Otv Nepal मंगलबार, साउन १२ २०८३

कागती हो घुँडा दुख्ने समस्याको अचूक औषधि

  • otv Nepal

    बिहिबार, असार १० २०७८
  • धेरै मानिसलाई घुँडा दुख्ने समस्या छ । यसका लागि मानिसहरू अनेकथरीका औषधि प्रयोग गर्छन् तैपनि रोग निको हुँदैन । यहाँ हामी घुँडा दुखाइ निको पार्ने घरेलु तरिका बताउँदैछौं जसको प्रयोगले स्वास्थ्यमा गडबडी हुँदैन र पीडाबाट पनि मुक्ति पाइन्छ ।

    पट्टी बनाउने तरिका

    पीडाबाट छुटकारा पाउनका लागि रोल गरिएको सर्जिकल पट्टी, दुई चम्चा नरिवलको तेल र तीन कागती लिनुस् । कागतीको बोक्रा निकालेर त्यसलाई झुरा पारेर हावा नछिर्ने भाँडोमा राख्नुस् ।

    अब यसमा नरिवलको तेल मिसाएर जारलाई दुई दिनसम्म बन्द गरेर राख्नुस् । दुई दिनपछि यसलाई निकालेपछि पट्टीमा राखेर घुँडामा राम्ररी बाँध्नुस् । अनि रातभरि पीडा भएको ठाउँमा बाँध्नुभयो भने बिहानसम्ममा निको हुन्छ ।

    दिनदिनै यो उपचार गर्दा तपाईंको पीडा केही दिनमै गायब हुन्छ । यस अतिरिक्त घुँडा सुन्नियो भने पनि सुन्निएको ठाउँमा कागती घोट्नुस् । निको हुन्छ ।

    एजेन्सी

    सम्बन्धित समाचार
    प्रकाशित: सोमबार, मंसिर २३ २०८२

    खातामा प्यान नम्बर र ईमेल ठेगाना अद्यावधिक गर्न एनआईसी एसिया बैंकको आग्रह

    एनआईसी एसिया बैंकले आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) र ईमेल ठेगाना अद्यावधिक गर्न आग्रह गरेको छ ।​ बैंकका ग्राहकको खाताबाट गरिएको करकट्टीको विवरण अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभागद्वारा जारी...

    प्रकाशित: मंगलबार, मंसिर ३ २०८२

    विघटित नेकपा एसका नेता कार्यकर्ता धमाधम एमालेमा फर्किँदै

    एमालेको ‘घर फर्क राष्ट्रिय अभियान’ अन्तर्गत विघटित नेकपा एकीकृत समाजवादी (एस) का केन्द्रीय तहका नेताहरूसहित ५० जना मूलघर फर्किएका छन् । पूर्व केन्द्रीय परिषद् सदस्य एवं नेपाल बुद्धिजीवी परिषद्का केन्द्रीय...

    प्रकाशित: आइतबार, कार्तिक १० २०८२

    बक्यौता नतिर्ने २५ उद्योगको प्राधिकरणले काट्यो लाइन

    पटक–पटक ताकेता गर्दा पनि बक्यौता तिर्न अटेर गर्दै आएका २५ निजी उद्योगमा विद्युत् प्राधिकरणले लाइन काटेको छ । पछिल्लोपटक १२ असोजमा २१ कार्यदिन (बिदाबाहेक)को अल्टिमेटम दिँदा पनि सम्पर्कमै नआएपछि...

    प्रकाशित: बिहिबार, असोज २ २०८२

    भदौ २४ मा राष्ट्रपतिले लिएका थिए ‘सहिद’ हुन तयार रहेको अडान

    राष्ट्रपति रामचन्द्र पौडेलले संविधानभन्दा बाहिर नजाने अडान लिँदै प्रतिनिधि सभा तत्काल विघटन गर्ने दबाब अस्वीकार गरेको बताएका छन्। पौडेलले प्रतिनिधि सभा पहिले नै विघटन गर्ने माग पेश हुँदा आफूले...

    प्रकाशित: शुक्रबार, असार २७ २०८२

    समावेशी राष्ट्रका लागि संविधान सुधार, तर विखण्डनको प्रयास अस्वीकार्य: खस संघ

    जनता समाजवादी पार्टी अन्तर्गतको समाजवादी खस संघले संविधान सुधारको पक्षमा स्पष्ट समर्थन जनाउँदै पछिल्लो समय देखिएका जातीय विभेदपूर्ण अभिव्यक्तिहरूप्रति कडा आपत्ति जनाएको छ। मधेस प्रदेशका जसपा अध्यक्ष अशोक यादवका “खस...

    प्रकाशित: आइतबार, बैशाख १४ २०८२

    ‘सुपर फ्लप , ‘खेल’ सुरु नहुँदै टुँगियो’

    सुरक्षा पन्तको प्रमुख भूमिका रहेको फिल्म ‘खेल’ सुपरफ्लप भएको छ। रिलिजको पहिलो दिनदेखि नै दर्शकको अभाव देखिएको र शोहरू खाली भएका छन्। करिब दुई करोड लगानी भए पनि आम्दानी निकै...

    प्रकाशित: बुधबार, बैशाख ३ २०८२

    अपाङ्ग भत्ता खान १६ वर्षसम्म बोल्न नसक्ने नाटक गरेपछि…

    स्पेनको एन्डालुसियामा एक महिलाले १६ वर्षसम्म आफू बोल्न नसक्ने नाटक गरी अपाङ्गता भत्ता लिँदै आएकी थिइन्। सन् २००३ मा एक सुपरमार्केटमा ग्राहकद्वारा आक्रमण भएपछि उनले बोल्ने क्षमता गुमाएको दाबी...

    प्रकाशित: सोमबार, चैत्र २४ २०८१

    ७ सयले घट्यो सुन

    सुनको भाउ तोलामा ७ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलाको १ लाख ७४ हजार ५ सयमा कारोबार भएको सुन आज १ लाख ७३ हजार ८ सय रुपैयाँमा झरेको...

    प्रकाशित: बुधबार, चैत्र १२ २०८१

    युवा संघ मण्डनदेउपुरले चैत्र ३० गते दोस्रो अधिबेशन तथा बृहत् सांस्कृतिक कार्यक्रम गर्ने

    रास्ट्रीय युवा संघ नेपाल मण्डनदेउपुर नगर कमिटिको दोस्रो अधिबेशन यहि चैत्र ३० गते कुन्ताबेशिमा भब्य रुपमा गर्ने भएको छ,युवा संघ जिल्ला कमिटिको निर्देशन बमोजिम अधिबेशन गर्न लागिएको नगर अध्यक्ष...

    प्रकाशित: आइतबार, चैत्र ९ २०८१

    ह्वात्तै घट्यो सुनको मुल्य

    स्थानीय बजारमा सुनको मूल्य तोलामा रु ९०० घटेर रु १,७४,१०० कायम भएको छ, जबकि चाँदी तोलामा रु १५ घटेर रु १,९८० पुगेको छ। अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस ३,०२२ अमेरिकी डलरमा...

    प्रकाशित: बुधबार, चैत्र ५ २०८१

    एक तोला सुनको मुल्य एक लाख ७५ हजार २००

    सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । हिजो सोमबार प्रतितोला रु एक लाख ७४ हजार १०० मा कारोबार भएको सुन आज तोलामा एक हजार १०० ले बढेर एक लाख...

    प्रकाशित: बुधबार, चैत्र ५ २०८१

    ज्ञानेन्द्रलाई राजा बनाउन तम्सियकाहरु नै मिल्न सकेनन्

    नेपालमा राजसंस्थाको पुनर्स्थापनासम्बन्धी बहस चर्किएको छ। ज्ञानेन्द्र शाहको स्वागतपछि राजावादीहरु एक हुने अपेक्षा थियो, तर स्थिति उल्टो देखिएको छ। पूर्वपञ्च नेता नवराज सुवेदीको नेतृत्वमा ‘राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समिति’ गठन...

    प्रकाशित: बुधबार, फाल्गुन २८ २०८१

    बेन्फिकालाइ बिदा गर्दै बार्सिलोना क्वाटरफाइनलमा

    बार्सिलोना बेन्फिकालाई ३-१ ले हराउँदै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ। लामिन यामाल र राफिन्हा दुवैले गोल गर्दै टोलीलाई जित दिलाए। यामालले २९ औं मिनेटमा र राफिन्हाले 14,42 औं...

    प्रकाशित: मंगलबार, फाल्गुन १३ २०८१

    भोलि देखि प्रदर्शनमा आउँदैछन् यि ३ चलचित्र

    बुधबारदेखि प्रदर्शन हुन लागेका तीन नेपाली फिल्मको एड्भान्स टिकट बिक्री सुरु भएको छ। ‘लाज शरणम्’ले देशभर १८० शो पाएको छ, जसमा क्यूएफएक्सले मात्र ६५ शो उपलब्ध गराएको छ। ‘फेरि रेशम...

    प्रकाशित: बिहिबार, माघ २४ २०८१

    तिन दिनमै पाँच हजार सात सय रूपैयाँले बढ्यो सुनको मुल्य

    मंगलबारदेखि बढ्ने क्रममा रहेको सुनको मूल्यले यस दिन पनि निरन्तरता पाएको छ । मंगलबार सुनको भाउ प्रतितोला एक हजार नौ सय रूपैयाँ, बुधबार प्रतितोला दुई हजार दुई सय रूपैयाँ र...

    प्रकाशित: मंगलबार, माघ २२ २०८१

    अधिकांश तरकारीको मूल्य सस्तियो

    कालिमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज गोलभेँडा...

    प्रकाशित: आइतबार, माघ १३ २०८१

    साम्बापछि अञ्जिला बनिन् युरोपमा खेल्ने दोस्रो नेपाली फुटबलर , ग्रिसको क्लबमा अनुबन्धित

    नेपाल राष्ट्रिय महिला फुटबल टीमकी गोलरक्षक अञ्जिला तुम्बापो सुब्बा युरोपमा व्यवसायिक फुटबल खेल्ने दोस्रो नेपाली खेलाडी बनेकी छिन्। उनले ग्रिसको माथिल्लो डिभिजन क्लब निस अट्रोमिटौबाट डेब्यु गरेकी छिन्। यसअघि भारत...

    प्रकाशित: शुक्रबार, माघ ११ २०८१

    मोहम्मद आफतव आलमको लुक्समा धुर्मुस

    चलचित्र ‘लाज शरणम्’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ, जसमा सीताराम कट्टेल (धुर्मुस) पहिलोपटक फ्रन्टमा प्रस्तुत भएका छन्। उनी दौरासुरुवाल र ज्वारीकोटमा नेताको भूमिकामा देखिएका छन्। झट्ट हेर्दा उनलाइ...

    प्रकाशित: सोमबार, माघ ७ २०८१

    युनाइटेड र टोटेनह्याम पराजित

    आइतबारको प्रिमियर लिग खेलमा टोटेनह्याम एभर्टनसँग ३-२ ले पराजित भएको छ, जहाँ एभर्टनले पहिलो हाफमै ३ गोल गरेपछि टोटेनह्यामको दोस्रो हाफको २ गोलले हार टार्न सकेन। अर्को खेलमा म्यानचेस्टर युनाइटेड...

    प्रकाशित: बिहिबार, पुष २५ २०८१

    सूर्यदर्शन सहकारी प्रकरण :आजै आदेश आउन सक्ने भएकाले अदालत आसपास सुरक्षा व्यवस्था कडा

    पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा आज (बिहीबार) थुनछेक आदेश आउने सम्भावना छ। कास्की जिल्ला अदालतमा न्यायाधीश नितिज राईको इजलासमा प्रतिवादीतर्फको अन्तिम बहस भइरहेको छ। ४४ जना प्रतिवादीमध्ये सातजना अदालतमा उपस्थित...

    हाम्रो बारेमा


    प्रोत्साह मिडिया प्रालि
    विजुलीबजार , १० काठमााडौँ
    सूचना विभाग दर्ता नम्बर ९६४ /०७५- ७६

    सम्पर्क


    [email protected]
    chabahil , kathmandu

    हाम्रो टिम


    अध्यक्ष/प्रधान सम्पादक :शिवशक्ति आचार्य
    वरिष्ठ सम्वाददाता :प्रेमप्रसाद नेपाल
    सम्वाददाता :उमेश आचार्य
    प्रेस प्रतिनिधि :सृजना दहाल
    प्रेस प्रतिनिधि : पुरुषोत्तम दाहाल

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to otvnepal.com | Site By : SobizTrend