स्पेनको एन्डालुसियामा एक महिलाले १६ वर्षसम्म आफू बोल्न नसक्ने नाटक गरी अपाङ्गता भत्ता लिँदै आएकी थिइन्। सन् २००३ मा एक सुपरमार्केटमा ग्राहकद्वारा आक्रमण भएपछि उनले बोल्ने क्षमता गुमाएको दाबी गरिन् र स्थायी अपाङ्ग भत्ता पाइन्।
तर, सन् २०१९ मा बिमा कम्पनीले उनको मामिलाको पुनरावलोकन गर्न थालेपछि शंका उत्पन्न भयो। विशेषज्ञ चिकित्सकहरूले उनको रिपोर्टमा बोल्न नसक्ने कुरा उल्लेख नगरेको पाईएपछि कम्पनीले एक निजी जासुस खटायो। जासुसले महिलालाई सडकमा सामान्य रूपमा बोलिरहेको, फोनमा कुरा गरिरहेको र सामाजिक गतिविधिमा संलग्न देखेपछि प्रमाण संकलन गर्यो।
जासुसद्वारा संकलित प्रमाणका आधारमा बिमा कम्पनीले ठगीको मुद्दा दायर गर्यो। अदालतले महिलालाई दोषी ठहर गर्दै अपाङ्ग भत्ता दिनु नपर्ने फैसला गर्यो। यो घटनाले विश्वभर ठगीका विविध रूप देखिने कुरा पुष्टि गरेको छ।
‘सुपर फ्लप , ‘खेल’ सुरु नहुँदै टुँगियो’
सुरक्षा पन्तको प्रमुख भूमिका रहेको फिल्म ‘खेल’ सुपरफ्लप भएको छ। रिलिजको पहिलो दिनदेखि नै दर्शकको अभाव देखिएको र शोहरू खाली भएका छन्। करिब दुई करोड लगानी भए पनि आम्दानी निकै...
ज्ञानेन्द्रलाई राजा बनाउन तम्सियकाहरु नै मिल्न सकेनन्
नेपालमा राजसंस्थाको पुनर्स्थापनासम्बन्धी बहस चर्किएको छ। ज्ञानेन्द्र शाहको स्वागतपछि राजावादीहरु एक हुने अपेक्षा थियो, तर स्थिति उल्टो देखिएको छ। पूर्वपञ्च नेता नवराज सुवेदीको नेतृत्वमा ‘राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समिति’ गठन...
भोलि देखि प्रदर्शनमा आउँदैछन् यि ३ चलचित्र
बुधबारदेखि प्रदर्शन हुन लागेका तीन नेपाली फिल्मको एड्भान्स टिकट बिक्री सुरु भएको छ। ‘लाज शरणम्’ले देशभर १८० शो पाएको छ, जसमा क्यूएफएक्सले मात्र ६५ शो उपलब्ध गराएको छ। ‘फेरि रेशम...
मोहम्मद आफतव आलमको लुक्समा धुर्मुस
चलचित्र ‘लाज शरणम्’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ, जसमा सीताराम कट्टेल (धुर्मुस) पहिलोपटक फ्रन्टमा प्रस्तुत भएका छन्। उनी दौरासुरुवाल र ज्वारीकोटमा नेताको भूमिकामा देखिएका छन्। झट्ट हेर्दा उनलाइ...
राजिब थापाको ‘यात्रा’ सार्बजानिक
गायक तथा सङ्गितकार राजिब थापाको यात्रा बोलको गित बजारमा आएको छ । गितमा स्वर र सङ्गित थापाकै छ भने निर्माता इस्थर रिजन महर्जन रहेका छन् । रोहित महर्जनको निर्देशनमा बनेको...
‘मिस्टर बिस्टसँग आयो रोनाल्डोको पोडकास्ट’
पोर्चुगलि सुपरस्टार क्रिस्टियानो रोनाल्डोको बिश्वकै ठुला युटुबर मिस्टर बिस्टसँग पोडकास्ट आउने भएको छ । क्रिस्टियानो रोनाल्डोले आफ्नो युटुब च्यानलमा आउने अर्काे भिडियोले इन्टरनेट ब्रेकगर्ने बताएको २ दिनपछि उनको उक्त भिडियो...
आइन्दा मलाई ‘महानायक’ सम्बोधन गर्नेलाई फेसबुकमा ब्लक गर्छु :गिरि
आइन्दा मलाई ‘महानायक’ चलचित्र निर्माता तथा कलाकार दीपकराज गिरी आफूलाई आइन्दा महानायक भन्नेहरूलाई सामाजिक सञ्जालबाट ब्लक गरिदिने घोषणा गरेका छन् । यो स्टाटसमा केही व्यक्तिले ‘महानायक’ भन्दै घोचपेच गरेपछि दीपकराजको...
‘फर्की फर्की’मा अनमोलको पारिश्रमिक ५० लाख, सरकारलाई तिरे ७ लाख बढी कर
अभिनेता अनमोल केसीले फिल्म ‘फर्की फर्की’ मा ५० लाख पारिश्रमिक लिएको पुष्टि भएको छ। अनमोलले फिल्मबाट पाएको ५० लाख पारिश्रमिक बापतको १५ प्रतिशत प्रत्यक्ष (टीडीएस) कर सरकारलाई तिरेका हुन्। करबापत...
केपी ओलीको गीत ‘चान्स पायो कि नेपालीले गर्छ’ सार्बजानिक
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लेखेको नेपाली खेलकुद गीत बजारमा आएको छ । ‘चान्स पायो कि नेपालीले गर्छ’ भन्ने गीत सार्वजनिक भएको छ । दशकपछि नेपालले टी-२० विश्वकप क्रिकेट...
गोबिन्द घोरासैनी को नयाँ गित (ए घोप्टे) सार्वजनिक
काठमाडौ-बिगत लामो समय देखि लोकदोहोरी क्षेत्रमा सक्रिय रुपमा लागि पर्नु भएका गायक तथा सर्जक गोबिन्द घोरासैनी को चर्चित गित हरु बजारमा आईसकेका छन । पानी कुवाको,मेलम्चीको पानी ,लाम्लोको बरियो,कुटुली,गाजली,तारेभिर,...
भ्रष्टाचार र तस्करीमा संलग्नहरूले मलाई हटाउन खोज्दैछन् :गुहमन्त्रि
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले भ्रष्टाचारविरोधी अभियान चलाएपछि अपराधी र तस्करहरू आफूहरूलाई हटाउन लागि परेको दाबी गरेका छन् । सरकारले खोलेको भ्रष्टाचारको फाइलले गठबन्धनमा असन्तुष्टि बढेर गृहमन्त्री फेर्ने प्रयास...
बिरोध ‘आदिपुरुष’को हो भारतको हैन: मेयर शाह (अन्तर्वार्ता सहित)
काठमाडौँ महानगरपालिकाको मेयर बालेन शाहले भारतीय सञ्चारमाध्यम भाष्कर दैनिकलाई अन्तर्वार्ता दिंदै ‘आदिपुरुष’को विरोध भारतको विरोध नभएको टिप्पणी गरेका छन् । मेयर भएदेखि कुनै पनि नेपाली सञ्चारमाध्यममा अन्तरवार्ता नदिएका बालेनले विदेशी...
कस्तो रहला तपाँईको आजको दिन ? हेर्नुहोस रासिफल !
२०७८ असोज १६ गते, शनिवार, २ अक्टोबर २०२१। आश्विन कृष्णपक्ष एकादशी तिथि, १९ः५७ बजेदेखि द्वादशी। अश्लेषा नक्षत्र। चन्द्रराशि– कर्कट। आजको राशिफल मेष चु, चे, चो, ला, लि, लु, ले,...
विष्णु माझीलाई खोज्न प्रहरी परिचालन !
सुमधुर स्वरकी धनी गायिका बिष्णु माझीको आवाज मन नपराउँने को होलार ? जती उनको आवाजको तारिफ हुन्छ तर पनि उनको जीवनको बारेमा अन्योल र आशंकाहरु पनि रहेका छन् ।...
भरतमणी पहिले देखी नै पारस शाहको फ्यान !
कमेडी च्यान्पीयन सिजन २ को उपाधीका प्रमुख दावेदार मध्येका एक प्रतिस्पर्धी भरतमणी पौडेलले पूर्वयुवराज पारस शाहको भेषमा गरेको प्रस्तुतीले यतिखेर सबैको ध्यान खिचको छ । सबैतिर यहि प्रस्तुतिलाई लिएर...
कुरा बुझ्नु पर्छ भन्दै गीत गाउँने प्रकाश सपूतलेनै किन बुझेनन कुरो ?
नेपालमा एमसीसी पास गर्नको लागी मरिहत्ते गरेर लागीरहेको अमेरिकाले एमसीसीलाई लिएर नेपाली जनताले चर्को आलोचना गरेपछि जनताको मन जित्न अनेक फण्डा गर्न थालेको छ । हाकाहाकी सहयोगका नाममा अमेरिकी सेना...
प्रधानमन्त्री देउवाले भने मलाई इन्स्टाग्राममा फलो गर्नुहोस्
नेपाली काँग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आफुलाइ इन्स्टाग्रामुमा फलो गर्न आग्रह गरेका छन् । शुक्रबार सामाजीक संजालमा एक फोटो पोस्ट गर्दै उनले आफूसँग इन्स्टाग्रामुमा जोडिन आग्रह गरेका हुन्...
टोकियो ओलम्पिकः गौरिकाको खेल आज
टोकियो ओलम्पिक २०२० अन्तर्गत पौडी खेलाडी गौरिका सिंहले बुधबार आज १ सय मिटर फ्रिस्टाइलको पहिलो हिटमा प्रतिस्पर्धा गर्दैछिन्। उनको स्पर्धा नेपाली समयअनुसार दिउँसो ३स्४५ बजे सुरु हुनेछ उनी रहेको हिटमा...
नागा चैतन्यको बलिउडमा डेब्यू
तेलगु फिल्मका सुपरस्टार नागा चैतन्य बलिउडमा डेब्यू गर्ने भएका छन् । नागा चैतन्य आमिर खानको फिल्म ‘लाल सिंह चड्ढा’ मा काम गर्ने भएका छन्। छिट्टै नागाले फिल्मको शुटिंग आमिर खानसँग...
बलिउडमा रिमेक को ट्रेन्ड : यी चर्चित साउथ फिल्म जो हिन्दिमा बन्दै छ
आहिले बलिउड मा साउथ फिल्म को रिमेक बनाऊनि ट्रेन्ड नै चलेको छ। ति मध्येको एक हो साउथको लोकप्रिय फिल्म अला वैकुंठपुरम यसको हिन्दि रिमेकमा कार्तिक आर्यनले काम गर्ने भएका...