चर्चित बलिउड अभिनेता सलमान खान सम्भावित ठूलो घटनाबाट बचेका छन् । उनको ज्यानै लिने गरि सार्प सुटरले बनाएको योजना मात्रै एक मिनेटमा खत्तम बने पछि उनको ज्यान जोगिएको छ ।
खानको ज्यान लिने उदेश्यले उनको घर अघि सार्प सुटरहरु लुकेर बसेको बेला मुम्बइ प्रहरी पुगे पछि ठूलो घटना टेरेको बताइन्छ । सलमान विहान साइकलिङमा एक्लै जाने सुचना पाए पछि त्यहि मौकामा उनलाई आक्र मण गर्न बसका सुटरहरु त्यहि बेलामा प्रहरी आए पछि कुलेलाम ठोकेका थिए ।
खान घरबाट निस्कनै लाग्दा प्रहरी उनलाई स्टकटिङ गर्न उनको घर अघि पुगेको र सुटरहरु भागेको खबर छ । त्यस दिन उनी एक सार्वजनिक कार्यक्रममा सहभागी हुने भए पछि उनको सुरक्षार्थ प्रहरी घरमा पुगेको थियो एक मिनेटमात्र प्रहरी ढिलो पुगेको भए या सलमान एकै छिन छिटो मात्रै घरबाट निस्एिको भए ठूलो घटना घट्न सक्ने अवस्था रहेको समाचार एजेन्सीहरुले दाबी गरेका छन् ।
भारतको टाइम्स न्यूज नेट्वर्कका अनुसार अभिनेता खानमाथि पञ्जावी गायक सिन्धु मुजवालाको ह त्यामा संलग्न समूहबाटै आक्रमण प्रयास भएको हो। यो समूहले सलमानको हत्या गर्न सार्प सुटर नै खटाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
ती सार्प सुटर सलमानकै मुम्बईस्थित घरबाहिर कुरेर बसिरहेको खुलेको छ। सलमानले हरेक बिहान साइक्लिङ जाँदा सुरक्षा गार्ड लिएर नहिँड्ने सूचना मिलेपछि त्यो समूहले घर आसपासमै ह त्या योजना बनाएको बताइएको छ।
पञ्जावी गायक सिन्धु मुजवालाकै हत्यामा संलग्न मानिएका लरेन्स बिस्नोईले सलमानमाथि आक्रमण गर्न सार्प सुटर खटाएको टाइम्स नेट्वर्कले जनाएको छ।
सलमानले घर छाड्नै लागेका बेला सार्प सुटरले उनीमाथि आक्रमण गर्न लागेका थिए। तर त्यही बेला मुम्बई प्रहरीको एउटा टोली उनको घरको गेटमा पुगेपछि घटना टरेको खुलेको छ।
ह त्या योजना बनाइएको दिन दिउँसो एक सार्वजनिक कार्यक्रममा सलमान सहभागी हुने भएकाले बिहानै प्रहरी उनको स्कर्टिङमा पुगेको थियो। सलमानमाथि आक्रमण गर्नै लाग्दा प्रहरी पुगेपछि सार्प सुटरहरुले योजना परिवर्तन गरेर त्यहाँबाट भागेको समाचारमा जनाइएको छ।
केही दिनअघि यही समूहले सलमान र उनका बाबु सलिम खानको ह त्या गर्ने धम्की दिएको खुलेको थियो। धम्कीपछि मुम्बई प्रहरीले दुवैको सुरक्षा बढाएको थियो। सलमानलाई मार्ने धम्की आएपछि मुम्बई क्राइम ब्रान्चको एक टोली उनको घर ‘ग्यालेक्सी अपार्टमेन्ट’ पुगेको थियो।
५ जुनमा सलमानलाई धम्कीपूर्ण चिठी पठाएर मार्ने धम्की दिइएको थियो। सलमानले सधैँ मर्निङवाक जाने ठाउँमा उक्त धम्कीसहितको चिठी भेटेका थिए।
उक्त जुन चिठीमा सलमान र सलिमलाई उनीहरुको अवस्था केही दिनअघि हत्या गरिएका पञ्जावी गायक सिद्धु मुजवाला जस्तो हुने चेतावनी दिइएको थियो।
त्यही बेला नै प्रहरीले सलमानलाई लरेन्स विश्नोई समूहले धम्की दिएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको थियो। अहिले त्यही समूहले सार्प सुटर खटाएको खुलेको छ।
मुजवालाको हत्यापछि नै सलमानको सुरक्षा बढाइएको थियो। सन् २००८ मा पनि कालो हरिण मारेको घटनामा विश्नोईले सलमानलाई मार्ने धम्की दिँदै आएको थियो।
विपद्को पीडामा नागरिक उन्मुक्ति पार्टीको साथ
विपत्तिमा परेका नागरिकहरूको पीडालाई आफ्नै पीडा सम्झिँदै नागरिक उन्मुक्ति पार्टी, नेपालले राहत संकलन तथा वितरणको मानवीय अभियान सम्पन्न गरेको छ। पार्टीका संरक्षक रेशम चौधरीज्यूबाट बिदाइ गरी राहत सामग्रीलाई सकुशल गन्तव्यसम्म...
