Otv Nepal मंगलबार, साउन १२ २०८३

‘संसद्लाई विचौलियाको खेलमैदान बनाइँदैछ’

  • otv nepal

    सोमबार, असार ३० २०८२
  • नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश बहुआयामिक संकटमा रहेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन्।

    प्रतिनिधिसभामा सम्बोधन गर्दै उनले शान्ति सम्झौता र संविधानका बेला जनतासँग गरिएका सपना र प्रतिबद्धता अहिलेको अवस्थासँग मेल नखाने बताए। भ्रष्टाचार, अराजकता, सार्वजनिक सेवामा पहुँचको कठिनाइ र पिछडिएका समुदायको उपेक्षा भएको उनको आरोप थियो।

    साथै, संसद्‌मा हुने चलखेल, दुई ठूला दलहरूको मिलोमतो र विधेयक अगाडि नबढेकोप्रति उनले असन्तुष्टि जनाए। प्रचण्डले सुशासन, सामाजिक न्याय र समृद्धिका लागि कठोर निर्णयको खाँचो औंल्याउँदै परिस्थिति विस्फोटक बन्न सक्ने चेतावनी दिए।

    सम्बन्धित समाचार
    प्रकाशित: बिहिबार, असार ३२ २०८३

    संसद बैठक स्थगित, अर्को बैठक साउन १४ गते बस्ने

    प्रतिनिधि सभा बैठक दुई साताका लागि स्थगित भएको छ। अब अर्को बैठक आगामी साउन १४ गते बिहिबार बिहान ११ बजे बस्ने सभामुख डोल प्रसाद अर्यालले जानकारी दिए।   ...

    प्रकाशित: बुधबार, असार २४ २०८३

    संसद्‌को गरिमा बढ्यो कि घट्यो समीक्षा गरौँ : विपिन आचार्य

    रास्वपाका सांसद विपिन आचार्यले संसदको समीक्षा हुनुपर्ने बताएका छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा उनले सांसदहरू सही दिशामा छौँ कि छैनौँ यी सबै विषयको समीक्षा गर्न आग्रह गरेका हुन् । सरकारको सय...

    प्रकाशित: आइतबार, असार २१ २०८३

    संसद्‌मा बालेन: ३६ दिनमा ३० दिन अनुपस्थित

    २०८३ वैशाख २८ देखि असार १८ गतेसम्म २६ दिन चलेको संसद् बैठकको दोस्रो अधिवेशन (बजेट अधिवेशन) मा ३० वटा बैठक बसेका छन्। हाल दोस्रो अधिवेशन चलिरहेकै छ। यसरी हेर्दा...

    प्रकाशित: शुक्रबार, असोज ३ २०८२

    ३३ महिनामा सांसदको तलब भत्तामै सकियो पौने तीन अर्ब

    संघीय संसद् सञ्चालनको ३३ महिनामा सांसद र पदाधिकारीको तलब–भत्ताका साथै भाडासमेत गरी तीन अर्ब रुपैयाँभन्दा बढी खर्च भएको छ । यसमा संसद् सचिवालयको नियमित प्रशासनिक खर्च जोडिएको छैन । संसद् सचिवालयको तथ्यांकअनुसार...

    प्रकाशित: सोमबार, भाद्र ३० २०८२

    नवनियुक्त तीन मन्त्रीले लिए शपथ

    नवनियुक्त तीन मन्त्रीले शपथ लिएका छन् । शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलबाट तीन मन्त्रीले शपथ लिएका हुन्। प्रधानमन्त्री सुशीला कार्कीले आइतबार अर्थमन्त्रीमा रामेश्वर खनाल, गृहमन्त्रीमा ओमप्रकाश अर्याल र...

    प्रकाशित: बुधबार, भाद्र १८ २०८२

    ‘स्याउ ल्याएको गाडी रोकेर प्रहरीले एक सय रुपैयाँ घुस माग्छन्’

    राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले जुम्लाबाट स्याउ ल्याउने गाडीलाई प्रहरीले ठाउँठाउँमा रोकेर सय रुपैयाँसम्म घुस मागेको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधि सभामा बोल्दै उनले जुम्लाको अर्ग्यानिक स्याउको...

