Otv Nepal सोमबार, मंसिर १९ २०७९

सिक्किम र फिजिलाई भारतले कसरि आफ्नो नियन्त्रणमा लियो ?

  • otv Nepal

    मंगलबार, असार १५ २०७८
  • के हो सिक्किमिकरण ?

    सिक्किम नेपालसंग सिमाना जोडिएको थोरै जनसंख्या भएको सुन्दर,शान्त र स्वतन्त्र देश थियो।भारतका तत्कालिन प्रधानमन्त्रि जवारलाल नेहरुले प्रतिपादन गरेको नेहरु डक्ट्रिन पनि भनिने बिस्तारबादि सिद्धान्त अनुसार राजनैतिक रुपमा स्वतन्त्र देशमाथि धावा बोलियो।

    भारतले छिमेकि साना स्वतन्त्र देशहरुलाई सताउन थाल्यो। गोहा, सिक्किम, फिजि,भुटान र नेपाललाई आफ्नो देशमा गाभ्ने र त्यहा भएका प्राकृतिक स्रोत साधन दोहन गर्ने दिर्घकालिन योजना अनुसार सिक्किमलाई भारतमा गाभियो। भारतले योजनाबद्ध ढंगबाट सिक्किमको संसदबाट नागरिकता संबन्धि खुकुलो बिधेयक पास गराउन सफल भयो।

    आप्रबासिलाई सिक्किमको नागरिकता दिनुपर्छ भन्ने कुरा स्थापित गराएपछि त्यस्तो नागरिकता पाएकाहरुले सिक्किममा बिभिन्न आन्दोलन गरेर संसदमा पुगे। सिक्किमको संसदमा ३२ जना मध्य ३१ जना भारतका मान्छे थिए भने एक जना मात्र स्वतन्त्र सिक्किमको पक्षमा थिए। भारतको डिजाईन अनुसार जबरजस्ति जनमत संग्रह गराएर त्यसलाई संसदबाट अनुमोदन गराईयो र भारतको एजेन्ट लेन्डुप दोर्जेलाई प्रान्तको मुख्य मन्त्रि घोषणा गरियो।

    सिक्किम अशान्त भएको लगाएतको बहानामा ५००० भारतिय शसस्त्र सेना त्यहा भित्राईयो। स्वतन्त्र सिक्किमको माग गर्नेहरुलाई दबाईयो भने सिक्किमि सेना समेत ठुलो संख्यामा मारिए ! अशान्त सिक्किमको बहानामा भारतिय नियन्त्रण बढाउदै संसदबाट पारित भएको बिधेयक र नक्कलि जनमत संग्रहको आधारमा नेपालसंग सिमाना जोडिएको हिमालि अधिराज्य सिक्किम सन १९७५ मा भारतको २२ औ राज्य बन्न पुगेको थियो।

    के हो फिजीकरण ?

    फिजि भन्ने देशमा सन १९७७ मा भारतको दबाबमा भारतिय मुलका नागरिकहरुलाई नागरिकता दिने निर्णय गर्यो। सन १९८७ देखि १९९० सम्म फिजि रास्ट्र संबिधान बिहिन अबस्थामा रह्यो।

    यो संबैधानिक संकटको फाईदा उठाएर भारतले उक्त समयमा फिजिमा रहेका सबै भारतिय मुलका नागरिकहरुलाई नागरिकता दिनुपर्ने दबाब अनुसार फिजिमा जन्मेका जुनसुकै भारतिय नागरिकले नागरिकता पाउन सक्ने फिजिको संबिधानको धारा २० मा ब्यबस्था गर्यो। सन १९८१ मा ५८८ जनाको संख्यामा रहेका भारतियहरु १९९६ सम्म आईपुग्दा ३ लाख ३९ हजार पुगे।

    नक्कलि नागरिकताको आडमा भारतिय नागरिक महेन्द्र चौधरिले फिजिको चुनाब लडे र ७१ सिट रहेको फिजिको संसदिय चुनाबमा ३७ सिट भारतिय मुलकाले जिते र भारतिय नागरिक महेन्द्र चौधरि फिजिको प्रधानमन्त्री बने।

    सम्बन्धित समाचार
    प्रकाशित: सोमबार, मंसिर १९ २०७९

    बाहिरियो चुनावको सबै नतिजा, केपी ओली र रवि लामिछानेले बनाए रेकर्ड !

    प्रतिनिधी सभा तथा प्रदेश सभा निर्वाचनको प्रत्यक्ष तर्फको मतगणनाको सम्पुर्ण नतिजा आएको छ । अब समानुपातिक तर्फको केहि नतिजा आउन बाँकी रहे पनि मुलभूत रुपले नतिजा आइसकेको छ । मंसिर...

    प्रकाशित: सोमबार, मंसिर १९ २०७९

    बदला त यस्तो होस् जुन भगवती चौधरीले बिजय गच्छादारसँग लिइन् !

    पाँच बर्ष अघि भएको निर्वाचनमा सुनसरी ३ मा काग्रेस नेता बिजय कुमार गच्छादरले धाँधली गरेर हराएको भन्दै एमाले नेतृ भगवती चौधरीले सँधै भरी गुनासो गरिरहिन् तर यस पटकको निर्वाचनको...

