Otv Nepal मंगलबार, साउन १२ २०८३

काँग्रेश सांसदले ‘यौन व्यवसायलाई खुला गरौँ धेरै विदेशी पर्यटक आउँछन्’ भनेपछि…

  • otv nepal

    बुधबार, चैत्र ५ २०८१
  • नेपाली कांग्रेसका मुख्य सचेतक श्याम घिमिरेले यौन व्यवसाय र गँजा वैधानिक बनाउनुपर्ने तर्क गर्दै दिएको अभिव्यक्ति विवादित बनेपछि सदनबाट माफी मागेका छन्।

    उनले यौन पर्यटनलाई धार्मिक पर्यटनभन्दा लाभदायक भएको बताउँदा महिला सांसदहरू विशेषगरी विरोधमा उभिएका थिए।

    चौतर्फी आलोचना बढेपछि घिमिरेले आफ्नो भनाइप्रति स्पष्टिकरण दिँदै सदनमै क्षमायाचना गरेका छन्।

    सम्बन्धित समाचार
    प्रकाशित: बुधबार, कार्तिक १३ २०८२

    नेपालतर्फ नजिकिँदै ‘मोन्था’ चक्रवात :कोसी, मधेस र बागमतीमा भारी वर्षाको सम्भावना

    बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’को प्रभाव नेपालमा आज (बुधबार) रातिदेखि पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले आज बिहान ८ बजे जारी गरेको बुलेटिनअनुसार मंगलबार राति भारतको आन्ध्र प्रदेशमा प्रवेश...

    प्रकाशित: शुक्रबार, असोज १० २०८२

    फूलपातीको दिन रिलिज हुँदै ३ ठुला चलचित्र

    दसैंको फूलपातीको अवसर पारेर यहीँ असोज १३ गते तीन प्रतिक्षित नेपाली चलचित्रहरु ‘बलिदान’, ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’ एकसाथ प्रदर्शनमा आउँदैछन् । सोमबारदेखि प्रदर्शनमा आउने यी तीन चलचित्रको लागि देशभरका अधिकांश...

    प्रकाशित: आइतबार, साउन २६ २०८२

    कैदीबन्दी झडपमा कैलाली कारागारमा एकको मृत्यु , ४८ जना घाइते

    कैलाली जिल्ला कारागारमा १५० क्षमतामा ६९५ कैदीबन्दी राखिँदा पटक–पटक तनाव हुँदै आएकोमा, तीन अभियुक्तको सरुवापछि भएको झडपमा एक कैदीको मृत्यु र ४८ जना घाइते भएका छन्। झडपको आशंका बारे ५...

    प्रकाशित: बुधबार, साउन १५ २०८२

    पछिल्लो एक बर्षमा विदेशमा ज्यान गुमाएका १४०१ नेपालीको शव ल्याइयो नेपाल

    गत आर्थिक वर्ष २०८१/८२ मा वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका १,४०१ नेपाली कामदारको शव नेपाल ल्याई परिवारलाई हस्तान्तरण गरिएको छ। नेपाल प्रहरीले उपलब्ध गराएको तथ्यांकअनुसार सबैभन्दा धेरै मृत्यु २६ देखि...

    प्रकाशित: सोमबार, असार ३० २०८२

    क्यान्सरको ३७ प्रकारका औषधी निःशुल्क पाइने

    स्वास्थ्य मन्त्री प्रदीप पौडेलका अनुसार – अन्तर्राष्ट्रिय च्यारिटी डाइरेक्ट रिलिफको सहयोगमा अब क्यान्सर उपचारमा प्रयोग हुने अत्यावश्यक ३७ प्रकारका औषधीहरू सरकारमार्फत ४ अस्पतालबाट निःशुल्क उपलब्ध हुने भएका छन् । डाइरेक्ट...

    प्रकाशित: शनिबार, असार १४ २०८२

    “किन सामुदायिक र निजी विद्यालयको उत्तीर्ण प्रतिशत सार्वजनिक गरिएन?

    २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा कुल ५ लाख १४ हजार ७१ जना विद्यार्थी सहभागी भएका थिए। तीमध्ये ९७१ जनाले उच्चतम चार जीपीए प्राप्त गरेका छन्। नियमित परीक्षामा सहभागी...

    प्रकाशित: बुधबार, असार ११ २०८२

    काठमाडौं र धरान सहित २४ नगरपालिकाले असार १० गतेभित्र पेश गर्न सकेनन् बजेट

    बालेन र हर्क सम्पाङका काठमाडौं र धरान सहित २४ नगरपालिकाले असार १० गतेभित्र बजेट पेश गर्न सकेनन् भने यसमा सबैभन्दा धेरै मधेश प्रदेशका (१६) नगरपालिकाहरु छन् र धेरैमा आन्तरिक...

    प्रकाशित: बुधबार, असार ४ २०८२

    खोला दोहनविरुद्ध बोल्दा रास्वपा नेतामाथि वडाध्यक्षले गरे रड प्रहार

    स्याङ्जाको वालिङ नगरपालिका–१० का वडाध्यक्ष सुनील खनालले आँधीखोला बचाउ अभियानमा सहभागी भएर फर्किरहेका रास्वपाका दुई नेतामाथि फलामको रड प्रहार गरी घाइते बनाएका छन्। घाइतेमध्ये दिनकर नेपालको हातको हड्डी क्र्याक भई...

    प्रकाशित: सोमबार, असार २ २०८२

    ग्वार्कोको ओभरपास असार ६ गते प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने

    ललितपुरको व्यस्त ग्वार्को चोकमा निर्माण सम्पन्न भएको ओभरपास अब केही दिनमै सञ्चालनमा आउने भएको छ। ओभरपासको प्रमुख संरचनाहरू अहिले पूर्ण रूपमा तयार भइसकेका छन् भने आगामी असार ६ गतेदेखि ओभरपासबाट...

    प्रकाशित: सोमबार, असार २ २०८२

    महाप्रसादको हस्ताक्षर भएको ६ करोड ३० लाख थान १० रुपयाँको नोट आजदेखि चलनचल्तीमा

    निवर्तमान गभर्नर महाप्रसाद अधिकारीले हस्ताक्षर गरेको ६ करोड ३० लाख थान नोट आजदेखि चलनचल्तीमा आएको छ । नेपाल राष्ट्र बैँकले १० रुपैयाँ दरका ६३ करोड रुपैयाँ बराबरको नोट सोमबारदेखि बजारमा...

    प्रकाशित: आइतबार, जेष्ठ ५ २०८२

    काठमाडौं मेडिकल कलेजको ऐतिहासिक सफलता: ब्रेन डेड अंगदान सफल, नेपालमै छैटौँ केस

    काठमाडौं मेडिकल कलेज (केएमसी) ले आफ्नो चिकित्सा इतिहासमा एक ऐतिहासिक उपलब्धि हासिल गर्दै ब्रेन डेड डोनरमार्फत सफल अंगदान सम्पन्न गरेको छ। यो नेपालमा अहिलेसम्म मात्र छैटौँ पटक भएको दुर्लभ...

    प्रकाशित: आइतबार, बैशाख २१ २०८२

    राधिका शाक्यको ‘करूणा’ माथि धुलिखेलमा विमर्श

    प्रधानमन्त्री केपी शर्मा ओलीकी पत्नी राधिका शाक्यद्वारा लिखित आत्मकथा ‘करूणा’ माथि हिजो काभ्रेको धुलिखेलमा विमर्श गरिएको छ। वक्ताहरूले आत्मकथाले मानव जीवनका विभिन्न पक्षमा करुणा झल्काएको बताए। नगर प्रमुख अशोक ब्याञ्जूले...

    प्रकाशित: बुधबार, बैशाख ३ २०८२

    एसईईको उत्तरपुस्तिका परीक्षण गर्न गएनन् शिक्षक, ५ लाख बिध्यार्थिको भबिष्य नै अन्योलमा

    शिक्षक तथा कर्मचारीहरूको आन्दोलनका कारण माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षणमा ढिलाइ भएको छ। उत्तरपुस्तिका परीक्षण केन्द्रमा पुगिसकेको भए पनि शिक्षकहरूले कपी जाँच्न नजाँदा प्रक्रिया रोकिएको छ। परीक्षा नियन्त्रक...

    प्रकाशित: आइतबार, चैत्र ३० २०८१

    ७ दिन भित्र दर्ता नभए नेपालमा फेसबुक नचल्ने

    नेपाल सरकारले सामाजिक सञ्जाल प्लेटफर्महरूलाई देशमा दर्ता हुन आह्वान गरेको छ, तर फेसबुकको मातृ कम्पनी मेटा र ट्विटरले उक्त आग्रहलाई बेवास्ता गरेका छन्। सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले दर्ता नभए फेसबुक...

    प्रकाशित: बिहिबार, चैत्र २७ २०८१

    निर्माता पौडेल भन्छन्– ‘सबै निर्माताले हलमा २०/२५ लाखको टिकट किन्छन्, हामिले पनि किनेकै हो’

    चलचित्र निर्माता विनोद पौडेलले हाल फिल्म रिलिज हुँदा निर्माताले नै लाखौं रुपैयाँको टिकट किन्ने गरेका बताएका छन्। उनले आफ्नो फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ रिलिज गर्दा पनि १०–१२ लाखको टिकट किनिएको...

    प्रकाशित: सोमबार, चैत्र २४ २०८१

    साउदीले लगायो १४ देशमाथि भिसा प्रतिबन्ध

    साउदी अरेबियाले भारत, पाकिस्तानसहित १४ देशका लागि उमराह, व्यापार र पारिवारिक भिसामा अस्थायी प्रतिबन्ध लगाएको छ। क्राउन प्रिन्स मोहम्मद बिन सलमानको नेतृत्वमा हजको समयमा अनधिकृत तीर्थयात्रीलाई रोक्न यो कदम चालिएको...

    प्रकाशित: शुक्रबार, चैत्र २१ २०८१

    एकै दिन करिब चार हजारले घट्यो सुनको मुल्य

    नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै घटेको छ । बिहीबार हाल सम्मकै उच्च विन्दुको पुगेको सुनको मूल्य आज एकैदिन ३९ सय रुपैयाँले घटेको हो । हिजो १२ सय रुपैयाँले बढेर हालसम्मकै...

    प्रकाशित: बिहिबार, चैत्र २० २०८१

    एक तोला सुनको मुल्य एक लाख ८० हजार तीन सय रूपैयाँ

    आज (बिहीबार) नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्दै प्रतितोला १,८०,३०० रुपैयाँ पुगेको छ, जुन अघिल्लो दिनको तुलनामा १,२०० रुपैयाँ बढी हो। चाँदीको मूल्य भने २५ रुपैयाँ घटेर प्रतितोला...

    प्रकाशित: मंगलबार, चैत्र १८ २०८१

    बिराटनगर किंग्सले रोहित शर्मा अनुबन्ध गरेको भन्दै पोष्ट गरेपछि…

    मंगलबार नेपालको चर्चित फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग टोलि बिराटनगर किंसले सामाजिक सञ्जालमार्फत रोहित शर्माको विषयमा अचम्मको पोष्ट सार्वजनिक गर्यो । बिराटनगरकको त्यो पोष्ट सामाजिक सञ्जालमा क्षणभरमै भाइरल बन्न...

    प्रकाशित: शुक्रबार, चैत्र ७ २०८१

    १ महिनाभित्र दर्ता नभए फेसबुक,एक्स र इन्स्टाग्राम नेपालमा नचल्‍ने

    नेपाल सरकारको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जाललाई व्यवस्थित गर्न एक महिनाभित्र दर्ता हुन निर्देशन दिएको छ। यदि तोकिएको समयमा दर्ता नभए, फेसबुक, इन्स्टाग्राम, एक्स जस्ता प्लेटफर्महरू रोक लगाउने...

    हाम्रो बारेमा


    प्रोत्साह मिडिया प्रालि
    विजुलीबजार , १० काठमााडौँ
    सूचना विभाग दर्ता नम्बर ९६४ /०७५- ७६

    सम्पर्क


    [email protected]
    chabahil , kathmandu

    हाम्रो टिम


    अध्यक्ष/प्रधान सम्पादक :शिवशक्ति आचार्य
    वरिष्ठ सम्वाददाता :प्रेमप्रसाद नेपाल
    सम्वाददाता :उमेश आचार्य
    प्रेस प्रतिनिधि :सृजना दहाल
    प्रेस प्रतिनिधि : पुरुषोत्तम दाहाल

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to otvnepal.com | Site By : SobizTrend