Otv Nepal आइतबार, भाद्र २८ २०८३

माधव नेपालकै पार्टीका शिर्ष नेताले भने ‘राष्ट्रपतीलाई महाअभियोग लगाए संसद भवन जनाताले कब्जा गर्छन् !’

  • otv nepal

    बुधबार, भाद्र १ २०७९
  • विवादास्पद नागरिकता विद्ययेक प्रमाणिकरण नगरी प्रतिनिधीसभामै फिर्ता पठाइदिए पछि राष्ट्रपती विद्यादेवी भण्डारीको प्रशंसा देशैभरी चुलिएको छ । राष्ट्रपतीले फिर्ता पठाए पनि गठबन्धनले फेरी जस्ताकै तस्तै विद्ययेक अघि बढाउँने निर्णय गरे पछि जनआक्रोस चुलिएको छ ।

    कतिपय सत्तारुढ दलकै नेता र भातृसँगठनहरुले राष्ट्रपतीलाई महाअभियोग लगाउँनु पर्ने कुरा समेत गरिरहेका बेला सत्तारुढ दल नेकपा एसका स्थायी कमिटि सदस्य साध्य बहादुर भण्डारीले भने राष्ट्रपतीले विद्ययेक फिर्ता गरेर एकदमै राम्रो काम गरेको भन्दै मुक्त कण्ठले प्रशंसा गरेका छन् ।

    राष्ट्रपतीको कामलाई मन देखीनै स्वागत गरेको भन्दै नेकपा एसका स्थायी कमिटि सदस्य भण्डारीले अब फेरी जबर्जस्ती जस्ताको तस्तै विद्ययेक अघि बढाउँन खोजे राम्रो नहुने चेतावनी दिएका छन् । जबर्जस्ती गरे जनस्तरबाटै प्रतिवाद हुने चेतावनी पनि उनले दिएका छन् ।

    राष्ट्रपतीलाई महाअभियोग लगाउँछु भन्नेहरुलाई पनि उनले छोएर देखाउन चुनौती दिएका छन् । राष्ट्रपतीलाई महाअभियोग लगाए जनताले संसदभवन कब्जा गरेर आ गो लगाउने चेतावनी पनि उनले दिएका छन् । महाअभियोग लगए भने जनताले संसद भवनमै आ गो लगाउँछन् आ गो । भण्डारीले भनेका छन् ।

    नेपाली काग्रेसका सभापती समेत प्रधानमन्त्री शेरबहादुर देउवालाई किटेरै भण्डारीले राष्ट्रघाती भनेका छन् । देउवाको राष्ट्रघातको सिकार अरु बन्न नहुने भन्दै उनले आफ्नै पार्टी नेकपा एसले पनि त्यो गल्ती अब गर्न नहुने बताएका छन् ।पार्टीको कन्द्रिय कमिटिबाट निर्णय गराएर मात्रै यो बिषय अघि बढाउनु पर्ने जिकिर उनले गरेका छन् ।

    माधव नेपालले एक्लै निर्णय गरेर विद्ययेक अघि बढाउन सहमती दिए राम्रो नहुने भन्दै भण्डारीले यो बिषय पार्टीको केन्द्रिय कमिटिको बैठकमा एजेण्डा बनाइनु पर्ने र केन्द्रिय कमिटिको बैठकले भने बमोजिम हुनु पर्ने बताएका छन् । यो विद्ययेक लाखौँ इण्यिनलाई वंसजको नागरिकता दिनका लागी आएको जिकिर पनि उनले गरेका छन् ।

    नेता भण्डारीले अहिलेको संसदको वैधानिकतामै प्रश्न उठाएका छन् । चुनावको मिति घोषणा भए पछि संसदनै विघठन भइसकेको भन्दै उनले कुत्सीत मनसायका साथ संसद सूचारु गरिएको दाबी गरे । चुनावको मिति घोषणा भए पछि संसद कसरी जिउँदो हुन्छ ? भन्दै उनले प्रश्न गरेका छन् ।

    केहि मान्छे त थप केहि महिनाको तलव पाइन्छ भनेर पनि चुप लागेर बसेका होलान् तर यो संसद जिउँदो छैन मरेको संसदले यस्तो विद्ययेक अघि बढाउँन पाउँदैन । भण्डारीले भनेका छन् । संसद मरिसकेको छ तर हावा दिएर जबर्जस्ती जिउँदो छ भनिएको भन्दै उनले आपत्ती जनाएका छन् ।

    नेपाली जनता सम्पुर्ण रुपमा यो विद्ययेकको विपक्षमा रहेको भन्दै भण्डारीले जनआवाजलाई नसुनेर बहुमतको आडमा फेरी विद्ययेक पारित गरिएमा जनकारबाही गरिने पनि बताएका छन् । यो विद्ययेक पारित गर्ने नेताहरु राष्ट्रघातीको रुपमा चिनिएको भन्दै उनले भौतिक कारबाही पनि हुने सक्ने बताएका छन् ।

    जनता सडकमा ओर्लिएर यो विद्ययेक पारित गराउनेहरुलाई भौतिक कारबाही गर्न सक्ने पनि उनले भनेका छन् । देशकै भविश्यको सवाल रहेको भन्दै उनले यो विद्ययेक पारित भएर लागु भएमा नेपाली जनता अल्पमतमा पर्ने र इण्डियनहरु नेपालमा बहुमतमा पुग्ने जिकिर गरे ।

    नेकपा एसका स्थायी कमिटि सदस्य एवं नागरिकता सम्बन्धी अभियान्ता साध्य बहादुर भण्डारीसँग ओटिभी नेपाल डटकमले गरेको भिडियो कुराकानी हेर्नुहोस्

    सम्बन्धित समाचार
    प्रकाशित: बुधबार, भाद्र १७ २०८३

    विपद्को पीडामा नागरिक उन्मुक्ति पार्टीको साथ

    विपत्तिमा परेका नागरिकहरूको पीडालाई आफ्नै पीडा सम्झिँदै नागरिक उन्मुक्ति पार्टी, नेपालले राहत संकलन तथा वितरणको मानवीय अभियान सम्पन्न गरेको छ। पार्टीका संरक्षक रेशम चौधरीज्यूबाट बिदाइ गरी राहत सामग्रीलाई सकुशल गन्तव्यसम्म...

    प्रकाशित: बुधबार, भाद्र १० २०८३

    मन्त्रिपरिषद्को आकस्मिक बैठकले गर्‍यो १० निर्णय

    सरकारले बाढी प्रभावित क्षेत्रलाई ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरेको छ । सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२ बमोजिम प्रभावित जिल्लाका स्थानीय...

    प्रकाशित: बिहिबार, साउन २८ २०८३

    भक्तपुरको सुकुमबासी होल्डिङ सेन्टरमा एक पुरुष मृत भेटिए

    सुकुमबासी राखिएको होल्डिङ सेन्टरमा बाराका ५७ वर्षीय हीरालाल पासवान मृत फेला परेका छन् । भक्तपुरका प्रहरी प्रवक्ता डीएसपी दीपक कार्कीका अनुसार उनी दुई महिनादेखि उक्त होल्डिङ सेन्टरमा बस्दै आएका थिए...

    प्रकाशित: बिहिबार, साउन २८ २०८३

    गाडीको सनरुफबाट हात हल्लाउँदै हिँडे देउवा

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साढे ५ महिना लामो विदेश बसाइपछि फर्किएका छन् । उनलाई आज त्रिभूवन विमानस्थलमा कांग्रेसको इतर पक्षका समर्थकले न्यानो स्वागत गरे । देउवाको आगमनमा...

    प्रकाशित: बिहिबार, साउन २८ २०८३

    आरपिमुनको एघारौँ संस्करण आयोजना गर्दै रिलायन्स

    रिलायन्स एजुकेसन नेटवर्कले आगामी श्रावण २९ देखि ३१ गतेसम्म बुढानीलकण्ठको कपनस्थित रिलायन्स पब्लिक स्कुलमा आफ्नो एघारौँ ‘रिलायन्स पब्लिक नमुना संयुक्त राष्ट्रसंघीय राष्ट्रिय सम्मेलन’ (आरपिमुन) आयोजना गर्ने भएको छ, जसमा...

