Otv Nepal शनिबार, भाद्र २७ २०८३

आखिर आनन्द के हो ?

  • otv nepal

    मंगलबार, जेष्ठ ८ २०८१
  • हामिले जे ठानिरहेका छौ, त्यही हो त आनन्द? आनन्द के मा छ त? आनन्द प्राप्ती नै जिवनको उद्देश्य हो भने, कुन आनन्द प्राप्त गर्दा लक्ष्य पूरा हुन्छ ?
    विशेष रुपमा आनन्द चार (४) प्रकारका हुन्छन् :
    १) शारीरिक आनन्द : भौतिक पदार्थहरुको संयोगवाट वनेको शरीर हो र सो शरीरले स्थुल (ठुलो) पदार्थको अनुभव गर्नु, शारिरिक आनन्द हो । देखिने शरीरको लागि मात्र भरण पोषण, लाउनु, खानु-पिउनु, डुल्नु, हिड्नु आदि र जसरी पनि आफ्नो शरीरलाइ मात्र पोषण गर्नुपर्छ सोच्नु, अरुहरुको अवमूल्यन गर्नु र भौतिक सुख सुविधा र खानको लागि मात्र क देखि ज्ञ सम्मको काम गरेर नि नथाक्ने आनन्दलाइ जडसुत्रवादी शारीरिक आनन्द भनिन्छ ।

    २) इन्द्रिय आनन्द : इन्द्रियहरुवाट सूक्ष्म विचारहरु प्रवाह भैरहेको हुन्छ, ती विचारहरु निक्लिने द्वारहरुलाइ सूक्ष्म इन्द्रिय भनिन्छ ।
    इन्द्रिय दुई (२) प्रकारका हुन्छन् :
    – ज्ञानेन्द्रीय : जिव्रो, नाक, आँखा, कान, छाला
    – कर्मेन्द्रीय : मुख, हात, गोडा र गोप्य अङ्ग
    यिनै दुई इन्द्रियभित्र रहेका दस इन्द्रियहरुवाट मन, बुद्धि, चित्त र अहङ्कारका विषयहरु वहन्छन् । ती वहने तत्त्वहरुवाट हुने आनन्द, सूक्ष्म इन्द्रीय आनन्द हो। यो आनन्द शारीरिक आनन्द भन्दा सूक्ष्म रहेको छ । यसमा उच-निच र गार्हो-सार्होको विवेचना हुन्छ ।

    ३) मानसिक आनन्द : सम्पूर्ण दृश्य पदार्थहरुको सङ्कल्प गरि व्यवहारिक रुपमा प्रयोग गर्नु, मानसिक आनन्द हो । मनले नै सृष्टि गर्छ र सो सृष्टिमा वाधा आए मन नै आत्तिइ विभिन्न प्रकारका आरोह, अवरोह गर्दै शिथिल भए जस्तो अनुनय- विनय गरि एकत्त्वलाइ अनेकत्त्व ठानी नित्य अनभिज्ञ भै जो दौडिरहन्छ र आफूले दौडिएको आफैले प्रमाणविना आनन्द मान्छ, त्यो अपरिपक्व आनन्दलाइ मानसिक आनन्द भनिन्छ ।

    ४) वास्तविक आनन्द : आत्मीय एकत्व आनन्द, वास्तविक आनन्द हो । सो एकत्व मै व्यापकत्त्व छ ।
    जस्तै: पानीको प्यास नरिवलको जटाले मेट्दैन तर जटासहितको नरिवल नभइ त्यो भित्र रहेको पानी पिउन सकिदैन। पानीको प्यास लागेको प्यासीलाइ जटा सहितको नरिवल हातमा दिएर पानीको प्यास मेटिदैन, प्यास मेट्नको लागि युक्ती, बुद्धि लगाएर सर्वप्रथम त जटाले ढाकेको नरिवलको खवटामा पुग्नुपर्छ, त्यसपछी खवटोवाट भित्र नरिवलको वोक्रा हुन्छ, सो वोक्राभित्र गुदि र वल्ल गुदिभित्र पानी रहेको हुन्छ । पानी, अाधारसहित त्यति भित्र रहेको हुन्छ, त्यो आधार नरिवलको गुदि, वोक्रा, खवटो र जरा यिनै चारको संयोगमा मात्र पानी छ । पानीले नै नरिवलको गुदिको गुदित्त्व, वोक्राको को वोक्रापनमा ताजपन, खवटामा थिवत्व र पानीकै कारणले जटा थिर रहिरहेको हुन्छ । यदि पानी नभए, त्यो जटा नरिवलको अस्तित्व रहदैन , तुरुन्तै नास हुन्छ। त्यो पानी नै वास्तविक ज्ञान हो (आत्मीय ज्ञान) । सो पानी प्राप्त गर्न समग्र नरिवल आवश्यक पर्छ र सो पानी विना नरिवलको अस्तित्व रहदैन ।
    नरिवलको जटाजस्तो शारीरिक आनन्द हो, त्यस्तै नरिवलको खवटा जस्तो इन्द्रिय आनन्द हो भने नरिवलको गुदिजस्तो मानसिक आनन्द हो र सो पानी जस्तो नै आत्मीय आनन्द हो ।
    पानी नपिएसम्म तिर्खा मेटिदैन, तिर्खा मेटिनु नै वास्तविक आनन्द प्राप्त गर्नु हो । आनन्द दृश्य वस्तु हैन अनुभव मात्र हो, र तत् आनन्द नै वास्तविक आनन्द भएको हुदा सो विषयको खोजिवाट मात्र वास्तविक आनन्द प्राप्त हुन्छ ।

    सो वास्तविक ज्ञान (आत्मीय ज्ञान) प्राप्त गर्नको लागि आजभन्दा २५६८ वर्षअघी यज्ञीय देशको नेपालको लुम्विनिको तिलौराकोट राज्यमा पीता तत्कालिन राजा शुद्धोधन र माता रानी मयादेवीका दरवारमा वैशाख शुक्ल पूर्णिमाका दिन जन्मिएका सिद्दार्थ गौतम पनि राजाको छोरो हुदा हुँदै शारीरिक , इन्द्रिय, मानसिक आनन्दले अपूर्ण भएको हुदा वास्तविक ज्ञान/आनन्द (आत्मीय ज्ञान) को खोजिमा भौतिक आनन्द वा सुखवाट वाहिरिहि वास्तविक ज्ञानको अनुभवको खोजीतर्फ लागेका थिए। त्यस्तै हामी प्राणिमात्र सवैले पनि वास्तविक ज्ञानको अनुभव गरेर आफ्नो जिवनलाइ सार्थकता दिनसक्नु पर्छ। विभिन्न प्रकारका भ्रम तथा मिथ्याभोगलाई तुच्छ मानी आत्मकेन्द्रीत भै वास्तविक ज्ञानको अनुभव वा खोजीमा लाग्नु पर्छ । अनि मात्र आनन्द प्राप्त हुन्छ ।

    सम्बन्धित समाचार
    प्रकाशित: बुधबार, भाद्र १७ २०८३

    विपद्को पीडामा नागरिक उन्मुक्ति पार्टीको साथ

    विपत्तिमा परेका नागरिकहरूको पीडालाई आफ्नै पीडा सम्झिँदै नागरिक उन्मुक्ति पार्टी, नेपालले राहत संकलन तथा वितरणको मानवीय अभियान सम्पन्न गरेको छ। पार्टीका संरक्षक रेशम चौधरीज्यूबाट बिदाइ गरी राहत सामग्रीलाई सकुशल गन्तव्यसम्म...

    प्रकाशित: बुधबार, भाद्र १० २०८३

    मन्त्रिपरिषद्को आकस्मिक बैठकले गर्‍यो १० निर्णय

    सरकारले बाढी प्रभावित क्षेत्रलाई ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरेको छ । सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२ बमोजिम प्रभावित जिल्लाका स्थानीय...

    प्रकाशित: बिहिबार, साउन २८ २०८३

    भक्तपुरको सुकुमबासी होल्डिङ सेन्टरमा एक पुरुष मृत भेटिए

    सुकुमबासी राखिएको होल्डिङ सेन्टरमा बाराका ५७ वर्षीय हीरालाल पासवान मृत फेला परेका छन् । भक्तपुरका प्रहरी प्रवक्ता डीएसपी दीपक कार्कीका अनुसार उनी दुई महिनादेखि उक्त होल्डिङ सेन्टरमा बस्दै आएका थिए...

    प्रकाशित: बिहिबार, साउन २८ २०८३

    गाडीको सनरुफबाट हात हल्लाउँदै हिँडे देउवा

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साढे ५ महिना लामो विदेश बसाइपछि फर्किएका छन् । उनलाई आज त्रिभूवन विमानस्थलमा कांग्रेसको इतर पक्षका समर्थकले न्यानो स्वागत गरे । देउवाको आगमनमा...

    प्रकाशित: बिहिबार, साउन २८ २०८३

    आरपिमुनको एघारौँ संस्करण आयोजना गर्दै रिलायन्स

    रिलायन्स एजुकेसन नेटवर्कले आगामी श्रावण २९ देखि ३१ गतेसम्म बुढानीलकण्ठको कपनस्थित रिलायन्स पब्लिक स्कुलमा आफ्नो एघारौँ ‘रिलायन्स पब्लिक नमुना संयुक्त राष्ट्रसंघीय राष्ट्रिय सम्मेलन’ (आरपिमुन) आयोजना गर्ने भएको छ, जसमा...

    प्रकाशित: आइतबार, असार २१ २०८३

    सुदूरपश्चिमका भौतिकमन्त्रीको जिल्लामा १ हजारभन्दा बढी योजना

    सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथि प्रदेशसभामा छलफल सुरु हुनुअघि नै तीव्र विरोध र असन्तुष्टि चुलिएको छ। विशेषगरी सबैभन्दा ठूलो हिस्सा ओगटेको भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेटमा ‘सेटिङ’...

    प्रकाशित: आइतबार, असार २१ २०८३

    अर्थमन्त्रीको सय दिन : १५ कानून खारेजदेखि अर्बौँको घोटालाको अनुसन्धानसम्म

    अर्थ मन्त्रालयको १०० दिनका मुख्य उपलब्धिहरू को संक्षेप यस प्रकार छ: १. नीतिगत तथा कानूनी सुधार १५ कानून खारेज: उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सिफारिसमा १५ वटा कानून खारेज गर्ने निर्णय...

    प्रकाशित: मंगलबार, असार १६ २०८३

    शर्माद्वारा पशुपति मन्दिरमा विशेष पूजाअर्चना

        सम्पूर्ण परिवारसहित श्री पशुपतिनाथ मन्दिरमा उपस्थित भई विशेष पूजा–आराधना तथा दर्शन सम्पन्न गरेपछि नेपाली कांग्रेसका नेता सुनील कुमार शर्मा । मन्दिरका मूल भट्ट रावल गणेश भट्टज्यूको सान्निध्यमा वैदिक विधिअनुसार...

    प्रकाशित: मंगलबार, असार ९ २०८३

    सन्तान सुखको भरोसा बन्दै नोबेल आईभीएफ

    विवाहपछि हरेक दम्पतीको सबैभन्दा ठूलो सपना आफ्ना सन्तानको मुस्कान हेर्ने हुन्छ । तर सबैको जीवनमा यो यात्रा सहज हुँदैन । विभिन्न कारणले धेरै दम्पतीहरू प्राकृतिक रूपमा सन्तान प्राप्त गर्न...

    प्रकाशित: मंगलबार, फाल्गुन १२ २०८२

    काठमाडौं मेडिकल कलेजले ‘साम्बा’को नि:शुल्क उपचार गर्ने

    काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टिमकि कप्तान एवं स्टार फर्वाड सावित्रा भण्डारी साम्बा नेपालमै उपचार गर्न तयार भए काठमाडौं मेडिकल कलेजले नि:शुल्क उपचार गर्ने घोषणा गरेको छ । काठमाडौं...

    प्रकाशित: मंगलबार, माघ २८ २०८२

    केएमसी र कृषि विकास बैंकबीच छुटसम्बन्धी सम्झौता

    भक्तपुरको दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल र कृषि विकास बैंकबीच आफ्ना सेवाहरूमा विशेष छुट उपलब्ध गराउने विषयमा द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार केएमसीले बैंकका ग्राहक, कर्मचारी, पूर्वकर्मचारी...

    प्रकाशित: मंगलबार, माघ २८ २०८२

    केएमसीमा भव्य रूपमा मनाइयो अन्तर्राष्ट्रिय नर्स दिवस

    काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल सिनामंगल तथा दुवाकोटमा ६२औँ अन्तर्राष्ट्रिय नर्स दिवस भव्य रूपमा मनाइएको छ । अस्पतालमा मंगलबार आयोजित विशेष कार्यक्रममा वक्ताहरूले नर्सिङ पेसाको महत्व, कर्तव्य, समर्पण र...

    प्रकाशित: शनिबार, पुष १९ २०८२

    डा. सुनिल शर्माले बाबुआमाको नाममा जनता माध्यामिक बिद्यालयमा करिब ४ करोड रुपैयाको भवन बनाइदिने, भब्य कार्यक्रमका बिच शिलान्यास

    मोरङ क्षेत्र नं. ३ का निवर्तमान प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका लोकप्रिय युवा नेता डा. सुनिलकुमार शर्माले आफूले अध्ययन गरेको मोरङको रतुवामाई नगरपालिका–९ स्थित श्री जनता माध्यमिक विद्यालयलाई करोडौँ...

    प्रकाशित: सोमबार, पुष १४ २०८२

    पूर्वमन्त्री कान्छारामको ठेकेदार कम्पनी कालोसूचीमा

    सार्वजनिक खरिद अनुगमन कार्यालयले पाँच कम्पनीलाई कालोसूचीमा राखेको छ । पूर्वऊर्जाराज्यमन्त्री एवं कांग्रेस नेता कान्छाराम तामाङको कम्पनी कान्छाराम कन्स्ट्रक्सनसहित ५ कम्पनी कारबाहीमा परेका हुन् । कार्यालयका अनुसार ग्रामीण सडक सञ्जाल सुधार...

    प्रकाशित: शनिबार, पुष १२ २०८२

    अनिश्चित बन्यो रास्वपा र बालेनबीचको मिलन

    शुक्रबार नै टुंग्याउने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरका मेयर बालेन शाहबीच हुने भनिएको सहमति शनिबारसम्म आइपुग्दा थप अनिश्चित बनेको छ । बालेन शाहको तर्फबाट छलफलमा रहेकाहरूले दुईपक्षीय...

    प्रकाशित: शनिबार, पुष १२ २०८२

    राजनीतिमा नयाँ र पुराना होइन, एजेण्डा र गन्तव्यको अर्थ हुन्छः पोखरेल

    नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र पुराना नभई एजेण्डा र गन्तव्यको अर्थ हुने बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै पोखरेलले नीतिविहीन र एजेण्डाविहीनलाई नयाँको पगरी गुथाउदैमा राजनीतिक विकल्प...

    प्रकाशित: सोमबार, पुष ७ २०८२

    डा. सुनिल शर्माको काडमाठौं मेडिकल कलेजमा चिरफारबिनै मष्तिष्क रक्तश्राबको दुर्लभ उपचार

    नेपाली कांग्रसका लोकप्रिय युवा नेता डाक्टर सुनील शर्माद्वारा सञ्चालित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालले मष्तिष्कको नशा फुटेर रगत जमेका कारण जीवनमरणको दोसाँधमा छटपटाइरहेकी महिलाको बिनाशल्यक्रिया सफतापूर्वक उपचार गरेर नयाँ...

    प्रकाशित: सोमबार, मंसिर २३ २०८२

    मन्त्री ,प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा

    नेपाली कांग्रेसका नेता डा. सुनिल शर्मा प्रतिनिधि सभा निर्वाचनका लागि मोरङ-३ बाट सर्वसम्मत सिफारिस भएका छन्। क्षेत्रीय समितिको बैठकले उनको एकल नाम सिफारिस गर्ने निर्णय गरेपछि डा. शर्मा नेपाली...

    प्रकाशित: बुधबार, मंसिर १८ २०८२

    मतदानमा एमालेका ४७ प्रतिशत मात्र संगठित सदस्य आए

    २७ देखि २९ मंसिरमा काठमाडौंमा हुने एमालेको ११औँ महाधिवेशनका लागि भएको प्रतिनिधि छनोटको मतदानमा आधाभन्दा बढी संगठित सदस्य सहभागी नै भएनन् । पार्टीलाई नियमित लेबी बुझाउने संगठित सदस्यहरू नै पार्टीको...

    प्रकाशित: मंगलबार, मंसिर १७ २०८२

    स्ववियु परिषद‌को अध्यक्षमा रोहित कपाली सर्वसम्मत

    स्ववियु परिषद‌को अध्यक्षमा रोहित कपाली सर्वसम्मत अध्यक्ष चयन भएका छन् । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस, कीर्तिपुरमा आज सम्पन्न राष्ट्रिय अधिवेशनबाट कपाली अध्यक्षमा निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ...

    हाम्रो बारेमा


    प्रोत्साह मिडिया प्रालि
    विजुलीबजार , १० काठमााडौँ
    सूचना विभाग दर्ता नम्बर ९६४ /०७५- ७६

    सम्पर्क


    [email protected]
    chabahil , kathmandu

    हाम्रो टिम


    अध्यक्ष/प्रधान सम्पादक :शिवशक्ति आचार्य
    वरिष्ठ सम्वाददाता :प्रेमप्रसाद नेपाल
    सम्वाददाता :उमेश आचार्य
    प्रेस प्रतिनिधि :सृजना दहाल
    प्रेस प्रतिनिधि : पुरुषोत्तम दाहाल

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to otvnepal.com | Site By : SobizTrend