अर्जुन ज्ञवाली
नेकपा एमालेमा अहिले देखिएको टकराव वैचारिक होइन व्यक्तिगत टकराव सिपी मैनालीको नेतृत्वमा २०३५ सालमा स्थापित तत्कालीन नेकपा मालेको स्वरूप नै वर्तमान एमाले हो । यस पार्टीका मुल नेता मदन भण्डारी, माधव नेपाल, ओली होइनन् सीपी मैनाली हो । यसको जग झापा आन्दोलन नामको व्यक्ति हिंसा हो । जसको हस्ती मोहन चन्द्र अधिकारी, सिपी मैनाली, राधा कृष्ण मैनाली र केपि ओली हुन् । ओली बाहेक अन्य नेताहरू अहिले राष्ट्रिय राजनीतिमा भूमिका बिहिन भइसकेका छन् ।
माधव र पदमरत्नको नेतृत्वमा बामपादरीवाद
ईसाई अत्याचार अन्धविश्वासले ग्रस्त यूरोपियन समाजमा पृथ्वी घुमिरहेको छ भन्दा ग्यालिलियो जस्ता विश्वप्रसिद्ध वैज्ञानिकलाई चरम यातना दिँदै आजीवन काराबासको सजायँ दिए । बलात्कारी, अत्याचारी पोपहरूको ज्यादती कति क्रुर थियो भन्ने कुरा बेर्ठोल्ट ब्रेख्टको विश्वप्रसिद्ध नाटक डी एर्दे बेवेग्ट जीख (पृथ्वी घुमिरहेको छ)मा सविस्तार वर्णन छ ।
ग्यालिलियोले सन् १६१३ मा सूर्यको धब्बा पुस्तक प्रकाशन गरेपछि फ्लोरेन्टाइनका पादरीहरूले कडा प्रतिरोध गरे । सन् १६१६ को पूर्वाद्धमा रक्तपिपासु पोपको केन्द्र भ्याटिकन दरबारले छानबिन गर्ने घोषणा ग¥यो । यहाँसम्मकी अपराधी जेसुइट कार्डिनल रोबर्ट बेलार्मिनले ग्यालिलियोलाई पृथ्वी घुम्छ भन्ने कुरा त्याग्न दवाव दिदै बाइबलको मिथ्या कपोलकल्पित चेप्टो छ भन्ने कुरामा प्रश्न नउठाउन चेतावनी दिए ।
सन् १६२४ मा ग्यालिलियोले ‘डायलग अन द राइड्स’ पुस्तक प्रकाशन गर्न खोजे । सन् १६३० मा उक्त पुस्तकको नाम परिवर्तन गरी ‘डायलग अन द टु चीफ वल्र्ड सिष्टम ९१६३०० परिवर्तन गरी छाप्ने अनुमति क्याथोलिक सेन्सरले दियो । ९पृथ्वी घुमिरहेको छ अनुवादक होमर श्रेष्ठ पेज नं. ३८० पुस्तक प्रकाशनपछि अपराधीहरूको केन्द्र रोमन क्याथोलिक अनुसन्धान विभागले ग्यालिलियोलाई नास्तिक भन्दै मुद्दा लगायो । सन् १६१६ मा उनलाई कोपर्निकसको सिद्धान्तबारे चर्चा नगर्न गरेको निषेधाज्ञा उल्लंघनको अभियोग लगाउँदै सन् १९३३ मा जर्वजस्ती उनको आस्था फिर्ता गर्न लगाई आजीवन नजरबन्दको सजायँ दिइयो ।
उनको ८ जनवरी १६४२ मा मृत्यु भयो । बाइबलको राक्षसी चिन्तन विरुद्ध ग्यालिलियोको मृत्युको २०६ वर्षपछि कार्लमक्र्सको उदय भयो ।
क्राइष्टाब्द (ई.सं) ७५६ देखि १८७० सम्म मध्य इटालीको रोमन् क्याथोलिक हत्यारो पोपको मुठ्ठीमा थियो । महान भौतिकशास्त्री खगोलविद् ग्यालिलियोले करोडौं जनताको रक्तकुण्ड रोमन क्याथोलिक चर्चको मध्ययुगिन चिन्तनलाई वैज्ञानिक विचारद्वारा उल्ट्याइदिए । कार्लमाक्र्सले सन् १८४८ मा कम्युनिष्ट घोषणापत्र जारी गर्दै वर्गसंघर्षको नारा दिएर अपराधी पोपहरूको शासनविरुद्ध वर्गसंघर्षको आँधिवेहरी नै ल्याए ।
