Otv Nepal शनिबार, असोज १७ २०८३

देउवाले प्रचण्ड र माधव नेपाललाई भैँसी चराए जसरी चराएका छन् : डा सुरेन्द्र केसी

  • otv nepal

    शुक्रबार, चैत्र १८ २०७८
  • आसन्न स्थानिय तहको निर्वाचनमा काग्रेससँग गठबन्धन गरेर नेकपा एमालेलाई चुनाव हराउँछौ भनेर कस्सीएका नेकपा मााओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव कुमार नेपाललाई राजनितीक विश्लेषक डा सुरेन्द्र केसिले स्वादिलो जवाफ दिएका छन् ।

    वाम गठबन्धन भनेर निर्वाचन जितेर अहिले प्रचण्ड र माधव नेपालले देउवाको पाउमा सत्ता वुझाएको भन्दै डा केसीले अहिले देउवाले प्रचण्ड र माधव नेपाललाई भैसी चराएको जसरी चराइरहेको दाबी गरेका छन् । काग्रेसलाई सरकार चलाउँने जनमत प्राप्त नभएको जिकिर गर्दै डा केसीले यो लोकतन्त्रको भद्दा मजाक भएको बताएका छन् ।

    स्थानिय तहको निर्वाचन र गठबन्धनका बिषयमा ओटिभी नेपाल डटकम सँगको विशेष कुराकानीमा डा केसीले काग्रेस र कम्युष्टिको गबठन्धन सैद्धान्तिक रुपमा अप्राकृतिक भए पनि नेपालमा राजनिती एउटा व्यवसाय भएका कारण जे पनि सम्भव हुने बताएका छन् ।

    विचार र मूल्य मान्यताका आधारमा गठन्धन हुने हो भने देउवा र प्रचण्डको गठबन्धन कसरी हुन्छत ? टाउको काट्ने र काटिनेको विचका केहि गरि गठबन्धन हुन्छ? डा केसीले प्रश्न गरेका छन् । मूल्य मान्यता र सिद्धान्तबाट च्यूत भएको राजनितीमा मात्रै यस्तो जे पनि सम्भव हुन्छ। डा केसीले भनेका छन् ।

    नेपाली काग्रेसको केन्द्रिय समितीले गठबन्धन गर्ने निर्णय गरेको भनेर दंग परिरहेका माओवादी केन्द्र र नेकपा एसका कार्यकर्तालाई झसंग हुने गरि डा केसीले नयाँ खुलासा पनि गरेका छन् । काग्रेसले गरेको निर्णय राम्रो सँग बुझ्ने हो भने गठबन्धन नगर्ने भन्ने निर्णय गरेको दाबी डा केसीको छ ।

    काग्रेसले आवश्यकता र अवस्थाका आधारमा तालमेल गर्न सक्ने भनेको छ गठबन्धन गर्ने कुरा त गरेको छैन प्रचण्ड र माधव नेपाललाई पनि झुक्काएको छ र तल कार्यकर्ताको भावनालाई पनि कागे्रसले बोकेको छ । तालमेल गर्ने अधिकार स्थानिय तहलाई दिने भए पनि गठबन्धन नहुने भन्ने निर्णय पो काग्रेसले गरेको छ । डा केसीको तर्क छ ।

    माथीबाट देउवा र प्रचण्डले जतीनै गठबन्धनको रटान लगाए पनि तल बस्तुगत यथार्थ भने गठबन्धन बन्न नसक्ने खालको रहेको दाबी डा केसीले गरेका छन् । काग्रेस र माओवादीका विचमा घरघरमा समस्या रहेको भन्दै हात काट्नेलाई कसरी भोट हाल्छौ भनेर काग्रेस कार्यकर्ता बसेको डा केसीको मत छ ।

    देउवा आफैँले एमाले बलियो छ भनेर सार्वजनिक अभिव्यक्ति दिएको र काग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतले एमालेलाई साइजमा राख्न भए पनि गठबन्धन गर्नु पर्ने कुरा गरेको स्मरण गर्दै डा केसीले काग्रेस पराजित मानसिकतामा गएको भनेका छन् ।

    परमादेशबाट शेरबहादुर देउवा प्रधानमन्त्री बनेको तर्फ संकेत गर्दै डा केसीले श्यालबहादुरलाई शेरबहादुर बनाएको त प्रचण्डलेनै हो भनेका छन् । मैलै देउवालाई प्रधानमन्त्री बनाए काग्रेसहरु मलाईनै हेप्छन् भन्दै प्रचचण्डले दिएको अभिव्यक्ति देउवाले राम्रो सँग टोटिस गरेको तर्क केसीको छ । देउवा जतीनै निम्छरो मान्छे भए पनि प्रधानमन्त्री त प्रचण्डले बनाएको भन्ने बुझेका छन् नी केसीले भनेका छन् ।

    गठबन्धनका बिषयमा चितवनमा काग्रेस कार्यकर्ताहरुबाट व्यक्त भइरहेका भावनाको गहिरो अर्थ हुने पनी डा केसीले बताएका छन् । काग्रेसका कार्यकर्तालेनै हामीले रुखमा भोट हाल्न कहिले पाउँछौ भनेर माग गर्नु पर्ने अवस्था आउँनु दुखद पक्ष भएको उनले बताएका छन् ।

    स्थानिय तहको निर्वाचन र गठबन्धन लगायतका बिषयमा केन्द्रित रहेर चर्चित राजनितीक विश्लेषक डा सुरेन्द्र केसीसँग ओटिभी नेपाल डटकमले गरेको भिडियो कुराकानी हेर्नुहोस्

    सम्बन्धित समाचार
    प्रकाशित: शुक्रबार, असोज १६ २०८३

    बालेन र सुधनलाई ज्ञानेन्द्रले भने– तपाईँहरूलाई सत्ताको सिँढी चढाउन ७६ जना मान्छे मरेका होइनन्

    राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले प्रतिनिधिसभाको बैठकमा आफ्नो सम्बोधनका क्रममा जेनजी आन्दोलनका दोषीहरूलाई कारबाही नभएको विषयलाई उठाएका छन्। उनले प्रधानमन्त्री र गृहमन्त्रीको आलोचना गर्दै आन्दोलनमा विद्यार्थीहरूलाई गोली हान्ने र...

    प्रकाशित: शुक्रबार, असोज १६ २०८३

    प्राइम कन्सल्टेन्सी कर्णाली याक्सको आधिकारिक प्रायोजक

    अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रमा सक्रिय प्राइम कन्सल्टेन्सी एन्ड सर्भिसेजले नेपाल प्रिमियर लिग (एनपीएल) को आगामी सिजनका लागि कर्णाली याक्ससँग आधिकारिक प्रायोजन सम्झौता गरेको छ। युवा उद्यमी प्रिज्मा गौतमको नेतृत्वमा रहेको प्राइमले...

    प्रकाशित: सोमबार, असोज १२ २०८३

    “हामीले कस्तो नेपाल बनाउँदैछौँ ?”

    हामी सबैलाई एउटा राम्रो नेपाल चाहिएको छ। जहाँ छोराछोरीले भविष्य खोज्न विदेश जानैपर्ने बाध्यता नहोस्, जहाँ इमानदार मानिस निराश हुन नपरोस्, जहाँ गरिबको आवाज सानो नहोस् र जहाँ एउटा...

    प्रकाशित: बुधबार, भाद्र १७ २०८३

    विपद्को पीडामा नागरिक उन्मुक्ति पार्टीको साथ

    विपत्तिमा परेका नागरिकहरूको पीडालाई आफ्नै पीडा सम्झिँदै नागरिक उन्मुक्ति पार्टी, नेपालले राहत संकलन तथा वितरणको मानवीय अभियान सम्पन्न गरेको छ। पार्टीका संरक्षक रेशम चौधरीज्यूबाट बिदाइ गरी राहत सामग्रीलाई सकुशल गन्तव्यसम्म...

    प्रकाशित: बुधबार, भाद्र १० २०८३

    मन्त्रिपरिषद्को आकस्मिक बैठकले गर्‍यो १० निर्णय

    सरकारले बाढी प्रभावित क्षेत्रलाई ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरेको छ । सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२ बमोजिम प्रभावित जिल्लाका स्थानीय...