    प्रकाशित: शुक्रबार, भाद्र १३ २०८२

    ‘नेपालको प्रतिष्ठा माथि उठाउने गरी काम गर्छु’

    प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न चीन भ्रमणबारे प्रतिनिधिसभामा जानकारी गराएका छन् । उनले भदौ १४–१८ सम्म चीनको थियानजिनमा हुने शाङ्घाई सहयोग संगठन (SCO) शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको...

    प्रकाशित: शुक्रबार, भाद्र १३ २०८२

    रास्वपा र राप्रपाद्वारा प्रधानमन्त्रिको सम्बोधन बहिस्कार

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले शुक्रबारको प्रतिनिधिसभाको बैठक बहिस्कार गरेका छन् । भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय विशेष छानबिन वा उच्चस्तरीय न्यायिक छानबिन नगरिएको...

    प्रकाशित: बिहिबार, भाद्र ५ २०८२

    रबि लक्षित गगनको टिप्पणि: ‘सिंगो देश एउटा ठगी अभियुक्तको अघिपछि घुमेको छ’

    गगन थापाले संसदमा सरकार सहकारीपीडितको संरक्षणमा असफल भएको भन्दै आलोचना गरेका छन्। उनले पाँच लाखसम्मका साना बचतकर्तालाई रकम फिर्ता गर्ने प्रतिबद्धता पुरा नगरेको कारण जनतामा असन्तोष बढेको बताए। सर्वोच्च अदालतले...

    प्रकाशित: बुधबार, भाद्र ४ २०८२

    राप्रपा संसद कार्किले एमाले-काँग्रेश संसदलाई ‘धिक्कार होस्’ भनेपछि..

    संसद बैठकमा राप्रपाकी सांसद रोशन कार्कीले उपसभामुख हटाउने सत्तापक्षको प्रयासमा कांग्रेस र एमालेले सांसदहरूलाई ‘खाली कागजमा सही गराएको’ भन्दै आलोचना गरिन् ।’नेपाली कांग्रेस र एमालेले आफ्ना सांसदहरूलाई खाली कागजमा...

    प्रकाशित: बुधबार, भाद्र ४ २०८२

    एमाले-काँग्रेशले बारम्बार उपसभामुखमाथि आक्रमण गर्दै छन् :सन्तोष परियार

    राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख इन्दिरा राना मगरलाई हटाउन कांग्रेस र एमालेले अघि बढाएको प्रयासप्रति आपत्ति जनाएको छ। प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रमुख सचेतक सन्तोष परियारले नयाँहरूलाई निषेध गर्न खोजेको आरोप लगाए। उनले...

    प्रकाशित: बुधबार, साउन २९ २०८२

    ‘संसद्लाई सामाजिक सञ्जालको कन्टेट उत्पादन गर्ने थलो नबनाऔँ’

    प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा बोल्दै सदनलाई झुटा कथा र भ्रम सिर्जना गरेर सामाजिक सञ्जालको कन्टेन्ट उत्पादन गर्ने थलो बनाउने दुष्प्रयास भइरहेको भन्दै आलोचना गरे । उनले देश र जनताको...

    प्रकाशित: बुधबार, साउन २९ २०८२

    सरकारलाई रास्वपाको प्रश्न :’जीवी राईलाई कहाँ लुकाइएको छ ?’

    रास्वपा सांसद अशोक कुमार चौधरीले प्रतिनिधिसभामा गृहमन्त्री रमेश लेखकलाई सहकारी ठगीका फरार अभियुक्त जीवी राईलाई पक्राउ नगरेको, गिरिबन्धु टी स्टेटको फाइल हराएको, नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान सुस्त भएको...

    प्रकाशित: मंगलबार, साउन २८ २०८२

    रविको कारागार स्थानान्तरण नहुनु दु:खद :काँग्रेश सांसद केसि

    नेपाली कांग्रेसका सांसद अर्जुनरसिंह केसीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको कारागार स्थानान्तरणबारे चासो राखेका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै उनले लामिछानेको कारागार स्थानान्तरण...