अरस्तु विरोधी दार्शनिक फिलिप्पो उर्पm गिओर्दानो ब्रुनो ९१५४८–१६००० लाई अनुसन्धानको नाममा ८ वर्ष कारावासपछि उनलाई बाइबल विरोधी अनैतिक भन्दै १७ फेब्रुअरी १६०० मा जिउँदै जलाए । क्रुर अपराधी पोप पादरी पाष्टरहरूले ग्यालिलियोलाई पनि जिउँदै जलाउने धम्कीपछि १६३३ आफ्नो सिद्धान्त प्रतिको विश्वास बाध्यात्मक रूपमा फिर्ता लिएका थिए । (हेर्नोस बेर्ठोल्ट ब्रेख्टको नाटक पृथ्वी घुमिरहेको छ पेज नं. ४०० माक्र्सवादको उदय भनेको आमा, दिदी, बहिनी, छोरी समेत बलात्कार गर्ने क्रिश्चियन अपराधी पाखण्डी, ढोंगी धर्माचार्यहरू जसको मूल अड्डा रोमन क्याथोलिक गिर्जाघर त्यसको विपक्षमा बोल्दा शिकार बनेका कोपर्निकस, बु्रनो, ग्यालिलियोकै निरन्तरता थियो ।
अहिले नेपालमा दलाई लामाका कठपुतली, बैष्णव, कृष्णप्रणामी, राधे राधे, हरेराम हरेकृष्ण, रामपालजी महाराज, कविर, वहाई, स्कोन, महर्षिमहेशयोगी फाउण्डेशन, अन्तर्धार्मिक परिषद् नेपाल जस्ता हिन्दूआवरणका केन्द्रहरू तिनै मध्ययुगिन यूरोपको सटरहाउसको गाईको रगत खाने हत्यारा पोपहरूको डलरमा चलिरहेका छन् । यसकारण ग्यालिलियोले अपराधी जनहत्यारा क्रिश्चियन पोपहरूको अत्याचार देखे भोगेको हुनाले वेर्ठोल्ट ब्रेख्टको नाटकमा आन्द्रेयाले ग्यालिलियोलाई ‘तपाईको वर्तमान सोचअनुसार त्यो सूत्र भ्रम मात्र थियो त रु भनी प्रश्न गर्दा ग्यालिलियो ले ‘सायद त्यस्तै ठान्दा पनि हुन्छ । हाम्रो युग वेश्याको नशामा रूपान्तरण भएको छ । चारैतिर रगतका छिर्का छोपिएका छन् । हुनसक्छ नयाँयुग रगतपच्छे वेश्याहरू जस्तै पो देखिन्छ कि ः तिमी पनि होशियार (पृथ्वी घुमिरहेको छ । पेज नं ५१)
ठीक नेपालमा माक्र्सवादको खोल ओढेका माधव नेपाल, बाबुराम, पद्मरत्न, माओवादी मात्र होइन नाङ्गा साहित्य लेख्ने बिपी कोइरालादेखि एनजीओमा जोडिएको कथित वामपन्थी बुद्धिजीवी, वकिल पत्रकार न्यायाधीश छोराछोरी र आपूm वेश्या बन्दै घर नै वेश्यालयमा परिणत गराएका छन् । ‘धर्म अफिम’ भन्ने माक्र्सको पोप विरुद्धको संघर्षलाई विपरित छोरी श्रीमती वेश्या बनाएर पोपको मिशनसँग जोड्न पुगेका छन् ।
माक्र्सवादको वद्नाम गर्ने खेति चलाएका छन् । नेपाली समाज मात्र होइन विश्वव्यापी रूपमा माक्र्सवादको आवरणमा उपस्थित सांस्कृतिक साम्राज्यवाद र ईसाई वामपन्थी विचार बारेमा गहन विश्लेषण गरिनुपर्ने आवश्यकता रहेको छ । ईसाई वामपन्थीको यस प्रवृत्तिको प्रतिरोध गर्नु र माक्र्सवादको रक्षा गर्नु सच्चा वामपन्थीहरूको अनिवार्य आवश्यकता बन्न पुगेको छ । साम्राज्यवाद र एनजीओ पोषित धार्मिक मठाधीश, बुद्धिजीवी पत्रकारले यी बौद्धिक वेश्याहरूको बारेमा भ्रम सफा गर्नु आवश्यक छ ।
जसरी इजरायली युवा कोकिनको जालमा फसेका छन् । त्यसरी नै एनजीओ पालित वामपन्थी बेश्याहरू फसेका छन् । यो आधुनिक युगको कथित नागरिक समाज पनि हो । सामाजिक सांस्कृतिक सभ्यता र विशेषतालाई नामेट पार्न सांस्कृतिक हत्यालाई प्राथमिकतामा राखेर एनजीओलाई परिचालन गरिएको छ । यसमा ईसाई चर्च र कथित सुसमाचार प्रचारकले भूमिका खेलिरहेका छन् । यसलाई नेपालमा सांस्कृतिक जाती हत्या भन्नुपर्दछ । एनजीओहरू अब ईसाई चर्च कै शैलीमा सैनिकीकरण गरिएका देखिन्छन् ।
हाल ५९ वटा सम्प्रदायले नेपालमा काम गरिरहेका छन् । धेरैलाई चिनिएको छैन । (प्रा। अरुण श्रीवास्तव कबझिलभधक।अयm नेपालमा जाति हत्या) अधिकांश अमेरिकी चर्चका मानिसहरू छन् । जापान, भारत, कोरिया जस्ता मुलुकबाट अन्तर्राष्ट्रिय ईसाई संगठनले नेपाललाई ध्वस्त गर्न बद्नाम इसाई मण्डली बनाइरहेका छन् । यिनीहरूको सुरक्षा शान्ति सेनामा जाने नेपाली सेनाले गरिरहेको छ । यही तत्वले राजा वीरेन्द्रको सेना प्रयोग गरेर हत्या ग¥यो । सैन्य सुरक्षाको बारेमा कोही पनि बोल्दैनन् ।
अर्कोतर्पm रुसमा जासुसी गर्दा लखेटिएको स्कोन, साइबाबा, कृष्णप्रणामी, कविर, वहाई, महर्षि महेश योगी फाउण्डेशन, आर।एस।एस।, जनसंघ, दलाइ लामा बुद्धिष्ट, हिन्दू र बुद्ध आवरणमा तिनै क्रिश्चियन मण्डलीको काम गरिरहेका छन ्। पश्चिमी साम्राज्यवादका लागि नेपालको भूमि रणनीतिक महत्वको छ । एकातर्पm उदाउँदो चीन र अर्कोतर्पm भारतबीच अमेरिकी ९क्रिश्चियन० नेतृत्वको साम्राज्यवादले ध्यान केन्द्रित गरेको छ । जुन समयमा भारतमा भाकपाको नेतृत्वमा तेलंगना विद्रोह उठेको थियो । त्यही समयमा पिसकोर गठबन्धन साथ सक्रिय रह््यो । 9स्रोत एनजीओ एक खतरनाक साम्राज्यवादी जालो, प्रा। शुपेश कुमार सिंह प्रकाशक भिजन बुक्स पब्लिकेशन)
भारतमा जयप्रकाश नारायण, नेपालका डा। डिल्लीरमण रेग्मी, बीपी कोइराला जसले सन् १९६४ मा नागाल्याण्ड पिसमिशन चलाए । जसको माध्यमबाट सिआईएले अप्रेशन ब्रह्मपुत्र चलायो । नेपालमा बदनाम खम्पा विद्रोह जसलाई राजा वीरेन्द्रले किनारा लगाइदिए ।त्यसपछि पञ्चायतभित्रका ईसाई पश्चिमाले डा। तुसली गिरी (पिटर गिरी) मोहनविक्रमको नेतृत्वमा नेकपा (चौम) र सिपी मैनालीको नेतृत्वमा नेकपा (माले) गठन गराए र मालेभित्र पद्मरत्न तुलाधर, माधव नेपाल, झलनाथ खनाल र सुवास नेम्वाङ, सुरेन्द्र पाण्डे जस्ता क्रिश्चियन सिआइए ऐजेन्टहरू फिट गरिए ।