    प्रकाशित: बिहिबार, साउन २८ २०८३

    भक्तपुरको सुकुमबासी होल्डिङ सेन्टरमा एक पुरुष मृत भेटिए

    सुकुमबासी राखिएको होल्डिङ सेन्टरमा बाराका ५७ वर्षीय हीरालाल पासवान मृत फेला परेका छन् । भक्तपुरका प्रहरी प्रवक्ता डीएसपी दीपक कार्कीका अनुसार उनी दुई महिनादेखि उक्त होल्डिङ सेन्टरमा बस्दै आएका थिए...

    प्रकाशित: बिहिबार, साउन २८ २०८३

    गाडीको सनरुफबाट हात हल्लाउँदै हिँडे देउवा

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साढे ५ महिना लामो विदेश बसाइपछि फर्किएका छन् । उनलाई आज त्रिभूवन विमानस्थलमा कांग्रेसको इतर पक्षका समर्थकले न्यानो स्वागत गरे । देउवाको आगमनमा...

    प्रकाशित: बिहिबार, साउन २८ २०८३

    आरपिमुनको एघारौँ संस्करण आयोजना गर्दै रिलायन्स

    रिलायन्स एजुकेसन नेटवर्कले आगामी श्रावण २९ देखि ३१ गतेसम्म बुढानीलकण्ठको कपनस्थित रिलायन्स पब्लिक स्कुलमा आफ्नो एघारौँ ‘रिलायन्स पब्लिक नमुना संयुक्त राष्ट्रसंघीय राष्ट्रिय सम्मेलन’ (आरपिमुन) आयोजना गर्ने भएको छ, जसमा...

    प्रकाशित: आइतबार, असार २१ २०८३

    सुदूरपश्चिमका भौतिकमन्त्रीको जिल्लामा १ हजारभन्दा बढी योजना

    सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथि प्रदेशसभामा छलफल सुरु हुनुअघि नै तीव्र विरोध र असन्तुष्टि चुलिएको छ। विशेषगरी सबैभन्दा ठूलो हिस्सा ओगटेको भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेटमा ‘सेटिङ’...

    प्रकाशित: आइतबार, असार २१ २०८३

    अर्थमन्त्रीको सय दिन : १५ कानून खारेजदेखि अर्बौँको घोटालाको अनुसन्धानसम्म

    अर्थ मन्त्रालयको १०० दिनका मुख्य उपलब्धिहरू को संक्षेप यस प्रकार छ: १. नीतिगत तथा कानूनी सुधार १५ कानून खारेज: उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सिफारिसमा १५ वटा कानून खारेज गर्ने निर्णय...

    प्रकाशित: मंगलबार, असार १६ २०८३

    शर्माद्वारा पशुपति मन्दिरमा विशेष पूजाअर्चना

        सम्पूर्ण परिवारसहित श्री पशुपतिनाथ मन्दिरमा उपस्थित भई विशेष पूजा–आराधना तथा दर्शन सम्पन्न गरेपछि नेपाली कांग्रेसका नेता सुनील कुमार शर्मा । मन्दिरका मूल भट्ट रावल गणेश भट्टज्यूको सान्निध्यमा वैदिक विधिअनुसार...

    प्रकाशित: मंगलबार, असार ९ २०८३

    सन्तान सुखको भरोसा बन्दै नोबेल आईभीएफ

    विवाहपछि हरेक दम्पतीको सबैभन्दा ठूलो सपना आफ्ना सन्तानको मुस्कान हेर्ने हुन्छ । तर सबैको जीवनमा यो यात्रा सहज हुँदैन । विभिन्न कारणले धेरै दम्पतीहरू प्राकृतिक रूपमा सन्तान प्राप्त गर्न...

    प्रकाशित: मंगलबार, फाल्गुन १२ २०८२

    काठमाडौं मेडिकल कलेजले ‘साम्बा’को नि:शुल्क उपचार गर्ने

    काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टिमकि कप्तान एवं स्टार फर्वाड सावित्रा भण्डारी साम्बा नेपालमै उपचार गर्न तयार भए काठमाडौं मेडिकल कलेजले नि:शुल्क उपचार गर्ने घोषणा गरेको छ । काठमाडौं...

    प्रकाशित: मंगलबार, माघ २८ २०८२

    केएमसी र कृषि विकास बैंकबीच छुटसम्बन्धी सम्झौता

    भक्तपुरको दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल र कृषि विकास बैंकबीच आफ्ना सेवाहरूमा विशेष छुट उपलब्ध गराउने विषयमा द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार केएमसीले बैंकका ग्राहक, कर्मचारी, पूर्वकर्मचारी...