    प्रकाशित: सोमबार, मंसिर १९ २०७९

    प्रचण्डले राजेन्द्र लिङ्देनलाई प्रधानमन्त्री प्रस्ताव गर्न सक्ने !

    मंसिर ४ गते भएको प्रतिनिधीसभा तथा प्रदेश सभा निर्वाचनको प्रत्यक्ष तर्फको सम्पुर्ण मत परिणाम आएको छ । समानुपातिक तर्फको मत परिणाम पनि अन्तिम तिर पुगेको छ । मत परिणाम...

    प्रकाशित: सोमबार, मंसिर १९ २०७९

    १० सिटे नेकपा एस दुई टुक्रा हुने सम्भावना !

    ३ प्रतिशतको थ्रेस होल्ड समेत कटाउन नसकेर राष्ट्रिय पार्टी बन्न नसकेको नेकपा एमाले विभाजन गरेर बनेको दल नेकपा एसले प्रतितिनिधीसभाको निर्वाचनमा गठबन्धनको बलमा प्रत्यक्षमा १० सिट जितेको छ ।...

    प्रकाशित: सोमबार, मंसिर १९ २०७९

    काग्रेस नेताले भने ‘प्रचण्ड देउवाको कार्यकर्ता हो, पार्टी प्रवेश गर्न मात्रै बाँकी छ !’

    निर्वाचन सकिए सँगै अब सरकार गठनको कसरत सुरु भएको छ । अब बन्ने सरकार कस्तो बन्ला र कसको बन्ला भन्ने चासो व्यापक रुपमा सुरु भएको छ । प्रमुख प्रतिपक्षी...

    प्रकाशित: सोमबार, मंसिर १९ २०७९

    सबैलाई चकित बनाउँदै बालेनको नाममा हर्क साम्पाङले गरे यस्तो घोषणा !

    स्थानिय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर भारी मतले निर्वाचित भएका काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङ विचको सम्बन्ध सँगै उतारचढावपुर्ण रह्यो । दुई विच...

    प्रकाशित: सोमबार, मंसिर १९ २०७९

    प्रचण्डलाई सम्झीसम्झी थकथकी लाग्ने रवि लामिछानेको त्यो बोली !

    मंसिर ४ गते भएको प्रतिनिधी सभा तथा प्रदेश सभाको निर्वाचन परिणामले पाँच महिना अघि मात्रै खुलेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई राष्ट्रिय राजनितीको बलियो शक्तिका रुपमा स्थापित गराइदिएको छ । पूर्व संचारकर्मी...

    प्रकाशित: आइतबार, मंसिर १८ २०७९

    रवि लामिछानेको नागरिकता र राहदानीको बिषयमा अनुसन्धन सुरु, यस्तो छ पछिल्लो अपडेट !

    देशैभरीमा सर्वाधिक धेरै मतान्तर सहित चितवन क्षेत्र नम्बर २बाट प्रतिनिधिसभा सदस्यको निर्वाचन जितेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछानको नागरिकता र राहदानी विवादबारे अनुसन्धान सुरु भएको छ । लामिछानेले...

    प्रकाशित: आइतबार, मंसिर १८ २०७९

    सिके राउतसँग चुनाव हारेर रन्थनिएका उपेन्द्र यादवले गरे अपत्यारिलो घोषणा !

    मंसिर ४ गते भएको प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका अध्यक्ष सिके राउत सँग फराकिलो मतान्तरले लज्जास्पद पराजय बेहोरेका जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले अपत्यारिलो घोषणा गरेका छन्...

    प्रकाशित: आइतबार, मंसिर १८ २०७९

    प्रचण्डको च्याँखेले दाउ नमार्ने देखिए पछि खुमलटारमा उखरमौलो !

    सर्वोच्च अदालतको परमादेशबाट नेपाली काग्रेसका सभापती शेरबहादुुर देउवालाई प्रधानमन्त्री बनाउन मुख्य भूमिका खेलेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड फेरी पनि अर्को संकटले घेरिन पुगेका छन् । तत्कालिन...

    प्रकाशित: आइतबार, मंसिर १८ २०७९

    जब टिभी प्रस्तोताले कान्छी सांसद सोबितालाई सोधे ‘लभ परेको छ की छैन’ ?

    काठमाडौँ क्षेत्र नम्बर २ बाट भारी मतले निर्वाचित भएकी राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतम देशव्यापी रुपमा चर्चामा रहेकी छिन् । काग्रेस माओवादीको गठबन्धन र बलियो मानिएको एमालेलाई समेत...

    प्रकाशित: आइतबार, मंसिर १८ २०७९

    काठमाडौँ टेक्ने वित्तिकै ज्ञानेन्द्र शाहीले गरे ठूलो घोषणा, देशभरका समर्थकमा छायो खुशियाली !