    प्रकाशित: आइतबार, असार २१ २०८३

    सुदूरपश्चिमका भौतिकमन्त्रीको जिल्लामा १ हजारभन्दा बढी योजना

    सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथि प्रदेशसभामा छलफल सुरु हुनुअघि नै तीव्र विरोध र असन्तुष्टि चुलिएको छ। विशेषगरी सबैभन्दा ठूलो हिस्सा ओगटेको भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेटमा ‘सेटिङ’...

    प्रकाशित: आइतबार, असार २१ २०८३

    अर्थमन्त्रीको सय दिन : १५ कानून खारेजदेखि अर्बौँको घोटालाको अनुसन्धानसम्म

    अर्थ मन्त्रालयको १०० दिनका मुख्य उपलब्धिहरू को संक्षेप यस प्रकार छ: १. नीतिगत तथा कानूनी सुधार १५ कानून खारेज: उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सिफारिसमा १५ वटा कानून खारेज गर्ने निर्णय...

    प्रकाशित: मंगलबार, असार १६ २०८३

    शर्माद्वारा पशुपति मन्दिरमा विशेष पूजाअर्चना

        सम्पूर्ण परिवारसहित श्री पशुपतिनाथ मन्दिरमा उपस्थित भई विशेष पूजा–आराधना तथा दर्शन सम्पन्न गरेपछि नेपाली कांग्रेसका नेता सुनील कुमार शर्मा । मन्दिरका मूल भट्ट रावल गणेश भट्टज्यूको सान्निध्यमा वैदिक विधिअनुसार...

    प्रकाशित: मंगलबार, असार ९ २०८३

    सन्तान सुखको भरोसा बन्दै नोबेल आईभीएफ

    विवाहपछि हरेक दम्पतीको सबैभन्दा ठूलो सपना आफ्ना सन्तानको मुस्कान हेर्ने हुन्छ । तर सबैको जीवनमा यो यात्रा सहज हुँदैन । विभिन्न कारणले धेरै दम्पतीहरू प्राकृतिक रूपमा सन्तान प्राप्त गर्न...

    प्रकाशित: मंगलबार, फाल्गुन १२ २०८२

    काठमाडौं मेडिकल कलेजले ‘साम्बा’को नि:शुल्क उपचार गर्ने

    काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टिमकि कप्तान एवं स्टार फर्वाड सावित्रा भण्डारी साम्बा नेपालमै उपचार गर्न तयार भए काठमाडौं मेडिकल कलेजले नि:शुल्क उपचार गर्ने घोषणा गरेको छ । काठमाडौं...

    प्रकाशित: मंगलबार, माघ २८ २०८२

    केएमसी र कृषि विकास बैंकबीच छुटसम्बन्धी सम्झौता

    भक्तपुरको दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल र कृषि विकास बैंकबीच आफ्ना सेवाहरूमा विशेष छुट उपलब्ध गराउने विषयमा द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार केएमसीले बैंकका ग्राहक, कर्मचारी, पूर्वकर्मचारी...

    प्रकाशित: मंगलबार, माघ २८ २०८२

    केएमसीमा भव्य रूपमा मनाइयो अन्तर्राष्ट्रिय नर्स दिवस

    काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल सिनामंगल तथा दुवाकोटमा ६२औँ अन्तर्राष्ट्रिय नर्स दिवस भव्य रूपमा मनाइएको छ । अस्पतालमा मंगलबार आयोजित विशेष कार्यक्रममा वक्ताहरूले नर्सिङ पेसाको महत्व, कर्तव्य, समर्पण र...

    प्रकाशित: शनिबार, पुष १९ २०८२

    डा. सुनिल शर्माले बाबुआमाको नाममा जनता माध्यामिक बिद्यालयमा करिब ४ करोड रुपैयाको भवन बनाइदिने, भब्य कार्यक्रमका बिच शिलान्यास

    मोरङ क्षेत्र नं. ३ का निवर्तमान प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका लोकप्रिय युवा नेता डा. सुनिलकुमार शर्माले आफूले अध्ययन गरेको मोरङको रतुवामाई नगरपालिका–९ स्थित श्री जनता माध्यमिक विद्यालयलाई करोडौँ...

