लेखक अर्जुन ज्ञवाली
सधैं नक्कली कुरा गरेर र झूठ बोलेर जनतालाई दिग्भ्रमित बनाउँदै आइरहेका विपक्षी गठबन्धनका नेताहरु हामीलाई सबै उस्तै हुन् भनेर नभनिदिनुस् ओलीभन्दा हामी फरक हौं भन्दै हारगुहार गरिरहेका छन् । पार्टी र गुटका झोला बोक्ने कार्यकर्ताहरुबाहेक साधारण जनतालाई विपक्षी गठबन्धनप्रति कुनै पनि आकर्षण छैन ।
यो त कागले कान लग्यो भन्ने हल्ला चलाएर कुखुरा चोर्ने छट्टु स्यालले मलाई चोर नभनिदिनुस् भने जस्तै हो । ओलीका विरुद्ध एजेन्डासहित संघर्ष गर्नु पर्दछ । तर, एजेन्डा पश्चिमा र क्रिश्चियनहरुको बोकेर देशमा हजारौं हजारको हत्या, लाखौं अंगभंग र घरवारविहीन बनाएका जनअपराधीहरुले २०४८ सालदेखिनै देशका राष्ट्रिय उद्योगधन्दा बिक्री गर्दै र राष्ट्रघात गर्दै आइरहेका छन् । कुनै समय टाउकाको मूल्य ५० लाख तोक्ने शेरबहादुरदेखि ५० लाखे टाउको भएका प्रचण्ड–बाबुरामको गठबन्धन ओलीका अगाडि किन यति निरिह छ रु
शेरबहादुर देउवा
पञ्चायतमा प्रवेश गर्न थालेपछि कृष्णप्रसाद भट्टराईले बेलायत पढ्न पठाइदिएका देउवा २०४६ सालपछि नेपाल आए । एमालेका तत्कालिन महासचिव मदन भण्डारीको हत्या हुँदा गिरिजाको सरकारमा उनी गृहमन्त्री थिए । मदन हत्यामा गृहमन्त्रीको नसो कहीं न कहीं जोडिएको कुरा लुकेकेका कुरा होइन । ततपश्चात् सीआइए मिसनअन्तर्गत नेपालका लागि तत्कालिन अमेरिकी रादजूत जुलिया चाङ ब्लकले आरजु राणालाई विवाह गराइदिए ।
यो विवाह रोक्न कृष्णप्रसाद भट्टराईले खोजेका थिए तर उनी असफल भए । संसदीय व्यवस्था बदनाम गर्न पजेरो, प्राडो भिœयाउनेदेखि हरेक राष्ट्रघातको अगुवाई देउवाबाट हुँदै आइरहेको छ । वि।सं। २०५३ सालमा गरिएको राष्ट्रघाती महाकाली सन्धिदेखि पछिल्लो चरणमा एमसीसीसम्म राष्ट्रघात गर्न अग्रसर देउवा राजनीतिक रुपमा बदनाम र चरित्र नभएका देशद्रोही पात्र हुन् । उनलाई कुनै समय प्रजातन्त्र दरबारमा बुझाएको आरोप पनि छ ।
बाबुराम भट्टराई
नेपाल मानवअधिकार संगठनका अध्यक्ष सिआए एजेन्ट स्व। ऋषिकेश शाहले रअ र सिआइएसँग सम्बन्ध बनाइदिएका बाबुरामलाई रअको एजेन्ट नै भएको आरोप उनका सहकर्मीहरुले लगाउने गरेका छन् । पछिल्लो अन्तर्वार्तामा सीपी गजुरेलले भारतमा मोहन वैद्यसहित आफूहरुलाई रअको डिजाइनमा प्रचण्ड र बाबुरामले गिरफ्तार गराएको कुरा व्यक्त गरेका छन् ।
क्रिश्चियन मिसनअनुसार माओवादको व्यानरमा नेपालका मठ मन्दिर भत्काउन र धर्म गुरुहरुको हत्या गर्न परिचालित बाबुराम गण्डक इञ्चार्ज हुँदा उनको निर्देशनमा छुवाछुतविरुद्ध अभियान चलाएपछि वाचन शिरोमणि नारायणप्रसाद पोखरेलको हत्या गरिएको थियो । यसैगरी संस्कृत पढाउने गुरु मुक्तिनाथ अधिकारीलाई उनकै विश्वासपात्र देवेन्द्र पौडेलले पढाइरहेको समयमा कक्षाबाट थुतेर लगी निर्ममतापूर्वक हत्या गरेका थिए । अहिले इसाई मिसनअनुसार दलित, मधेशी ब्यानरमा देशमा जातीय र साम्प्रदायिक हिंसा मच्चाउन उद्दत रहेका छन् ।
मोहन विक्रम सिंह