    मंसिर ४गते भएको प्रतिनिधी सभाको निर्वाचनमा जुम्लाबाट भारी मतले निर्वाचित भएका राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाही सांसद निर्वाचित भए पछि पहिलो पटक काठमाडौँ आइपुगेका छन् । शाहीलाई काठमाडौँका उनका समर्थकले...

    प्रकाशित: आइतबार, मंसिर १८ २०७९

    रवि लामिछानेको पार्टीमा पनि धमिराहरु सबलाउन थाले , सुरु भयो बदनाम गर्ने खेल !

    पाँच महिना अघि मात्रै खुलेको पूर्व संचारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले मंसिर ४ गते भएको प्रतिनिधीसभा तथा प्रदेश सभाको निर्वाचनमा दुनियाँ चकित हुने खालको मत परिणाम ल्याएर...

    प्रकाशित: आइतबार, मंसिर १८ २०७९

    ओली -देउवा सहकार्यको हात अघि बढ्यो , प्रचण्डको पसिना छुट्यो !

    १५ देखी २० बर्ष सम्म गठबन्धन गर्छौ भनेर चुनाव अघि भाषण गरेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड र नेपाली काग्रेसका सभापती शेरबहादुर देउवाको सम्बन्ध चिसो बन्दै गएको...

    प्रकाशित: आइतबार, मंसिर १८ २०७९

    कान्छी सांसद सोबिता गौतमको पहिलो महिला प्रधानमन्त्री बन्ने सपना !

    काठमाडौँ क्षेत्र नम्बर २ बाट भारी मतले निर्वाचित भएकी राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतम देशव्यापी रुपमा चर्चामा रहेकी छिन् । काग्रेस माओवादीको गठबन्धन र बलियो मानिएको एमालेलाई समेत...

    प्रकाशित: आइतबार, मंसिर १८ २०७९

    यत्ति गरे रवि लामिछाने प्रधानमन्त्री बन्ने पक्का के त्यसो गर्न तयार छन् उनी ?

    पूर्व संचारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी स्थापना भएको छोटो समयमै दुनिया चकित पर्ने खालको मत ल्याएर देखाइदिए पछि सर्वत्र यहि बिषयको चर्चा परिचर्चा चलिरहेको छ ।...

    प्रकाशित: आइतबार, मंसिर १८ २०७९

    आफैले श्रद्धाञ्जली दिएका मान्छेको भोटले चुनाव जितेर सांसद भए धनराज गुरुङ !

    भ्रष्टाचारको विरुद्धमा र सुशासनको पक्षमा चर्को भाषण दिएर चर्चामा आउने गरेका नेपाली काग्रेसका उपसभापती धनराज गुरुङ स्याङ्जा २ बाट नेकपा एमालेकी सचिव पद्मा अर्याललाई पराजित गर्दै प्रतिनिधी सभामा बिजयी...

    प्रकाशित: शनिबार, मंसिर १७ २०७९

    गगन थापाका दुखका दिन सुरु पार्टीबाटै कारबाही गर्ने तयारीमा देउवा !

    काठमाडौँ क्षेत्र नम्बर ४ बाट प्रतिनिधी सभा सदस्यमा बिजयी भएका नेपाली काग्रेसका महामन्त्री गगन थापाले अब पार्टी भित्र संसदीय दलको निर्वाचनमा प्रतिष्पर्धा गर्ने बताएका छन् । प्रधानमन्त्री बन्ने उदेश्यका...

    प्रकाशित: शुक्रबार, मंसिर १६ २०७९

    गगन थापाको पारा देखेर शेखर कोइराला इरिटेड, मुखै खोलेर यसो भने !

    प्रधानमन्त्री बन्छु भनेर बोल्दै हिँडेका नेपाली काग्रेसका महामन्त्री गगन थापा पार्टी भित्रै एक्लिदै गएका छन् । गगन थापाले आफ्नै समूहको समेत साथ पाउन छोडेका छन् । नेपाली काग्रेसको संस्थापन इतर...

    प्रकाशित: बिहिबार, मंसिर १५ २०७९

    प्रचण्डलाई ठेगान लगाउने गोल्डेन चान्स ! के त्यत्ति गर्न तयार होलान ओली, देउवा ?

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड आफुलाई गतिशिल नेता भन्दछन् । आलोचकहरुले उनलाई अस्थिर नेता भन्ने गर्दछन् । कपिपयले त प्रचण्डलाई राष्ट्रिय समस्या भन्दै उनकै कारण यो देशमा...

    हाम्रो बारेमा


    प्रोत्साह मिडिया प्रालि
    चावहिल ७ काठमाडौ
    सूचना विभाग दर्ता नम्बर ९६४ /०७५- ७६

    सम्पर्क


    [email protected]
    chabahil , kathmandu

    हाम्रो टिम


    अध्यक्ष/प्रधान सम्पादक : शिवशक्ति आचार्य
    वरिष्ठ सम्वाददाता : प्रेमप्रसाद नेपाल
    प्रेस प्रतिनिधि :सृजना दहाल
    प्रेस प्रतिनिधि :विष्णुहरी आचार्य

    सामाजिक सञ्जाल


    © copyright 2022 and all right reserved to otvnepal.com | Site By : SobizTrend