त्यसपछि पश्चिमाहरूले जातिवादी संगठनमा लगानी बढाए । जुन कुरा सिआइएका पुर्वअधिकारी जोन केनेथ न्याउसले आफ्नो पुस्तक अर्फान्स अफ द कोल्डवारमा सार्वजनिक गरेका छन् । मदन भण्डारीको हत्या गर्दै सीपी मैनालीलाई प्रयोग गर्न नसकेपछि किनारा लगाए ।
हुन त यस्तो षड्यन्त्रमा कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल नै चुकेका छन् । पुष्पलाल रअको एजेण्ट नै भएको कुरा विपी कोइरालाले राजा राष्ट्रियता राजनीति भन्ने पुस्तकमा उल्लेख गरेका छन् ।
उनी ‘पृथ्वीनारायण शाहमाथि आक्रमण गर्दै लेख्दछन्’ मल्ल वंशको समयमा धेरै नै सामान्ती शासकहरू थिए । तर सन् १७७९ मा पृथ्वीनारायण शाहले नेपालमा एउटै सामान्तवादी, अत्याचारी राज्यसत्ता कायम गरे । ९स्रोतः पुष्पलाल छानिएका रचना भाग १ पेज नं. ३७ प्रकाशक पुष्पलाल स्मृति प्रतिष्ठान काठमाडौ । विस्मार्कले गरेको जर्मन एकीकरणलाई महान दार्शनिक कार्लकाक्र्स ले सम्मान गरेका छन् । तर माक्र्सवादको खोल ओढेका पुष्पलाल नेपाल एकीकरण माथि क्यापुुचिन पादरीकै शैली पछ्याउँदै हमला गरेका छन् । माधव नेपालहरूको केन्द्रका मानिस यही प्रवृत्तिका अनुचर हुन् ।
पुष्पलालको दृष्टिकोण माक्र्सवाद र राष्ट्रवाद विरोधी र डिल्लीरमण रेग्मीका बिचारसंग प्रभावित छ । डा। रेग्मीको कार्यालय सचिव पुष्पलाललाई डा। केशरजंग रायमाझीले माक्र्सवाद अध्यन मण्डलमा लगेर जोडेका थिए । तर उनले डा। रायमाझी सहितका साथीसँग बेइमानी गर्दै ३ जना राणाका सिआइडी जोडेर पार्टी घोषणा गरेर संस्थापक वनेको कुरा कटु इतिहास हो । जबकी २००३ सालमा विराटनगर मजदुर आन्दोलनको नेतृत्व मनमोहन अधिकारीले गरेका छन् । यस कारण नेकपाको संस्थापक पुष्पलाल होइनन् । उनलाई रअको योजनामा संस्थापक बनाईएको हो । भारतीय खुफिया ऐजेन्सी ‘रअ’ले पूर्वी पाकिस्तान टुव्रmयाएर बंगलादेश बनाउन मद्दत ग¥यो, पुष्पलालले त्यसलाई समर्थन गरे ।
इतिहासका यी तथ्यले प्रमाणित गर्दछ र तथ्य नै बोल्दछ उनी को हुन् रु कुन स्तरको बौद्धिक दिवालियापन थियो । यसकारण पश्चिम बंगालका ज्योति बसुबाहेक अन्तर्राष्ट्रिय स्तरमा पुष्पलाललाई कुनै पनि कम्युनिष्ट राष्ट्र र नेताहरूले पत्याएनन् । जबकी त्यति बेला चीनमा माओ कै सत्ता थियो । रअको जासुस रहेको हुनाले माओले उनलाई कहिल्यै पनि पत्याएनन् । अहिले व्रिmश्चियन मेशिनरीको बफादारी गर्दै आफ्नै आमाबाबुको क्रिया नगर्ने माधवकुमार नेपालले पुष्पलाल प्रतिष्ठानमार्फत र मुक्तिनाथ अधिकारी, नारायणप्रसाद पोख्रेलको हत्या गर्न क्रिश्चिययन् रणनीतिमै निर्देशन दिने डा।बाबुराम जसको नेतृत्व एमालेभित्र माधवकुमार नेपाल, सुवास नेम्वाङ्ग, अग्नि खरेल, प्रदीप नेपाल, धनश्याम भुषालले गरिरहेका छन् ।
पुष्पलालको आवरणमा क्रिश्चियन लगानीमा यही तत्वले लोककृष्ण भट्टराइलाई अगाडि सार्दै पशुपति उखेल्नु पर्दछ भन्ने बी।पी।, नास्तिक पुष्पलाल, क्राइष्ट, मोहमद शिवका चेला भन्दै ईसाई रणनीति रक्षा गर्न आइपुगेका छन् । जस्तो एफ।ई।एस। (जर्मन), कोरिटास क्याथोलिक शीर्ष संस्था (युरोपियन), डेनिस ईन्टरनेशनल डेभलपमेन्ट एजेन्सी (डेनिडा) डेनर्माक, क्यानेडियन इन्टरनेशनल डेभलपमेन्ट (सिडा), वाम इन्टरनेशनल फ्रान्स, एक्सनएड (बेलायत), सिडा (स्विजरल्याण्ड) यू।एस।एड। (अमेरिका), आई।सी।सी।ओ (क्यानडा), पिसकर्पोरेशन (अमेरिका), कोरिटास क्याथोलिक शीर्ष संस्था (युरोपियन युनियन), डी।एफ।आई।डी।, रोजा लक्जेम्वर्ग फाउण्डेशन (जर्मनी), शीर्षसंस्था (युरोपियन युनियन), समता फाउण्डेशन, प्रगतिशील रूपान्तरण फाउण्डेशन, मधेश फाउण्डेशन, अन्र्तपार्टी युवा सञ्जाल, अन्र्तपार्टी महिला सञ्जाल (अमेरिका)। लुथरन वल्र्ड रिलिफ चर्च, जर्मन सोसल सर्भिस सोसाइटी (आई।जी।एस।एस), क्रिश्चियन चिल्ड्रेन फण्ड (वेलायत), व्रिmश्चियन एड (अमेरिका) इकोइन्टरनेशनल को आर्डिनेशन अफ चर्च अर्गनाइजेशन (हल्याण्ड), नोराड (नर्वे) नेपाल मानवअधिकार संगठन, मानवअधिकार तथा शान्ति समाज, इन्सेक, एम्नेष्टी इन्टरनेशनल, मानवअधिकार सरोकार केन्द्र, महिला हिंसाविरुद्ध अन्तर्धार्मिक राष्ट्रिय सञ्जाल जस्ता यी पश्चिमा एनजीओमा माक्र्सवादको खोलओढेका वामपन्थीहरू छन् भने यसमा कांग्रेस पनि जोडिएका छन् ।
यिनीहरूले महान वैज्ञानिक ग्यालिलियोले भविष्यवाणी गरेजस्तै छोराछोरी, श्रीमती सबै वेश्या बनाएर पश्चिमा साम्राज्यवादलाई सुम्पेका छन् । भारतमार्पmत पनि एनजीओ परिचालित छन् । जस्तो फोर्ड फाउण्डेशन, राकफेलर फाउण्डेशन, प्लान इन्टरनेशनल, क्रिश्चियन एडफर शोसलएक्सन ९कासा० भारतमार्पmत सञ्चालित रहेका छन् । एनजीओमा छोराछोरी, श्रीमती बिक्री गरेर प्रगतिशील लेखक दावी गर्नेहरूले संस्कृतलाई मातृभाषा नेपालीलाई खस भाषा भन्दै आक्रमण मात्र गरेका छैनन् । यिनीहर बादरको शैलीमा नेपालको भाषा सस्कृति समाप्त गर्न उद्दत छन् । बाइबलमा लेखिएको छ । ‘त्यतिबेला सम्पूर्ण पृथ्वीमा एउटै बोली र एउटै भाषा थियो ।
