
एक रात नबित्दै नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले आफ्नो निर्णयको खण्डन गरेको छ । शनिबार पार्टीले गरेको निर्णय आइतबारको बैठकबाट उल्टिएको छ ।
पेरिसडाँडा, कोटेश्वरमा शनिबार बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा सरकार गठन गर्न सबै राजनीतिक दलसँग छलफल गर्ने निर्णय गरेको थियो । अध्यक्ष प्रचण्डकै नेतृत्वमा सरकार गठनका लागि सबै विकल्प खुला राख्ने निर्णय गरेका माओवादी केन्द्रको निर्णय आइतबारको बैठकबाट भने खण्डन गरिएको छ ।
पार्टी अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार निर्माणका लागि संसद्मा रहेका सबै दलसँग खुला रूपमा छलफल एवं सहकार्य गर्न सबै विकल्प खुला रहेको जानकारी पार्टीका उपाध्यक्ष एवं प्रवक्ता कृष्णबहादुर महराले बताएका थिए । तर आइतबारको बैठकपश्चात् पार्टी महासचिव देव गुरुङले पदाधिकारी बैठकले गठबन्धन दलको विकल्प नखोजेको भन्दै महराको अभिव्यक्तिको खण्डन गरेका छन् ।
महासचिव गुरुङले बैठकमा निर्वाचनसम्बन्धी सबै पक्षबारे समीक्षा भएको तर अहिलेको गठबन्धनको विकल्पबारे पार्टीमा कुनै समीक्षा नगरेको दाबी गरेका छन् महासचिव गुरुङले गठबन्धनको कतिपय क्षेत्रमा अपेक्षाकृत नभए पनि मूलभूत रूपमा उपलब्धिमूलक रहेको दाबी गर्दै सरकार गठनको विषयमा प्रवेशसमेत नगरेको दाबी गरेका छन् ।
तर, प्रवक्ताले चुनावी समीक्षासहित सरकार गठनबारे समेत छलफल भएको बताएका थिए । राजधानी दैनिकबाट
घनश्याम भुषालको दाबि :’बामदेब र भिम रावल पनि छिट्टै नेकपा एसमा आउनुहुन्छ’
नेकपा एकीकृत समाजवादीका सचिवालय सदस्य घनश्याम भुसालले कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम र एमाले नेता भीमबहादुर रावललाई समाजवादीमा ल्याउन वार्ता भइरहेको बताएका छन् । मुलुकमा वाम धुव्रीकरणको...
रबि लामिछानेलाई फेरि पार्टि सभापति बनाउने रास्वपाको तयारि
राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति बैठक बोलाएको छ। आइतबार अपरान्ह ३:३० बजे बस्ने गरी बैठक बोलाइएको हो। पार्टी प्रवक्ता मुकुल ढकालले केन्द्रीय समिति बैठक बोलाइएको बताए। आजको बैठकमा पार्टी सभापतिमा...
‘चोख्याउन’ यसरी भएको थियो राज्यशक्तिको दुरुपयोग
कुनै विदेशीले भिसामा नेपाल आएर तत्काल नेपाली पासपोर्ट लिन पाउँछ ? त्यो पासपोर्टले यात्रा गर्न मिल्छ ? अरूलाई मिल्दैन, रवि लामिछानेका हकमा भने राज्य मौन नै बसिदियो। त्यसैकारण लामिछानेले...
संसद सचिवालयद्वारा एकीकृत समाजवादीलाई सुविधा दिन अस्वीकार
ङ्घीय संसद सचिवालयले नेकपा (एकीकृत समाजवादी)का संसदीय दलका प्रमुख सचेतकलाई सुविधा दिन अस्वीकार गरेको छ । दलको कार्यालयले सांसद प्रकाश ज्वालालाई प्रमुख सचेतक तोकिएको र सुविधा उपलब्ध गराउन माग...
राष्ट्रपति निर्वाचन २५ फागुनमा !
निर्वाचन आयोगले २५ फागुनभित्रै राष्ट्रपति निर्वाचन गर्नेगरी तयारी अघि बढाएको छ । आयोगले २५ फागुनकै मितिलाई प्राथमिकतामा राखेको छ । आयोगले राष्ट्रिय सभामा रिक्त एक सदस्य पदको निर्वाचन २५...
सीडीओ सरुवामा नयाँ प्रावधान, अब पहुँच र भनसुनलाई ‘बाईबाई’
गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (सीडीओ) सरुवासम्बन्धी कार्यविधि जारी गर्दै व्यवस्थित र वैज्ञानिक मापदण्ड बनाएको छ । अब सीडीओ बन्न कार्यसम्पादन राम्रो भएको र ९० प्रतिशत अंक काटेको...
उद्योग र सहरीमध्ये एउटा मन्त्रालय नदिए दुई मन्त्रालय चाहिन्छ, नत्र मन्त्रालय जान्न :अब्दुल खान
सिके राउत नेतृत्वको जनमत पार्टीबाट मन्त्री बनेका अब्दुल खान मन्त्रि बनेको २० दिन कटदा पनि मन्त्रालय जान पाएका छैनन् । जनमत पार्टीका उपाध्यक्षसमेत रहेका खानले आफूहरूलाई उद्योग मन्त्रालय...
