२० बर्ष भन्दा लामो संघर्ष पछि अफगानस्थानलाई आफ्नो नियन्त्रणमा लिन सफल भएको तालिबानको चर्चा विश्वव्यापी रुपमा रहको छ । सत्ता हातमा लिए पछि अब तालिबान कसरी अगाडी बढ्छ भन्ने चासो विश्वव्यापी रुपमा चुलिएको छ ।
अफगान्स्थानका सत्तामा पुग्नासाथ तालिवानहरु इण्डीया प्रति बढिनै कठोर बन्दै भएका छन् । कावुल पुग्ने वित्तीकै तालिवानहरुले अफगानस्थान तर्फ आँखा नलगाउँन इण्डीया र त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीलाई चेतावनी दिएको थियो ।
यसैविच फगानिस्तानमा तालिबानले बुधबार कंधार र हेरातस्थित बन्द गरिएका भारतीय दूतावासको तलासी गरेको भारतीय पत्रिका हिन्दुस्तान टाइम्सले दाबी गरेको छ ।
पत्रिकाका अनुसार चरमपन्थी दूतावासमा लगाइएको ताल्चा फोडेर भित्र घुसेका थिए । कंधार दूतावासमा दस्तावेजका लागि दराजको खोजी गरे र दुबै दूतावासमा राखिएका गाडी लिएर गएको जानकारीमा उल्लेख छ ।
हिन्दुस्तान टाइम्सको रिपोर्ट अनुसार काबुलको राज्यको गुप्तचर संस्था एनडीएसका लागि काम गर्ने अफगानीको अनुसन्धान गर्न घर–घर गएर तलासी लिइँदैछ ।
यस्तै जलालाबाद र काबुलको वाणिज्य दूतावासमा के भइरहेको छ यसको जानकारी उपलब्ध छैन ।
रिपोर्टका अनुसार हक्कानी नेटवर्कका करिब ६० हजार लडाकूले राजधानी काबुललाई कब्जामा लिएको छ । यसको नेतृत्व अनस हक्कानीले गरिरहेका छन् जो हक्कानी समूहका प्रमुख सिराजुद्दीन हक्कानीका भाइ हुन् ।
अनस हक्कानीले अफगानिस्तानका पूर्व राष्ट्रपति हामिद करजाई र एचसीएनआरका प्रमुख अब्दुल्ला अब्दुल्लासँग भेटघाट गरेका छन् । यसले यो पनि बताउँछ कि करजई र अब्दुल्लाको गतिविधिमा तालिबानको प्रतिबन्ध र नियन्त्रण छ ।
करजई र अब्दुल्लासँग तालिबानका नेता मुल्ला अब्दुल गनी बरादरलाई राष्ट्रपति निवासमा एक कार्यक्रमका बेला औपचारिक रुपमा सत्ता सुम्पिने हो कि भन्ने विषयमा कुराकानी चलिरहेको छ । सिराजुद्दीन हक्कालीले क्वेटाबाट निर्देशन जारी गर्ने बताइएको छ ।
गाजामा ८३ प्रतिशत निर्दाेष सर्वसाधारण मारिए
गाजामा भएको युद्धबारे सार्वजनिक भएका नयाँ तथ्याङ्कले ठूलो मानवीय मूल्य प्रकट गरेका छन्। इजरायली सेनाको गोप्य गुप्तचर डाटाबेसका अनुसार मारिएका मध्ये करिब ८३ प्रतिशत सर्वसाधारण नागरिक हुन् भने मात्र १७...
रुसमा गयो ८.८ रेक्टरको भुकम्प
रुसको पूर्वी तटीय क्षेत्रमा आज बिहान गएको ८ दशमलव ८ रेक्टर मापन गरिएको भूकम्प इतिहासकै ठूलो मानिएको छ । यो सन् १९५२ यता मापन गरिएको ठूलो भूकम्प हो । अमेरिकी...
