Otv Nepal बुधबार, साउन १३ २०८३

मोदीले चरम अपमान गरेकै हो प्रचण्डलाई अझै लाज सरम छैन भन्दै डा सुरेन्द्र केसीले दिए नमिठो दनक !

  • otv nepal

    सोमबार, साउन २ २०७९
  • सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड इण्डिया भ्रमणबाट फर्किएका छन् । निकै जोसका साथ मोदीलाई भेट्छु भन्दै इण्डिया पुगेका प्रचण्ड मोदीलाई भेट्न नपाई फर्किए पछि अहिले यहि बिषयले बजार तताएकोे छ ।

    मोदीलाई भेटे पछि क्याइमेक्स आउँछ , मोदीजीसँग भेट हुन्छ भनेर प्रतिक्षा गर्दा गर्दै अन्तिममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्न नपाए पछि हिस्स भएर नेपाल फर्किनु परे पछि प्रचण्ड भ्रमण अवधीनै छोटो बनाएर नेपाल फर्किएका थिए ।

    मोदीले प्रचण्डलाई भेट नदिएको बिषयमा विभिन्न व्यक्तिहरुले विभिन्न कोणबाट चर्चा र विश्लेषण गरेका छन् । चर्चित राजनितीक विश्लेषक डा सुरेन्द्र केसीले भने भेट्ने भनेर तय भइसकेको कुरामा भेट नदिएर मोदीले प्रचण्डको घोर अपमान गरेको बताए ।

    ओटिभी नेपाल डटकमसँगको कुराकानीमा डा केसीले यसमा अरु कुरै छैन भेट्छु भनेर नभेट्नु भनेको चरम अपमान हो भनेका छन् । यो भनेको अपमान पनि चरम खालको भएको भन्दै डा केसीले अझ नेपाल आए पछि प्रधानमन्त्री बराबारको सम्मान पाइयो भनेर खोक्दै हिड्नु अनौठो भएको बताए ।

    भेट्छु भनेको मोदीले भेट्दै नभेटी फर्काइदिएको छ अझ ठूलो सम्मान पाइयो भन्दै प्रचण्ड कराउँदै हिडेका छन् यस्ता मान्छेको के कुरा गर्ने ? चरम अपमान भएको पत्तो छैन ठूलो सम्मान पाइयो भन्दै पो हिँडेका छन् यस्ता नेता भए पछि के लाग्छ ? डा केसीले भनेका छन् ।

    कतिपयले प्रचण्डले १९५०को सन्धी पुनरावलोकनको कुरा उठाए पछि मोदीले भेट नदिएको चर्चा गरेका छन् तर आफुलाई त्यस्तो नलाग्ने डा केसीले बताएका छन् । गठबन्धन बनाउँने र त्यो गठबन्धनमा इण्डीयाको पनि साथ रहेको भन्ने छनक दिने गरि प्रचण्डले मोदीबाट अन्तिम लालमोहर लगाउँन खोजेको भन्ने कुरा मोदीले बुझे पछि प्रचण्डलाई भेट नदिएको केसीले बताए ।

    गठबन्धन र पावर सेयरिङको सम्पुर्ण मोडल काठमाडौँमै बनिसकेको भन्दै डा केसीले त्यसमा इण्डीयन रसायन हाल्न प्रचण्ड इण्डीया पुगेको बताएका छन् । यहि विचमा कसैले मोदीको कान फुके पछि नभेटी कन फर्काइदिएको हुन सक्ने केसीले बताएका छन् ।

    डा केसीले यो बिषयलाई प्रष्ट पार्दै भनेका छन् मानौँ मैलै तपाईलाई भेट्नका लागी मेरो घरमा बोलाएँ अन्तिममा तपाई भेट्न भनेर गेट सम्मै आइसके पछि भेट्दिन भनेर फर्काउँदा कस्तो हुन्छ ? प्रचण्डलाई अहिले त्यस्तै भएको छ । डा केसीले भनेका छन् ।

