Otv Nepal आइतबार, भाद्र २८ २०८३

ओली विरुद्ध हात धोएर लागेका मेटमणीको चर्च कनेक्सन खुलेपछि खैलाबैला

  • otv nepal

    शनिबार, साउन २३ २०७८
  • मेटमणि चौधरी, सांसद नेकपा एमाले, दाङ क्षेत्र नं १ घोराही उपमहानगरपालिका वडा नं ४ का वडाध्यक्ष भीमबहादुर सर्की जो क्रिश्चियनहरुको चर्च मिशनमा संलग्न छन् उनको साथमा दाङमा गतिविधि गर्दै आएका छन् । विशेष गरेर स्थानीय थारु संस्कृतिविरुद्ध क्रियाशील रहेका छन् । गत वर्ष वि।सं। २०७७ मा उनले सांसद विकास कोषबाट चर्चका लागि १० लाख छुट्याएका थिए ।

    नेकपा एमालेले सांसदको टिकट वितरणका क्रममा सुरेन्द्र पाण्डेकी श्रीमतीको एनजीओको दबावमा पाण्डेले टिकट दिन दबाव दिएपछि मेटमणिले टिकट पाएका थिए । स्वर्गद्वारी गुठीको जग्गामा स्थानीयहरुलाई भड्काएर गुठीको जग्गा कब्जा गर्ने अनैतिक कार्यमा सांसद चौधरी सामेल थिए । पशुपतिनाथ र चितवनको अयोध्यापुरीमा निर्माणाधिन राम मन्दिरको बारेमा अपमानजनक अभिव्यक्ति दिने प्रतिनिधिसभाका सांसद पनि हुन् चौधरी ।

    विशेषगरेर युरोपियन एनजीओ र चर्च निकट व्यक्तिहरुले एमालेभित्र माधव नेपाललाई केन्द्र मान्दै आएका छन् । एसिया प्यासिफिक समिटका नाममा वि।सं। २०७५ मा काठमाडौंको पाँच तारे होटल सोल्टी र हायातमा भएको कोरियन बदनाम आइमाई सनम्योङ मुनकी श्रीमती मुनको बिर्य मिसिएको होली वाइन कार्यक्रमका प्रमुख नै माधवकुमार नेपाल थिए । सुरेन्द्र पाण्डे एमाले वृत्तबाट चर्च उद्घाटन गर्दै हिँड्ने व्यक्ति हुन् ।

    काठमाडौंबाट निर्वाचित प्रदेशसभा सांसद नरोद्दम वैद्यले केपी ओलीप्रति लक्षित गर्दै महात्मागान्धीको हत्या गर्ने नाथुराम गोट्सेजस्तै केपीको हत्या गर्न तयार छु भन्ने अभिव्यक्तिको समर्थनमा मेटमणि चौधरी बोलेका थिए । विशेष गरेर माधव नेपालसँग रहेका चर्चा कनेक्सनका विधर्मीहरु हिन्दू धर्म विरोधी हुन् । मकवानपुरका एमाले सांसद विरोध खतिवडाकी छोरी श्रृङ्खला खतिवडा जो पूर्व मिस नेपाल हुन् उनको पहलमा मकवानपुरको चेपाङ वस्तीमा क्रिश्चियन टोपी र बाइबल वितरण गरिएको थियो । अर्का सांसद सुरेन्द्र पाण्डेले चर्चको शिलान्यास गरेका थिए ।

    चर्चको उद्घाटनमा सुरेन्द्र पाण्डे

    नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) माधव समूहका अधिकांश नेता क्रस्चियनहरूको प्रचारक बनिरहेको आरोप लागेको बेला नेताहरूले कतै चर्चको उद्घाटन त कतै शिलान्यास ९जग हाल्ने०मा रमाउन थालेका छन । बढीनै क्रस्चियनवादी भयो भनेर आरोप लागेका नेकपाका नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल निकटका नेता एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले आफ्नो निर्वाचन क्षेत्रमा एउटा चर्चको भव्य समारोहकाबीच शिलान्यास गरेका हुन् त्यसो त भगवान रामको जन्मस्थल नेपालमै पर्छ भनेर पार्टी अध्यक्ष तथा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले चितवनको अयोध्यापुरीमा राम–सिताको शालिक बनाउने निर्णय गर्दा माओवादी अध्यक्ष प्रचण्डकै शैलीमा त्यसको विरोध गरेका थिए ।

    पाण्डेले चितवनको राप्ति नगरपालिकाको वडा नम्बर ४ सुन्दरवस्तीमा सामुदायिक भवनको नाममा चर्चको जग हालेका हुन । यसअघि नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पनि आफ्नो निर्वाचन क्षेत्रमा चर्चको उद्घाटन गरेपछि चर्को आलोचना भैएको थियो । यसरी समग्रमा हेर्दा राजनीतिक दलका नेताहरूमा चर्चप्रतिको मोह बढ्दै गएको छ जसका कारण मन्दिरै मन्दिरको ठाउँ भनेर चिनिने नेपाली सहर र गाउँहरू विस्तारै चर्चले भरिन थालेका छन । यता जवर्जस्ती वा प्रलोभवनमा पारेर धर्म परिवर्तन गराउनेक्रम पनि रोकिएको छैन । धर्मनिरपेक्षताको नाममा समाजमा क्रिस्चियनहरूको अस्वभाविक गतिबिधि बढे पनि राज्यका तर्फबाट ठोस कुनै कदम चालिएको छैन ।

    धर्मान्तरणका नाममा हजारौं आदिबासीहरुको ह त्या

    यो क्यानडाको मात्र प्रश्न होईन, यूरोप, अमेरीका र अष्ट्रेलियामा अहिले पनि हजारौं आदिबासीहरुलाई जबर्जस्ति क्रिश्चियन बनाउने र बन्न नमान्नेहरुको सामूहिक रुपमा हत्या गर्ने अभियान चल्दै आएको छ। विगत १ हजार बर्ष यता धर्मान्तरणको नाममा पश्चिमाहरुले ७ करोड मानिसहरुको हत्या गरिसकेको तथ्यांक छ ।

    क्यानडामा आदिबासि बालबालिकाहरुलाई पढाउने भनेर स्कूलमा बोर्डर्स गर्ने र उनीहरुको सामूहिक हत्या यर्ने गरेको कहाली लाग्दो अपराध अहिलेसम्म ३ ठाउँमा उत्खनन् हुँदा १५ सय बालबालिकाहरुका सामूहिक चिहानहरु भेटिएका छन् । यी अवोध बादबालिकाहरु रेड ईण्डियन आदिबासीहरु रहेको खुलासा भएको छ। यो अपराधका लागि फ्रान्सका राष्ट्रपति र पोप फ्रान्सिसका बिचमा आरो प्रत्यारोप सुरु भएको छ। क्यानडेली राष्ट्रपतिले यो काम स्कूल सञ्चालनका नाममा चर्चहरुले गरेको आरोप लगाएका छन् ।

    पश्चिमा आतंकवादी असभ्यताले प्रजातन्त्र र मानव अधिकारको खोल ओढेर संसारभरी यहि अपराध गर्दै आएको छ। यो नारा मानव हत्यालाई ओझेलमा राख्नका मात्र लागि ल्याईईको हो भन्ने कुरामा कुनै संका छैन। पश्चिमा मानवता विरोधि आतंकवादीहरुको पैसा खाएर मानव अधिकारको कुरा गर्ने नेपालका आतंकवादीहरुसंग होसियार १ मेटमणि चौधरी, आङकाजी शेर्पा लगायतका आदिवासी जनजाति भन्नेहरु क्यानाडामा जस्तै नेपालमा रैथाने थारु, शेर्पा, राई, लिम्बू, गुरुङ, मगर आदि जातिहरुको अस्तित्व मटियाामेट गर्न क्रियाशिल रहेका छन् ।

    ताजा खबरबाट साभार

    सम्बन्धित समाचार
    प्रकाशित: बुधबार, भाद्र १७ २०८३

    विपद्को पीडामा नागरिक उन्मुक्ति पार्टीको साथ

    विपत्तिमा परेका नागरिकहरूको पीडालाई आफ्नै पीडा सम्झिँदै नागरिक उन्मुक्ति पार्टी, नेपालले राहत संकलन तथा वितरणको मानवीय अभियान सम्पन्न गरेको छ। पार्टीका संरक्षक रेशम चौधरीज्यूबाट बिदाइ गरी राहत सामग्रीलाई सकुशल गन्तव्यसम्म...

    प्रकाशित: बुधबार, भाद्र १० २०८३

    मन्त्रिपरिषद्को आकस्मिक बैठकले गर्‍यो १० निर्णय

    सरकारले बाढी प्रभावित क्षेत्रलाई ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरेको छ । सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२ बमोजिम प्रभावित जिल्लाका स्थानीय...

    प्रकाशित: बिहिबार, साउन २८ २०८३

    भक्तपुरको सुकुमबासी होल्डिङ सेन्टरमा एक पुरुष मृत भेटिए

    सुकुमबासी राखिएको होल्डिङ सेन्टरमा बाराका ५७ वर्षीय हीरालाल पासवान मृत फेला परेका छन् । भक्तपुरका प्रहरी प्रवक्ता डीएसपी दीपक कार्कीका अनुसार उनी दुई महिनादेखि उक्त होल्डिङ सेन्टरमा बस्दै आएका थिए...

    प्रकाशित: बिहिबार, साउन २८ २०८३

    गाडीको सनरुफबाट हात हल्लाउँदै हिँडे देउवा

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साढे ५ महिना लामो विदेश बसाइपछि फर्किएका छन् । उनलाई आज त्रिभूवन विमानस्थलमा कांग्रेसको इतर पक्षका समर्थकले न्यानो स्वागत गरे । देउवाको आगमनमा...

    प्रकाशित: बिहिबार, साउन २८ २०८३

    आरपिमुनको एघारौँ संस्करण आयोजना गर्दै रिलायन्स

    रिलायन्स एजुकेसन नेटवर्कले आगामी श्रावण २९ देखि ३१ गतेसम्म बुढानीलकण्ठको कपनस्थित रिलायन्स पब्लिक स्कुलमा आफ्नो एघारौँ ‘रिलायन्स पब्लिक नमुना संयुक्त राष्ट्रसंघीय राष्ट्रिय सम्मेलन’ (आरपिमुन) आयोजना गर्ने भएको छ, जसमा...

    प्रकाशित: आइतबार, असार २१ २०८३

    सुदूरपश्चिमका भौतिकमन्त्रीको जिल्लामा १ हजारभन्दा बढी योजना

    सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथि प्रदेशसभामा छलफल सुरु हुनुअघि नै तीव्र विरोध र असन्तुष्टि चुलिएको छ। विशेषगरी सबैभन्दा ठूलो हिस्सा ओगटेको भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेटमा ‘सेटिङ’...

    प्रकाशित: आइतबार, असार २१ २०८३

    अर्थमन्त्रीको सय दिन : १५ कानून खारेजदेखि अर्बौँको घोटालाको अनुसन्धानसम्म

    अर्थ मन्त्रालयको १०० दिनका मुख्य उपलब्धिहरू को संक्षेप यस प्रकार छ: १. नीतिगत तथा कानूनी सुधार १५ कानून खारेज: उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सिफारिसमा १५ वटा कानून खारेज गर्ने निर्णय...

    प्रकाशित: मंगलबार, असार १६ २०८३

    शर्माद्वारा पशुपति मन्दिरमा विशेष पूजाअर्चना

        सम्पूर्ण परिवारसहित श्री पशुपतिनाथ मन्दिरमा उपस्थित भई विशेष पूजा–आराधना तथा दर्शन सम्पन्न गरेपछि नेपाली कांग्रेसका नेता सुनील कुमार शर्मा । मन्दिरका मूल भट्ट रावल गणेश भट्टज्यूको सान्निध्यमा वैदिक विधिअनुसार...

    प्रकाशित: मंगलबार, असार ९ २०८३

    सन्तान सुखको भरोसा बन्दै नोबेल आईभीएफ

    विवाहपछि हरेक दम्पतीको सबैभन्दा ठूलो सपना आफ्ना सन्तानको मुस्कान हेर्ने हुन्छ । तर सबैको जीवनमा यो यात्रा सहज हुँदैन । विभिन्न कारणले धेरै दम्पतीहरू प्राकृतिक रूपमा सन्तान प्राप्त गर्न...

    प्रकाशित: मंगलबार, फाल्गुन १२ २०८२

    काठमाडौं मेडिकल कलेजले ‘साम्बा’को नि:शुल्क उपचार गर्ने

    काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टिमकि कप्तान एवं स्टार फर्वाड सावित्रा भण्डारी साम्बा नेपालमै उपचार गर्न तयार भए काठमाडौं मेडिकल कलेजले नि:शुल्क उपचार गर्ने घोषणा गरेको छ । काठमाडौं...

    प्रकाशित: मंगलबार, माघ २८ २०८२

    केएमसी र कृषि विकास बैंकबीच छुटसम्बन्धी सम्झौता

    भक्तपुरको दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल र कृषि विकास बैंकबीच आफ्ना सेवाहरूमा विशेष छुट उपलब्ध गराउने विषयमा द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार केएमसीले बैंकका ग्राहक, कर्मचारी, पूर्वकर्मचारी...

    प्रकाशित: मंगलबार, माघ २८ २०८२

    केएमसीमा भव्य रूपमा मनाइयो अन्तर्राष्ट्रिय नर्स दिवस

    काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल सिनामंगल तथा दुवाकोटमा ६२औँ अन्तर्राष्ट्रिय नर्स दिवस भव्य रूपमा मनाइएको छ । अस्पतालमा मंगलबार आयोजित विशेष कार्यक्रममा वक्ताहरूले नर्सिङ पेसाको महत्व, कर्तव्य, समर्पण र...

    प्रकाशित: शनिबार, पुष १९ २०८२

    डा. सुनिल शर्माले बाबुआमाको नाममा जनता माध्यामिक बिद्यालयमा करिब ४ करोड रुपैयाको भवन बनाइदिने, भब्य कार्यक्रमका बिच शिलान्यास

    मोरङ क्षेत्र नं. ३ का निवर्तमान प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका लोकप्रिय युवा नेता डा. सुनिलकुमार शर्माले आफूले अध्ययन गरेको मोरङको रतुवामाई नगरपालिका–९ स्थित श्री जनता माध्यमिक विद्यालयलाई करोडौँ...

    प्रकाशित: सोमबार, पुष १४ २०८२

    पूर्वमन्त्री कान्छारामको ठेकेदार कम्पनी कालोसूचीमा

    सार्वजनिक खरिद अनुगमन कार्यालयले पाँच कम्पनीलाई कालोसूचीमा राखेको छ । पूर्वऊर्जाराज्यमन्त्री एवं कांग्रेस नेता कान्छाराम तामाङको कम्पनी कान्छाराम कन्स्ट्रक्सनसहित ५ कम्पनी कारबाहीमा परेका हुन् । कार्यालयका अनुसार ग्रामीण सडक सञ्जाल सुधार...

    प्रकाशित: शनिबार, पुष १२ २०८२

    अनिश्चित बन्यो रास्वपा र बालेनबीचको मिलन

    शुक्रबार नै टुंग्याउने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरका मेयर बालेन शाहबीच हुने भनिएको सहमति शनिबारसम्म आइपुग्दा थप अनिश्चित बनेको छ । बालेन शाहको तर्फबाट छलफलमा रहेकाहरूले दुईपक्षीय...

    प्रकाशित: शनिबार, पुष १२ २०८२

    राजनीतिमा नयाँ र पुराना होइन, एजेण्डा र गन्तव्यको अर्थ हुन्छः पोखरेल

    नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र पुराना नभई एजेण्डा र गन्तव्यको अर्थ हुने बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै पोखरेलले नीतिविहीन र एजेण्डाविहीनलाई नयाँको पगरी गुथाउदैमा राजनीतिक विकल्प...

    प्रकाशित: सोमबार, पुष ७ २०८२

    डा. सुनिल शर्माको काडमाठौं मेडिकल कलेजमा चिरफारबिनै मष्तिष्क रक्तश्राबको दुर्लभ उपचार

    नेपाली कांग्रसका लोकप्रिय युवा नेता डाक्टर सुनील शर्माद्वारा सञ्चालित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालले मष्तिष्कको नशा फुटेर रगत जमेका कारण जीवनमरणको दोसाँधमा छटपटाइरहेकी महिलाको बिनाशल्यक्रिया सफतापूर्वक उपचार गरेर नयाँ...

    प्रकाशित: सोमबार, मंसिर २३ २०८२

    मन्त्री ,प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा

    नेपाली कांग्रेसका नेता डा. सुनिल शर्मा प्रतिनिधि सभा निर्वाचनका लागि मोरङ-३ बाट सर्वसम्मत सिफारिस भएका छन्। क्षेत्रीय समितिको बैठकले उनको एकल नाम सिफारिस गर्ने निर्णय गरेपछि डा. शर्मा नेपाली...

    प्रकाशित: बुधबार, मंसिर १८ २०८२

    मतदानमा एमालेका ४७ प्रतिशत मात्र संगठित सदस्य आए

    २७ देखि २९ मंसिरमा काठमाडौंमा हुने एमालेको ११औँ महाधिवेशनका लागि भएको प्रतिनिधि छनोटको मतदानमा आधाभन्दा बढी संगठित सदस्य सहभागी नै भएनन् । पार्टीलाई नियमित लेबी बुझाउने संगठित सदस्यहरू नै पार्टीको...

    प्रकाशित: मंगलबार, मंसिर १७ २०८२

    स्ववियु परिषद‌को अध्यक्षमा रोहित कपाली सर्वसम्मत

    स्ववियु परिषद‌को अध्यक्षमा रोहित कपाली सर्वसम्मत अध्यक्ष चयन भएका छन् । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस, कीर्तिपुरमा आज सम्पन्न राष्ट्रिय अधिवेशनबाट कपाली अध्यक्षमा निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ...

    हाम्रो बारेमा


    प्रोत्साह मिडिया प्रालि
    विजुलीबजार , १० काठमााडौँ
    सूचना विभाग दर्ता नम्बर ९६४ /०७५- ७६

    सम्पर्क


    [email protected]
    chabahil , kathmandu

    हाम्रो टिम


    अध्यक्ष/प्रधान सम्पादक :शिवशक्ति आचार्य
    वरिष्ठ सम्वाददाता :प्रेमप्रसाद नेपाल
    सम्वाददाता :उमेश आचार्य
    प्रेस प्रतिनिधि :सृजना दहाल
    प्रेस प्रतिनिधि : पुरुषोत्तम दाहाल

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to otvnepal.com | Site By : SobizTrend