तब तिनीहरूले भने ‘लौ हामी आफ्ना निम्ति एउटा शहर र टुप्पा स्वर्गसम्म भएको धरहरा बनाएर नाम राखौं अन्यथा हामीलाई पृथ्वीभरि छरिनुपर्नेछ । धरहरा हेर्न प्रभु येशु ओर्लनुभयो । अनि प्रभुले भन्नुभयो ‘ती सबैको एउटै भाषा भएको जाति छ । लौ तल गई तिनीहरूको भाषामा खलल पारिदेउ तिनीहरूले एकअर्काको बोली नबुझून् । प्रभुले त्यहीबाट तिनीहरूलाई तितरवितर पारिदिनुभयो । वेश्या कथित वामपन्थी भाषा माफिया हो एक पटक बाइबलको यो कथन हेर त । स्रोतः तौरेत उत्पत्तिको पुस्तक पर्व ११ (आ। १,४८) ।
हत्यारा माओवादी संस्कृतको विरोध गर्ने र नेपाली भाषा माथि आक्रमण गर्नेहरू जसको ग्यालिलियोले भने जस्तै वेश्याहरू हुन् । यो ईसाईहरूको बाइबलकै नीति हो । बाइबल साम्राज्यवाद विरुद्ध पोपलिलासँग संघर्ष गरेको माक्र्सवादलाई माक्र्सवादको आवरणमा नेपाल भारत लगायत चीनमा पनि आक्रमण गरिरहेका छन् । तर चीनले यो षड्यन्त्र बुझेर ईसाई विरुद्ध कन्फ्यूसियस आफ्नो प्राचीन संस्कृतिको संरक्षण र विस्तारमा केन्द्रित नीति तय गरिसकेको छ । नेपालमा पनि कन्फ्यूसियस‘‘। केन्द्र स्थापना गरेको छ । त्यो नीति दक्षिण एशिया र विश्वभरका साम्राज्यवाद विरोधीहरूका लागि प्रेरणा हो ।
धर्मनिरपेक्षता, राज्यलाई धर्मबाट अलग, धार्मिक स्वतन्त्रता सहितको हिन्दू राष्ट्र, माक्र्सले धर्मअफिम भने, कम्युनिष्टले धर्म मान्नु हुँदैन, धर्म मान्ने कम्युनिष्ट हुन सक्दैन, यी एजेण्डा क्रिश्चियन, वाम र दक्षिणपन्थीहरूले गरिरहेका छन् । यसको झण्डाफोर गर्दै वैदिक साम्यवादी नीतिको रक्षा विस्तार र संघर्ष माक्र्सवादसँगै जोडेर गर्नुपर्दछ । यही नै अहिलेको नेपाल र दक्षिण एशियाको मात्र होइन विश्वव्यापी आवश्यकता पनि हो ।
तत्कालीन माले वर्तमान एमाले भित्रका तिन समूह
तत्कालीन माले भित्र तीन समूह थिए ।
१. पञ्चायत कालमा जेलमा बसेकाहरू
२. बाहिर भूमिगत नाममा खुल्ला
३. जनपक्षिय उमेद्वारको नाममा पञ्चायतमा भाग लिने
आश्चर्य जनक कुरा के थियो भने एउटै पार्टी भित्र कोही जेलमा कोही पञ्चायत कै चुनावी उमेद्वार र विजयी रा।प।स। कोही जेलमा । लामो समय जेलमा बस्नेहरूमा मोहन चन्द्र अधिकारी, राधा कृष्ण मैनाली, केपि ओली लगायत थिए । रा.प.स. मा पद्मरत्न तुलाधर, सोमनाथ प्यासिव जागृत प्रसाद भेटवाल, दोण प्रसाद आचार्य बिमल राज श्रेष्ठहरू थिए । यीनीहरूको केन्द्र क्रिश्चियनहरूको भ्याटिकन थियो । पदमरत्नतुलाधर र माधव नेपाल भ्याटिकनका बामपादरी थिए । सबैलाई चेतना भया ।
प्रस्तुत विचारहरु लेखकका निजी विचार हुन्
‘ओलीकै कारण फागुन २१ मा निर्वाचन नहुन सक्छ’
पूर्वमन्त्री एवं नेता घनश्याम भुसालले आगामी निर्वाचनका लागि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली एकमात्र वाधक रहेको टिप्पणी गरेका छन् । उनले अन्तरिम सरकारले घोषणा गरेको प्रतिनिधि सभा निर्वाचन अन्य...