    प्रकाशित: मंगलबार, साउन २८ २०८२

    गृहमन्त्रीलाई अप्ठ्यारो पर्छ भनेर अध्यागमन घुस प्रकरण छानबिन गरिएन: खनाल

    रास्वपाका शिशिर खनालले प्रतिनिधिसभामा बोल्दै भ्रष्टाचार र बिचौलियाको संरक्षण गर्ने सरकारले मुलुक र लोकतन्त्रलाई संकटतर्फ धकेलिरहेको आरोप लगाए । उनले भिजिट भिसा प्रकरणलगायतका मुद्दामा आवाज उठाउँदा पनि छानबिन रोकिएको, दोषीमाथि...

    प्रकाशित: मंगलबार, साउन २८ २०८२

    रास्वपा आएपछि सदन हेर्न र सुन्नलायक भयो :डीपी अर्याल

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डीपी अर्यालले रास्वपा संसद्‌मा प्रवेश गरेसँगै सदन अहिले सुन्न र हेर्नलायक भएको बताएका छन् । मंगलबार पार्टीको युवा विभागले ललितपुरमा आयोजना गरेको एक...

    प्रकाशित: मंगलबार, साउन २८ २०८२

    आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै

    आज संघीय संसद्का दुवै सदन बैठक बस्दैछन्। प्रतिनिधिसभा (१ बजे): प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने, र शिक्षा मन्त्री रघुजी पन्तले तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक...

    प्रकाशित: सोमबार, साउन २७ २०८२

    अर्थ समिति बैठकमा सांसद श्रेष्ठ र सभापति चालिसेबीच चर्काचर्की

    प्रतिनिधिसभाको अर्थ समितिको बैठकमा ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक’माथि छलफलका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठ र सभापति सन्तोष चालिसेबीच भनाभन भएको छ । श्रेष्ठले विधेयकले सूचना प्रविधि (आईटी)...

    प्रकाशित: बुधबार, साउन २२ २०८२

    ‘रवि लामिछानेकै पालामा सबैभन्दा धेरै भिजिट भिसामा गएका रहेछन् ‘:विश्वप्रकाश

    नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भिजिट भिसा प्रकरणमा संलग्नलाई कारबाहीको पक्षमा आफूहरू रहेको बताएका छन्। प्रतिनिधिसभामा बोल्दै उनले अख्तियार र छानबिन समिति सक्रिय रहेको भन्दै रास्वपाले प्रक्रिया बाहिर गएर विरोध...

    प्रकाशित: बुधबार, साउन २२ २०८२

    पुर्वसभामुख नेम्वाङलाई सम्झिँदै राप्रपा सांसदले भनिन् :’सदनमा एकजना उठ्दा पनि चलाउन मिल्दैन भन्नुहुन्थ्यो’

    राप्रपाकी सांसद रोशन कार्कीले प्रतिनिधिसभामा बोल्दै सरकारको वेवास्ताप्रति आपत्ति जनाएकी छन्। उनले रास्वपा र राप्रपाले लामो समयदेखि भिजिट भिसा प्रकरणमा संसदमा विरोध गर्दै आएको तर सरकारले चासो नदिएको बताइन्। पूर्वसभामुख सुवास...

    हाम्रो बारेमा


    प्रोत्साह मिडिया प्रालि
    विजुलीबजार , १० काठमााडौँ
    सूचना विभाग दर्ता नम्बर ९६४ /०७५- ७६

    सम्पर्क


    [email protected]
    chabahil , kathmandu

    हाम्रो टिम


    अध्यक्ष/प्रधान सम्पादक :शिवशक्ति आचार्य
    वरिष्ठ सम्वाददाता :प्रेमप्रसाद नेपाल
    सम्वाददाता :उमेश आचार्य
    प्रेस प्रतिनिधि :सृजना दहाल
    प्रेस प्रतिनिधि : पुरुषोत्तम दाहाल

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to otvnepal.com | Site By : SobizTrend