प्रतिनिधिसभाको जारी मतगणनामा नेकपा एमाले र माओवादी केन्द्रका महासचिवलाई चुनाव जित्न हम्मेहम्मे पर्ने देखिएको छ ।
एमालेका महासचिव शंकर पोखरेल माओवादी केन्द्रकी नेता रेखा शर्माभन्दा १ हजार ७०६ मतले पछि परेका छन् ।
हालसम्म गणना भएको क्षेत्र नं.२ ४० हजार ९४७ मतमध्ये नेकपा माओवादी केन्द्रकी रेखा शर्माले रेखा शर्मा १५ हजार ५५ प्राप्त गरेकी छन् भने उनका प्रतिस्पर्धी नेकपा एमालेका महासचिव पोखरेलले १३ हजार ३४९ प्राप्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी विशाल अधिकारीले ७ हजार ५११ मत लिएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका विशाल अधिकारीले ६ हजार ३५० मत ल्याएका छन् ।
यस्तै लमजुङमा माओवादी केन्द्रका महासचिव गुरुङविरुद्ध एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङले अग्रता लिइरहेका छन् । पृथ्वीले २२ हजार ४३८ मत ल्याएर अग्रता कायम राख्दा देवले २२ हजार १३० मत ल्याएर पछ्याइरहेका छन् ।
माओवादी केन्द्रका उपाध्यक्ष महरालाई कारबाही गर्न गृहमन्त्रिको निर्देशन
सरकारले सुन तस्करी काण्डमा मुछिएका र दोषी भनी जाँचबुझ आयोगले किटान गरेका व्यक्तिहरूमाथिको कारबाही प्रक्रिया अघि बढाएको छ । उपप्रधानम तथा गृहमन्त्री रवि लामिछानेले गृह सचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक...
मलाई प्रधानमन्त्री बन्ने इच्छा छैन :ओलि
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री आलोपालो गर्ने बारे गठबन्धनभित्र कुनै सम्झौता नभएको प्रष्ट पारेका छन् । उनले आफूलाई प्रधानमन्त्री बन्ने इच्छासमेत नभएको बताए । आज संसदमा बोल्दै ओलीले प्रधानमन्त्रीको...
हतकडीसहित भागेका थुनुवालाई समाउन खोज्दा जवानको मृत्यु
जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट भागेका थुनुवालाई पक्राउ गर्न गएका प्रहरी जवानको मृत्यु भएको छ। ३० वर्षीय प्रहरी जवान सोहन चौधरीको सोमबार दिउँसो साढे १२ बजे मृत्यु भएको प्रहरी निरीक्षक ज्ञानेन्द्र...
मन्त्रीहरूलाई बधाई दिन अनावश्यक रूपमा भेटघाट नगर्न रास्वपाको निर्देशन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मन्त्रीहरूलाई बधाई-शुभकामना दिन अनावश्यक रूपमा भेटघाट नगर्न पार्टी सदस्यहरूलाई निर्देशन दिएको छ। रास्वपाबाट बुधबार पार्टी सभापति रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री उपसभापति डोलप्रसाद अर्याल (डिपी) श्रम,...
स्वास्थयमन्त्री बन्दै उपेन्द्र यादव
प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले पूर्णता पाउने भएको छ । जसपाबाट अध्यक्ष उपेन्द्र यादव आँफै सरकारमा सहभागी हुने निश्चित् भएको हो । जसपाबाट अध्यक्ष यादव उपप्रधान एवम् स्वास्थयमन्त्री बनेर सरकारमा...
गठबन्धन टुट्दा लुकेको खुसी मिलेको छ :शशाङ्क
नेपाली कांग्रेसका नेता शशाङ्क पौडेलले माओवादीसँगको गठबन्धन टुटेकोमा आफू खुसी भएको बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भने, ‘मेरा लागि खुसीको कुरा हो । जति सुकै...
प्रचण्डले राजनीतिक बेइमानी गरे :काँग्रेश
नेपाली कांग्रेस संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक बेइमानी गरेको निश्कर्ष निकालेको छ । नयाँ बानेश्वरमा बिहीबार बसेको संसदीय दल बैठकले गठबन्धन तोड्नुपर्नाका कारण भनेर...
मन्त्रिहरुको कामप्रति प्रधानमन्त्रि नै असन्तुष्ट
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रालयहरुको कार्यसम्पादन कमजोर भएको भन्दै असन्तुष्टि जनाएका छन् । आज मन्त्री र सचिवहरु सहभागी बैठकले प्रधानमन्त्री भने ‘यस अवधिमा केही उल्लेख्य काम त भएका छन्, तर...
नेपाल २ रनले पराजित
घरेलु मैदानमा जारी त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । बुधवार भएको दोस्रो खेलमा नेपाल नेदरल्यान्डसँग २ रनले पराजित भएको हो । नेदरल्यान्डले दिएको १८५ रनको...