    प्रकाशित: सोमबार, पुष १४ २०८२

    पूर्वमन्त्री कान्छारामको ठेकेदार कम्पनी कालोसूचीमा

    सार्वजनिक खरिद अनुगमन कार्यालयले पाँच कम्पनीलाई कालोसूचीमा राखेको छ । पूर्वऊर्जाराज्यमन्त्री एवं कांग्रेस नेता कान्छाराम तामाङको कम्पनी कान्छाराम कन्स्ट्रक्सनसहित ५ कम्पनी कारबाहीमा परेका हुन् । कार्यालयका अनुसार ग्रामीण सडक सञ्जाल सुधार...

    प्रकाशित: शनिबार, पुष १२ २०८२

    अनिश्चित बन्यो रास्वपा र बालेनबीचको मिलन

    शुक्रबार नै टुंग्याउने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरका मेयर बालेन शाहबीच हुने भनिएको सहमति शनिबारसम्म आइपुग्दा थप अनिश्चित बनेको छ । बालेन शाहको तर्फबाट छलफलमा रहेकाहरूले दुईपक्षीय...

    प्रकाशित: शनिबार, पुष १२ २०८२

    राजनीतिमा नयाँ र पुराना होइन, एजेण्डा र गन्तव्यको अर्थ हुन्छः पोखरेल

    नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र पुराना नभई एजेण्डा र गन्तव्यको अर्थ हुने बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै पोखरेलले नीतिविहीन र एजेण्डाविहीनलाई नयाँको पगरी गुथाउदैमा राजनीतिक विकल्प...

    प्रकाशित: सोमबार, पुष ७ २०८२

    डा. सुनिल शर्माको काडमाठौं मेडिकल कलेजमा चिरफारबिनै मष्तिष्क रक्तश्राबको दुर्लभ उपचार

    नेपाली कांग्रसका लोकप्रिय युवा नेता डाक्टर सुनील शर्माद्वारा सञ्चालित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालले मष्तिष्कको नशा फुटेर रगत जमेका कारण जीवनमरणको दोसाँधमा छटपटाइरहेकी महिलाको बिनाशल्यक्रिया सफतापूर्वक उपचार गरेर नयाँ...

    प्रकाशित: सोमबार, मंसिर २३ २०८२

    मन्त्री ,प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा

    नेपाली कांग्रेसका नेता डा. सुनिल शर्मा प्रतिनिधि सभा निर्वाचनका लागि मोरङ-३ बाट सर्वसम्मत सिफारिस भएका छन्। क्षेत्रीय समितिको बैठकले उनको एकल नाम सिफारिस गर्ने निर्णय गरेपछि डा. शर्मा नेपाली...

    प्रकाशित: बुधबार, मंसिर १८ २०८२

    मतदानमा एमालेका ४७ प्रतिशत मात्र संगठित सदस्य आए

    २७ देखि २९ मंसिरमा काठमाडौंमा हुने एमालेको ११औँ महाधिवेशनका लागि भएको प्रतिनिधि छनोटको मतदानमा आधाभन्दा बढी संगठित सदस्य सहभागी नै भएनन् । पार्टीलाई नियमित लेबी बुझाउने संगठित सदस्यहरू नै पार्टीको...

    प्रकाशित: मंगलबार, मंसिर १७ २०८२

    स्ववियु परिषद‌को अध्यक्षमा रोहित कपाली सर्वसम्मत

    स्ववियु परिषद‌को अध्यक्षमा रोहित कपाली सर्वसम्मत अध्यक्ष चयन भएका छन् । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस, कीर्तिपुरमा आज सम्पन्न राष्ट्रिय अधिवेशनबाट कपाली अध्यक्षमा निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ...

    हाम्रो बारेमा


    प्रोत्साह मिडिया प्रालि
    विजुलीबजार , १० काठमााडौँ
    सूचना विभाग दर्ता नम्बर ९६४ /०७५- ७६

    सम्पर्क


    [email protected]
    chabahil , kathmandu

    हाम्रो टिम


    अध्यक्ष/प्रधान सम्पादक :शिवशक्ति आचार्य
    वरिष्ठ सम्वाददाता :प्रेमप्रसाद नेपाल
    सम्वाददाता :उमेश आचार्य
    प्रेस प्रतिनिधि :सृजना दहाल
    प्रेस प्रतिनिधि : पुरुषोत्तम दाहाल

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to otvnepal.com | Site By : SobizTrend