Otv Nepal शुक्रबार, साउन १५ २०८३

सुत्ने बेलामा नमिठो खबर सुनेका प्रचण्डले बिहानै सुने यति राम्रो खबर !

  • otv nepal

    सोमबार, कार्तिक २२ २०७८
  • नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले हिजो नमिठो खबर सुन्नु परेको थियो ।

    केहि दिन अघि मात्रै चितवन पुगेर आफु चितवन बाटै चुनाव लड्ने घोषणा गरेका फर्र्किएका प्रचण्डले यस अघिका उनका निकटतम प्रतिद्धन्द्धी एवं राप्रपाका नेता बिक्रम पाण्डे एमाले प्रवेश गर्न लागेको खबर सुन्नु परेको हो ।

    एमाले नेता महेश बस्नेतले पाण्डे आफ्नो पार्टीमा प्रवेश गर्ने अन्तिम तयारी भैरहेको खुलासा गरेका छन् । आज राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै बस्नेतले यस्तो बताएका हुन् ।

    आज बिहानै भने प्रचण्डले खुसिको खबर सुनेका छन् । एमालेको आधारभूमि मानिने चौतारा साँगाचोकगढी नगरपालिका ३ खालेका ७१ जना नेकपा माओवादी केन्द्र मा प्रवेश गरेका छन् ।

    नेकपा माओवादी केन्द्र वडा नं ३ वडा कमिटीको आयोजनामा भएको एक कार्यक्रमबीच आईतबार उनीहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

    प्रवेश गर्नेहरुमा दुधराज तामाङ, रेशम तामाङ, आशाबहादुर तामाङ, देव तामाङ, वगाने तामाङ, मिने तामाङ, प्रेमबहादुर तामाङ, राज तामाङ, चीनबहादुर तामाङ, मिलन तामाङ, राजु तामाङ, विशाल तामाङ, बीरकाजी तामाङ, हर्कमान तामाङ रहेका छन् ।

    त्यस्तै रामकाजी तामाङ, सोमबहादुर तामाङ, श्रीकामी तामाङ, निरबहादुर बोमज, विशाल तामाङ ‘क’, कृष्ण तामाङ, जितमान तामाङ, साजन तामाङ, अनिश तामाङ, दमई सिं तामाङ, सानुमायाँ तामाङ, दुर्गा लोप्चन, साईला तामाङ, राजु तामाङ, चीनबहादुर तामाङ, कामी तामाङ, सञ्जीमाई तामाङ, आकाश तामाङ, सुन्तली तामाङ, हेली तामाङ, फुलमायाँ तामाङ, सितामाई तामाङ, न्येमा वोम्जन, काजीलाल तामाङ, चीनबहादुर तामाङ, विपरानी तामाङ, मंगली तामाङ, अस्मिता तामाङ, सविना बोम्जन, सुनिता तामाङ, विमला तामाङ, मनिषा तामाङ, पोठे तामाङ, रेशम तामाङ, अस्मिता तामाङ ‘क’, अस्मिता तामाङ ‘ख’, पासाङ लामा तामाङ, वाङडोम्मो तामाङ, ठुलीमाया तामाङ, जरीमाया तामाङ, चरीमाया तामाङ, लालु लोप्चन, संगिता तामाङ, रेलीमाई तामाङ, अशामाई तामाङ, धन बोम्जन, राम बोम्जन, लंखमाई तामाङ, रच्छुमाई तामाङ, रेशम तामाङ, बावु तामाङ, जगजित तामाङ, कामी तामाङ र सांङबहादुर तामाङ रहेको वडा कमिटि अध्यक्ष रामकुमार लामाले जानकारी दिए ।

    नवप्रवेशीहरुलाई नेकपा माओवादी केन्द्र का जिल्ला इञ्चार्ज कृष्णप्रसाद सापकोटा, चौतारा साँगाचोकगढी नगपालिकाका प्रमख अमानसिं तामाङ, विभिन्न वडाका जनप्रतिनिधि, स्थानीय नेता लगाएतले खादा माला लगाएर स्वागत गरेका थिए । माओवादी केन्द्र नै विकासको प्रवद्र्धक भएकाले आफूहरु नेकपा माओवादी केन्द्र प्रवेश गरेको दुधाराज तामाङले बताए । उनले आगामी दिनहरुमा माओवादी केन्द्रमा रहेर अघि बढ्ने समेत बताए ।

    कार्यक्रमकै बीच गाउँ भेला समेत गरिएको छ । गाँउ भेलाले २ वटा टोल कमिटी र २ वटा वाईसियल कमिटी गठन गरेको छ । नवप्रवेशी दुधराज तामाङको अध्यक्षतमा १५ सदस्यीय र रेशम तामाङको अध्यक्षतामा १३ सदस्यीय टोल कमिटी गठन गरिएको हो ।

    त्यस्तै भेलाले कान्छामान तामाङको अध्यक्षतामा १५ सदस्यीय र लक्ष्मण तामाङको अध्यक्षतामा १७ सदस्यीय वाईसियल कमिटी गठन गरेको छ । त्यस्तै अनिषा तामाङको अध्यक्षतामा ९ सदस्यीय अनेमसंघ क्रान्तिकारी गाउँ कमिटी समेत गठन गरिएको छ ।

    कार्यक्रममा गायक आस्मान लोप्चनले सेलो भाका गायर सबैलाई मनोरञ्जन दिलाएला थिएकार्यक्रममा नेकपा ९माओवादी केन्द्र० का जिल्ला इञ्चार्ज कृष्णप्रसाद सापकोटाले विभिन्न आन्दोलन तथा दश वर्षे जनयुद्धको विभिन्न उपलब्धि र गणतन्त्र रक्षाको लागि पुनः सबै एकजुट हुनुपर्ने बताए ।

    सम्बन्धित समाचार
    प्रकाशित: सोमबार, मंसिर २३ २०८२

    खातामा प्यान नम्बर र ईमेल ठेगाना अद्यावधिक गर्न एनआईसी एसिया बैंकको आग्रह

    एनआईसी एसिया बैंकले आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) र ईमेल ठेगाना अद्यावधिक गर्न आग्रह गरेको छ ।​ बैंकका ग्राहकको खाताबाट गरिएको करकट्टीको विवरण अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभागद्वारा जारी...

    प्रकाशित: मंगलबार, मंसिर ३ २०८२

    विघटित नेकपा एसका नेता कार्यकर्ता धमाधम एमालेमा फर्किँदै

    एमालेको ‘घर फर्क राष्ट्रिय अभियान’ अन्तर्गत विघटित नेकपा एकीकृत समाजवादी (एस) का केन्द्रीय तहका नेताहरूसहित ५० जना मूलघर फर्किएका छन् । पूर्व केन्द्रीय परिषद् सदस्य एवं नेपाल बुद्धिजीवी परिषद्का केन्द्रीय...

    प्रकाशित: आइतबार, कार्तिक १० २०८२

    बक्यौता नतिर्ने २५ उद्योगको प्राधिकरणले काट्यो लाइन

    पटक–पटक ताकेता गर्दा पनि बक्यौता तिर्न अटेर गर्दै आएका २५ निजी उद्योगमा विद्युत् प्राधिकरणले लाइन काटेको छ । पछिल्लोपटक १२ असोजमा २१ कार्यदिन (बिदाबाहेक)को अल्टिमेटम दिँदा पनि सम्पर्कमै नआएपछि...

    प्रकाशित: बिहिबार, असोज २ २०८२

    भदौ २४ मा राष्ट्रपतिले लिएका थिए ‘सहिद’ हुन तयार रहेको अडान

    राष्ट्रपति रामचन्द्र पौडेलले संविधानभन्दा बाहिर नजाने अडान लिँदै प्रतिनिधि सभा तत्काल विघटन गर्ने दबाब अस्वीकार गरेको बताएका छन्। पौडेलले प्रतिनिधि सभा पहिले नै विघटन गर्ने माग पेश हुँदा आफूले...

    प्रकाशित: शुक्रबार, असार २७ २०८२

    समावेशी राष्ट्रका लागि संविधान सुधार, तर विखण्डनको प्रयास अस्वीकार्य: खस संघ

    जनता समाजवादी पार्टी अन्तर्गतको समाजवादी खस संघले संविधान सुधारको पक्षमा स्पष्ट समर्थन जनाउँदै पछिल्लो समय देखिएका जातीय विभेदपूर्ण अभिव्यक्तिहरूप्रति कडा आपत्ति जनाएको छ। मधेस प्रदेशका जसपा अध्यक्ष अशोक यादवका “खस...

    प्रकाशित: सोमबार, चैत्र २४ २०८१

    ७ सयले घट्यो सुन

    सुनको भाउ तोलामा ७ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलाको १ लाख ७४ हजार ५ सयमा कारोबार भएको सुन आज १ लाख ७३ हजार ८ सय रुपैयाँमा झरेको...

    प्रकाशित: बुधबार, चैत्र १२ २०८१

    युवा संघ मण्डनदेउपुरले चैत्र ३० गते दोस्रो अधिबेशन तथा बृहत् सांस्कृतिक कार्यक्रम गर्ने

    रास्ट्रीय युवा संघ नेपाल मण्डनदेउपुर नगर कमिटिको दोस्रो अधिबेशन यहि चैत्र ३० गते कुन्ताबेशिमा भब्य रुपमा गर्ने भएको छ,युवा संघ जिल्ला कमिटिको निर्देशन बमोजिम अधिबेशन गर्न लागिएको नगर अध्यक्ष...

    प्रकाशित: आइतबार, चैत्र ९ २०८१

    ह्वात्तै घट्यो सुनको मुल्य

    स्थानीय बजारमा सुनको मूल्य तोलामा रु ९०० घटेर रु १,७४,१०० कायम भएको छ, जबकि चाँदी तोलामा रु १५ घटेर रु १,९८० पुगेको छ। अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस ३,०२२ अमेरिकी डलरमा...

    प्रकाशित: बुधबार, चैत्र ५ २०८१

    एक तोला सुनको मुल्य एक लाख ७५ हजार २००

    सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । हिजो सोमबार प्रतितोला रु एक लाख ७४ हजार १०० मा कारोबार भएको सुन आज तोलामा एक हजार १०० ले बढेर एक लाख...

    प्रकाशित: बुधबार, फाल्गुन २८ २०८१

    बेन्फिकालाइ बिदा गर्दै बार्सिलोना क्वाटरफाइनलमा

    बार्सिलोना बेन्फिकालाई ३-१ ले हराउँदै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ। लामिन यामाल र राफिन्हा दुवैले गोल गर्दै टोलीलाई जित दिलाए। यामालले २९ औं मिनेटमा र राफिन्हाले 14,42 औं...

    प्रकाशित: बिहिबार, माघ २४ २०८१

    तिन दिनमै पाँच हजार सात सय रूपैयाँले बढ्यो सुनको मुल्य

    मंगलबारदेखि बढ्ने क्रममा रहेको सुनको मूल्यले यस दिन पनि निरन्तरता पाएको छ । मंगलबार सुनको भाउ प्रतितोला एक हजार नौ सय रूपैयाँ, बुधबार प्रतितोला दुई हजार दुई सय रूपैयाँ र...

    प्रकाशित: आइतबार, माघ १३ २०८१

    साम्बापछि अञ्जिला बनिन् युरोपमा खेल्ने दोस्रो नेपाली फुटबलर , ग्रिसको क्लबमा अनुबन्धित

    नेपाल राष्ट्रिय महिला फुटबल टीमकी गोलरक्षक अञ्जिला तुम्बापो सुब्बा युरोपमा व्यवसायिक फुटबल खेल्ने दोस्रो नेपाली खेलाडी बनेकी छिन्। उनले ग्रिसको माथिल्लो डिभिजन क्लब निस अट्रोमिटौबाट डेब्यु गरेकी छिन्। यसअघि भारत...

    प्रकाशित: सोमबार, माघ ७ २०८१

    युनाइटेड र टोटेनह्याम पराजित

    आइतबारको प्रिमियर लिग खेलमा टोटेनह्याम एभर्टनसँग ३-२ ले पराजित भएको छ, जहाँ एभर्टनले पहिलो हाफमै ३ गोल गरेपछि टोटेनह्यामको दोस्रो हाफको २ गोलले हार टार्न सकेन। अर्को खेलमा म्यानचेस्टर युनाइटेड...

    प्रकाशित: बिहिबार, पुष २५ २०८१

    सूर्यदर्शन सहकारी प्रकरण :आजै आदेश आउन सक्ने भएकाले अदालत आसपास सुरक्षा व्यवस्था कडा

    पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा आज (बिहीबार) थुनछेक आदेश आउने सम्भावना छ। कास्की जिल्ला अदालतमा न्यायाधीश नितिज राईको इजलासमा प्रतिवादीतर्फको अन्तिम बहस भइरहेको छ। ४४ जना प्रतिवादीमध्ये सातजना अदालतमा उपस्थित...

    प्रकाशित: आइतबार, पुष ७ २०८१

    प्रधानमन्त्रि अमेरिका पुगेर फर्किँदा ४ करोड २९ लाख सक्कियो

    प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमणमा ४ करोड २९ लाख ५८ हजार रुपैयाँ खर्च भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डल संयुक्त राष्ट्र संघको मूख्यालयमा आयोजित ७९ औं...

    प्रकाशित: शुक्रबार, पुष ५ २०८१

    ‘बामदेबको दुबै हातमा लड्डु’

    राष्ट्रिय सभा सदस्य वामदेव गौतम एमाले फर्कने कि एकीकृत समाजवादीमा जाने भन्ने दोधारमा छन् । गौतमलाई भेट्नकोलागि पूर्व प्रधानमन्त्री माधब नेपाल आज गौतम निवास भैंसेपाटी पुगेका थिए । उनीहरुबीच लामै...

    प्रकाशित: मंगलबार, पुष २ २०८१

    ‘कसैले चाहेर पनि वर्तमान सरकार ढल्दैन’

    नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले कसैले चाहेर पनि वर्तमान सरकार नढल्ने दाबि गरेका छन् । ‘अहिलेको सरकार संसदका ठूला दुई दलको बलियो सरकार हो, यो दुई दलले नचाहँदासम्म कसैले चाहेर...

    प्रकाशित: मंगलबार, पुष २ २०८१

    ‘कांग्रेस-एमाले गठबन्धन सरकारलाई कसैले ढाल्न सक्दैन’

    पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोले बर्तमान कांग्रेस–एमाले गठबन्धन सरकार कसैले पनि ढाल्न नसक्ने बताएका छन् । उनले कांग्रेस–एमालेले आफ्नो गल्ती, कमीकमजोरी ढाकछोप गर्न वर्तमान सरकार बनाएकाले यसले निरन्तरता पाउने बताएका हुन्...

    प्रकाशित: सोमबार, पुष १ २०८१

    ‘लोकतन्त्रमाथि ‘कू’ भएको दिन’

    विसं २०१७ पुस १ गते तत्कालीन राजा महेन्द्रले पञ्चायती शासन व्यवस्थाको सुरुवात गरेका थिए । नेपाल तरुण दलको कार्यक्रममा सहभागी भइरहेएका तत्कालीन प्रधानमन्त्री बिपी लगायतका नेतालाई त्यहीँबाट गिरफ्तार गरी तीन...

    प्रकाशित: शुक्रबार, मंसिर २८ २०८१

    ‘म प्रधानमन्त्री भएपछि देश अगाडि हिँड्न थाल्यो’

    प्रधानमन्त्री केपी शर्मा ओलीले आफू प्रधानमन्त्री भएपछि देश अगाडि हिँड्न थालिसकेको दाबी गरेका छन् । उनले भने, ‘देशको अप्ठेरो बुझेर इतिहास बोकेको जिम्मेवार राजनीतिक दलहरु कांग्रेस र एमाले मिलेर सरकार...

    हाम्रो बारेमा


    प्रोत्साह मिडिया प्रालि
    विजुलीबजार , १० काठमााडौँ
    सूचना विभाग दर्ता नम्बर ९६४ /०७५- ७६

    सम्पर्क


    [email protected]
    chabahil , kathmandu

    हाम्रो टिम


    अध्यक्ष/प्रधान सम्पादक :शिवशक्ति आचार्य
    वरिष्ठ सम्वाददाता :प्रेमप्रसाद नेपाल
    सम्वाददाता :उमेश आचार्य
    प्रेस प्रतिनिधि :सृजना दहाल
    प्रेस प्रतिनिधि : पुरुषोत्तम दाहाल

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to otvnepal.com | Site By : SobizTrend