Otv Nepal बुधबार, असोज ७ २०८३

यस्तो छ एमाले अध्यक्ष ओलीले प्रस्ताव गरेको ३०१ सदस्यीय केन्द्रिय कमिटि (नामावली सहित )

  • otv nepal

    सोमबार, मंसिर १३ २०७८
  • चितवनमा जारी नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनमा पदाधिकारी सहित सिंगो केन्द्रिय कमिटि प्रस्ताव गर्ने सर्वाधिकार पाएका एमाले अध्यक्ष ओलीले सबै पदका लागी नामहरु प्रस्ताव गरेका छन् ।

    बेग्र प्रतिक्षा गरेका नामहरु बन्दसत्र बाट अनुमोदन पनी भएको छ । अब निर्वाचनको औपचारिकता प्रदान गरेर सो नामहरुलाई निर्वाचित भएको घोषणा गरिने छ । अध्यक्ष ओलीले सोमबार बिहान १ बजे दसौँ महाधिवेशन बन्दसत्रमा पेश गरेको ३०१ जना केन्द्रीय सदस्यको सूची हलले भने अनुमोदन गरिसकेको छ ।

    चितवनको सौराहामा राति पौने १ बजे अध्यक्ष ओलीले करिब १८ मिनेट लगाएर बाचन गरेको ३०१ केन्द्रीय सदस्यको सूचीलाई बन्दसत्रको हलले अनुमोदन गरेको हो। आइतवार दिनभर पार्क सफारी रिसोर्टमा बसेर तयार गरेको सूची ओलीले वाचन गरेर सुनाएका हुन्।

    उनले पुरुषबाट २०० र महिलाबाट १०१ गरेर ३०१ जना केन्द्रीय सदस्यहरुको सूची बन्दसत्रमा पेश गरेर पारित गराएका हुन्। शनिबार प्राप्त सर्वाधिकार अनुसार ओलीले नाम सुनाउँदा बन्दसत्रमा सहभागी केही नेताहरुले आपत्ति जनाए पनि अन्य पदमा समेटेर लाने आश्वासन ओलीले दिएका छन्।

    खुलाबाट १०२ जना

    युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीमबहादुर रावल, ईश्वर पोखरेल, विष्णुप्रसाद पौडेल, प्रदीप ज्ञवाली, घनश्याम भुसाल, पृथ्वी सुब्बा गुरुङ, गोकर्ण विष्ट, भीमप्रसाद आचार्य, योगेश भट्टराई, सुवासचन्द्र नेम्वाङ, रामबहादुर थापा, सुरेन्द्र पाण्डे, विष्णु रिमाल, किरण गुरुङ, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणिचन्द्र थापा, खगराज अधिकारी, भानुभक्त ढकाल, यमलाल कँडेल, कर्णबहादुर थापा, काशीनाथ अधिकारी, गुरु बराल, देवराज घिमिरे, कृष्णगोपाल श्रेष्ठ, लालबाबु पण्डित, जीवन घिमिरे, रविन कोइराला, राजेन्द्र गौतम, विनोद ढकाल, हिक्मत कार्की, अच्युत मैनाली, अरुण नेपाल, कपिल पोखरेल, कमल चौलागाईं, गणेश पहाडी, गोकुल बाँस्कोटा, देवी ज्ञवाली, नारायण सिलवाल, मनोज थापा, महेश बस्नेत, माधव अर्याल, राजन भट्टराई, रामेश्वर फुयाँल, सोमप्रसाद मिश्र, भीम कार्की, रामशरण बस्नेत,खिमलाल भट्टराई, गिरिधारीलाल न्यौपाने, चन्द्र खड्का, ठाकुर गैरे, दधिराम न्यौपाने, लक्षमण ज्ञवाली, सूर्य थापा, गोरख बोगटी, राजबहादुर बूढा, लक्ष्मी पोखरेल, गणेश ठगुन्ना, झपट रावल, प्रकाश शाह, शेरधन राई, परशुमेघी गुरुङ, शेरबहादुर तामाङ, यज्ञराज सुनुवार, पार्वत गुरुङ, देवेन्द्र दाहाल, श्रीप्रसाद जवेगु, राम राना, किशोर मल्ल, दिवाकर देवकोटा, पुरुषोतम पौडेल, खड्ग खड्का, जेएन थपलिया, कृष्ण दाहाल, राजीव पहारी, कृष्ण थापा, कृष्ण पौडेल, बलराम अधिकारी, चेतनाराण आचार्य, घनश्याम पाण्डे, कुमार दसौँदी, शिवराज सुवेदी, रोमनाथ ओली, नवराज रावत, सूर्य ढकाल, दल रावल, किरण पौडेल, गोविन्द थापा, नरबहादुर धामी, दयालबहादुर शाही, पठान सिंह बोहोरा र सञ्जीव झा।

    खुला महिलाबाट
    बिन्दा पाण्डे, शिवमाया तुम्वाहाङ्फे, पद्मा अर्याल, सीता पौडेल, थममाया थापा, सुजिता शाक्य, निर्मला देवकोटा, ममता गिरी, सुशीला नेपाल, मनकुमारी केसी, श्रीमाया थकाली, सीता सुन्दा, सीता गिरी ओली, विमला घिमिरे, शान्ता चौधरी, गौरीकुमारी वली, निरुदेवी पाल, लीलाकुमारी भण्डारी, नवीना लामा, भगवती चौधरी, सुनिता बराल, लक्ष्मी गौतम, शकुन्तला बस्नेत, गीता अधिकारी, अम्बिका थापा, बिनादेवी राई, मिना उप्रेती, तुलसा दाहाल, प्रतीक्षा तिवारी, बुधनी देवी महतो, विन्दा ढुंगाना, सरस्वती बस्नेत, प्रभा बराल, शर्मिला कार्की, जानुका सिंखडा, बालिका गिरी, सरिता न्यौपाने, भारती पाठक, टुका हमाल, विद्या भट्टराई, सम्झना देवकोटा, मैना भण्डारी, सीता न्यौपाने, गोमादेवी आचार्य, शोभा ज्ञवाली, कोमल वली, सिर्जना काफ्ले, दक्षिणा शाही, कमला बोहोरा, इन्दु कडरिया, निरुदेवी दर्लामी, शान्ति ढकाल र दीपा शर्मा।

    जनजाति खुलाबाट

    अइन्द्र सुन्दर नेम्वाङ, खगेन्द्र राई, पासङ शेर्पा, यज्ञराज सुनुवार, डम्बरसिंह सम्वाहाम्फे, टेकबहादु बलम्पाकी, कमलजंग राई, दावा लामा, लिलबहादुर थापा, गोकुल घर्ती मगर, दलबहादुर राना, हरि राजबंशी, जमिन्द्रमान घले, सिपी घर्ती, विद्यासुन्दर शाक्य, केशव स्थापित र अजयक्रान्ति शाक्य।

    जगदीश कुसियत, रामलाल साह, कुन्दन कुशवाह, गंगाप्रसाद यादव, प्रमोदनारायण यादव, रामचन्द्र मण्डल, हरिनारायण महतो, सरोज यादव, प्रभु हजारा, पशुपति दयाल मिश्र, राजकुमार गुप्ता, मोती दुगड, सुशील श्रीवास्तव।

    जनजाति महिला
    उर्मिला थेबे, सूर्यकुमारी श्रेष्ठ, अमृता सुब्बा, तारा राई, सावित्रा राना, ईश्वरी जिएम, टासस्याङ्दो गुरुङसेनी, जुनेली श्रेष्ठ, जुलीकुमारी महतो, ज्वालाकुमारी साह, शिला यादव, कमला महतो, सरिता गिरी, रितादेवी साह।

    थारु खुला
    वैजनाथ चौधरी, नरुलाल चौधरी, गौरीशंकर थारु, कृपाराम राना र बलवीर चौधरी।

    थारु महिला
    गंगा चौधरी सत्गौवा, मञ्जु चौधरी र सरस्वती चौधरी।

    मुस्लिम
    तैयव हुसेन, मोहम्म हारुन हलुवाई, सिराज अहमद फारूकी, सिराज अहमद।

    महिला
    साजिदा सिद्धिकी

    दलित खुला
    रामदयाल मण्डल, ईश्वरी रिजाल, बम बहादुर विश्वकर्मा, पुरणसिंह दयाल, गोविन्द नेपाली, जीतबहादुर दर्जी, जगंगबहादुर नेपाली र रामप्रीत राम।

    महिला
    शिवकुमारी गोतामे सार्की, रामरति राम, विष्णुमाया विश्वकर्मा र सविता रसाइली।

    पिछडिएको खुला
    भैरवसुन्दर श्रेष्ठ, लालबहादुर थापा, मोहन बानियाँ।

    महिला

    बद्मी कुमारी बोहोरा।

    श्रमिक खुला
    विनोद श्रेष्ठ, रमेश बडाल, कमल गौतम, बाबुराम थापा।

    महिला
    मञ्जुकुमारी थापा मगर र सीता लामा।

    उपत्यका विशेष खुला

    माधव ढुंगेल

    महिला

    बिना श्रेष्ठ

    सम्पर्क समन्वय

    नरेन्द्र श्रेष्ठ, कल्पना थापा

    प्रदेश १ भूगोल खुला

    तिलकुमार मेयाङ्वो, टंक आङबुहाङ, विनोद ढकाल, किशोर अधिकारी, वसन्त नेम्वाङ र राजेन्द्र राई।

    महिला
    मेनुका काफ्ले, मञ्जु भण्डारी र उषाकला राई

    प्रदेश २ भूगोल खुला
    प्रभु साह, रामदयाल मण्डल, मोहम्मद समिर, लीलनाथ श्रेष्ठ, राजकुमार लेखी, प्रभु हजारा पासवान।

    महिला
    कल्पना कटुवाल, रेखा झा र ज्वाला साह

    बागमती प्रदेश भूगो

    कृष्णकुमार राई, खेमप्रसाद लोहनी, कैलाश ढुंगेल, रामेश्वर राना, आनन्द पोखरेल र सरेश नेपाल।

    महिला
    रचना खड्का, पेम्बा लामा र पार्वती रावल

    गण्डकी प्रदेश भूगोल
    मायानाथ अधिकारी, जगत विश्वकर्मा, तिलक महत, भूपेन्द्र थापा, इन्द्रलाल सापकोटा र टुकराज सिग्देल।

    महिला
    नरदेवी पुन, सीमा क्षेत्री र मीनाकुमारी गुरुङ

    लुम्बिनी प्रदेश भूगोल
    लीला गिरी, खेममान खड्का, नवीन रोका, दिनेश पन्थी, भूमिश्वर ढकाल र हरि रिजाल।

    महिला
    सरिता खनाल, सावित्रा अर्याल, मेनुका पोखरेल

    कर्णाली प्रदेश भूगोल

    धर्मराज रेग्मी, निरज आचार्य, गुलावजंग शाह, विष्णु रिजाल, डम्बरबहादुर रिजाल र नेशनल शाही।

    महिला
    तीर्था गौतम, मीना रखाल, मोहन माया ढकाल

    सुदूरपश्चिम प्रदेश

    राजेन्द्र रावल, भैरवबहादुर सिंह, झपट बोहोरा, नारदमुनि राना, लीलाधर भट्ट, अफिलाल ओखेडा।

    महिला
    कमला वली, कमला बोहोरा र सन्तोष शर्मा।

    सम्बन्धित समाचार
    प्रकाशित: बुधबार, भाद्र १७ २०८३

    विपद्को पीडामा नागरिक उन्मुक्ति पार्टीको साथ

    विपत्तिमा परेका नागरिकहरूको पीडालाई आफ्नै पीडा सम्झिँदै नागरिक उन्मुक्ति पार्टी, नेपालले राहत संकलन तथा वितरणको मानवीय अभियान सम्पन्न गरेको छ। पार्टीका संरक्षक रेशम चौधरीज्यूबाट बिदाइ गरी राहत सामग्रीलाई सकुशल गन्तव्यसम्म...

    प्रकाशित: बुधबार, भाद्र १० २०८३

    मन्त्रिपरिषद्को आकस्मिक बैठकले गर्‍यो १० निर्णय

    सरकारले बाढी प्रभावित क्षेत्रलाई ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरेको छ । सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२ बमोजिम प्रभावित जिल्लाका स्थानीय...

    प्रकाशित: बिहिबार, साउन २८ २०८३

    भक्तपुरको सुकुमबासी होल्डिङ सेन्टरमा एक पुरुष मृत भेटिए

    सुकुमबासी राखिएको होल्डिङ सेन्टरमा बाराका ५७ वर्षीय हीरालाल पासवान मृत फेला परेका छन् । भक्तपुरका प्रहरी प्रवक्ता डीएसपी दीपक कार्कीका अनुसार उनी दुई महिनादेखि उक्त होल्डिङ सेन्टरमा बस्दै आएका थिए...

    प्रकाशित: बिहिबार, साउन २८ २०८३

    गाडीको सनरुफबाट हात हल्लाउँदै हिँडे देउवा

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साढे ५ महिना लामो विदेश बसाइपछि फर्किएका छन् । उनलाई आज त्रिभूवन विमानस्थलमा कांग्रेसको इतर पक्षका समर्थकले न्यानो स्वागत गरे । देउवाको आगमनमा...

    प्रकाशित: बिहिबार, साउन २८ २०८३

    आरपिमुनको एघारौँ संस्करण आयोजना गर्दै रिलायन्स

    रिलायन्स एजुकेसन नेटवर्कले आगामी श्रावण २९ देखि ३१ गतेसम्म बुढानीलकण्ठको कपनस्थित रिलायन्स पब्लिक स्कुलमा आफ्नो एघारौँ ‘रिलायन्स पब्लिक नमुना संयुक्त राष्ट्रसंघीय राष्ट्रिय सम्मेलन’ (आरपिमुन) आयोजना गर्ने भएको छ, जसमा...

    प्रकाशित: आइतबार, असार २१ २०८३

    सुदूरपश्चिमका भौतिकमन्त्रीको जिल्लामा १ हजारभन्दा बढी योजना

    सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथि प्रदेशसभामा छलफल सुरु हुनुअघि नै तीव्र विरोध र असन्तुष्टि चुलिएको छ। विशेषगरी सबैभन्दा ठूलो हिस्सा ओगटेको भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेटमा ‘सेटिङ’...

    प्रकाशित: आइतबार, असार २१ २०८३

    अर्थमन्त्रीको सय दिन : १५ कानून खारेजदेखि अर्बौँको घोटालाको अनुसन्धानसम्म

    अर्थ मन्त्रालयको १०० दिनका मुख्य उपलब्धिहरू को संक्षेप यस प्रकार छ: १. नीतिगत तथा कानूनी सुधार १५ कानून खारेज: उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सिफारिसमा १५ वटा कानून खारेज गर्ने निर्णय...

    प्रकाशित: मंगलबार, असार १६ २०८३

    शर्माद्वारा पशुपति मन्दिरमा विशेष पूजाअर्चना

        सम्पूर्ण परिवारसहित श्री पशुपतिनाथ मन्दिरमा उपस्थित भई विशेष पूजा–आराधना तथा दर्शन सम्पन्न गरेपछि नेपाली कांग्रेसका नेता सुनील कुमार शर्मा । मन्दिरका मूल भट्ट रावल गणेश भट्टज्यूको सान्निध्यमा वैदिक विधिअनुसार...

    प्रकाशित: मंगलबार, असार ९ २०८३

    सन्तान सुखको भरोसा बन्दै नोबेल आईभीएफ

    विवाहपछि हरेक दम्पतीको सबैभन्दा ठूलो सपना आफ्ना सन्तानको मुस्कान हेर्ने हुन्छ । तर सबैको जीवनमा यो यात्रा सहज हुँदैन । विभिन्न कारणले धेरै दम्पतीहरू प्राकृतिक रूपमा सन्तान प्राप्त गर्न...

    प्रकाशित: मंगलबार, फाल्गुन १२ २०८२

    काठमाडौं मेडिकल कलेजले ‘साम्बा’को नि:शुल्क उपचार गर्ने

    काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टिमकि कप्तान एवं स्टार फर्वाड सावित्रा भण्डारी साम्बा नेपालमै उपचार गर्न तयार भए काठमाडौं मेडिकल कलेजले नि:शुल्क उपचार गर्ने घोषणा गरेको छ । काठमाडौं...

    प्रकाशित: मंगलबार, माघ २८ २०८२

    केएमसी र कृषि विकास बैंकबीच छुटसम्बन्धी सम्झौता

    भक्तपुरको दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल र कृषि विकास बैंकबीच आफ्ना सेवाहरूमा विशेष छुट उपलब्ध गराउने विषयमा द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार केएमसीले बैंकका ग्राहक, कर्मचारी, पूर्वकर्मचारी...

    प्रकाशित: मंगलबार, माघ २८ २०८२

    केएमसीमा भव्य रूपमा मनाइयो अन्तर्राष्ट्रिय नर्स दिवस

    काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल सिनामंगल तथा दुवाकोटमा ६२औँ अन्तर्राष्ट्रिय नर्स दिवस भव्य रूपमा मनाइएको छ । अस्पतालमा मंगलबार आयोजित विशेष कार्यक्रममा वक्ताहरूले नर्सिङ पेसाको महत्व, कर्तव्य, समर्पण र...

    प्रकाशित: शनिबार, पुष १९ २०८२

    डा. सुनिल शर्माले बाबुआमाको नाममा जनता माध्यामिक बिद्यालयमा करिब ४ करोड रुपैयाको भवन बनाइदिने, भब्य कार्यक्रमका बिच शिलान्यास

    मोरङ क्षेत्र नं. ३ का निवर्तमान प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका लोकप्रिय युवा नेता डा. सुनिलकुमार शर्माले आफूले अध्ययन गरेको मोरङको रतुवामाई नगरपालिका–९ स्थित श्री जनता माध्यमिक विद्यालयलाई करोडौँ...

    प्रकाशित: सोमबार, पुष १४ २०८२

    पूर्वमन्त्री कान्छारामको ठेकेदार कम्पनी कालोसूचीमा

    सार्वजनिक खरिद अनुगमन कार्यालयले पाँच कम्पनीलाई कालोसूचीमा राखेको छ । पूर्वऊर्जाराज्यमन्त्री एवं कांग्रेस नेता कान्छाराम तामाङको कम्पनी कान्छाराम कन्स्ट्रक्सनसहित ५ कम्पनी कारबाहीमा परेका हुन् । कार्यालयका अनुसार ग्रामीण सडक सञ्जाल सुधार...

    प्रकाशित: शनिबार, पुष १२ २०८२

    अनिश्चित बन्यो रास्वपा र बालेनबीचको मिलन

    शुक्रबार नै टुंग्याउने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरका मेयर बालेन शाहबीच हुने भनिएको सहमति शनिबारसम्म आइपुग्दा थप अनिश्चित बनेको छ । बालेन शाहको तर्फबाट छलफलमा रहेकाहरूले दुईपक्षीय...

    प्रकाशित: शनिबार, पुष १२ २०८२

    राजनीतिमा नयाँ र पुराना होइन, एजेण्डा र गन्तव्यको अर्थ हुन्छः पोखरेल

    नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र पुराना नभई एजेण्डा र गन्तव्यको अर्थ हुने बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै पोखरेलले नीतिविहीन र एजेण्डाविहीनलाई नयाँको पगरी गुथाउदैमा राजनीतिक विकल्प...

    प्रकाशित: सोमबार, पुष ७ २०८२

    डा. सुनिल शर्माको काडमाठौं मेडिकल कलेजमा चिरफारबिनै मष्तिष्क रक्तश्राबको दुर्लभ उपचार

    नेपाली कांग्रसका लोकप्रिय युवा नेता डाक्टर सुनील शर्माद्वारा सञ्चालित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालले मष्तिष्कको नशा फुटेर रगत जमेका कारण जीवनमरणको दोसाँधमा छटपटाइरहेकी महिलाको बिनाशल्यक्रिया सफतापूर्वक उपचार गरेर नयाँ...

    प्रकाशित: सोमबार, मंसिर २३ २०८२

    मन्त्री ,प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा

    नेपाली कांग्रेसका नेता डा. सुनिल शर्मा प्रतिनिधि सभा निर्वाचनका लागि मोरङ-३ बाट सर्वसम्मत सिफारिस भएका छन्। क्षेत्रीय समितिको बैठकले उनको एकल नाम सिफारिस गर्ने निर्णय गरेपछि डा. शर्मा नेपाली...

    प्रकाशित: बुधबार, मंसिर १८ २०८२

    मतदानमा एमालेका ४७ प्रतिशत मात्र संगठित सदस्य आए

    २७ देखि २९ मंसिरमा काठमाडौंमा हुने एमालेको ११औँ महाधिवेशनका लागि भएको प्रतिनिधि छनोटको मतदानमा आधाभन्दा बढी संगठित सदस्य सहभागी नै भएनन् । पार्टीलाई नियमित लेबी बुझाउने संगठित सदस्यहरू नै पार्टीको...

    प्रकाशित: मंगलबार, मंसिर १७ २०८२

    स्ववियु परिषद‌को अध्यक्षमा रोहित कपाली सर्वसम्मत

    स्ववियु परिषद‌को अध्यक्षमा रोहित कपाली सर्वसम्मत अध्यक्ष चयन भएका छन् । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस, कीर्तिपुरमा आज सम्पन्न राष्ट्रिय अधिवेशनबाट कपाली अध्यक्षमा निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ...

    हाम्रो बारेमा


    प्रोत्साह मिडिया प्रालि
    विजुलीबजार , १० काठमााडौँ
    सूचना विभाग दर्ता नम्बर ९६४ /०७५- ७६

    सम्पर्क


    [email protected]
    chabahil , kathmandu

    हाम्रो टिम


    अध्यक्ष/प्रधान सम्पादक :शिवशक्ति आचार्य
    वरिष्ठ सम्वाददाता :प्रेमप्रसाद नेपाल
    सम्वाददाता :उमेश आचार्य
    प्रेस प्रतिनिधि :सृजना दहाल
    प्रेस प्रतिनिधि : पुरुषोत्तम दाहाल

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to otvnepal.com | Site By : SobizTrend