Otv Nepal सोमबार, असोज १२ २०८३

योगेश भट्टराईको राजनीती पत्तासाफ !

  • otv nepal

    बुधबार, माघ ५ २०७८
  • पूर्व सँस्कृती, पर्यटन तथा नागरिक उड्ययन मन्त्री एवं नेकपा एमालेका सचिव योगेश भट्टराई राजनितीतक जीवनकै संकटपुर्ण घडिमा रहेको विश्लेषण सुरु भएको छ ।

    बतास समूहले नारायणहिटी दरबार संग्रालय भित्रै रेस्टुरेन्ट संचालन गर्न खोजेको प्रकरण बाहिरिए पछि पूर्वमन्त्री भट्टराई त्यसमा मुछिए । अहिले सर्वत्र उनको ओलोचना भइरहेको छ भने वर्तमान मन्त्री प्रेम आलेलाई एक्सन मन्त्री भन्दै उनको हाइहाई भइरहेको छ ।

    गम्भिर आरोपमा मुछिए पनि गृहजिल्ला ताप्लेजुङमा रहेका भट्टराई काठमाडौँ आएर बतास समूहलाई नारायणहिटी बुझाउँनुमा आफ्नो कुनै संलग्नता नभएको प्रष्टिकरण दिइरहेका छन् तर उनको प्रष्टीकरण पत्याउँने पक्षमा दुनिँया देखिएको छैन ।

    पूर्वमन्त्री भट्टराईले आफ्नै पार्टी नेकपा एमाले भित्रै बाटै पनि दरिलो साथ पाउँन सकेका छैनन् । कुनै बेला एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्रीको पदमै रहेका बेला ओलीलाई केटा हो की केटी हो भनेर छुद्र टिप्पणी गरेका भट्टराईलाई एमाले कार्यकर्ताले खुलेर बोक्न नसकेको देखिन्छ ।

    बताससँग जोडिएर भट्टराईले निकै हतासपुर्ण अभिव्यक्ति दिइरहेका छन् । वर्तमान मन्त्री प्रेम आलेलाई काठ तस्करको आरोप लगाउँदै उनले आफु पञ्चायत विरुद्ध लडेर आएको र आले सँग आफ्नो तुलनानै हुन नसक्ने लगायतका तर्क गरिरहेका छन् । पञ्यायत विरुद्ध लडेको भनेर डकैती गर्ने लाइसेन्स योगेशले नपाएको भन्दै मन्त्री आलेले ठाडै जवाफ फर्काएका छन् ।

    पूर्वमन्त्री भट्टराई र वर्तमान मन्त्री प्रेम आलेले एकअर्का विरुद्ध निकै तल्लो स्तरमा गालीगलौजकै शैलीमा प्रस्तुत भइरहेका छन् । बतासलाई नारायणहिटी छिराउँन आफ्नो कुनै संलग्नता नभएको दाबी भट्टराईले गरिरहे पनि बतास समूहकै इन्ट्रेस्टमा भेषनारण दहाललाई तत्कालिन मन्त्री योगेशले विना प्रतिष्पर्धा नारायणहिटी दरबार संग्राहलयको कार्यकारी निर्देशक बनाएको दाबी आलेले गरेका छन् ।

    मन्त्री आलेले योगेश भट्टराई बतास अर्गनाइजेसनको अनसिन बिजनेस पार्टनर भएको पनी आशंका गरेका छन् । भट्टराईले बतास अर्गनाइसनकै डिजाइनमा भेषनारायण दहाललाई नारायणहिटी दरबार संग्रालयको कार्यकारी निर्देशक बनाएको , बतास अर्गनाइजेसनकै सिइओलाई नेपाल वायु सेवा निगमको महाप्रवन्धक बनाएको , बतासकै मान्छे धनन्जय रेग्मीलाई पर्यटन बोर्डको सिइओ बनाएको लगायतका आरोप आलेले लगाएका छन् ।

    बतास र योगेशको अनसिन विजनेस पार्टनरसिपकै आशंका गर्दै मन्त्री ओलेले अरु पनि थप अनुसन्धान भइरहेको र कारबाही गरेरै छोड्ने बताएका छन् । निकै आक्रामक रुपमा अघि बढेका मन्त्री आलेले भट्टराईलाई पनि कारबाही गरेरै छोड्ने बताएका छन् । उनले यो त कास्टीङ मात्रै भएको र फिल्म अब देखाउँने सम्मको चेतावनी दिइसकेका छन् ।

