Otv Nepal सोमबार, मंसिर १९ २०७९

माफीयाको आरोप लागेका व्यापारी र ठेकदारले भरियो काग्रेसको समानुपातिकको बन्द सुचि !

  • OTV Nepal

    आइतबार, असोज ९ २०७९
  • सर्वोच्च अदाललतको परमादेशबाट प्रधानमन्त्री बनेका शेरबहादुर देउवा सभापती रहेको नेपाली काग्रेसले मंसिर ४ गते हुने प्रतिनिधीसभाको निर्वाचनका लागी समानुपातिक तर्फको उमेदवारको बन्द सुचि बुझाउदा व्यापक दुरुपयोग गरेको छ ।

    सविधानमा प्रत्यक्ष निर्वाचित हुन नसक्ने वर्गको राज्यको निति निर्माणमा सहभागीताको सुनिश्चिता गराउनका लागी समानुपातिक निर्वाचन प्रमाणलीको व्यवस्था गरिएको हो तर काग्रेसले यसको व्यापक दुरुपयोग गदैै आफ्नै हात जगन्नाथ पारामा माफीयाको आरोप लागेका व्यापारी र ठेकेदारले समानुपातिक सुचि भरेको छ ।

    कांग्रेसले विवादास्पद व्यवसायी खुमाप्रसाद अर्यालसहितलाई प्रतिनिधिसभातर्फ समानुपातिक सूचीमा राखेको छ। असोज ३ गते निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीमा अर्यालसहित नेपालगञ्ज मेडिकल कलेजका सञ्चालक डा। सुरेश कुमार कनोडिया पनि अटेका छन्।

    गण्डकी मेडिकल कलेजका सञ्चालकसमेत रहेका अर्याल कांग्रेसको समानुपातिक सूचीमा परेका छन्। उनी स्वास्थ्य, शिक्षा, कृषि, हाइड्रोलगायत क्षेत्रमा व्यापार गरिरहेका छन्। त्यस्तै समानुपातिक सूचीमा परेका वीरगन्जका व्यापारी अनिल रुंगटा उत्पादन तथा विक्रीवितरण गर्दै आएका छन्।

    रोमी गौचन थकाली होटल व्यवसायी हुन्। रामचन्द्र पौडेलनिकट मानिने गौचन मुस्ताङको जिल्ला सभापति समेत हुन्।उनी पूर्ववाणिज्यमन्त्री समेत हुन्। उनी २०७० सालका संविधानसभा सदस्य पनि हुन्।

    कांग्रेसले अहिले समानुपातिक सांसद रहेकालाई फेरि नराख्ने मापदण्ड बनाएसँगै चर्चित व्यवसायी बन्द सूचीमा परेका छैनन्।हाल कांग्रेसबाट विनोद चौधरी, उमेश श्रेष्ठ, जिपछिरिङ लामा र बहादुर सिंह लामालगायतका व्यापारी ठेकेदार थिए।

    विनोद चौधरी नवलपरासी, उमेश श्रेष्ठ चितवन र मेडिकल व्यवसायी सुनिल शर्मा मोरङबाट प्रत्यक्षको लागि सिफारिस भएका छन्।जिपछिरिङ लामाले अहिले निर्वाचन नलड्ने घोषणा गरिसकेका छन्।

    निर्वाचन आयोगले असोज १६ गतेसम्म राजनीतिक दलले नाम सच्याउनसक्ने समय दिएको छ।कांग्रेसले पाएको समानुपातिक मतको आधारमा बन्दसूचीबाट संसद बन्न पाउनेछन्। असोज १६ गतेपछि कांग्रेसको समानुपातिक सूचीले अन्तिम रुप पाउने छ।

    सम्बन्धित समाचार
    प्रकाशित: सोमबार, मंसिर १९ २०७९

    एक रात नबित्दै उल्टियो माओवादी केन्द्रको निर्णय

    एक रात नबित्दै नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले आफ्नो निर्णयको खण्डन गरेको छ । शनिबार पार्टीले गरेको निर्णय आइतबारको बैठकबाट उल्टिएको छ । पेरिसडाँडा, कोटेश्वरमा शनिबार बसेको माओवादी केन्द्रको पदाधिकारी...

    प्रकाशित: बुधबार, मंसिर १४ २०७९

    १ करोड मत गणना हुँदा पनि एकीकृत समाजवादीले कटाएन थ्रेसहोल्ड

    मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतगणना जारी छ। प्रतिनिधि सभाको समानुपातिकतर्फ कुल ९९ लाख ९३ हजार ५६८ मत गणना हुँदा नेकपा एमालेको...

    प्रकाशित: मंगलबार, मंसिर १३ २०७९

    फेरि एकपटक केपि ओलि प्रधानमन्त्रि बन्ने सम्भाबना कति ?

    सत्ता गठबन्धनमा आबद्ध दलहरूले नयाँ सरकार गठनको तयारी गरिरहँदा नेकपा एमालेले पनि आफ्नो तर्फबाट पहल थालेको छ। प्रत्यक्ष तथा समानुपातिकको मतगणना अन्तिम चरणमा आइपुग्दा एमालेले पनि आफ्नो सिट...

    प्रकाशित: शुक्रबार, मंसिर ९ २०७९

    जो तिन मतले बिजयि भए

    प्रतिनिधि सभा क्षेत्र नं. १(ख) मा नेपाली कांग्रेस काभ्रेका सभापति तिर्थ बहादुर लामा विजयी भएका छन् । निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार चन्द्र लामालाई तीन मतले पराजित गर्दै तिर्थ...

    प्रकाशित: बुधबार, मंसिर ७ २०७९

    दुईठुला पार्टिका महासचिबलाई चुनाव जित्न हम्मेहम्मे

    प्रतिनिधिसभाको जारी मतगणनामा नेकपा एमाले र माओवादी केन्द्रका महासचिवलाई चुनाव जित्न हम्मेहम्मे पर्ने देखिएको छ । एमालेका महासचिव शंकर पोखरेल माओवादी केन्द्रकी नेता रेखा शर्माभन्दा १ हजार ७०६ मतले पछि...

    प्रकाशित: बुधबार, भाद्र २९ २०७९

    रबिको पार्टिबाट काठमाडौँ १. मा पुकार बम

    रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौं–१ बाट चुनाव लड्न पुकार बमलाई टिकट दिने निर्णय गरेको छ । विवेकशील दलका उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीमा स्वतन्त्र हैसियत रहने गरी...

    प्रकाशित: शुक्रबार, भाद्र २४ २०७९

    प्रचण्ड भन्छन्– म प्रधानमन्त्री बन्नु देश र जनताका लागि फाइदाजनक छैन

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिट बाँडफाँट आजै टुंग्याउने बताएका छन् । त्यसका लागि आज अपराह्न तीन बजेदेखि शीर्ष नेताहरुले छलफल गर्ने उनले जानकारी दिए । पोखरा विमानस्थलमा...

    प्रकाशित: शुक्रबार, भाद्र १७ २०७९

    एमालेसँग सहकार्य हुँदैन, गठबन्धनलाई नै प्रभावकारी बनाउने हो :प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमालेसँग एकता नहुने स्पष्ट पारेका छन् । ‘एमालेसँग सहकार्यबारे अहिले तत्काल केही देखिएको छैन। एमालेसँग हामीले भन्दै आएको कुरा के हो भने, संसद...

    प्रकाशित: मंगलबार, भाद्र १४ २०७९

    काँग्रेश १०० नछाड्ने , माओबादि ६० नघट्ने

    नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनको बैठकमा आफूले आगामी संसदीय निर्वाचनमा संघीय सभाको निम्ति ६० र प्रदेश सभातर्फ १२० सीट दाबी गरेको बताएका...

    प्रकाशित: शुक्रबार, भाद्र १० २०७९

    नाति पुस्ता नेतृत्व हाँक्न तयार छन् भन्दै अबका कुनै चुनाव नलड्ने पूर्वमुख्यमन्त्री पौडेलको घोषणा

    बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले मङ्सिर ४ मा हुने निर्वाचनमा आफ्नो उम्मेदवारी नरहने बताएका छन्। उनले अहिलेको समाजले विगतमा परीक्षण भइसकेका जनप्रतिनिधिको सट्टामा नयाँ अनुहार खोजेकाले आफूले दोस्रो पुस्तालाई समर्थन...

    प्रकाशित: शुक्रबार, भाद्र ३ २०७९

    माधब नेपालको सम्धि सोम प्रसाद पाण्डेको क्षेत्रमा समाजबादिको मत ४ सय

    पार्टी विभाजनका वेला सनाखतमा ढिलो गरी पुगेका कारण सांसद सोमप्रसाद पाण्डे आधिकारिक रुपमा नेकपा एसका सांसद छैनन् । एमालेकै सांसद सूचीमा उनको नाम छ । सर्वोच्च अदालतको फैसलाले एमालेलाई...

    प्रकाशित: सोमबार, साउन ३० २०७९

    नागरिकता विधेयक फिर्ता पठाएसँगै राष्ट्रपति भण्डारी विवादमा

    संघीय संसद्बाट पारित गरी प्रमाणीकरणका लागि पेस गरिएको नागरिकता विधेयक आइतबार फिर्ता पठाएसँगै राष्ट्रपति विद्यादेवी भण्डारी फेरि विवादमा तानिएकी छन्। दोस्रो कार्यकाल सकिन केही महिना बाँकी रहेका बेला राष्ट्रपति भण्डारीले...

    प्रकाशित: शुक्रबार, साउन ६ २०७९

    काग्रेसले हाम्रो ठूलो अपमान गर्यो अब कम्युनिष्ट एकता हुन्छ :माधव नेपाल !

    नेकपा एमाले विभाजन गरेर बनेको दल नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल नेपाली काग्रेसले धेरैनै अपमान गरेको भन्दै आक्रोसित भएका छन् । सरकारको नेतृत्व गरिरहेको दल नेपाली काग्रेसको केन्द्रिय...

    प्रकाशित: शुक्रबार, साउन ६ २०७९

    प्रचण्ड बावुराम देखी माधव बामदेवसम्मको एउटै पार्टी बनाउँने कसरत, पार्टीको नाम यस्तो !

    नेपालका कम्युनिस्ट पार्टी एकीकरण गृहकार्य अगाडि बढेको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकीकरणबाट नयाँ गठन हुने पार्टीको नाम ‘नेपाल कम्युनिस्ट पार्टी ९समाजवादी केन्द्र०’...

    प्रकाशित: आइतबार, साउन १ २०७९

    उपसभामुख भुसालको शपथ ४ बजे

    प्रतिनिधिसभाका नवनिर्वाचित उपसभामुख पुष्पा भुसालको शपथग्रहण आज हुँदै छ । नवनिर्वाचित उपसभामुख भुसालको शपथ कार्यक्रम अपराह्न ४ बजेका लागि तय गरिएको छ । संसद् सचिवालयका अनुसार राष्ट्रपतिको कार्यालय शीतलनिवासमा शपथग्रहण हुनेछ...

    प्रकाशित: आइतबार, साउन १ २०७९

    एकता प्रस्ताव गरेको भोलिपल्टै ओलीसँग रिसाए नारायणकाजी

    नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले शनिबार एक कार्यक्रममा ‘नेपालको भूराजनीतिक अवस्थाबारे’छलफलमा भाग लिँदै कम्युनिष्टहरू फेरि एक ठाउँमा आउनुपर्नेमा जोड दिँदै तत्कालै वामपन्थीबीच एकता गर्न नसकिए चुनावी तालमेल...

    प्रकाशित: शुक्रबार, असार ३१ २०७९

    रवि लामिछानेले भेटे हर्क साम्पाङ

    राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङबीच भेटवार्ता भएको छ । शुक्रबार लामिछाने साम्पाङलाई भेट गर्न उनकै कार्यालय पुगेका हुन् । आफूहरुबीच भेट भएको...

    प्रकाशित: शुक्रबार, असार ३१ २०७९

    अबदेखि नेपालमा बनेका पोशाकमात्रै लगाउँछुः लामिछाने

    राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले अब नेपालमा बनेको पोशाक मात्रै लगाउने घोषणा गरेका छन् । बिहीबार झापाको विर्तामोडमा आयोजित पार्टीको जिल्ला भेलालाई सम्बोधन गर्दै पूर्वसञ्चारकर्मी समेत रहेका अध्यक्ष लामिछानेले...

    प्रकाशित: शुक्रबार, असार ३१ २०७९

    फेरि पार्टि बिहिन बने बाबुराम !

    सत्तारूढ जनता समाजवादी पार्टी नेपाल अध्यक्ष उपेन्द्र यादव समूहले पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईसहित नौ नेतालाई कारबाही गरेको छ । वीरगन्जमा बिहीबार सम्पन्न उपेन्द्र समूह केन्द्रीय समिति विस्तारित बैठकले...

    प्रकाशित: बुधबार, असार २९ २०७९

    निरन्तर नोक्सानले भरिएको एमालेको एक बर्ष

    एमालेले भनेको परमादेश सरकार प्रतिनिधिसभाका १४६ सांसदको माग हो । ७ जेठ ०७८ को मध्यरात प्रधानमन्त्रीको हैसियतमा ओलीले दोस्रोपटक प्रतिनिधिसभा विघटनको निर्णय गरेपछि कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी,...

    हाम्रो बारेमा


    प्रोत्साह मिडिया प्रालि
    चावहिल ७ काठमाडौ
    सूचना विभाग दर्ता नम्बर ९६४ /०७५- ७६

    सम्पर्क


    [email protected]
    chabahil , kathmandu

    हाम्रो टिम


    अध्यक्ष/प्रधान सम्पादक : शिवशक्ति आचार्य
    वरिष्ठ सम्वाददाता : प्रेमप्रसाद नेपाल
    प्रेस प्रतिनिधि :सृजना दहाल
    प्रेस प्रतिनिधि :विष्णुहरी आचार्य

    सामाजिक सञ्जाल


    © copyright 2022 and all right reserved to otvnepal.com | Site By : SobizTrend