    प्रकाशित: मंगलबार, माघ २८ २०८२

    केएमसीमा भव्य रूपमा मनाइयो अन्तर्राष्ट्रिय नर्स दिवस

    काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल सिनामंगल तथा दुवाकोटमा ६२औँ अन्तर्राष्ट्रिय नर्स दिवस भव्य रूपमा मनाइएको छ । अस्पतालमा मंगलबार आयोजित विशेष कार्यक्रममा वक्ताहरूले नर्सिङ पेसाको महत्व, कर्तव्य, समर्पण र...

    प्रकाशित: शनिबार, पुष १९ २०८२

    डा. सुनिल शर्माले बाबुआमाको नाममा जनता माध्यामिक बिद्यालयमा करिब ४ करोड रुपैयाको भवन बनाइदिने, भब्य कार्यक्रमका बिच शिलान्यास

    मोरङ क्षेत्र नं. ३ का निवर्तमान प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका लोकप्रिय युवा नेता डा. सुनिलकुमार शर्माले आफूले अध्ययन गरेको मोरङको रतुवामाई नगरपालिका–९ स्थित श्री जनता माध्यमिक विद्यालयलाई करोडौँ...

    प्रकाशित: सोमबार, पुष १४ २०८२

    पूर्वमन्त्री कान्छारामको ठेकेदार कम्पनी कालोसूचीमा

    सार्वजनिक खरिद अनुगमन कार्यालयले पाँच कम्पनीलाई कालोसूचीमा राखेको छ । पूर्वऊर्जाराज्यमन्त्री एवं कांग्रेस नेता कान्छाराम तामाङको कम्पनी कान्छाराम कन्स्ट्रक्सनसहित ५ कम्पनी कारबाहीमा परेका हुन् । कार्यालयका अनुसार ग्रामीण सडक सञ्जाल सुधार...

    प्रकाशित: शनिबार, पुष १२ २०८२

    अनिश्चित बन्यो रास्वपा र बालेनबीचको मिलन

    शुक्रबार नै टुंग्याउने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरका मेयर बालेन शाहबीच हुने भनिएको सहमति शनिबारसम्म आइपुग्दा थप अनिश्चित बनेको छ । बालेन शाहको तर्फबाट छलफलमा रहेकाहरूले दुईपक्षीय...

    प्रकाशित: शनिबार, पुष १२ २०८२

    राजनीतिमा नयाँ र पुराना होइन, एजेण्डा र गन्तव्यको अर्थ हुन्छः पोखरेल

    नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र पुराना नभई एजेण्डा र गन्तव्यको अर्थ हुने बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै पोखरेलले नीतिविहीन र एजेण्डाविहीनलाई नयाँको पगरी गुथाउदैमा राजनीतिक विकल्प...

    प्रकाशित: सोमबार, पुष ७ २०८२

    डा. सुनिल शर्माको काडमाठौं मेडिकल कलेजमा चिरफारबिनै मष्तिष्क रक्तश्राबको दुर्लभ उपचार

    नेपाली कांग्रसका लोकप्रिय युवा नेता डाक्टर सुनील शर्माद्वारा सञ्चालित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालले मष्तिष्कको नशा फुटेर रगत जमेका कारण जीवनमरणको दोसाँधमा छटपटाइरहेकी महिलाको बिनाशल्यक्रिया सफतापूर्वक उपचार गरेर नयाँ...

    हाम्रो बारेमा


    प्रोत्साह मिडिया प्रालि
    विजुलीबजार , १० काठमााडौँ
    सूचना विभाग दर्ता नम्बर ९६४ /०७५- ७६

    सम्पर्क


    [email protected]
    chabahil , kathmandu

    हाम्रो टिम


    अध्यक्ष/प्रधान सम्पादक :शिवशक्ति आचार्य
    वरिष्ठ सम्वाददाता :प्रेमप्रसाद नेपाल
    सम्वाददाता :उमेश आचार्य
    प्रेस प्रतिनिधि :सृजना दहाल
    प्रेस प्रतिनिधि : पुरुषोत्तम दाहाल

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to otvnepal.com | Site By : SobizTrend