    जती सुकै उच्च ओहदाको होस दोषी छ भने कारबाही गरेरै छोड्ने मुडमा मन्त्री आलेले देखिन्छन् । आलेको मुड विश्लेषण गर्दा उनी योगेशलाई कारबाही गरि छोड्ने स्पीरीटमा देखिएका छन् । सार्वजनिक संचार माध्यमबाटै आफु माथी काठ तस्करको आरोप लागे पछि आले झन् उग्र भएका छन् ।

    भट्टराईले काठ तस्कर भने पछि आलेले भट्टराईलाई हतियार तस्करको आरोप लगाएका छन् । भट्टराईले माओवादी द्धन्द्धको समयमा खरखजना तस्करी गरेर काठमाडौँमा घर बनाएको सम्मको आरोप ओलेले लगाएका छन् । यो लेभलको आरोप पत्यारोपमा उनीहरुको सम्बन्ध पुगेको छ ।

    चौतर्फी आलोचनाको सिकार भइरहेका एमाले सचिव एवं पूर्वमन्त्री भट्टराईको राजनितीक भविश्यनै संकटमा परेको विश्लेषण सुरु भएको छ । पर्यटन मन्त्री नियुक्ती भएको दिन निकै वाहवाही र चर्चा कमाएका भट्टराई त्यहि मन्त्री पदमा हुँदा गरेका कामका काराण राजनितीक भविश्यनै खरानी बन्ने अवस्था सम्म पुगेको विश्लेषण हुन थालेको छ ।

    सम्बन्धित समाचार
    प्रकाशित: सोमबार, असोज १२ २०८३

    “हामीले कस्तो नेपाल बनाउँदैछौँ ?”

    हामी सबैलाई एउटा राम्रो नेपाल चाहिएको छ। जहाँ छोराछोरीले भविष्य खोज्न विदेश जानैपर्ने बाध्यता नहोस्, जहाँ इमानदार मानिस निराश हुन नपरोस्, जहाँ गरिबको आवाज सानो नहोस् र जहाँ एउटा...

    प्रकाशित: बुधबार, भाद्र १७ २०८३

    विपद्को पीडामा नागरिक उन्मुक्ति पार्टीको साथ

    विपत्तिमा परेका नागरिकहरूको पीडालाई आफ्नै पीडा सम्झिँदै नागरिक उन्मुक्ति पार्टी, नेपालले राहत संकलन तथा वितरणको मानवीय अभियान सम्पन्न गरेको छ। पार्टीका संरक्षक रेशम चौधरीज्यूबाट बिदाइ गरी राहत सामग्रीलाई सकुशल गन्तव्यसम्म...

    प्रकाशित: बुधबार, भाद्र १० २०८३

    मन्त्रिपरिषद्को आकस्मिक बैठकले गर्‍यो १० निर्णय

    सरकारले बाढी प्रभावित क्षेत्रलाई ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरेको छ । सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२ बमोजिम प्रभावित जिल्लाका स्थानीय...

    प्रकाशित: बिहिबार, साउन २८ २०८३

    भक्तपुरको सुकुमबासी होल्डिङ सेन्टरमा एक पुरुष मृत भेटिए

    सुकुमबासी राखिएको होल्डिङ सेन्टरमा बाराका ५७ वर्षीय हीरालाल पासवान मृत फेला परेका छन् । भक्तपुरका प्रहरी प्रवक्ता डीएसपी दीपक कार्कीका अनुसार उनी दुई महिनादेखि उक्त होल्डिङ सेन्टरमा बस्दै आएका थिए...

    प्रकाशित: बिहिबार, साउन २८ २०८३

    गाडीको सनरुफबाट हात हल्लाउँदै हिँडे देउवा

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साढे ५ महिना लामो विदेश बसाइपछि फर्किएका छन् । उनलाई आज त्रिभूवन विमानस्थलमा कांग्रेसको इतर पक्षका समर्थकले न्यानो स्वागत गरे । देउवाको आगमनमा...

