतृत्वको सरकारले मंसिर ४ गतेका लागी प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनको मिति घोषणा गरेको छ । ज्योतिषिलाई साइत हेराएर देउवाले चुनावको...
हर्क साम्पाङ र रवि लामिछानेको कुरा मिल्यो !
स्थानिय तहको निर्वाचनमा स्वतन्त्र उमेदवारी दिएर भारी मतले निर्वाचित भएका हर्क साम्पाङ र पत्रकारिता छोडेर पुर्णकालिन राजनितिमा होमिएका रवि लामिछानेको चर्चा अहिले देशैभरी चुलिएको छ । हर्क साम्पाङले स्थानिय तहको...