Otv Nepal मंगलबार, साउन १२ २०८३

त्यति नहुने भएर मात्र ,नत्र त गगन थापा …

  • otv nepal

    शुक्रबार, साउन २९ २०७८
  • केहि समय अघि ओटीभी नेपाल डट कम सँगको एक अन्तवार्तामा वरिष्ठ अधिवक्ता एवं राजनितिक विश्लेषक वोर्ण बहादुर कार्कीले नेपाली काग्रेसका युवा नेता गगन थापाको विषयमा रोचक टिप्पणी गरेका थिए । गगन थापाका कुराको त कुरै नगर्नुस् न बोल न भाइ बोल जति बोले पनि जिब्रोको गानो जाँदैन भने जस्तै हो ।

    हुन पनि गगन थापा आफ्ना अभिव्यक्तीका कारण सँधै चर्चामा रहन्छन् कतिपयले उनको बोलीलाई निकै मन पराएर वाहवाही गरेका छन् भने कतिपयले गगनले अतिरिक्त हिरोइजमका लागी आफ्नो तौल भन्दा बढि बोल्ने गरेको पनि भनेका छन् । सडक देखी सदन सम्म गगनको बोलीको चर्चा भने राम्रो या नराम्रो दुवै रुपमा भएकै छ ।

    फरक देखीने नाममा कतिपय बेला उनले बोलेका भाषणहरु कालान्तरमा उनैलाई गलपासो बनेका छन् । केहि समय अघि एक चुनावी कार्यक्रममा उनले काग्रेस सुकुम्बासी, गरिबको पार्टी होइन सुकुम्बासी गरिबहरुले गएर झ्याम झ्याम सुर्यमा मत हाले हुन्छ भन्दै भाषण ठोकेका थिए । हुन त उनले त्यसपछि काग्रेसले कसैलाई गरिब सुकम्बासी बनाउँदै सबैलाई धनि बनाउँछ भनेर काग्रेसकै प्रचार गरेका थिए तर बोल्दा बढि जान्ने भए पछि उनले पहिलो भागमा बोलेको कुरानै काटेर विपक्षीले मसला बनायो । अहिले देउवा प्रधानमन्त्री भए पछि ओली सरकारले बनाएको भूमीहिन समस्या समाधान आयोग खारेज गरे पछि थापाको उक्त भिडियो फेरी भाइरल भएको छ ।

    गगन थापामाथी बाख्रा अनियमितताको आरोप पनि सदाबहार लागीरहेको हुन्छ । एमालेका नेता केशव स्थापीतले गगन थापालाई बाख्रा खोइ भनेर प्रश्न गरे पछि सो भडियो भाइरल भएको थियो । गगन थापाको विरोध गर्नेहरुको मुखैमा झण्डीएको छ ए गगन बाख्रा खोइ रु आलोचना अति नै भए पछि थापाले पत्रकार ऋषि धमला सँगको अन्तवार्तामा विराधीको झाँको झार्छु भनेर जवाफ दिए मैले केही बाख्रा तारेर खाए केहि भुटेर खाए केहि सेकुवा बनाएर खाँए आदी इत्यादी । विरोधीको मेख मार्न भनेको कुरा उनैलाई महंगो भयो त्यो क्लिप पनि उनी विराधीहरुले मसला बनाए । बढि बोल्न खोज्दा गगन फेरी पछारिए ।

    आफ्नो खुबी बढि देखाउँन खोज्दा गगन थापा पटक पटक चिप्लीएका छन् । बोल्नै पर्ने कतिपय कुराहरुमा भने गगन थापाले पटक्कै मुख खोलेका छैनन् । नेपालमा एमसीसीको विरोधमा व्यापक गतिविधी भइरहको छ तर गगन थापा चुइक्क बोलेका छैनन् नत पक्ष न त विपक्ष उनको पार्टी नेपाली काग्रेस एमसीसी पास गराउँन न्वारन देखीको बल लगाइरहेको छ तर गगन थापा भने मौन छन् । गगन थापाले एमसीसीको विरोध गर्छन् भन्ने उनका शुभचिन्तकले अपेक्षा गरेका थिए तर गगन बोलेनन् । कतिपयले गगन थापाले पनि एमसीसीको स्वाद चाखिसकेको अनुमान पनि गरेका छन् ।

    कांग्रेसका नेता गगनकुमार थापा चर्चित नेता हुन् । उनी जनताको काम गर्नुभन्दा पनि गफकै भरमा राजनीति गर्दै आएका छन् । निर्वाचन क्षेत्रका जनताले चाहेको बेला सजिलै भेट्न पाउँदैनन्, यतिसम्म कि उनी हत्तपत्त फोन पनि उठाउँदैनन् ।

    उनी १४ वर्षदेखि निरन्तर सांसद् छन् । उनी २०६४ सालको संविधानसभामा समानुपातिक सांसद् थिए भने २०७० सालको संविधानसभामा र २०७४ को प्रतिनिधिसभामा काठमाडौं–४ बाट निर्वाचित भए । उनी मिठो बोल्छन्, जनताको पक्षमा भाषणमा भए पनि कुरा गर्न सक्छन् । पार्टीले गलत बाटो लिँदैछ भने पनि नेतृत्वको विरोधमा पनि अभिव्यक्ति राख्न सक्छन् तर उनले निर्वाचन क्षेत्रलाई भने पूरै वेवास्ता गरेका छन् ।

    गगनले यसअघि सरकारबाट बाख्रा पाल्नका लागि लगेको भनिएको पैसा पनि दुरुपयोग भएको र कतै बाख्रा नपालिएको पनि समाचार आएको थियो । उनी संसदमा पनि तर्कका साथ आफ्ना कुरा राख्न सक्छन् ।

    गगनले जनताको र मतदाताको पक्षमा के गरेका छन् भन्ने अहिलेसम्म कसैले खोजेका छैनन् । सबै मानिसले उनको भाषण सुनेरै नै उनलाई नेता मानेका छन् । उनले मिडियामा प्रचार प्रसार गर्नका लागि पनि एउटा निश्चित सर्कल बनाएका छन् । उनी आफूलाई निकै सक्षम ठान्दै पार्टीको १३ औं महाधिवेशनमा कृष्णप्रसाद सिटौलाको समूहबाट महामन्त्रीको उम्मेदवार बनेका थिए ।

    उनी नमजाले पराजित भए । उनलाई पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्यमा मनोनीत गरेका थिए । नामकै आधारमा मत आउने भएको भए उनले सजिलै अत्यन्तै बढी मत ल्याएर महामन्त्री जित्नुपर्ने हो तर उनलाई पार्टी कार्यकर्ताले महामन्त्री बन्ने गरी योग्य छैनौ भनेर पत्याएनन् ।

    २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा चुनावी अभियानका क्रममा उनीमाथि बम प्रहार गरिएको थियो । तर जान्नेबुझ्नेहरुले भने मतदाताको सहानुभूति पाउन उनले आफैंले बम पड्काएजस्तो गर्न लगाएको भनेर पनि भन्दै आएका छन् ।

    सम्बन्धित समाचार
    प्रकाशित: बिहिबार, साउन ९ २०८२

    ४९ जना सवार जहाज सम्पर्कविहीन

    ४९ जना सवार रूसी जहाज सम्पर्कविहीन भएको छ। अन्तर्राष्ट्रिय समाचार संस्था एसोसिएटेड प्रेस (एपी) का अनुसार बिहीबार जहाज एयर ट्राफिक कन्ट्रोलको राडारबाट सम्पर्कविहीन भएको हो। साइबेरियामा आधारित एयरलाइन्स एन्गारा ब्लागोभेसचेन्स्कबाट चीनसँग...

    प्रकाशित: बुधबार, असार २५ २०८२

    ‘कुकुरले बचायो ६३ जनाको ज्यान’

    हिमाचल प्रदेशको मण्डी जिल्लास्थित सियाठी गाउँमा ‘रक्की’ नामको कुकुरले मध्यरातमा चेतावनी दिएर ६३ जनाको ज्यान बचाएको छ। १६ गते राति मुसलधारे वर्षाका बेला कुकुरको अनौठो भुकाइपछि एक स्थानीय पुरुषले खतरा...

    प्रकाशित: मंगलबार, बैशाख २३ २०८२

    ‘ सूचीकृत हुनू त टाढाको कुरा, प्लेटफर्महरूले वास्ता नै गरेनन’

    नेपाल सरकारले सामाजिक सञ्जालहरूलाई सूचीकृत गर्न गरेको तेस्रो प्रयास पनि असफल भएको छ। संचार मन्त्रालयले पटक–पटक सूचना जारी गर्दै इमेलमार्फत सम्पर्क गरे पनि प्रमुख सामाजिक सञ्जाल प्लेटफर्महरू छलफलमा समेत...

    प्रकाशित: शुक्रबार, बैशाख १९ २०८२

    ‘समाजको उज्जवल भविष्यको लागि विनायक सिद्ध कलेजका विद्यार्थीहरूको सानो प्रयास’

    विनायक सिद्ध कलेजका विद्यार्थीहरूले काठमाडौंको नयाँबस्ती क्षेत्र वरपर सडकमा बसोबास गर्ने करिब २०० जना व्यक्तिहरूलाई आत्मीयतापूर्वक खाना वितरण गर्दै आफ्नो सामाजिक उत्तरदायित्वप्रति गहिरो समर्पण देखाएका छन्। यो मात्र एक...

    प्रकाशित: बिहिबार, माघ १७ २०८१

    आज – १७ माघ २०८१ बिहिवार को राशिफल

    आज – १७ माघ २०८१ बिहिवार को राशिफल मेष (Aries): व्यक्तित्व विकास, पार्टनरबाट खुशी, आय बृद्धि, र यात्रामा लाभको सम्भावना। बृष (Taurus): सामाजिक क्रियाकलाप, यात्रा वा छात्रवृत्तिको तयारी, र नयाँ काममा सफलता। मिथुन (Gemini): स्वास्थ्य...

    प्रकाशित: बुधबार, पुष ३ २०८१

    खण्डन !

    ओटिभी नेपाल डटकममा २०८१ कार्तिक २३ गने प्रसारित पूर्व मन्त्री भद्रकुमारी घलेसँगको अन्तवार्तामा प्रस्तुत विषयमा चित्त नबुझाएर ॐ समाज बचत तथा ऋण सहकारी संस्था लि ले पठाएको खण्डन प्रकाशित...

    प्रकाशित: बुधबार, साउन २ २०८१

    जरीवाना छुटका लागी एनआइसी एसिया बैँकले ल्यायो गजबको अफर !

    एनआईसी एशिया बैंकले कर्जा लिएका ग्राहकहरूका लागि विभिन्न ब्याज छू्ट योजना ल्याएको छ । कम्पनीले देशमा हाल कायम रहेको आर्थिक शिथिलताका कारण कर्जा ग्राहकहरूमा परेको असरलाई न्यूनीकरण गर्न सघाउ परयाउने...

    प्रकाशित: मंगलबार, जेष्ठ ८ २०८१

    आखिर आनन्द के हो ?

    हामिले जे ठानिरहेका छौ, त्यही हो त आनन्द? आनन्द के मा छ त? आनन्द प्राप्ती नै जिवनको उद्देश्य हो भने, कुन आनन्द प्राप्त गर्दा लक्ष्य पूरा हुन्छ ? विशेष रुपमा...

    प्रकाशित: सोमबार, बैशाख ३१ २०८१

    युएन मिसनमा टर्की पठाउने भन्दै ४ करोड ठगी

    १२४ जनालाई टर्की पठाउने भन्दै करोडौं रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एक जना आरोपीलाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको...

    प्रकाशित: बिहिबार, बैशाख २० २०८१

    सुनको भाउ प्रतितोला एक लाख ३६ हजार पाँच सय रूपैयाँ

    नेपाली बजारमा बिहीबार सुन–चाँदीको मूल्य बढेको छ। अघिल्लो दिन प्रतितोला दुई हजार सात सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला दुई हजार रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज...

    प्रकाशित: शुक्रबार, बैशाख १४ २०८१

    सुनको भाउ प्रतितोला एक लाख ३७ हजार दुई सय रूपैयाँ

    शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। अघिल्लो दिन अर्थात् बिहीबार प्रतितोला दुई सय रूपैयाँ घटेको सुनको मूल्य यसदिन प्रतितोला एक हजार चार सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका...

    प्रकाशित: बुधबार, बैशाख १२ २०८१

    ‘रूद्रकली र खगेन्द्र प्रसाद’ कतार जाने

    नेपालले कतारलाई जोडी हात्ती उपहार दिन लागेको छ। कतारका राजा शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणका क्रममा ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ नामक हात्ती उपहार दिइने तयारी सरकारले गरेको छ। तर...

    प्रकाशित: सोमबार, बैशाख १० २०८१

    कतारका राजा भोलि नेपाल आउँदै, सरकारले दियो सार्वजनिक बिदा

    कतारका अमिर शेख तमिम बिन हमाद अल थानी भ्रमणका अवसरमा सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ। सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार...

    प्रकाशित: बुधबार, बैशाख ५ २०८१

    घोराहीबाट रुकुम जाँदै गरेको बस सल्यानमा दुर्घटना

    दाङको घोराहीबाट रुकुम जाँदै गरेको बस सल्यानको बागचौर नगरपालिका वडा नं २ ठिनबाङ खोलामा दुर्घटना भएको छ । रा १ ख २०८५ नम्बरको बस ठिनबाङ खोलाको पुलबाट खस्दा १३ यात्रु...

    प्रकाशित: शुक्रबार, चैत्र २३ २०८०

    गायक रवि ओडविरुद्ध पक्राउ पुर्जी जारी

    नेपाल आइडल सिजन-२ का विजेता ओड विरुद्ध उनकै श्रीमतीले जाहेरी दिएकी छिन् । आफूमाथि वैवाहिक बलात्कार गरेको भन्दै उनले गत २० गते जाहेरी दिएकी हुन् । कञ्चनपुरको इलाका प्रहरी कार्यालय...

    प्रकाशित: मंगलबार, चैत्र ६ २०८०

    विशेष दिनको अबसरमा ‘बिनायक सिद्ध’ का बिध्यार्थिको बिशेष काम

    आज १९ मार्चका दिन बिश्वभरि परिवर्तनकारी परिवर्तनको लागि साझा भविष्य भन्ने नाराका साथ अन्तराष्ट्रिय समाज कार्य दिबश मनाइँदै छ । यस दिनलाई काठमाडौँ चाबहिल स्थित बिनायक सिद्द कलेजका बिध्यार्थिले पनि...

    प्रकाशित: आइतबार, फाल्गुन २० २०८०

    ग्लोबल आइएमई बैंकको नयाँ शाखा महोत्तरीको गौशालामा

    ग्लोबल आइएमई बैंक लिमिटेडले महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५, गौशालामा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकको गौशाला शाखाबाट बिहिवार देखि नै सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध हुनेछन् । ग्लोबल आइएमई...

    प्रकाशित: बिहिबार, फाल्गुन १७ २०८०

    ग्लोबल आइएमई बैंकले गर्यो गजबको काम, एकसाथ ३५ शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना, चारहजार बढीको सहभागिता!

    ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय पहुँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरु पहिचान गरी बैंकका सातवटै प्रदेशमा रहेका ३५ वटा शाखाद्वारा एकसाथ वित्तीय साक्षरता कार्यक्रम सञ्चालन...

    प्रकाशित: बिहिबार, माघ २५ २०८०

    हेर्दा हेर्दै चुर्लम्मै डुब्ने बाटोमा एनआईसी एसिया बैंक, लाखौँ बचतकर्ताको अरबौँ निक्षेप जोखिममा !

    नमच्चीने पिङको सय झड्का भने जस्तै बैँक पनि साथी पनि, हाम्रो पनि राम्रो पनि भनेर गुलिया नारा बेचिरहेको एनआईसी एसिया बैँक हेर्दौ हेर्दै चुर्लुम्मै डुब्ने बाटोमा अघि बढेको छ...

    प्रकाशित: बिहिबार, माघ १८ २०८०

    २१ आयोजनामा दबाब यात्रा गर्दै रास्वपा

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अलपत्र आयोजनाहरूमा दबाब यात्रा गर्ने भएको छ। रास्वपाले मेलम्चीसहित आयोजनाहरू अलपत्र रहेको भन्दै निर्माण पूरा गराउन दबाब दिन पैदल यात्रा गर्न लागेको हो। पछिल्लो पटक गत...

    हाम्रो बारेमा


    प्रोत्साह मिडिया प्रालि
    विजुलीबजार , १० काठमााडौँ
    सूचना विभाग दर्ता नम्बर ९६४ /०७५- ७६

    सम्पर्क


    [email protected]
    chabahil , kathmandu

    हाम्रो टिम


    अध्यक्ष/प्रधान सम्पादक :शिवशक्ति आचार्य
    वरिष्ठ सम्वाददाता :प्रेमप्रसाद नेपाल
    सम्वाददाता :उमेश आचार्य
    प्रेस प्रतिनिधि :सृजना दहाल
    प्रेस प्रतिनिधि : पुरुषोत्तम दाहाल

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to otvnepal.com | Site By : SobizTrend