    प्रकाशित: बिहिबार, साउन २८ २०८३

    आरपिमुनको एघारौँ संस्करण आयोजना गर्दै रिलायन्स

    रिलायन्स एजुकेसन नेटवर्कले आगामी श्रावण २९ देखि ३१ गतेसम्म बुढानीलकण्ठको कपनस्थित रिलायन्स पब्लिक स्कुलमा आफ्नो एघारौँ ‘रिलायन्स पब्लिक नमुना संयुक्त राष्ट्रसंघीय राष्ट्रिय सम्मेलन’ (आरपिमुन) आयोजना गर्ने भएको छ, जसमा...

    प्रकाशित: आइतबार, असार २१ २०८३

    सुदूरपश्चिमका भौतिकमन्त्रीको जिल्लामा १ हजारभन्दा बढी योजना

    सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथि प्रदेशसभामा छलफल सुरु हुनुअघि नै तीव्र विरोध र असन्तुष्टि चुलिएको छ। विशेषगरी सबैभन्दा ठूलो हिस्सा ओगटेको भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेटमा ‘सेटिङ’...

    प्रकाशित: आइतबार, असार २१ २०८३

    अर्थमन्त्रीको सय दिन : १५ कानून खारेजदेखि अर्बौँको घोटालाको अनुसन्धानसम्म

    अर्थ मन्त्रालयको १०० दिनका मुख्य उपलब्धिहरू को संक्षेप यस प्रकार छ: १. नीतिगत तथा कानूनी सुधार १५ कानून खारेज: उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सिफारिसमा १५ वटा कानून खारेज गर्ने निर्णय...

    प्रकाशित: मंगलबार, असार १६ २०८३

    शर्माद्वारा पशुपति मन्दिरमा विशेष पूजाअर्चना

        सम्पूर्ण परिवारसहित श्री पशुपतिनाथ मन्दिरमा उपस्थित भई विशेष पूजा–आराधना तथा दर्शन सम्पन्न गरेपछि नेपाली कांग्रेसका नेता सुनील कुमार शर्मा । मन्दिरका मूल भट्ट रावल गणेश भट्टज्यूको सान्निध्यमा वैदिक विधिअनुसार...

    प्रकाशित: मंगलबार, असार ९ २०८३

    सन्तान सुखको भरोसा बन्दै नोबेल आईभीएफ

    विवाहपछि हरेक दम्पतीको सबैभन्दा ठूलो सपना आफ्ना सन्तानको मुस्कान हेर्ने हुन्छ । तर सबैको जीवनमा यो यात्रा सहज हुँदैन । विभिन्न कारणले धेरै दम्पतीहरू प्राकृतिक रूपमा सन्तान प्राप्त गर्न...

    प्रकाशित: मंगलबार, फाल्गुन १२ २०८२

    काठमाडौं मेडिकल कलेजले ‘साम्बा’को नि:शुल्क उपचार गर्ने

    काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टिमकि कप्तान एवं स्टार फर्वाड सावित्रा भण्डारी साम्बा नेपालमै उपचार गर्न तयार भए काठमाडौं मेडिकल कलेजले नि:शुल्क उपचार गर्ने घोषणा गरेको छ । काठमाडौं...

    प्रकाशित: मंगलबार, माघ २८ २०८२

    केएमसी र कृषि विकास बैंकबीच छुटसम्बन्धी सम्झौता

    भक्तपुरको दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल र कृषि विकास बैंकबीच आफ्ना सेवाहरूमा विशेष छुट उपलब्ध गराउने विषयमा द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार केएमसीले बैंकका ग्राहक, कर्मचारी, पूर्वकर्मचारी...

    प्रकाशित: मंगलबार, माघ २८ २०८२

    केएमसीमा भव्य रूपमा मनाइयो अन्तर्राष्ट्रिय नर्स दिवस

    काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल सिनामंगल तथा दुवाकोटमा ६२औँ अन्तर्राष्ट्रिय नर्स दिवस भव्य रूपमा मनाइएको छ । अस्पतालमा मंगलबार आयोजित विशेष कार्यक्रममा वक्ताहरूले नर्सिङ पेसाको महत्व, कर्तव्य, समर्पण र...

    प्रकाशित: शनिबार, पुष १९ २०८२

    डा. सुनिल शर्माले बाबुआमाको नाममा जनता माध्यामिक बिद्यालयमा करिब ४ करोड रुपैयाको भवन बनाइदिने, भब्य कार्यक्रमका बिच शिलान्यास

    मोरङ क्षेत्र नं. ३ का निवर्तमान प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका लोकप्रिय युवा नेता डा. सुनिलकुमार शर्माले आफूले अध्ययन गरेको मोरङको रतुवामाई नगरपालिका–९ स्थित श्री जनता माध्यमिक विद्यालयलाई करोडौँ...

    प्रकाशित: सोमबार, पुष १४ २०८२

    पूर्वमन्त्री कान्छारामको ठेकेदार कम्पनी कालोसूचीमा

    सार्वजनिक खरिद अनुगमन कार्यालयले पाँच कम्पनीलाई कालोसूचीमा राखेको छ । पूर्वऊर्जाराज्यमन्त्री एवं कांग्रेस नेता कान्छाराम तामाङको कम्पनी कान्छाराम कन्स्ट्रक्सनसहित ५ कम्पनी कारबाहीमा परेका हुन् । कार्यालयका अनुसार ग्रामीण सडक सञ्जाल सुधार...

    प्रकाशित: शनिबार, पुष १२ २०८२

    अनिश्चित बन्यो रास्वपा र बालेनबीचको मिलन

    शुक्रबार नै टुंग्याउने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरका मेयर बालेन शाहबीच हुने भनिएको सहमति शनिबारसम्म आइपुग्दा थप अनिश्चित बनेको छ । बालेन शाहको तर्फबाट छलफलमा रहेकाहरूले दुईपक्षीय...

    प्रकाशित: शनिबार, पुष १२ २०८२

    राजनीतिमा नयाँ र पुराना होइन, एजेण्डा र गन्तव्यको अर्थ हुन्छः पोखरेल

    नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र पुराना नभई एजेण्डा र गन्तव्यको अर्थ हुने बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै पोखरेलले नीतिविहीन र एजेण्डाविहीनलाई नयाँको पगरी गुथाउदैमा राजनीतिक विकल्प...

    प्रकाशित: सोमबार, पुष ७ २०८२

    डा. सुनिल शर्माको काडमाठौं मेडिकल कलेजमा चिरफारबिनै मष्तिष्क रक्तश्राबको दुर्लभ उपचार

    नेपाली कांग्रसका लोकप्रिय युवा नेता डाक्टर सुनील शर्माद्वारा सञ्चालित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालले मष्तिष्कको नशा फुटेर रगत जमेका कारण जीवनमरणको दोसाँधमा छटपटाइरहेकी महिलाको बिनाशल्यक्रिया सफतापूर्वक उपचार गरेर नयाँ...

    प्रकाशित: सोमबार, मंसिर २३ २०८२

    मन्त्री ,प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा

    नेपाली कांग्रेसका नेता डा. सुनिल शर्मा प्रतिनिधि सभा निर्वाचनका लागि मोरङ-३ बाट सर्वसम्मत सिफारिस भएका छन्। क्षेत्रीय समितिको बैठकले उनको एकल नाम सिफारिस गर्ने निर्णय गरेपछि डा. शर्मा नेपाली...

    प्रकाशित: बुधबार, मंसिर १८ २०८२

    मतदानमा एमालेका ४७ प्रतिशत मात्र संगठित सदस्य आए

    २७ देखि २९ मंसिरमा काठमाडौंमा हुने एमालेको ११औँ महाधिवेशनका लागि भएको प्रतिनिधि छनोटको मतदानमा आधाभन्दा बढी संगठित सदस्य सहभागी नै भएनन् । पार्टीलाई नियमित लेबी बुझाउने संगठित सदस्यहरू नै पार्टीको...

    हाम्रो बारेमा


    प्रोत्साह मिडिया प्रालि
    विजुलीबजार , १० काठमााडौँ
    सूचना विभाग दर्ता नम्बर ९६४ /०७५- ७६

    सम्पर्क


    [email protected]
    chabahil , kathmandu

    हाम्रो टिम


    अध्यक्ष/प्रधान सम्पादक :शिवशक्ति आचार्य
    वरिष्ठ सम्वाददाता :प्रेमप्रसाद नेपाल
    सम्वाददाता :उमेश आचार्य
    प्रेस प्रतिनिधि :सृजना दहाल
    प्रेस प्रतिनिधि : पुरुषोत्तम दाहाल

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to otvnepal.com | Site By : SobizTrend