मन्त्रिपरिषद्को आकस्मिक बैठकले गर्यो १० निर्णय
सरकारले बाढी प्रभावित क्षेत्रलाई ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरेको छ । सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२ बमोजिम प्रभावित जिल्लाका स्थानीय...
भक्तपुरको सुकुमबासी होल्डिङ सेन्टरमा एक पुरुष मृत भेटिए
सुकुमबासी राखिएको होल्डिङ सेन्टरमा बाराका ५७ वर्षीय हीरालाल पासवान मृत फेला परेका छन् । भक्तपुरका प्रहरी प्रवक्ता डीएसपी दीपक कार्कीका अनुसार उनी दुई महिनादेखि उक्त होल्डिङ सेन्टरमा बस्दै आएका थिए...
गाडीको सनरुफबाट हात हल्लाउँदै हिँडे देउवा
पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साढे ५ महिना लामो विदेश बसाइपछि फर्किएका छन् । उनलाई आज त्रिभूवन विमानस्थलमा कांग्रेसको इतर पक्षका समर्थकले न्यानो स्वागत गरे । देउवाको आगमनमा...
आरपिमुनको एघारौँ संस्करण आयोजना गर्दै रिलायन्स
रिलायन्स एजुकेसन नेटवर्कले आगामी श्रावण २९ देखि ३१ गतेसम्म बुढानीलकण्ठको कपनस्थित रिलायन्स पब्लिक स्कुलमा आफ्नो एघारौँ ‘रिलायन्स पब्लिक नमुना संयुक्त राष्ट्रसंघीय राष्ट्रिय सम्मेलन’ (आरपिमुन) आयोजना गर्ने भएको छ, जसमा...
सुदूरपश्चिमका भौतिकमन्त्रीको जिल्लामा १ हजारभन्दा बढी योजना
सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथि प्रदेशसभामा छलफल सुरु हुनुअघि नै तीव्र विरोध र असन्तुष्टि चुलिएको छ। विशेषगरी सबैभन्दा ठूलो हिस्सा ओगटेको भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेटमा ‘सेटिङ’...
अर्थमन्त्रीको सय दिन : १५ कानून खारेजदेखि अर्बौँको घोटालाको अनुसन्धानसम्म
अर्थ मन्त्रालयको १०० दिनका मुख्य उपलब्धिहरू को संक्षेप यस प्रकार छ: १. नीतिगत तथा कानूनी सुधार १५ कानून खारेज: उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सिफारिसमा १५ वटा कानून खारेज गर्ने निर्णय...
शर्माद्वारा पशुपति मन्दिरमा विशेष पूजाअर्चना
सम्पूर्ण परिवारसहित श्री पशुपतिनाथ मन्दिरमा उपस्थित भई विशेष पूजा–आराधना तथा दर्शन सम्पन्न गरेपछि नेपाली कांग्रेसका नेता सुनील कुमार शर्मा । मन्दिरका मूल भट्ट रावल गणेश भट्टज्यूको सान्निध्यमा वैदिक विधिअनुसार...
सन्तान सुखको भरोसा बन्दै नोबेल आईभीएफ
विवाहपछि हरेक दम्पतीको सबैभन्दा ठूलो सपना आफ्ना सन्तानको मुस्कान हेर्ने हुन्छ । तर सबैको जीवनमा यो यात्रा सहज हुँदैन । विभिन्न कारणले धेरै दम्पतीहरू प्राकृतिक रूपमा सन्तान प्राप्त गर्न...
काठमाडौं मेडिकल कलेजले ‘साम्बा’को नि:शुल्क उपचार गर्ने
काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टिमकि कप्तान एवं स्टार फर्वाड सावित्रा भण्डारी साम्बा नेपालमै उपचार गर्न तयार भए काठमाडौं मेडिकल कलेजले नि:शुल्क उपचार गर्ने घोषणा गरेको छ । काठमाडौं...
