
के हो सिक्किमिकरण ?
सिक्किम नेपालसंग सिमाना जोडिएको थोरै जनसंख्या भएको सुन्दर,शान्त र स्वतन्त्र देश थियो।भारतका तत्कालिन प्रधानमन्त्रि जवारलाल नेहरुले प्रतिपादन गरेको नेहरु डक्ट्रिन पनि भनिने बिस्तारबादि सिद्धान्त अनुसार राजनैतिक रुपमा स्वतन्त्र देशमाथि धावा बोलियो।
भारतले छिमेकि साना स्वतन्त्र देशहरुलाई सताउन थाल्यो। गोहा, सिक्किम, फिजि,भुटान र नेपाललाई आफ्नो देशमा गाभ्ने र त्यहा भएका प्राकृतिक स्रोत साधन दोहन गर्ने दिर्घकालिन योजना अनुसार सिक्किमलाई भारतमा गाभियो। भारतले योजनाबद्ध ढंगबाट सिक्किमको संसदबाट नागरिकता संबन्धि खुकुलो बिधेयक पास गराउन सफल भयो।
आप्रबासिलाई सिक्किमको नागरिकता दिनुपर्छ भन्ने कुरा स्थापित गराएपछि त्यस्तो नागरिकता पाएकाहरुले सिक्किममा बिभिन्न आन्दोलन गरेर संसदमा पुगे। सिक्किमको संसदमा ३२ जना मध्य ३१ जना भारतका मान्छे थिए भने एक जना मात्र स्वतन्त्र सिक्किमको पक्षमा थिए। भारतको डिजाईन अनुसार जबरजस्ति जनमत संग्रह गराएर त्यसलाई संसदबाट अनुमोदन गराईयो र भारतको एजेन्ट लेन्डुप दोर्जेलाई प्रान्तको मुख्य मन्त्रि घोषणा गरियो।
सिक्किम अशान्त भएको लगाएतको बहानामा ५००० भारतिय शसस्त्र सेना त्यहा भित्राईयो। स्वतन्त्र सिक्किमको माग गर्नेहरुलाई दबाईयो भने सिक्किमि सेना समेत ठुलो संख्यामा मारिए ! अशान्त सिक्किमको बहानामा भारतिय नियन्त्रण बढाउदै संसदबाट पारित भएको बिधेयक र नक्कलि जनमत संग्रहको आधारमा नेपालसंग सिमाना जोडिएको हिमालि अधिराज्य सिक्किम सन १९७५ मा भारतको २२ औ राज्य बन्न पुगेको थियो।
के हो फिजीकरण ?
फिजि भन्ने देशमा सन १९७७ मा भारतको दबाबमा भारतिय मुलका नागरिकहरुलाई नागरिकता दिने निर्णय गर्यो। सन १९८७ देखि १९९० सम्म फिजि रास्ट्र संबिधान बिहिन अबस्थामा रह्यो।
यो संबैधानिक संकटको फाईदा उठाएर भारतले उक्त समयमा फिजिमा रहेका सबै भारतिय मुलका नागरिकहरुलाई नागरिकता दिनुपर्ने दबाब अनुसार फिजिमा जन्मेका जुनसुकै भारतिय नागरिकले नागरिकता पाउन सक्ने फिजिको संबिधानको धारा २० मा ब्यबस्था गर्यो। सन १९८१ मा ५८८ जनाको संख्यामा रहेका भारतियहरु १९९६ सम्म आईपुग्दा ३ लाख ३९ हजार पुगे।
नक्कलि नागरिकताको आडमा भारतिय नागरिक महेन्द्र चौधरिले फिजिको चुनाब लडे र ७१ सिट रहेको फिजिको संसदिय चुनाबमा ३७ सिट भारतिय मुलकाले जिते र भारतिय नागरिक महेन्द्र चौधरि फिजिको प्रधानमन्त्री बने।
काठमाडौँ ४मा गगन थापालाई चुनाव हराउँन राधा पोखरेललाई बालेनको समर्थन !
सर्वोच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले मंसिर ४ गतेका लागी प्रतिनिधीसभा र प्रदेशसभाको निर्वाचनको मिति घोषणा गरेको छ । चुनावको मिति घोषणा भएसँगै राजनितीक दलहरु देखी स्वतन्त्र...
शेखर कोइरालासँग अब मात्रै दुई वटा विकल्प !
सर्वोच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले मंसिर ४ गतेका लागी प्रतिनिधीसभा र प्रदेश सभाको निर्वाचनको मिति तोकेको छ । देउवालाई परमादेशबाट प्रधानमन्त्री बनाउँन एकजुट भएका दलहरु निर्वाचनमा...
काठमाडौं टेक्ने वित्तिकै हर्क साम्पाङले बोलेको पहिलो डाइलगलेनै पिट्यो तहल्का !
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ अहिले मुलुकको राजधानी काठमाडौँमा रहेका छन् । आइतबार बिहान काठमाडौ आइपुगेका साम्पाङले यहाँ रहँदा विभिन्न महत्पुर्ण भेटघाटहरु गर्ने कार्यक्रम रहेको छ । काठमाडौँ आइपुग्ने...
हर्क साम्पाङ काठमाडौँमा, बालेनसँग भेट होला की नहोला ?
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ धरानको विकासको एजेण्डा लिएर काठमाडौँ आइपुगेका छन् । उनी आज बिहान काठमाडौँ आइपुगेका हुन् । केहि समय अघि धरानमै पुगेर शहरी विकासमन्त्री मेटमणी चौधरीले...
नागरिकता विद्ययेक प्रमाणिकरण नगरी संसदमै फिर्ता पठाउँने राष्ट्रपतीको तयारी !
प्रतिनिधीसभा र राष्ट्रिय सभाबाट पारित भएर प्रमाणिकरणका लागी राष्ट्रपती समक्ष पुगेको विवादास्पद नागरिकता विद्ययेकलाई राष्ट्रपती विद्यादेवी भण्डारीले प्रमाणिकरण नगरी संसदमै फिर्ता पठाउँने तयारी गरेकी छन् । राष्ट्रपतीले कुनै...
प्रेम आले एमालेमा फर्कन तयार !
सर्वोच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले मंसिर ४ गतेका लागी प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनको मिति तोके पछि चुनावी सरगर्मी बढ्दै गएको छ । एकातिर ८...
प्रचण्डले जनयुद्धलाई गलमटे केरा जस्तो बनाए :लोकेन्द्र बिष्ट
पूर्व माओवादी नेता एवं अहिले ड्रागन खेती गरिरहेका लोकेन्द्र विष्ट मगरले माओवादी जन युद्धको गम्भिर समिक्षा जरुरी रहेको बताएका छन् । राजिनितीबाट दिक्क लागेर खेती किसानी तिर लागेका विष्टले...
राष्ट्रपतीले नागरिकता विद्ययेक प्रमाणिकरण नगरे पछि कुदेर शितलनिवास पुगे देउवा !
प्रतिनिधीसभा र राष्ट्रियसभाबाट पारित भएर प्रमाणिकणका लागी राष्ट्रपती समक्ष पुगेको नागरिकता विद्ययेक प्रमाणिकरण नभए पछि प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपती विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेका छन् । प्रधानमन्त्री देउवाले शनिबार...
चितवनबाट आयो प्रचण्डका लागी धक्का लाग्ने खबर !
मंसिर ४ गते हुने प्रतिनिधीसभाको निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट उमेदवारी दिने तयारी गरिरहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डका लागी चितवनबाट दुखद खबर आएको छ ।...
देउवासँग शेखर पक्षले माग्यो ४० प्रतिशत भाग, नदिए वारकी पार !
सर्वोच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले मंसिर ४ गतेका लागी प्रतिनिधीसभा र प्रदेश सभाको निर्वाचनको मिति तोकेको छ तर सरकारको नेतत्व गरिरहेको दल नेपाली काग्रेस भित्रको आन्तरिक...
झापाबाट चुनाव लड्न डराए विश्वप्रकाश शर्मा , अबको प्रतिष्पर्धा काठमाडौँ ५मा इश्वर पोखरेलसँग !
नेपाली काग्रेसको १४ औँ महाधिवेशमा लोकप्रिप मत सहित महामन्त्री बन्न सफल भएका विश्वप्रकाश शर्मा संसदीय राजनितीमा भने अभागी साबित हुँदै आएका छन् । अहिले सम्म पनि चुनाव जितेर संसद...
शितल निवासबाट भर्खरै आएको खबरले राष्ट्रपती विद्यादेवी भण्डारीको प्रशंसा देशैभरी चुलियो !
पछिल्ला दिनमा विभिन्न कारण नेपाली जनताको चासो र ध्यान राष्ट्रपती भवन शितल निवास तिर मोडिएको छ । नागरिकता विद्ययेकमा शितल निवासबाट कस्तो खबर आउला भनेर पनी धेरैको चासो र...
बिचरा काग्रेस लौरो टेकेर पनि एक्लै उभिन नसक्ने गरी बुढो भएछ :केपी ओली
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेकपा माओवादी केन्द्र , नेकपा एस लगायतका दलसँग गठबन्धन गर्न ठिक परेर बसेको नेपाली काग्रेस प्रति कडा शब्दमा कटाक्ष गरेका छन्...
जसरी पनि देउवालाई चुनाव हराउँने गरि कर्ण मल्लले बनाएको मास्टर प्लान बाहिरियो !
नो नट अगेन भनेर स्वतस्फूर्त रुपमै पूर्व प्रधानमन्त्रीहरु देखी पटक पटक पदमा पुगेका र विवादित भएकाहरुलाई चुनाव हराउउँने अभियान सामाजिक संजालमा चलिरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवालाई यस पटक जसरी...
एमालेले खोल्यो बाम गठबन्धनको ढोका, राजनितीले नयाँ कोर्ष लिने सम्भावना !
प्रमुख प्रतिपक्षी दल नेकपा एमाललाई एक्लो बनाएर ८ दलीय गठबन्धनको तयारी भइरहेका बेला कुनै पनि बेला राजनितिले नयाँ कोर्ष लिने सम्भावना देखिएको छ । नेकपा एमालेको एउटा पंक्ति बाम...
संघियता खारेजीको एजेण्डा लिएर चुनावमा गए एमालेको एकल बहुमत पक्का !
सर्वोच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले मंसिर ४ गतेका लागी देशैभरी एकै चरणमा प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन मिति घोषणा गरेको छ । पाँच बर्षमा हुन लागेको महासंग्राम...
काठमाडौं ४ मा गगन थापालाई चुनाव हराउँन रवि लामिछानेको समर्थन अर्जुन प्रसाईलाई !
सर्वोच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले मंसिर ४ गतेका लागी प्रतिनिधीसभा र प्रदेश सभाको निर्वाचनको मिति घोषणा गरेको छ । यस पटकको निर्वाचन निकै पचिलो हुने अनुमान...
चुनाव अघिनै काग्रेस पनि फुट्न सक्ने सुचना बाहिरियो, बालुवाटार देखी खुमलटार सम्मै हलचल !
सर्वोच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले मंसिर ४ गतेका लागी प्रतिनिधीसभा र प्रदेश सभाको निर्वाचनको मिति तोकेको छ । देउवालाई परमादेशबाट प्रधानमन्त्री बनाउँन एकजुट भएका दलहरु निर्वाचनमा...
डढेलधुराकै जनता यस पटक देउवालाई हराउँनै पर्छ भन्दै जागे ,बालुवाटार पुग्यो सुचना !
सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्री बनेका शेरबहादुर देउवा नेतृत्वको सरकारले मंसिर ४ गतेका लागी प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनको मिति घोषणा गरेको छ । ज्योतिषिलाई साइत हेराएर देउवाले चुनावको...
हर्क साम्पाङ र रवि लामिछानेको कुरा मिल्यो !
स्थानिय तहको निर्वाचनमा स्वतन्त्र उमेदवारी दिएर भारी मतले निर्वाचित भएका हर्क साम्पाङ र पत्रकारिता छोडेर पुर्णकालिन राजनितिमा होमिएका रवि लामिछानेको चर्चा अहिले देशैभरी चुलिएको छ । हर्क साम्पाङले स्थानिय तहको...