घनश्याम भुसाल भोलि नेकपा एसमा समाहित हुँदै
नेता घनश्याम भुसाल शुक्रबार पत्रकार सम्मेलनमार्फत नेकपा एकीकृत समाजवादीमा समाहित हुने भएका छन् ।शुक्रबार अपरान्ह भुसालले आफूनिकट केही एमाले कार्यकर्तालाई समेत नेकपा एसमा सामेल गर्ने भएका छन् । भुसालले...
कांग्रेसले पनि प्रचण्ड सरकारलाई विश्वासको मत दिने
प्रतिनिधिसभाको सबैभन्दा ठुलो दल नेपाली कांग्रेसले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने भएको छ । बानेश्वरस्थित संसद भवनमा बसेको कांग्रेस कार्य सम्पादनको बैठकले सरकारलाई विश्वासको मत दिने...
सात वर्षपछि प्रचण्ड -बाबुराम मिलनको तयारी
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहा (प्रचण्ड) र नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा बाबुराम भट्टराईबीच पार्टी एकताको तयारी भएको छ । प्रचण्ड र डा. भट्टराई ७ वर्षपछि...
देउवा फेरि सक्रिय, फेरि सत्तारोहणको प्रयास !
प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभाबाट विश्वासको मत लिने तयारी गरिरहेका बेला प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवा राजनीतिक भेटघाटमा सक्रिय भएका छन्। देउवाका कारण प्रधानमन्त्रीसहित...
भुसाललाई पार्टीमा भित्र्याउने नेपालको तयारी
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र नेता घनश्याम भुसालबीच भेटवार्ता भएको छ। एमाले परित्याग गरेका भुसाललाई अध्यक्ष नेपालले आफ्नो पार्टीमा आबद्ध हुन आग्रह गरेका छन्। बुधबार कोटेश्वरस्थित...
माओवादीसँग पार्टी एकता गर्ने बाबुरामको तयारि
नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई नेकपा (माओवादी केन्द्र) सँग पार्टी एकता गर्नेगरी अगाडि बढेका छन्। सो पक्रियाका लागि उनले पुष २४ गते पार्टीको राजनीतिक समितिको बैठक बोलाएका छन्। उक्त...
बन्ने भयो नयाँ गठबन्धन , ४ दलले थाल्यो अर्काे तयारि
एकाएक सत्ता राजनीतिको केन्द्र बनेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न शीर्ष नेताहरूको ओहोरदोहोर बाक्लिएको छ । सत्ता गठबन्धन विघटनको नजिक पुगेका बेला ओलीलाई भेट्न गठबन्धनबाहिरका दलका नेताहरू बालकोट...
सत्ता गठबन्धनमा आलोपालो प्रधानमन्त्रीको सहमति !
सत्तारूढ गठबन्धनभित्र कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच आलोपालो प्रधानमन्त्री बन्ने सहमति निर्वाचनअघि नै भइसकेको भए पनि पहिलो कार्यकाल को प्रधानमन्त्री बन्नेमा तीव्र विवाद देखिएको छ। नेपाली कांग्रेस...
१ करोड मत गणना हुँदा पनि एकीकृत समाजवादीले कटाएन थ्रेसहोल्ड
मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतगणना जारी छ। प्रतिनिधि सभाको समानुपातिकतर्फ कुल ९९ लाख ९३ हजार ५६८ मत गणना हुँदा नेकपा एमालेको...
फेरि एकपटक केपि ओलि प्रधानमन्त्रि बन्ने सम्भाबना कति ?
सत्ता गठबन्धनमा आबद्ध दलहरूले नयाँ सरकार गठनको तयारी गरिरहँदा नेकपा एमालेले पनि आफ्नो तर्फबाट पहल थालेको छ। प्रत्यक्ष तथा समानुपातिकको मतगणना अन्तिम चरणमा आइपुग्दा एमालेले पनि आफ्नो सिट...
जो तिन मतले बिजयि भए
प्रतिनिधि सभा क्षेत्र नं. १(ख) मा नेपाली कांग्रेस काभ्रेका सभापति तिर्थ बहादुर लामा विजयी भएका छन् । निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार चन्द्र लामालाई तीन मतले पराजित गर्दै तिर्थ...
दुईठुला पार्टिका महासचिबलाई चुनाव जित्न हम्मेहम्मे
प्रतिनिधिसभाको जारी मतगणनामा नेकपा एमाले र माओवादी केन्द्रका महासचिवलाई चुनाव जित्न हम्मेहम्मे पर्ने देखिएको छ । एमालेका महासचिव शंकर पोखरेल माओवादी केन्द्रकी नेता रेखा शर्माभन्दा १ हजार ७०६ मतले पछि...
माफीयाको आरोप लागेका व्यापारी र ठेकदारले भरियो काग्रेसको समानुपातिकको बन्द सुचि !
सर्वोच्च अदाललतको परमादेशबाट प्रधानमन्त्री बनेका शेरबहादुर देउवा सभापती रहेको नेपाली काग्रेसले मंसिर ४ गते हुने प्रतिनिधीसभाको निर्वाचनका लागी समानुपातिक तर्फको उमेदवारको बन्द सुचि बुझाउदा व्यापक दुरुपयोग गरेको छ ।...