Otv Nepal मंगलबार, साउन १२ २०८३

हार्वर्ड कलेजको (HPAIR) सम्मेलनमा नेपालबाट अनुपम चौलागाँइ सहित ६ विद्यार्थी सहभागी

  • otv nepal

    शुक्रबार, भाद्र २२ २०८०
  • हङकङमा आयोजित हार्वर्ड कलेज प्रोजेक्ट फर एशियन एण्ड इन्टरनेशनल रिलेसन (HPAIR)सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै सिन्धुपाल्चोकका अनुपम चौलागाईं सहित ६ जना नेपाली विद्यार्थी सहभागी भएका छन् ।

    युवा नेतृत्व विकास र क्षमता विकासमा महत्वपूर्ण मानिने उक्त कार्यक्रममा नेपाल सहित विश्वका विभिन्न मूलकबाट छानिएका युवाहरुले सहभागी बन्ने मौका पाएका थिए । कार्यक्रममा युवा नेतृत्वको दूरदर्शीता , पर्यावरण , आर्थिक , सामाजिक, सांस्कृतिक लगायतका जल्दाबल्दा विश्वव्यापी मुद्दाहरूमा छलफल भएको थियो ।

    उक्त कार्यक्रममा प्रिमियर आइबी स्कुलमा अध्ययनरत अनुपमले अन्तक्रियामा सक्रियतापूर्वक सहभागी जनाउँदै आफ्नो तार्किक र रचनात्मक विचार प्रस्तुत गरेका थिए । विभिन्न देशका साथीहरूसँग अर्थपूर्ण सम्बन्ध स्थापित गर्न तथा महत्वपुर्ण सिकाइ हासिल गर्नका लागी कार्यक्रम निकै उपयोगी र रोमाञ्चक अनुभव भएको चौलागाँइले ओटिभी नेपाललाई बताए ।

    नेपालबाट अनुपम चौलागाँइ सहित अनुप उप्रेती, कृतन वेलवासे , सुदिक्षा पुडासैनी , सक्षम शाही र सिद्धार्थ गौतम सहभागी भएका थिए । सहभागी सबै युवाहरुले कार्यक्रम निकै उपयोगी र प्रभावकारी भएको बताएका छन् ।

    सम्बन्धित समाचार
    प्रकाशित: आइतबार, पुष २१ २०८१

    अध्ययनका लागि क्यानडा जान इच्छुक विद्यार्थीका लागि ‘क्यानडा समिट २०२५’

    क्यानडा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीहरूलाई लक्षित गर्दै इन्टरनेसनल करियर काउन्सिलिङ सेन्टर (आइसीसीसी) ले ‘क्यानडा समिट २०२५’ आयोजना गर्ने भएको छ। यो कार्यक्रम आउँदो जनवरी ९ तारिखका दिन बिहान...

    प्रकाशित: शुक्रबार, साउन १८ २०८१

    कक्षा १२ को नतिजा सार्वजनिक ,५२ प्रतिशत विद्यार्थी उत्तीर्ण

    राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । परीक्षामा ५२ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालले जानकारी दिए । गत वैशाख १४ गतेबाट सञ्चालित परीक्षामा...

    प्रकाशित: शुक्रबार, असार २१ २०८१

    बिज्ञान संकाय सञ्चालन गर्ने +2 कलेजहरूमा अग्र स्थानमा रिभेरा

    विगत २५ वर्षदेखि गुणस्तरीय शिक्षाको लागि पर्याय बनेको रिभेरा इन्टरनेसनल एकेडेमीले विगत सात वर्षदेखि १०+२ मा विज्ञान सङ्काय सञ्चालन गरिरहेको छ । सम्पूर्ण भौतिक तथा शैक्षिक पूर्वाधार पूरा गरी सञ्चालन सुरु...

    प्रकाशित: बिहिबार, असार १३ २०८१

    २०८० को एसईई मा ४७.८६ प्रतिशत विद्यार्थी उत्तीर्ण

    यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ५२.१४ प्रतिशत परीक्षार्थीले ननग्रेड ल्याएका छन् । परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार परीक्षामा सहभागी भएका चार लाख ६४ हजार सात सय ८५ जनामध्ये...

    प्रकाशित: बुधबार, असार ५ २०८१

    ८२५ शिक्षकले दलको सदस्यता त्यागे

    शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षामा राजनीतीकरणको अन्त्य शुरु भएको भन्दै ८२५ जना शिक्षकले राजनीतिक दलको सदस्यता त्यागेको बताएकी छन् । मन्त्री भएको १०० दिनको उपलब्धि सार्वजनिक गर्दैउनले अहिलेसम्म...

    प्रकाशित: शुक्रबार, बैशाख २१ २०८१

    ‘प्रेस स्वतन्त्रताको रक्षा गरौँ,मिथ्या सूचनाको बाढीलाई रोक्ने काम गरौँ’

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेस स्वतन्त्रतामाथि कुनै पनि किसिमको नियन्त्रण वा सङ्कुचन हुन नदिइने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल पत्रकार महासङ्घको २७औँ महाधिवेशनका अवसरमा आज आयोजित कार्यक्रममा उनले आमसञ्चार...

    प्रकाशित: आइतबार, बैशाख १६ २०८१

    अशक्त र गरिबले आफ्नो स्थानीय तहबाट सिफारिस ल्याए काठमाडौंमा निस्शुल्क उपचार हुन्छ : मेयर बालेन

    काठमाडौं महानगरका मेयर बालेन शाहले अशक्त र गरिब नागरिकहरूले आफ्नो स्थानीय तहबाट सिफारिस ल्याएमा काठमाडौंका अस्पतालमा निस्शुल्क उपचारको व्यवस्था हुने बताएका छन् । मेयर शाहले नेपालको जुनसुकै पालिकाको भए पनि...

    प्रकाशित: सोमबार, चैत्र १२ २०८०

    वन राज्यमन्त्री नियुक्त भए जसपा सांसद दीपक कार्की

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जसपाका सांसद दीपक कार्की वन तथा वातावरण राज्यमन्त्री राज्यमन्त्री नियुक्त गरेका छन् । प्रधानमन्त्री प्रचण्डले कार्कीलाई राज्यमन्त्रीमा नियुक्त गरेपछि आजै शपथको तयारी छ । जसपाले यसअघि नै...

    प्रकाशित: मंगलबार, चैत्र ६ २०८०

    विशेष दिनको अबसरमा ‘बिनायक सिद्ध’ का बिध्यार्थिको बिशेष काम

    आज १९ मार्चका दिन बिश्वभरि परिवर्तनकारी परिवर्तनको लागि साझा भविष्य भन्ने नाराका साथ अन्तराष्ट्रिय समाज कार्य दिबश मनाइँदै छ । यस दिनलाई काठमाडौँ चाबहिल स्थित बिनायक सिद्द कलेजका बिध्यार्थिले पनि...

    प्रकाशित: बिहिबार, माघ १८ २०८०

    नेपाली चिकित्सक बाटै पहिलोपटक कलेजो प्रत्यारोपण

    महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सक तथा स्वास्थ्यकर्मी टोलीको संलग्नतामा मात्रै पहिलोपटक कलेजो प्रत्यारोपण गरिएको छ। कलेजो प्रत्यारोपण विशेषज्ञ डाक्टर रमेशसिंह भण्डारीसहितको टोलीको संयुक्त प्रयासबाट गत पुस २७ गते कलेजो...

    प्रकाशित: मंगलबार, पुष १७ २०८०

    इनर व्हिल क्लब अफ टोखा र अपेनका दुई नगरकमिटीको आयोजनामा शिक्षण पद्धति तालिम सम्पन्न

    काठमाडौँ-इनर व्हिल क्लब अफ टोखा, अपेनको टोखा नगर कमिटी र तारकेश्वर नगर कमिटीको संयुक्त आयोजनामा एक दिने शिक्षण पद्धति तालिम सम्पन्न भएको छ। शनिवार साउथ वेस्टर्न कलेजको सभाहलमा आयोजित...

    प्रकाशित: बुधबार, मंसिर २० २०८०

    त्रिवि कर्मचारी संघको तीनदिने अल्टिमेटम :माग पूरा नभए दीक्षान्त समारोह हुन नदिने चेतावनी

    त्रिभुवन विश्वविद्यालय कर्मचारी संघले त्रिविले संघसँग गत चैतमा गरेको सम्झौता र गत वर्षको पुसमा बुझाएको ४५ बुँदे माग आज बुधबारसम्म पूरा नगरे दीक्षान्त समारोह हुन नदिने चेतावनी दिएको छ...

    प्रकाशित: सोमबार, मंसिर ११ २०८०
    प्रकाशित: शुक्रबार, मंसिर ८ २०८०

    प्रचण्डलाई किन मन परेन विश्वविद्यालयको कूलपति प्रधानमन्त्रीनै हुने व्यवस्था ?

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबै विश्वविद्यालयको कूलपति प्रधानमन्त्री हुने ब्यवस्था व्यवहारिक नरहेको बताएका छन् । आज (शुक्रबार) धुलिखेलमा आयोजित ‘उच्च शिक्षाका मापदण्डहरुमा एकरुपता र अन्तर्राष्ट्रियकरण’ बारे उपकूलपतिहरुको सम्मेलनलाई...

    प्रकाशित: मंगलबार, कार्तिक २१ २०८०

    सवा ११ करोड राजस्व रकम मालपोत कर्मचारीको खल्तीमा

    मालपोत कार्यालय पर्सामा जग्गाको लिखत पास गरेको ११ करोड १० लाख ३९ हजार ९ सय ५० रुपियाँ राजस्व सरकारी खातामा दाखिला नगरी पाँच जना मालपोत अधिकृतहरुले आफै हिनामिना गरेको...

    प्रकाशित: आइतबार, कार्तिक १९ २०८०

    भोलिदेखि एमडिएमएस लागू हुने

    लामो समयको प्रतिक्षापछि भोलिदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) लागू हुँदैछ । नेपाल दूरसञ्चार प्राधिकरणले भोलि (सोमबार) देखि एमडिएमएस प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा ल्याउने बताएको हो। ‘भोलिदेखि एमडिएमएस पूर्ण रूपमा...

    प्रकाशित: सोमबार, कार्तिक १३ २०८०

    हरेक महिना १० हजार विद्यार्थीले छाड्छन् देश

    उच्च शिक्षा अध्ययन गर्न हरेक महिना १० हजार विद्यार्थीले मुलुक छाड्ने गरेका छन् । यो संख्या भारतबाहेकको हो । शिक्षा मन्त्रालयलअन्तर्गत वैदेशिक अध्ययन अनुमति शाखाले उपलब्ध गराएको तथ्यांकअनुसार दैनिक...

    प्रकाशित: आइतबार, असोज २१ २०८०

    यात्रुवाहक बसमा सादा पोशाकका प्रहरी खटाउने तयारी, उपत्यकामा १२ हजार प्रहरी परिचालन हुने

      नेपाल प्रहरीले चाडवाडमा हुनसक्ने लुटपाटको घटनालाई ध्यानमा राखेर यात्रुवाहक बसमा सादा पोशाकका प्रहरी परिचालन गर्ने भएको छ । विशेषगरी राजमार्गको सुनसान र जंगल क्षेत्रमा यात्रुवाहक बसमा लुटपाट हुनसक्ने भएकोले...

    प्रकाशित: सोमबार, साउन ८ २०८०

    ‘प्रचण्डजी राष्ट्रघाती हुँदै जनघाती बने’

    नेपाल कम्युनिष्ट पार्टी (माले) का महासचिव सिपी मैनालीले नेपाली कम्युनिष्ट आन्दोलनभित्र विदेशीहरुको प्रभाव, चलखेल र हस्तक्षेप पसेको टिप्पणी गरेका छन् । उनी अहिले नेपालको कम्युनिष् आन्दोलन दिशाहीन रहेको बताउँछन्...

    प्रकाशित: शुक्रबार, साउन ५ २०८०

    ‘चार वर्षे स्नातक विद्यार्थीलाई बोझ’

    त्रिभुवन विश्वविद्यालय (त्रिवि) को चार वर्षे स्नातक कार्यक्रम विद्यार्थीमा बोझ थपेको भन्दै शिक्षा शास्त्र संकायका डिन चित्रबहादुर बुढाथोकीले तीन वर्षे कार्यक्रम कायम गर्न लिखित प्रस्ताव प्राज्ञिक परिषद् मा लगेका...

    हाम्रो बारेमा


    प्रोत्साह मिडिया प्रालि
    विजुलीबजार , १० काठमााडौँ
    सूचना विभाग दर्ता नम्बर ९६४ /०७५- ७६

    सम्पर्क


    [email protected]
    chabahil , kathmandu

    हाम्रो टिम


    अध्यक्ष/प्रधान सम्पादक :शिवशक्ति आचार्य
    वरिष्ठ सम्वाददाता :प्रेमप्रसाद नेपाल
    सम्वाददाता :उमेश आचार्य
    प्रेस प्रतिनिधि :सृजना दहाल
    प्रेस प्रतिनिधि : पुरुषोत्तम दाहाल

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to otvnepal.com | Site By : SobizTrend