केएमसी र कृषि विकास बैंकबीच छुटसम्बन्धी सम्झौता
भक्तपुरको दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल र कृषि विकास बैंकबीच आफ्ना सेवाहरूमा विशेष छुट उपलब्ध गराउने विषयमा द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार केएमसीले बैंकका ग्राहक, कर्मचारी, पूर्वकर्मचारी...
केएमसीमा भव्य रूपमा मनाइयो अन्तर्राष्ट्रिय नर्स दिवस
काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल सिनामंगल तथा दुवाकोटमा ६२औँ अन्तर्राष्ट्रिय नर्स दिवस भव्य रूपमा मनाइएको छ । अस्पतालमा मंगलबार आयोजित विशेष कार्यक्रममा वक्ताहरूले नर्सिङ पेसाको महत्व, कर्तव्य, समर्पण र...
डा. सुनिल शर्माले बाबुआमाको नाममा जनता माध्यामिक बिद्यालयमा करिब ४ करोड रुपैयाको भवन बनाइदिने, भब्य कार्यक्रमका बिच शिलान्यास
मोरङ क्षेत्र नं. ३ का निवर्तमान प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका लोकप्रिय युवा नेता डा. सुनिलकुमार शर्माले आफूले अध्ययन गरेको मोरङको रतुवामाई नगरपालिका–९ स्थित श्री जनता माध्यमिक विद्यालयलाई करोडौँ...
पूर्वमन्त्री कान्छारामको ठेकेदार कम्पनी कालोसूचीमा
सार्वजनिक खरिद अनुगमन कार्यालयले पाँच कम्पनीलाई कालोसूचीमा राखेको छ । पूर्वऊर्जाराज्यमन्त्री एवं कांग्रेस नेता कान्छाराम तामाङको कम्पनी कान्छाराम कन्स्ट्रक्सनसहित ५ कम्पनी कारबाहीमा परेका हुन् । कार्यालयका अनुसार ग्रामीण सडक सञ्जाल सुधार...
अनिश्चित बन्यो रास्वपा र बालेनबीचको मिलन
शुक्रबार नै टुंग्याउने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरका मेयर बालेन शाहबीच हुने भनिएको सहमति शनिबारसम्म आइपुग्दा थप अनिश्चित बनेको छ । बालेन शाहको तर्फबाट छलफलमा रहेकाहरूले दुईपक्षीय...
राजनीतिमा नयाँ र पुराना होइन, एजेण्डा र गन्तव्यको अर्थ हुन्छः पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र पुराना नभई एजेण्डा र गन्तव्यको अर्थ हुने बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै पोखरेलले नीतिविहीन र एजेण्डाविहीनलाई नयाँको पगरी गुथाउदैमा राजनीतिक विकल्प...
डा. सुनिल शर्माको काडमाठौं मेडिकल कलेजमा चिरफारबिनै मष्तिष्क रक्तश्राबको दुर्लभ उपचार
नेपाली कांग्रसका लोकप्रिय युवा नेता डाक्टर सुनील शर्माद्वारा सञ्चालित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालले मष्तिष्कको नशा फुटेर रगत जमेका कारण जीवनमरणको दोसाँधमा छटपटाइरहेकी महिलाको बिनाशल्यक्रिया सफतापूर्वक उपचार गरेर नयाँ...
मन्त्री ,प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा
नेपाली कांग्रेसका नेता डा. सुनिल शर्मा प्रतिनिधि सभा निर्वाचनका लागि मोरङ-३ बाट सर्वसम्मत सिफारिस भएका छन्। क्षेत्रीय समितिको बैठकले उनको एकल नाम सिफारिस गर्ने निर्णय गरेपछि डा. शर्मा नेपाली...
मतदानमा एमालेका ४७ प्रतिशत मात्र संगठित सदस्य आए
२७ देखि २९ मंसिरमा काठमाडौंमा हुने एमालेको ११औँ महाधिवेशनका लागि भएको प्रतिनिधि छनोटको मतदानमा आधाभन्दा बढी संगठित सदस्य सहभागी नै भएनन् । पार्टीलाई नियमित लेबी बुझाउने संगठित सदस्यहरू नै पार्टीको...
स्ववियु परिषदको अध्यक्षमा रोहित कपाली सर्वसम्मत
स्ववियु परिषदको अध्यक्षमा रोहित कपाली सर्वसम्मत अध्यक्ष चयन भएका छन् । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस, कीर्तिपुरमा आज सम्पन्न राष्ट्रिय अधिवेशनबाट कपाली अध्यक्षमा निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ...