काठमाडौ-बिगत लामो समय देखि लोकदोहोरी क्षेत्रमा सक्रिय रुपमा लागि पर्नु भएका गायक तथा सर्जक गोबिन्द घोरासैनी को चर्चित गित हरु बजारमा आईसकेका छन । पानी कुवाको,मेलम्चीको पानी ,लाम्लोको बरियो,कुटुली,गाजली,तारेभिर, लगायत थुप्रै गित हरु बजारमा आइसकेका छन।
त्यसैगरि अहिले पछिल्लो समय गोबिन्द घोरासैनी को नयाँ गित (ए घोप्टे) सार्वजनिक भएको छ । उक्त गितमा स्वर -गोबिन्द घोरासैनी र सारदा रसाइली ले दिनु भएको छ भने सब्द -असोक कुमार सापकोटा र लय सन्तोष बि,सि को रहेको छ, ए घोप्टेमा अभिनय हरि प्रसाद भट्टराई (नवीन )र पुनम अधिकारी बस्नेत को मुख्य भुमिका मा हुनुहुन्छ भने छायांकन सन्तोष तिमल्सिना को रहेको छ , सङ्गीत नारायण दंगाल ले गर्नु भएको छ ।
त्यसैगरि गितमा निर्देशक उमेश कार्की ले गर्नु भएको छ भने यो गितको रेकर्डिङ म्युजिक प्लस स्टुडियोमा भएको छ साथै Gobinda ghorasaini official youtube च्यानल बाट सर्बत्र बजारमा उपलब्ध छ हेरेर प्रतिकृया दिनु होला ।
४९ जना सवार जहाज सम्पर्कविहीन
४९ जना सवार रूसी जहाज सम्पर्कविहीन भएको छ। अन्तर्राष्ट्रिय समाचार संस्था एसोसिएटेड प्रेस (एपी) का अनुसार बिहीबार जहाज एयर ट्राफिक कन्ट्रोलको राडारबाट सम्पर्कविहीन भएको हो। साइबेरियामा आधारित एयरलाइन्स एन्गारा ब्लागोभेसचेन्स्कबाट चीनसँग...
‘कुकुरले बचायो ६३ जनाको ज्यान’
हिमाचल प्रदेशको मण्डी जिल्लास्थित सियाठी गाउँमा ‘रक्की’ नामको कुकुरले मध्यरातमा चेतावनी दिएर ६३ जनाको ज्यान बचाएको छ। १६ गते राति मुसलधारे वर्षाका बेला कुकुरको अनौठो भुकाइपछि एक स्थानीय पुरुषले खतरा...
‘ सूचीकृत हुनू त टाढाको कुरा, प्लेटफर्महरूले वास्ता नै गरेनन’
नेपाल सरकारले सामाजिक सञ्जालहरूलाई सूचीकृत गर्न गरेको तेस्रो प्रयास पनि असफल भएको छ। संचार मन्त्रालयले पटक–पटक सूचना जारी गर्दै इमेलमार्फत सम्पर्क गरे पनि प्रमुख सामाजिक सञ्जाल प्लेटफर्महरू छलफलमा समेत...
‘समाजको उज्जवल भविष्यको लागि विनायक सिद्ध कलेजका विद्यार्थीहरूको सानो प्रयास’
विनायक सिद्ध कलेजका विद्यार्थीहरूले काठमाडौंको नयाँबस्ती क्षेत्र वरपर सडकमा बसोबास गर्ने करिब २०० जना व्यक्तिहरूलाई आत्मीयतापूर्वक खाना वितरण गर्दै आफ्नो सामाजिक उत्तरदायित्वप्रति गहिरो समर्पण देखाएका छन्। यो मात्र एक...
‘सुपर फ्लप , ‘खेल’ सुरु नहुँदै टुँगियो’
सुरक्षा पन्तको प्रमुख भूमिका रहेको फिल्म ‘खेल’ सुपरफ्लप भएको छ। रिलिजको पहिलो दिनदेखि नै दर्शकको अभाव देखिएको र शोहरू खाली भएका छन्। करिब दुई करोड लगानी भए पनि आम्दानी निकै...
अपाङ्ग भत्ता खान १६ वर्षसम्म बोल्न नसक्ने नाटक गरेपछि…
स्पेनको एन्डालुसियामा एक महिलाले १६ वर्षसम्म आफू बोल्न नसक्ने नाटक गरी अपाङ्गता भत्ता लिँदै आएकी थिइन्। सन् २००३ मा एक सुपरमार्केटमा ग्राहकद्वारा आक्रमण भएपछि उनले बोल्ने क्षमता गुमाएको दाबी...
ज्ञानेन्द्रलाई राजा बनाउन तम्सियकाहरु नै मिल्न सकेनन्
नेपालमा राजसंस्थाको पुनर्स्थापनासम्बन्धी बहस चर्किएको छ। ज्ञानेन्द्र शाहको स्वागतपछि राजावादीहरु एक हुने अपेक्षा थियो, तर स्थिति उल्टो देखिएको छ। पूर्वपञ्च नेता नवराज सुवेदीको नेतृत्वमा ‘राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समिति’ गठन...
भोलि देखि प्रदर्शनमा आउँदैछन् यि ३ चलचित्र
बुधबारदेखि प्रदर्शन हुन लागेका तीन नेपाली फिल्मको एड्भान्स टिकट बिक्री सुरु भएको छ। ‘लाज शरणम्’ले देशभर १८० शो पाएको छ, जसमा क्यूएफएक्सले मात्र ६५ शो उपलब्ध गराएको छ। ‘फेरि रेशम...
आज – १७ माघ २०८१ बिहिवार को राशिफल
आज – १७ माघ २०८१ बिहिवार को राशिफल मेष (Aries): व्यक्तित्व विकास, पार्टनरबाट खुशी, आय बृद्धि, र यात्रामा लाभको सम्भावना। बृष (Taurus): सामाजिक क्रियाकलाप, यात्रा वा छात्रवृत्तिको तयारी, र नयाँ काममा सफलता। मिथुन (Gemini): स्वास्थ्य...
मोहम्मद आफतव आलमको लुक्समा धुर्मुस
चलचित्र ‘लाज शरणम्’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ, जसमा सीताराम कट्टेल (धुर्मुस) पहिलोपटक फ्रन्टमा प्रस्तुत भएका छन्। उनी दौरासुरुवाल र ज्वारीकोटमा नेताको भूमिकामा देखिएका छन्। झट्ट हेर्दा उनलाइ...
खण्डन !
ओटिभी नेपाल डटकममा २०८१ कार्तिक २३ गने प्रसारित पूर्व मन्त्री भद्रकुमारी घलेसँगको अन्तवार्तामा प्रस्तुत विषयमा चित्त नबुझाएर ॐ समाज बचत तथा ऋण सहकारी संस्था लि ले पठाएको खण्डन प्रकाशित...
राजिब थापाको ‘यात्रा’ सार्बजानिक
गायक तथा सङ्गितकार राजिब थापाको यात्रा बोलको गित बजारमा आएको छ । गितमा स्वर र सङ्गित थापाकै छ भने निर्माता इस्थर रिजन महर्जन रहेका छन् । रोहित महर्जनको निर्देशनमा बनेको...
‘मिस्टर बिस्टसँग आयो रोनाल्डोको पोडकास्ट’
पोर्चुगलि सुपरस्टार क्रिस्टियानो रोनाल्डोको बिश्वकै ठुला युटुबर मिस्टर बिस्टसँग पोडकास्ट आउने भएको छ । क्रिस्टियानो रोनाल्डोले आफ्नो युटुब च्यानलमा आउने अर्काे भिडियोले इन्टरनेट ब्रेकगर्ने बताएको २ दिनपछि उनको उक्त भिडियो...
आइन्दा मलाई ‘महानायक’ सम्बोधन गर्नेलाई फेसबुकमा ब्लक गर्छु :गिरि
आइन्दा मलाई ‘महानायक’ चलचित्र निर्माता तथा कलाकार दीपकराज गिरी आफूलाई आइन्दा महानायक भन्नेहरूलाई सामाजिक सञ्जालबाट ब्लक गरिदिने घोषणा गरेका छन् । यो स्टाटसमा केही व्यक्तिले ‘महानायक’ भन्दै घोचपेच गरेपछि दीपकराजको...
जरीवाना छुटका लागी एनआइसी एसिया बैँकले ल्यायो गजबको अफर !
एनआईसी एशिया बैंकले कर्जा लिएका ग्राहकहरूका लागि विभिन्न ब्याज छू्ट योजना ल्याएको छ । कम्पनीले देशमा हाल कायम रहेको आर्थिक शिथिलताका कारण कर्जा ग्राहकहरूमा परेको असरलाई न्यूनीकरण गर्न सघाउ परयाउने...
‘फर्की फर्की’मा अनमोलको पारिश्रमिक ५० लाख, सरकारलाई तिरे ७ लाख बढी कर
अभिनेता अनमोल केसीले फिल्म ‘फर्की फर्की’ मा ५० लाख पारिश्रमिक लिएको पुष्टि भएको छ। अनमोलले फिल्मबाट पाएको ५० लाख पारिश्रमिक बापतको १५ प्रतिशत प्रत्यक्ष (टीडीएस) कर सरकारलाई तिरेका हुन्। करबापत...
केपी ओलीको गीत ‘चान्स पायो कि नेपालीले गर्छ’ सार्बजानिक
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लेखेको नेपाली खेलकुद गीत बजारमा आएको छ । ‘चान्स पायो कि नेपालीले गर्छ’ भन्ने गीत सार्वजनिक भएको छ । दशकपछि नेपालले टी-२० विश्वकप क्रिकेट...
आखिर आनन्द के हो ?
हामिले जे ठानिरहेका छौ, त्यही हो त आनन्द? आनन्द के मा छ त? आनन्द प्राप्ती नै जिवनको उद्देश्य हो भने, कुन आनन्द प्राप्त गर्दा लक्ष्य पूरा हुन्छ ? विशेष रुपमा...
युएन मिसनमा टर्की पठाउने भन्दै ४ करोड ठगी
१२४ जनालाई टर्की पठाउने भन्दै करोडौं रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एक जना आरोपीलाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको...
सुनको भाउ प्रतितोला एक लाख ३६ हजार पाँच सय रूपैयाँ
नेपाली बजारमा बिहीबार सुन–चाँदीको मूल्य बढेको छ। अघिल्लो दिन प्रतितोला दुई हजार सात सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला दुई हजार रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज...