पूर्वमन्त्री एवं समाजसेवी भद्रकुमारी घलेले नेकपा एमाले विभाजन गरेर नेकपा एकिकृत समजवादी पार्टीका अध्यक्ष बनेका माधव कुमार नेपालको हर्कत प्रति कडा शब्दमा आलोचना गरेकी छिन् ।
माधव कुमार नेपालले एमाले विभाजन गराएर धेरै ठूलो गल्ती गरको भन्दै ९१ बर्षिया घलेले माधव नेपालले आज सम्मको जीवनकै सबैभन्दा ठूलो गल्ती गरेको बताएकी छिन् । पार्टी फुटाएर नेपालले आफ्नो खुट्टामा आफैँले बन्चरो हान्ने काम गरेको पनी उनले बताइन् ।
ओटीभी नेपाल डटकम सँगको विशेष कुराकानीमा पूर्वमन्त्री घलेले माधव नेपाललाई यती ठूलो पार्टी विभाजन गराएर हिड्न लाज किन नभएको होला भन्दै प्रश्न गरेकी छिन् । माधव नेपाललाई त बास्तवमा नेता भनेर हिड्न पनि लाज हुनु पर्ने भन्दै उनले त्यस्तो मान्छेले नेता भनेर हिड्न सुहाउँछ ? भन्दै प्रश्न गरेकी छिन् ।
कुराकानीको क्रममा घलेले मात्र पद, पैसा र स्वार्थको लागी पार्टी फुटाइएको भन्दै ओलीजस्तो बहादुर प्रधानमन्त्रीको विरुद्ध गएर उनीहरुले गल्ती गरेको बताइन । राजा महेन्द्र पछिको सबैभन्दा रामो र आफुलाई मन परेको नेता ओलीनै हो भन्द फेरी पनि ओलीकै राजनिती अघि बढ्ने दावी गरिन् ।
माधव नेपाल प्रति निकै आक्रोसित रुपमा प्रस्तुत भएकी ९१ बर्षिया घलेले अब माधव नेपालको राजनिती कहिल्यै पनि माथी उठ्न नसक्ने ठोकुुवा गरिन् । म बुढि मान्छेले भनेकी छु बावु यस्तो काम गरेर हिड्ने माधव नेपालको कहिल्यै भलो हुँदैन मलाई लाग्छ अब यिनको राजनितीनै सकियो उनले भनिन् ।
पद र पैसाका लागी नेताहरुले जे पनि गर्न थालेको भन्दै पुर्वमन्त्री घलेले पाँट पटक सम्म प्रधानमन्त्री भएको शेरबहादुर देउवाले गरेको एउटा मात्रै पनि राम्रो काम देखाउँन चुनौती दिएकी छिन् । देउवाले आज सम्म एउटा पनि राम्रो काम नगरेको उनको दावी छ ।
९१ बर्षिया भद्रकुमारी घले सँग ओटीभी नेपालले गरेको भिडियो कुराकानी हेर्नुहोस्
थापाथलि ट्राफिक बिट भत्काउन खोजेपछि नेपाल प्रहरीले रोक्यो नगर प्रहरी !
थापाथलीस्थित राम मन्दिर परिसरको ट्राफिक प्रहरी प्रभाग भत्काउन काठमाडौं महानगर प्रहरीको टोली डोजर लिएर पुगेको छ । तर, प्रहरीले उक्त भवन भत्काउन नदिने बताएको छ । मेयर बालेन साहले पनि...
४९ जना सवार जहाज सम्पर्कविहीन
४९ जना सवार रूसी जहाज सम्पर्कविहीन भएको छ। अन्तर्राष्ट्रिय समाचार संस्था एसोसिएटेड प्रेस (एपी) का अनुसार बिहीबार जहाज एयर ट्राफिक कन्ट्रोलको राडारबाट सम्पर्कविहीन भएको हो। साइबेरियामा आधारित एयरलाइन्स एन्गारा ब्लागोभेसचेन्स्कबाट चीनसँग...
‘कुकुरले बचायो ६३ जनाको ज्यान’
हिमाचल प्रदेशको मण्डी जिल्लास्थित सियाठी गाउँमा ‘रक्की’ नामको कुकुरले मध्यरातमा चेतावनी दिएर ६३ जनाको ज्यान बचाएको छ। १६ गते राति मुसलधारे वर्षाका बेला कुकुरको अनौठो भुकाइपछि एक स्थानीय पुरुषले खतरा...
‘मैले प्रकाशमानलाई गाली गरेको होइन, अर्ती दिएको हो ‘
नेपाली कांग्रेसका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले उपप्रधानमन्त्री प्रकाशमान सिंहलाई गाली नगरी अर्ती दिएको स्पष्ट पारेका छन्। उनले प्रकाशमानले बजेट काठमाडौं र रुपन्देहीमा मात्र केन्द्रित गरेको भन्दै आलोचना गर्दै भने,...
‘ सूचीकृत हुनू त टाढाको कुरा, प्लेटफर्महरूले वास्ता नै गरेनन’
नेपाल सरकारले सामाजिक सञ्जालहरूलाई सूचीकृत गर्न गरेको तेस्रो प्रयास पनि असफल भएको छ। संचार मन्त्रालयले पटक–पटक सूचना जारी गर्दै इमेलमार्फत सम्पर्क गरे पनि प्रमुख सामाजिक सञ्जाल प्लेटफर्महरू छलफलमा समेत...
‘समाजको उज्जवल भविष्यको लागि विनायक सिद्ध कलेजका विद्यार्थीहरूको सानो प्रयास’
विनायक सिद्ध कलेजका विद्यार्थीहरूले काठमाडौंको नयाँबस्ती क्षेत्र वरपर सडकमा बसोबास गर्ने करिब २०० जना व्यक्तिहरूलाई आत्मीयतापूर्वक खाना वितरण गर्दै आफ्नो सामाजिक उत्तरदायित्वप्रति गहिरो समर्पण देखाएका छन्। यो मात्र एक...
समाजवाद ल्याउन सकिँदैन भने मलाई मृत्युदण्ड दिइयोस् :बामदेब गौतम
राष्ट्रिय सभा सदस्य तथा पूर्व उपप्रधानमन्त्री वामदेव गौतमले नेपालमा समाजवाद निर्माण गर्न नसकिए आफूलाई मृत्युदण्ड दिनुपर्ने माग गरेका छन्। राष्ट्रिय सभा बैठकमा आइतबार सम्बोधन गर्दै उनले वर्ष तोकेर समाजवाद ल्याउन...
आज – १७ माघ २०८१ बिहिवार को राशिफल
आज – १७ माघ २०८१ बिहिवार को राशिफल मेष (Aries): व्यक्तित्व विकास, पार्टनरबाट खुशी, आय बृद्धि, र यात्रामा लाभको सम्भावना। बृष (Taurus): सामाजिक क्रियाकलाप, यात्रा वा छात्रवृत्तिको तयारी, र नयाँ काममा सफलता। मिथुन (Gemini): स्वास्थ्य...
काउलिको मुल्य कालिमाटिमै १० रुपैयाँ ,अरुको कति ? (सूची)
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबार सार्वजनिक गरेको मूल्यसूचीअनुसार कालीमाटी बजारमा केही तरकारीको मूल्य घटेको छ भने केहीको मूल्य बढेको छ। काउली, बन्दा, मुला जस्ता तरकारीको मूल्यमा कमी...
खण्डन !
ओटिभी नेपाल डटकममा २०८१ कार्तिक २३ गने प्रसारित पूर्व मन्त्री भद्रकुमारी घलेसँगको अन्तवार्तामा प्रस्तुत विषयमा चित्त नबुझाएर ॐ समाज बचत तथा ऋण सहकारी संस्था लि ले पठाएको खण्डन प्रकाशित...
‘ ४ करोडमा किनेको घरको अझै किस्ता तिर्दैछु’: निकिता पौडेल
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेलले आफुहरु मिडिया ट्रायलमा परेको बताएकि छिन् । अनुसन्धानको विषयमा मिडिया ट्रायल गर्न खोजिएको उनको आरोप छ ।सामाजिक सञ्जालमा स्स्टाटस लेख्दै पौडेलले...
अहिले सम्मकै उच्च बिन्दुमा सुनको मुल्य
नेपाली बजारमा बुधबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ५३ हजार तोकिएको छ । बुधबार चाँदीको भाउ...
जरीवाना छुटका लागी एनआइसी एसिया बैँकले ल्यायो गजबको अफर !
एनआईसी एशिया बैंकले कर्जा लिएका ग्राहकहरूका लागि विभिन्न ब्याज छू्ट योजना ल्याएको छ । कम्पनीले देशमा हाल कायम रहेको आर्थिक शिथिलताका कारण कर्जा ग्राहकहरूमा परेको असरलाई न्यूनीकरण गर्न सघाउ परयाउने...
आखिर आनन्द के हो ?
हामिले जे ठानिरहेका छौ, त्यही हो त आनन्द? आनन्द के मा छ त? आनन्द प्राप्ती नै जिवनको उद्देश्य हो भने, कुन आनन्द प्राप्त गर्दा लक्ष्य पूरा हुन्छ ? विशेष रुपमा...
चित्रबहादुर केसीले किटेरै भने : “रवि लामिछाने ठग नै हो”
राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवम् सांसद चित्रबहादुर केसीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारि ठग नै भएको दाबि गरेका छन् । ओटिभि नेपाल सँगको बिशेष कुराकानिमा उनले यस्तो बताएका...
युएन मिसनमा टर्की पठाउने भन्दै ४ करोड ठगी
१२४ जनालाई टर्की पठाउने भन्दै करोडौं रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एक जना आरोपीलाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको...
सुनको भाउ प्रतितोला एक लाख ३६ हजार पाँच सय रूपैयाँ
नेपाली बजारमा बिहीबार सुन–चाँदीको मूल्य बढेको छ। अघिल्लो दिन प्रतितोला दुई हजार सात सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला दुई हजार रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज...
सुनको भाउ प्रतितोला एक लाख ३७ हजार दुई सय रूपैयाँ
शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। अघिल्लो दिन अर्थात् बिहीबार प्रतितोला दुई सय रूपैयाँ घटेको सुनको मूल्य यसदिन प्रतितोला एक हजार चार सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका...
‘रूद्रकली र खगेन्द्र प्रसाद’ कतार जाने
नेपालले कतारलाई जोडी हात्ती उपहार दिन लागेको छ। कतारका राजा शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणका क्रममा ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ नामक हात्ती उपहार दिइने तयारी सरकारले गरेको छ। तर...
कतारका राजा भोलि नेपाल आउँदै, सरकारले दियो सार्वजनिक बिदा
कतारका अमिर शेख तमिम बिन हमाद अल थानी भ्रमणका अवसरमा सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ। सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार...