राजनितिक विश्लेषक डा सुरेन्द्र केसीले नेकपा एसका अध्यक्ष माधव कुमार नेपाललाई लाज किन नभएको भन्दै स्वादिलो जवाफ दिएका छन् ।
ओटीभी नेपाल डक कम सँगको विशेष कुराकानीमा राजनितिक विश्लेषक डा केसीले प्रचण्डको झोला बोकेर हिडेर एमाले फुटाउँने अझ हामीले विधी र पद्धतीका लागी विद्रोह गरेका हौँ भन्न त लाज हुन पर्ने भन्दै प्रश्न तेर्साएका छन् ।
केहि दिन अघि मात्रै प्रचण्डले माधव झलनाथहरुको पार्टी बनाउँन मैले कति धेरै मेहनत गरको छु भन्ने अभिव्यक्ति दिएका थिए त्यहि अभिव्यक्ती उपर प्रतिक्रिया दिँदै डा केसीले लौ अब माधव नेपाल के भन्छन् सुनौँ त के छ यिनको विचार भन्दै प्रश्न गरेका छन् ।
प्रचण्डले यति सम्म भन्दा पनि माधव नेपालहरु चुपचाप बस्ने ? लाज हुनु पर्दैन भन्दै केसीले झपारेका छन् । कुनै समय प्रचण्डलेनै माधव नेपाललाई कल्पवृक्ष भनेको फेरी प्रधानमन्त्री बनाए पछि बिष वृक्ष भनेको प्रसंग स्मरण गर्दै डा केसीले त्यसो भए अहिले माधव नेपाल के हुन त भन्दै प्रश्न गरेका छन् ।
प्रचण्डले आत्म हत् या गर्नु पर्ने अवस्था आएको भन्ने अभिव्यक्तीमा डा कसीले यो यस प्रचण्डको नाटक मात्रै भएको बताएका छन ् । यो सब कलाकारिता मात्रै प्रचण्डले गरेको भन्दै यस्तै नाटकले आज सम्म प्रचण्डको राजनिती टिकेको पनि उनले बताए ।
ठाउँ अनुुसार हासिदिने , आवश्यक परे रोइदिने यो नै प्रचण्डको खुबि हो भन्दै डा केसीले यस्तो खुबीलेनै उनी डाइनामिक भएको पनि बताए । प्रचण्डले आत्म हत् या गर्नु भन्दा अगाडी बरु मै मर्दिन्छु भन्दै अरु कोहि कोशीमा हाम फाल्यो भने चाँही बरु अचम्म मान्न नहुने डा केसीले सुनाए ।
राजनितिक विश्लेषक डा सुरेन्द्र केसी सँग ओटीभी नेपालले गरेको भिडियो कुराकानी हेर्नुहोस्
थापाथलि ट्राफिक बिट भत्काउन खोजेपछि नेपाल प्रहरीले रोक्यो नगर प्रहरी !
थापाथलीस्थित राम मन्दिर परिसरको ट्राफिक प्रहरी प्रभाग भत्काउन काठमाडौं महानगर प्रहरीको टोली डोजर लिएर पुगेको छ । तर, प्रहरीले उक्त भवन भत्काउन नदिने बताएको छ । मेयर बालेन साहले पनि...
‘मैले प्रकाशमानलाई गाली गरेको होइन, अर्ती दिएको हो ‘
नेपाली कांग्रेसका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले उपप्रधानमन्त्री प्रकाशमान सिंहलाई गाली नगरी अर्ती दिएको स्पष्ट पारेका छन्। उनले प्रकाशमानले बजेट काठमाडौं र रुपन्देहीमा मात्र केन्द्रित गरेको भन्दै आलोचना गर्दै भने,...
समाजवाद ल्याउन सकिँदैन भने मलाई मृत्युदण्ड दिइयोस् :बामदेब गौतम
राष्ट्रिय सभा सदस्य तथा पूर्व उपप्रधानमन्त्री वामदेव गौतमले नेपालमा समाजवाद निर्माण गर्न नसकिए आफूलाई मृत्युदण्ड दिनुपर्ने माग गरेका छन्। राष्ट्रिय सभा बैठकमा आइतबार सम्बोधन गर्दै उनले वर्ष तोकेर समाजवाद ल्याउन...
काउलिको मुल्य कालिमाटिमै १० रुपैयाँ ,अरुको कति ? (सूची)
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबार सार्वजनिक गरेको मूल्यसूचीअनुसार कालीमाटी बजारमा केही तरकारीको मूल्य घटेको छ भने केहीको मूल्य बढेको छ। काउली, बन्दा, मुला जस्ता तरकारीको मूल्यमा कमी...
‘ ४ करोडमा किनेको घरको अझै किस्ता तिर्दैछु’: निकिता पौडेल
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेलले आफुहरु मिडिया ट्रायलमा परेको बताएकि छिन् । अनुसन्धानको विषयमा मिडिया ट्रायल गर्न खोजिएको उनको आरोप छ ।सामाजिक सञ्जालमा स्स्टाटस लेख्दै पौडेलले...
अहिले सम्मकै उच्च बिन्दुमा सुनको मुल्य
नेपाली बजारमा बुधबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ५३ हजार तोकिएको छ । बुधबार चाँदीको भाउ...
चित्रबहादुर केसीले किटेरै भने : “रवि लामिछाने ठग नै हो”
राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवम् सांसद चित्रबहादुर केसीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारि ठग नै भएको दाबि गरेका छन् । ओटिभि नेपाल सँगको बिशेष कुराकानिमा उनले यस्तो बताएका...
गृहको प्रष्टिकरण :’फागुन १ गते सार्वजनिक बिदा छैन’
सरकारले फागुन १ गते सार्वजनिक बिदा नभएको प्रष्टीकरण दिएको छ । गृहमन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै उक्त दिन बिदा नभएको बताएको हो । गत वर्ष फागुन १ ‘जनयुद्ध दिवस’...
काठमाडौंमा आलु र प्याजको बिक्री ठप्प, कृत्रिम मूल्यवृद्धि
सरकारले आयातीतसँगै स्वदेशी आलु प्याजमा पनि भ्याट लगाएपछि व्यापारीले काठमाडौंमा आलु र प्याजको बिक्री ठप्प पारेका छन् । आलु प्याज व्यापारीले भ्याटको विरोध गर्दै आयात रोकेपछि बजारमा आलु र...
कर्जाको माग बढाउन बैंकले ल्याए नयाँ योजना
लगानीयोग्य रकम (तरलता) थुप्रैदै गएपछि बैंकहरूले कर्जा विस्तारका लागि विभिन्न योजना अगाडि सार्न थालेका छन्। कर्जाको माग नै हुन नसकेपछि बैंकहरूले घर कर्जा तथा अटो कर्जातर्फ विभिन्न अफर ल्याएका...
बिरोध ‘आदिपुरुष’को हो भारतको हैन: मेयर शाह (अन्तर्वार्ता सहित)
काठमाडौँ महानगरपालिकाको मेयर बालेन शाहले भारतीय सञ्चारमाध्यम भाष्कर दैनिकलाई अन्तर्वार्ता दिंदै ‘आदिपुरुष’को विरोध भारतको विरोध नभएको टिप्पणी गरेका छन् । मेयर भएदेखि कुनै पनि नेपाली सञ्चारमाध्यममा अन्तरवार्ता नदिएका बालेनले विदेशी...
काग्रेस नेताले भने ‘प्रचण्ड देउवाको कार्यकर्ता हो, पार्टी प्रवेश गर्न मात्रै बाँकी छ !’
निर्वाचन सकिए सँगै अब सरकार गठनको कसरत सुरु भएको छ । अब बन्ने सरकार कस्तो बन्ला र कसको बन्ला भन्ने चासो व्यापक रुपमा सुरु भएको छ । प्रमुख प्रतिपक्षी...
गठबन्धन गर्दा चुनाव हार्ने कन्फर्म भए पछि चितवन छोडेर टाप कस्दै प्रचण्ड !
सर्वोच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले तोकेको प्रतिनिधीसभा र प्रदेशसभाको निर्वाचनको मिति नजिक आइरहेका बेला निर्वाचनको चटारोले दलहरुलाई छपक्कै छोपेको छ । गठबन्धनका दलहरुले भागबण्डाको हिसाब मिलाउन...
प्रमाण सहित ऋषि कट्टेलको ठोकुवा माधव नेपाल इण्डीयनबाट परिचालित पात्र हो !
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले नेकपा एमाले विभाजन गरेर बनेको दल नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल माथी किटेरै इण्डियाबाट परिचालित पात्र भएको आरोप लगाएका छन् । विभिन्न सन्दर्भ...
नागरिकतामै पिएचडी एस के तिमिल्सिनाको जिकिर ‘देउवा प्रचण्डलाई थुनेर भए पनि राष्ट्रपतिले नागरिकता विद्ययेक रोक्नुपर्छ !’
प्रतिनिधीसभा र राष्ट्रिय सभाबाट दोस्रो पटक पारित भएर गएको नागरिकता विद्ययेक पनि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणिकरण गरेकी छैनन् । आज सम्म पनि विद्ययेक प्रमाणिकरण नगरे पछि कतै राष्ट्रपतिले विद्ययेक...
देउवालाई कर्ण मल्लको चुनौती ‘बिना सुरक्षाकर्मी भोट माग्न डढेलधुरा टेकेर देखाउनुस् !’
सर्वोच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले मंसिर ४ गतेका लागी प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनको मिति तोकेको छ । निर्वाचनको मिति नजिक आए सँगै माहोल निकै...
९२ बर्षिया भद्रकुमारी घलले केपी ओलीलाई दिइन बिग सप्राइज !
पूर्व मन्त्री, साहित्यकार तथा समाजसेवी भद्रकुमारी घलेले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई बिग सप्राइज दिएकी छिन् । ९२ बर्षिया घलेले एमाले अध्यक्ष ओलीको बारेमा एउटा किताबनै लेखेकी...
चोलेन्द्रले प्रचण्डको पोल खोल्ने सम्भावना बढ्यो, बरिष्ठ अधिवक्ताले भने प्लिज त्यत्ति गर्दिनुस् !
महाअभियोग लागेर निलम्बित अवस्थामा रहेका सर्वोच्च अदालतका प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबराले भटाभट सबैको पोल खोल्न थाले पछि सिंगो देशको राजनितिनै तरंगित बन्ने अवस्था आएको छ । चालेन्द्रले अझै के...
प्रचण्ड राष्ट्रिय समस्या हो भन्दै देवी ज्ञवालीले भने ‘ चितवन आए यस पटक होस खुलाएर पठाउछौँ !’
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं चितवन जिल्ला इन्चार्ज देवी ज्ञवालीले सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डलाई मुखभरिको जवाफ दिएका छन् । सर्वोच्च अदालतको परमादेशबाट...
बालकृष्ण न्यौपानेले राष्ट्रपतीलाई दिए विल्कुलै फरक सल्लाह , बढ्यो देउवा -प्रचण्डको ढुकढुकी !
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणिकरण नगरी फिर्ता पठाएको विद्ययेकलाई गठबन्धनको बहुमतको बलमा सर्वोच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले फेरी जस्ताको तस्तै प्रतिनिधीसभाबाट पारित गरे पछि अब घटनाक्रम कसरी...