जापानलाई ३५ प्रतिशतसम्म कर लगाउने ट्रम्पको चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानबाट आयात हुने सामानमा कर वृद्धि गरी ३० देखि ३५ प्रतिशत पुर्याइने चेतावनी दिएका छन् । जापानसँगको व्यापार सम्झौता जुलाई ९ को समयसीमाअगावै असम्भव रहेको भन्दै...
नेतान्याहुको भ्रमणअघि गाजामा ६० दिनको युद्धविराम सम्झौता गर्न ट्रम्पको आग्रह
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार हमासलाई गाजामा ६० दिने युद्धविराम स्वीकार गर्न आग्रह गरेका छन् । इजरायलले यस्तो सम्झौतालाई अन्तिम रूप दिन सहमति जनाएको भन्दै उहाँले त्यस्तो आग्रह गरेका...
फ्रान्सका राष्ट्रपति म्याक्रोनलाई श्रीमतीले मुक्का हानेको भिडियो भाइरल
फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन र उनकी श्रीमती ब्रिगिट म्याक्रोनबीच भएको झगडाको भिडियो भाइरल भइरहेको छ । म्याक्रोन २५ मे मा भियतनाम भ्रमणमा पुगेका थिए । यसैबीच, हनोईको नोई बाई अन्तर्राष्ट्रिय...
दिल्लीमा आम आदमीको पत्तासाफ , भाजपाले ल्यायो दुइ तिहाइ , काँग्रेशलाइ ० सिट
भारतको दिल्ली विधानसभा चुनावमा भारतीय जनता पार्टी (भाजपा) ले ७० मध्ये ४८ सिट जित्दै दुई तिहाई बहुमत प्राप्त गरेको छ। सत्तारुढ आम आदमी पार्टी ले २२ सिट मात्र जित्न...
अमेरिका विमान दुर्घटना : ४० जनाको शव प्राप्त
वासिङ्टन डिसीमा सैन्य हेलिकप्टरसँग ठोक्किएर दुर्घटनाग्रस्त भएको विमानमा सवार कोही पनि जीवित नरहेको आशंका गरिएको छ। पोटोम्याक नदीबाट हालसम्म ४० जनाको शव निकालिएको छ। विमानमा ६४ जना यात्रु र हेलिकप्टरमा...
हमासले रिहा गर्ने सुचिमा रहेका ३३ मध्ये ८ जनाको पहिल्यै मृत्यु भइसकेको पुष्टि
इजरायलले हमासले रिहा गर्ने सूचीमा रहेका ३३ बन्दीमध्ये ८ जना पहिल्यै मृत्यु भइसकेको जानकारी दिएको छ। इजरायली सरकारका प्रवक्ता डेभिड मेन्सरका अनुसार बाँकी २५ जना जीवित रहेको हमासले जनाएको छ।...
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई १० वर्ष कैद
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई १० वर्ष कैद फैसला भएको छ । पाकिस्तानी अदालतले खानलाई उक्त फैसला सुनाएको हो । राज्यको गोपनीयतालाई सार्वजनिक गरेको आरोपमा उनलाई उक्त कैद फैसला भएको...
इराकमा मृत्यु भएका छोराको शव कुर्दै आमा
मोरङ बयरबन–९ घर भई विगत केही वर्षदेखि रोजगारीका क्रममा इराकको अर्बिल सहरमा पुगेका चन्द्रबहादुर बस्नेतको गत ३ डिसेम्बरमा असामयिक निधन भयो । त्यसबेला बस्नेतको शव व्यवस्थापनका लागि अन्योल सिर्जना...
इजरायलको आक्रमणबाट २४ घण्टामा २४१ जना प्यालेस्टिनीको मृत्यु
इजरायलको आक्रमणबाट २४ घण्टाको अवधिमा २४१ जना प्यालेस्टिनीको मृत्यु भएको छ । ३८२ जना घाइते भएका छन् । यो जानकारी गाजाको स्वास्थ्य मन्त्रालयले दिएको बीबीसीले जनाएको छ । मन्त्रालयका अनुसार...
गाजामा युद्धबाट मृत्यु हुनेको संख्या २० हजार नाघ्यो
इजरायल-हमास युद्धमा मृत्यु हुने प्यालेस्टाइनीहरुको संख्या हालसम्म २० हजार २८५ पुगेको छ । अक्टोबर ७ मा हमासले गरेको आक्रमणको जवाफमा आफ्नो सैन्य कारबाही शुरु गरेको इजरायलले निरन्तर युद्ध जारी राखेको...
‘गाजामा जारी द्वन्द्व कहिले अन्त्य हुन्छ ?’
इजरायले अल-मगाजी शरणार्थी शिविरलाई लक्षित गरी हवाई हमला गर्दा कम्तीमा ७० जनाको मृत्यु भएको गाजास्थित हमासको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उक्त मन्त्रालयका प्रवक्ताले सो क्याम्पमा ठूलो संख्यामा परिवार बसोवास...
बेइजिङमा अहिलेसम्मकै चिसो डिसेम्बर
चीनको राजधानी बेइजिङमा अहिलेसम्मकै चिसो डिसेम्बर महिना रेकर्ड गरिएको छ । सन् १९५१ मा तथ्यांक राख्न सुरु गरे यताकै सबैभन्दा चिसो महसुस गरिएको हो । यो महिना सहरको तापक्रम नियमित...
म भित्र ठूलो पीडा छ भन्दै नरेन्द्र मोदी एक्कासी भावुक भए पछि ….
भारतमा प्रधानमन्त्री नरेन्द्र मोदी आफु भित्र ठूलो पीडा भएको भन्दै एक्कासी भावुक भएका छन् । मोदीको अनपेक्षित अभिव्यक्तिले कार्यक्रममा सहभागी भएका हरुनै चकित भएका थिए । अध्यात्मीक र शान्त...
सरकारले एसपीपीको बारेमा पत्र पठाएकोमै आशंका, भिम रावलले प्रश्नले संसदमै बोल्न सकेनन् परराष्ट्रमन्त्री !
सर्वोच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले एसपीपीमा सहभागी हुँदैनौ भनेर अमेरिकालाई पत्र पठाइसकेको दाबी गरेको छ तर पत्र पठाइएको कि पठाइएन या कुन ढाँचाको पत्र पठाएको हो...
भारतीय नवनिर्वाचित राष्ट्रपति द्रौपतीको यस्तो छ मनै रुवाउँने कहानी, यो सुन्दा कसको मन भावुक नहोलार?
भर्खरै मात्रै छिमेकी मुलुक भारतमा राष्ट्रपतिको निर्वाचन सम्पन्न भएको छ । इण्डीया सरकारको नेतृत्व गरिरहेको दल भाजपाको तर्फबाट उमेदवार बनेर राष्ट्रपतिमा निर्वाचित भएकी द्रौपतीको चर्चा अहिले संसारभर चलिरहेको छ...
बालकोटमा ६ घण्टा राखेर ओलीले चिनिँया नेतालाई राम्रो चिनाइदिए प्रचण्ड र माधवको चरित्र !
चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान्चाओ चार दिने औपचारिक नेपाल भ्रमणका क्रममा काठमाडौँमा रहेका छन् । उनले प्रमुख राजनितिक दलका प्रमुख नेताहरुसँग भेटघाट गरिसकेका छन् । सबैभन्दा...
ब्रेकिङ: नेपाल एसपीपीमा सहभागी भइसकेको अमेरिकाको खुलासा ,के हुन्छ अब ?
नेपालमा चरम विवादित बनिरहेको अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम एसपीपीमा नेपाल सामेल भइसकेको दाबी अमेरिकाले गरेको छ । यस्तो खुलासासँगै विषय थप पेचिलो बनेको छ । नेपाललेनै एसपीपीमा सहभागी बन्नका...
चिनबाट आयो यस्तो खबर ,अमेरिकी सेना नेपाल आएमा अब के होला ?
सर्वोच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले अेमिरकासँग हिमचिम बढाएर अमेरिकी सेनानै नेपाल ल्याउँन दिने सम्मको सम्झौताका लागी तयारी गरेको अवस्थामा छिमेकी मुलुक चिनबाट पनि सोचमग्न हुन पर्ने...