    आगामी निर्वाचन पछि काग्रेस र माओवादी विचनै गठबन्धनको मोडल काठमाडौँमै तयार भैसकेको भन्दै डा केसीले चुनाव पछिको पहिलो दुई बर्ष प्रचण्ड ,त्यस पछिको दुई बर्ष देउवाकी श्रीमती आरजु राणा र बाँकी रहेको एक बर्ष नेकपा एसका अध्यक्ष माधव नेपाललाई प्रधानमन्त्री दिने गरी मोडल तयार भएको डा केसीले भनेका छन् ।

    आफुलाई यो कुरा काग्रेस भित्रकै उच्च नेतृत्चले सूचना दिएको भन्दै डा केसीले पहिलो दुई बर्ष आरजु राणालाई उपप्रधानमन्त्री सहित परराष्ट्रमन्त्री बनाउँने र दुई बर्ष पछि प्रधानमन्त्री बनाउँन देउवा प्रचण्ड सहमत रहेको दाबी डा केसीले गरेका छन् ।

    शेरबहादुर देउवा , प्रचण्ड र आरजुको यस्तो तयारी बुझेरनै नेपाली काग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री बन्छु भनेर हिँडेको पनि केसीले भनेका छन् । देउवा , प्रचण्ड र आरजु विचको मोडल लागु भएका काग्रेस पनि फुट्ने डा केसीले ठोकुवा गरे ।

    समसामयिक बिषयलाई केन्द्रमा राखेर राजनितिक विश्लेषक डा सुरेन्द्र केसीसँग ओटिभी नेपाल डटकमले गरेको भिडियो कुराकानी हेर्नुहोस्

    सम्बन्धित समाचार
    प्रकाशित: आइतबार, कार्तिक १७ २०८२

    थापाथलि ट्राफिक बिट भत्काउन खोजेपछि नेपाल प्रहरीले रोक्यो नगर प्रहरी !

    थापाथलीस्थित राम मन्दिर परिसरको ट्राफिक प्रहरी प्रभाग भत्काउन काठमाडौं महानगर प्रहरीको टोली डोजर लिएर पुगेको छ । तर, प्रहरीले उक्त भवन भत्काउन नदिने बताएको छ । मेयर बालेन साहले पनि...

    प्रकाशित: बिहिबार, असार १२ २०८२

    ‘मैले प्रकाशमानलाई गाली गरेको होइन, अर्ती दिएको हो ‘

    नेपाली कांग्रेसका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले उपप्रधानमन्त्री प्रकाशमान सिंहलाई गाली नगरी अर्ती दिएको स्पष्ट पारेका छन्। उनले प्रकाशमानले बजेट काठमाडौं र रुपन्देहीमा मात्र केन्द्रित गरेको भन्दै आलोचना गर्दै भने,...

    प्रकाशित: सोमबार, माघ २१ २०८१

    समाजवाद ल्याउन सकिँदैन भने मलाई मृत्युदण्ड दिइयोस् :बामदेब गौतम

    राष्ट्रिय सभा सदस्य तथा पूर्व उपप्रधानमन्त्री वामदेव गौतमले नेपालमा समाजवाद निर्माण गर्न नसकिए आफूलाई मृत्युदण्ड दिनुपर्ने माग गरेका छन्। राष्ट्रिय सभा बैठकमा आइतबार सम्बोधन गर्दै उनले वर्ष तोकेर समाजवाद ल्याउन...

    प्रकाशित: बिहिबार, माघ १० २०८१

    काउलिको मुल्य कालिमाटिमै १० रुपैयाँ ,अरुको कति ? (सूची)

    कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबार सार्वजनिक गरेको मूल्यसूचीअनुसार कालीमाटी बजारमा केही तरकारीको मूल्य घटेको छ भने केहीको मूल्य बढेको छ। काउली, बन्दा, मुला जस्ता तरकारीको मूल्यमा कमी...

    प्रकाशित: मंगलबार, पुष २ २०८१

    ‘ ४ करोडमा किनेको घरको अझै किस्ता तिर्दैछु’: निकिता पौडेल

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेलले आफुहरु मिडिया ट्रायलमा परेको बताएकि छिन् । अनुसन्धानको विषयमा मिडिया ट्रायल गर्न खोजिएको उनको आरोप छ ।सामाजिक सञ्जालमा स्स्टाटस लेख्दै पौडेलले...

    प्रकाशित: बुधबार, भाद्र ५ २०८१

    अहिले सम्मकै उच्च बिन्दुमा सुनको मुल्य

    नेपाली बजारमा बुधबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ५३ हजार तोकिएको छ । बुधबार चाँदीको भाउ...

    प्रकाशित: मंगलबार, जेष्ठ १ २०८१

    चित्रबहादुर केसीले किटेरै भने : “रवि लामिछाने ठग नै हो”

    राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवम् सांसद चित्रबहादुर केसीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारि ठग नै भएको दाबि गरेका छन् । ओटिभि नेपाल सँगको बिशेष कुराकानिमा उनले यस्तो बताएका...

    प्रकाशित: सोमबार, माघ २९ २०८०

    गृहको प्रष्टिकरण :’फागुन १ गते सार्वजनिक बिदा छैन’

    सरकारले फागुन १ गते सार्वजनिक बिदा नभएको प्रष्टीकरण दिएको छ । गृहमन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै उक्त दिन बिदा नभएको बताएको हो । गत वर्ष फागुन १ ‘जनयुद्ध दिवस’...

    प्रकाशित: शुक्रबार, मंसिर २२ २०८०

    काठमाडौंमा आलु र प्याजको बिक्री ठप्प, कृत्रिम मूल्यवृद्धि

    सरकारले आयातीतसँगै स्वदेशी आलु प्याजमा पनि भ्याट लगाएपछि व्यापारीले काठमाडौंमा आलु र प्याजको बिक्री ठप्प पारेका छन् । आलु प्याज व्यापारीले भ्याटको विरोध गर्दै आयात रोकेपछि बजारमा आलु र...

    प्रकाशित: मंगलबार, साउन ३० २०८०

    कर्जाको माग बढाउन बैंकले ल्याए नयाँ योजना

    लगानीयोग्य रकम (तरलता) थुप्रैदै गएपछि बैंकहरूले कर्जा विस्तारका लागि विभिन्न योजना अगाडि सार्न थालेका छन्। कर्जाको माग नै हुन नसकेपछि बैंकहरूले घर कर्जा तथा अटो कर्जातर्फ विभिन्न अफर ल्याएका...

    प्रकाशित: सोमबार, असार २५ २०८०

    बिरोध ‘आदिपुरुष’को हो भारतको हैन: मेयर शाह (अन्तर्वार्ता सहित)

    काठमाडौँ महानगरपालिकाको मेयर बालेन शाहले भारतीय सञ्चारमाध्यम भाष्कर दैनिकलाई अन्तर्वार्ता दिंदै ‘आदिपुरुष’को विरोध भारतको विरोध नभएको टिप्पणी गरेका छन् । मेयर भएदेखि कुनै पनि नेपाली सञ्चारमाध्यममा अन्तरवार्ता नदिएका बालेनले विदेशी...

    प्रकाशित: सोमबार, मंसिर १९ २०७९

    काग्रेस नेताले भने ‘प्रचण्ड देउवाको कार्यकर्ता हो, पार्टी प्रवेश गर्न मात्रै बाँकी छ !’

    निर्वाचन सकिए सँगै अब सरकार गठनको कसरत सुरु भएको छ । अब बन्ने सरकार कस्तो बन्ला र कसको बन्ला भन्ने चासो व्यापक रुपमा सुरु भएको छ । प्रमुख प्रतिपक्षी...

    प्रकाशित: आइतबार, असोज ९ २०७९

    गठबन्धन गर्दा चुनाव हार्ने कन्फर्म भए पछि चितवन छोडेर टाप कस्दै प्रचण्ड !

    सर्वोच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले तोकेको प्रतिनिधीसभा र प्रदेशसभाको निर्वाचनको मिति नजिक आइरहेका बेला निर्वाचनको चटारोले दलहरुलाई छपक्कै छोपेको छ । गठबन्धनका दलहरुले भागबण्डाको हिसाब मिलाउन...

    प्रकाशित: बुधबार, भाद्र २९ २०७९

    प्रमाण सहित ऋषि कट्टेलको ठोकुवा माधव नेपाल इण्डीयनबाट परिचालित पात्र हो !

    नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले नेकपा एमाले विभाजन गरेर बनेको दल नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल माथी किटेरै इण्डियाबाट परिचालित पात्र भएको आरोप लगाएका छन् । विभिन्न सन्दर्भ...

    प्रकाशित: बुधबार, भाद्र २९ २०७९

    नागरिकतामै पिएचडी एस के तिमिल्सिनाको जिकिर ‘देउवा प्रचण्डलाई थुनेर भए पनि राष्ट्रपतिले नागरिकता विद्ययेक रोक्नुपर्छ !’

    प्रतिनिधीसभा र राष्ट्रिय सभाबाट दोस्रो पटक पारित भएर गएको नागरिकता विद्ययेक पनि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणिकरण गरेकी छैनन् । आज सम्म पनि विद्ययेक प्रमाणिकरण नगरे पछि कतै राष्ट्रपतिले विद्ययेक...

    प्रकाशित: बुधबार, भाद्र २९ २०७९

    देउवालाई कर्ण मल्लको चुनौती ‘बिना सुरक्षाकर्मी भोट माग्न डढेलधुरा टेकेर देखाउनुस् !’

    सर्वोच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले मंसिर ४ गतेका लागी प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनको मिति तोकेको छ । निर्वाचनको मिति नजिक आए सँगै माहोल निकै...

    प्रकाशित: मंगलबार, भाद्र २८ २०७९

    ९२ बर्षिया भद्रकुमारी घलले केपी ओलीलाई दिइन बिग सप्राइज !

    पूर्व मन्त्री, साहित्यकार तथा समाजसेवी भद्रकुमारी घलेले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई बिग सप्राइज दिएकी छिन् । ९२ बर्षिया घलेले एमाले अध्यक्ष ओलीको बारेमा एउटा किताबनै लेखेकी...

    प्रकाशित: आइतबार, भाद्र १९ २०७९

    चोलेन्द्रले प्रचण्डको पोल खोल्ने सम्भावना बढ्यो, बरिष्ठ अधिवक्ताले भने प्लिज त्यत्ति गर्दिनुस् !

    महाअभियोग लागेर निलम्बित अवस्थामा रहेका सर्वोच्च अदालतका प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबराले भटाभट सबैको पोल खोल्न थाले पछि सिंगो देशको राजनितिनै तरंगित बन्ने अवस्था आएको छ । चालेन्द्रले अझै के...

    प्रकाशित: शनिबार, भाद्र ११ २०७९

    प्रचण्ड राष्ट्रिय समस्या हो भन्दै देवी ज्ञवालीले भने ‘ चितवन आए यस पटक होस खुलाएर पठाउछौँ !’

    प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं चितवन जिल्ला इन्चार्ज देवी ज्ञवालीले सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डलाई मुखभरिको जवाफ दिएका छन् । सर्वोच्च अदालतको परमादेशबाट...

    प्रकाशित: आइतबार, भाद्र ५ २०७९

    बालकृष्ण न्यौपानेले राष्ट्रपतीलाई दिए विल्कुलै फरक सल्लाह , बढ्यो देउवा -प्रचण्डको ढुकढुकी !

    राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणिकरण नगरी फिर्ता पठाएको विद्ययेकलाई गठबन्धनको बहुमतको बलमा सर्वोच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले फेरी जस्ताको तस्तै प्रतिनिधीसभाबाट पारित गरे पछि अब घटनाक्रम कसरी...

    हाम्रो बारेमा


    प्रोत्साह मिडिया प्रालि
    विजुलीबजार , १० काठमााडौँ
    सूचना विभाग दर्ता नम्बर ९६४ /०७५- ७६

    सम्पर्क


    [email protected]
    chabahil , kathmandu

    हाम्रो टिम


    अध्यक्ष/प्रधान सम्पादक :शिवशक्ति आचार्य
    वरिष्ठ सम्वाददाता :प्रेमप्रसाद नेपाल
    सम्वाददाता :उमेश आचार्य
    प्रेस प्रतिनिधि :सृजना दहाल
    प्रेस प्रतिनिधि : पुरुषोत्तम दाहाल

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to otvnepal.com | Site By : SobizTrend