‘म खुल्ला किताब हुँ, खड्का ल्याण्डसँग मेरो कुनै स्वामित्व छैन’
स्वामित्व नरहेको दाबी गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत विज्ञप्ति राख्दै भने, ‘खड्का ल्याण्डसँग मेरो कुनै स्वामित्व छैन। सत्य र तथ्य समाचार प्रकाशित गर्न सबैमा अनुरोध गर्दछु।’ उनले आफू हरेक कुरामा...
रक्सिको तालमा एमाले-काँग्रेशका सासंदले रास्वपा नेताहरुलाइ देशनिकाला गर्नुपर्छ भनेपछि…
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद विनिता कठायतले प्रतिनिधि सभा समितिको बैठकमा आक्रोशपूर्ण रूपमा सत्तारूढ दलका सांसदहरूलाई चेतावनी दिएकी छन्। दाङ र प्यूठानका गुठी पीडित किसानहरूको विषयमा आयोजित कार्यक्रममा...
आगामी स्थानीय निर्वाचनमा माओवादीले २५० पालिका जितेर पहिलो पार्टी बन्छ :प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी स्थानीय तहको निर्वाचनमा कम्तीमा २५० पालिका जितेर माओवादी केन्द्रलाई पहिलो पार्टी बनाउने दाबी गरेका छन्। मोरङको ग्रामथानमा आयोजित कार्यक्रममा उनले २०७९ मा...
केपी ओली माथी चौतर्फी प्रहार र षड्यन्त्रको नाबिलेली , एमालेका दशौँ लाख कार्यकर्ता प्रतिवादमा उत्रने बेला आयो !
देशव्यापी एमालेको संगठन छ, बौद्धिक जमातको लावालस्कर छ, झापा बिद्रोह देखि दशौ राष्ट्रिय माहाधिवेशन सम्म आइपुग्दा समयको माग सँगै देशिय बिशिष्टता अनुरुप मार्क्सवादी सिर्जनात्मक प्रयोगमा जनताको बहुदलिय जनवाद र...
‘अब पनि सुध्रिन नसके माओवादी समाप्त हुन्छ’
नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य सुदन किरातीले अब पनि माओबादि केन्द्र सुध्रिन नसके माओवादीको युग समाप्त हुने बातएका छन् । उनले भने ‘जनताको समस्या र पार्टीको पुनरुत्थानको बाटोमा हामी...
रास्वपालाई प्रश्न :’गोजीमा बोकेको राजीनामा खोइ ?’
नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीको गोजीमा भएको राजीनामा कहाँ पुग्यो भनी प्रश्न गरेका छन् । सोमवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै प्रमुख सचेतक...
निशा डाँगिमात्रै मुकुल ढकालको पक्षमा
राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकाललाई निलम्बन गर्ने निर्णय गरेको छ । जसमा केन्द्रीय सदस्य तथा सांसद निशा डाँगीले असहमति जनाएकी छन् । बुधवार मध्यरातसम्म बसेको केन्द्रीय...
“मेरो सपना पूरा नभए पनि देशको सपना पूरा भएको छ”
नेपाल क्रिकट टिमका पुर्बकप्तान सन्दिप लामिछानेले निराशजनक स्टाटस लेखेका छन् । । आज एक स्टाटस लेख्दै उनले आफ्नो सपना अधुरो रहनसक्ने संकेत गरेका हुन् । उनले लेखेका छन्, ‘इमान्दारितापूर्वक भन्छन्,...
सरकारको काम किराना पसले जस्तो भएको रबिन्द्र मिश्रको दाबि
राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय उपाध्यक्ष रवीन्द्र मिश्रले देश किराना पसल जस्ता भएको बताएका छन् । पार्टी प्रशिक्षणका लागी उदयपुर पुगेका उपाध्यक्ष मिश्रले पार्टी कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बर्तमान सरकारको...
केपी ओली र महेश बस्नेतलाई प्रहार गरेर एमाले कमजोर बनाउने षड्यन्त्रको चिरफार, यसकारण जरुरी छ प्रतिरोध !
पछिल्लो समय जनताको लोकप्रिय पार्टी नेकपा एमालेलाई कसरी बदनाम गर्न सकिन्छ र कसरी कमजोर बनाउँन सकिन्छ भनेर अनेक खाले तिकडम र षड्यन्त्रका तानाबानाहरु बुनिँदै गएको छ । अनेक...
२५ प्रतिशत घरपरिवार बैंकको ऋणी
गाउँघरमा अवसर नभएपछि बसाइँसराइ गरिँदा र हुनेखानेले बिनाप्रयोजन घर बनाउँदा नेपालका ४ लाख ७२ हजारवटा घर उपयोगविहीन अवस्थामा रहेका छन् । नेपालमा रहेका कुल ७५ लाख ५२ हजार ६६ वटा...
इरानविरुद्ध नेपाल २७४ रनले विजयी
एसीसी यू १९ प्रिमियर कप अन्तरगत नेपालले इरानलाई २७४ रनले पराजित गरेको छ । मलेसियामा सम्पन्न खेलमा ३५४ रनको लक्ष्य पच्छ्याएको इरान ७९ रनमा अलआउट भयो । नेपालका लागि सुवास भण्डारी...
मुद्दा दोहोऱ्याइ हेर्ने अनुमति प्राप्त गरेपछि फैसला कार्यान्वयन नहुने
मुद्दा दोहोऱ्याइ हेर्ने अनुमति प्राप्त गरेपछि फैसला कार्यान्वयनका क्रममा कुनै पनि व्यक्तिलाई पक्राउ गर्न नमिल्ने सर्वोच्च अदालतले व्याख्या गरेको छ । मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १३७ ९२० बमोजिमको...
‘सरकारको विश्वास ९९ प्रतिशतबाट ५३ मा झर्यो’
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता केपी शर्मा ओलीले सदनमा सरकारको विश्वास घटेको बताएका छन् । प्रतिनिधिसभामा मत विभाजनमार्फत बजेट पारित गरेपछि संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सरकारको विश्वास...
राष्ट्रपति र सभामुखमा सबै दलहरूमा समझदारी चाहन्छौँ :काँग्रेश
नेपाली कांग्रेसका प्रवक्ता प्रकाश शरण महतले राष्ट्रपति र सभामुखमा सबै दलहरूमा समझदारी चाहेको बताएका छन्।सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकपछि आफूहरू प्रमुख प्रतिपक्ष दल भएपनि समझदारीबाट...
नागरिकता विधेयकको सन्दर्भमा सम्माननीय राष्ट्रपतिज्यू समक्ष चढाएको खुला समावेदन !
नागरिकता विधेयकको सन्दर्भमा सम्माननीय राष्ट्रपतिज्यू समक्ष चढाएको खुला समावेदन – एस. के. तिमिल्सिना सम्माननीय राष्ट्रपतिज्यू, राष्ट्रपतिको कार्यालय, सितल निवास, काठमाडौं । नेपाल नागरिकता ऐन, २०६३ लाई पहिलो संशोधन गर्ने विधेयक २०७९ प्रतिनिधि सभा र...
गोविन्दराज जोशी र खुमबहादुर खड्काको राजनिती समाप्त गर्न गिरिजा कति सम्म गरेका थिए बाहिरियो नालिबेली !
– अर्जुन ज्ञवाली २०६२/०६३ को आन्दोलनपछि सबै राजनीतिक मुद्दा फिर्ता गर्ने निर्णय भयो । माओवादी आतङ्ककारीहरूका मुद्दा फिर्ता भए । गिरिजाको आफ्नै मुद्दा पनि फिर्ता गराए । त्यो अवस्थामा खुमबहादुर...
नेपालमा नागरिकताको व्यापार !
१. विषय प्रवेश नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न प्रतिनिधि सभामा तीन वर्ष ११ महिना दुई दिनसम्म बिचाराधीन विधेयक सरकारले वापस लिएको छ । २०७९ साल असार २४ गते...
नागरिकताको सन्दर्भमा संघिय संंसदका सबै सदस्यहरुलाई खुला पत्र !
– एस. के. तिमिल्सिना माननीय सदस्यहरु, नेपालमा नागरिकता किन विवादित विषय बनिरहेको छ भन्ने बारेमा कानून निर्माताहरुको ध्यानाकर्षण गराउँदै समाधानका उपायहरु सुझाउन चाहन्छु ।राज्य निर्माणका लागि जमिन (भू–भाग) र जनसङ्ख्या दुई...