‘पुरुष र महिला खेलाडीबीच किन पारिश्रमिकमा विभेद ?’
पूर्वप्रधानमन्त्री तथा नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाल क्रिकेट संघले पारिश्रमिकको विषयमा महिला र पुरुषबीच भेदभाव गरेको आरोाप लगाएका छन् । उनले सामाजिक सञ्जाल द्वीटरमा यस्तो आरोप लगाएका हुन्...
संसद् भवन परिसरमा लघुवित्त पीडित प्रवेश घटना : गृहमन्त्रीकै भूमिका माथि प्रश्न ?
संसद् भवन परिसरमा लघुवित्त पीडितहरु प्रवेश गरेको घटना पछि गृहमन्त्री नारायणकाजी श्रेष्ठले हिजोनै सुरक्षा निकायका प्रमुख, प्रमुख जिल्ला अधिकार र काठमाडौं प्रहरी प्रमुखलाई सिंहदरबार बोलाएर सोधपुछ गरेका थिए । गृहमन्त्री...
नामिबिया बिरुद्द पहिला फिल्डिङ गर्दै नेपाल
टी २० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नामिबियाविरुद्ध नेपालले पहिला फिल्डिङ गर्ने भएको छ । टीयू क्रिकेट मैदानमा नामिबियाले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो । ...
संसद भवनको सुरक्षामा त्रुटिबारे तीनै सुरक्षा निकायका आइजीमाथि सोधपुमा गृहमन्त्री
सुरक्षा निकायको कमजोरीपछि लघुवित्तका ऋणीहरू संघीय संसद भवनभित्र पसेको घटनाबारे उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले तीन वटै सुरक्षा निकायका आइजिपीहरूसँग सोधपुछ गरिरहेका छन्। सोमबार साँझ सिंहदरबारस्थित गृह मन्त्रालयमा नेपाल प्रहरीका...
एक लाख पुग्यो क्रिकेट खेलाडीको तलब
नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट खेलाडीको वर्गीकरण हेरफेर गर्दै सम्झौता थप गरेको छ । क्यानको शनिवार र सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले वर्गीकरण हेरफेर गर्दै सम्झौता २०२४ का...
लघुवित्तका ऋणीहरु संसद भवनमै प्रवेश गरेपछि…
लघुवित्तबाट ऋण लिएकाहरु संसद भवनमा परिसरमै प्रवेश गरेका छन् । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा संसद बैठक चलिरहेका बेला लघुवित्तका ऋणीहरु संसद भवन परिसरमा पुगेर नाराबाजी पुगेका हुन् । लघुवित्तको ऋण...
राजेन्द्र महतोले छाडे लोसपा
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी छाडेका छन् । महतोले आदिवासी जनजातिका अधिकारका लागि वकालत गर्ने बुद्धछिरिङ मोक्तानसँग मिलेर ‘राष्ट्रिय मुक्ति क्रान्ति’ नामक अभियान घोषणा गरेका छन्...
अर्को बैठकमा प्रधानन्त्रीले जवाफ दिने सभामुखको रुलिङ पछि हट्यो संसदको अवरोध
सभामुख देवराज घिमिरेले विपक्षी दलहरुले उठाएको विषयमा आगामी बैककमा जवाफ दिन सरकारलाई रुलिङ गरेका छन् । आइतबार बसेको दोस्रो बैठकको सुरुमै सभामुखले आगामी बैठक (१८ फागुन) मा जवाफ दिन सरकारलाई...
संसदमा रबिको प्रश्न गम्भीर आरोप लागेका मन्त्रीहरूलाई सदनमा आएर जवाफ दिन केले रोक्यो ?
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले गम्भीर आरोप लागेका मन्त्रीहरूले रोष्टममा उभिएर जवाफ दिन केले रोकेको भन्दै प्रश्न गरेका छन्। सोमबार बिहान बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सभापति...
मन्त्रीको राजीनामा माग्दै संसदमा विपक्षी दलको नाराबाजी
प्रतिनिधि सभाको बैठकमा विपक्षी दलले अवरोध गरेको छ। विवादित तीन मन्त्रीको राजीनामा माग्दै एमालेसहित विपक्षी दलहरुले नाराबाजी गरिरहेका हुन्। अवरोध गर्नुअघि एमालेको तर्फबाट सांसद गोकुल बास्कोटाले भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला,...
प्रचण्ड र ओली निरन्तर संवादमा ,बन्दै छ गठबन्धन ?
प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको भेटघाट बालुवाटार र सिंहदरबारबाहिर पनि पटकपटक भएका छन् । माघ अन्तिम साता बालुवाटारस्थित एक व्यापारीको घरमा दुई नेताबिच करिब दुई...