प्यूठानका शामन्त खिमविक्रम सिंहका छोरा मोहन विक्रम सिंह घर्ती कम्युनिष्ट व्यानरमा रअ र भारतको काम गरेको कुरा बीपी कोइरालाले राजा, राष्ट्रियता र राजनीति पुस्तकमा व्यक्त गरेका छन् । कम्युनिष्ट व्यानरमा सीआइएले स्थापना गरेको रिमका संस्थापक सदस्य पनि हुन् । २०४८ सालमा कम्युनिष्टको बहुमत आउने भएपछि रअको सल्लाहमा चुनाव बहिष्कार गरेर काँग्रेसलाई बहुमत ल्याउन सघाएका थिए ।
२०३६ सालको जनमत संग्रह भारतको निर्देशनमा बहिष्कार गरेर पञ्चायतलाई सहयोग गरेका सिंहले बहुदलको प्रचारमा गोर्खामा जाँदा केशरजंग रायमाझी र कृष्णप्रसाद भण्डारीमाथि उनको विद्यार्थी संगठनका नेता बाबुराम भट्टराई र बाचास्पती देवकोटाको नेतृत्वमा हत्या गर्ने गरी आक्रमण गर्न लगाएका थिए । जुन कुरा रेकर्डमा छ । तर हत्या योजना असफल भएको थियो । विद्या ढकाल (जलजला) को रहस्यमय हत्या या मृत्युपछि उनको पोष्टमार्टम गरियो ।
पोष्टमार्टम गर्दा जलजलाको पेटमा बच्चा देखियो । पार्टी बैठकमा तत्कालिन चौमका महामन्त्री मोहनविक्रम सिंहको अवैध सम्बन्धबाट बच्चा रहेको भन्दै ऋषि देवकोटा (आजाद) ले पार्टी बैठकमा मोहन विक्रमलाई कारबाही गर्नुपर्ने र फाँसी दिनुपर्ने आवाज उठाएपछि ऋषि देवकोटाको षड्यन्त्रपूर्वक हत्या गरियो ।
उपेन्द्र यादव
मधेशी जनअधिकार फोरम नामक पश्चिमी एनजीओ चलाएका उपेन्द्र यादव कुनै समय मोहनविक्रमलाई जस्तै भारत र रअले संरक्षण दिएका पुष्पलालका चेला हुन् । तक्षशिला, नालन्दा, बनारस वैदिक दर्शनका शैक्षिक केन्द्र हुन् । बेलायतबाट एमबीबीएस गरेका डा। शिवनाथ डोग्रा (खप्तडस्वामी)ले आफ्नो सम्पूर्ण पेशा त्यागेर बनारसको क्विन्स कलेजमा आएर १२ वर्ष संस्कृत अध्ययन गरी साधनामा लाग्नुभएको थियो । तर त्यही बनारसमा बसेर पुष्पलालले हामी बाँदरका सन्तान र पुर्खा हौं भन्न सिकाए ।
यो कुरा उनको पुस्तकमा छ । यही बाँदर स्कुलिङबाट आएका उपेन्द्र यादव केही समय माओवादीमा रहेर क्षेत्रीय र साम्प्रदायिक हिंसा भड्काउन मधेशी जनअधिकार फोरम एनजीओलाई पार्टी दर्ता गरेर मैदानमा उत्रिए । लहानमा ४ वर्षीया निर्दोष बालकको हत्या गर्नेदेखि रौतहटमा सयौं मओवादीहरुको नरसंहारको जिम्मा लिने रक्त पिपासु अपराधी हुन् ।
मावधकुमार नेपाल
वर्तमान भारतको बिहारस्थित सितामढीमा जन्मिएका माधवकुमार नेपाल रअका भित्रिया पात्र हुन् । उनले २०४५ सालमै तत्कालिन मालेको ललितपुरको च्यासलमा बसेको बैठकमा भारतले हतियार दिन्छ, राजा फाल्न लागौं भन्ने प्रस्ताव ल्याएका थिए । मदन भण्डारी र सीपी मैनालीले त्यो एजेन्डालाई प्रवेशै गर्न दिएनन् ।
मदन हत्यापछि रअकै डिजाइनमा उनलाई एमालेको महासचिव बनाइयो । राष्ट्रघाती महाकाली सन्धिदेखि बदनाम इसाइ मण्डलीको होली वाइन कार्यक्रममार्फत् बदनाम नेपाल पश्चिमाका पनि कारिन्दा हुन् भन्ने कुरा आफंैले पुष्टि गरेका छन् । कुनै समय आमाको क्रिया नगरी दरबारमा प्रधानमन्त्रीको निवेदन हाल्न पुगेका नेपाल केपी ओली र मोहनचन्द्र अधिकारीलाई सुराकी गरेर पञ्चायतमा जेल हालेको आरोप पनि छ ।
माधव नेपालको सल्लाहअनुसार भारतबाट केपी ओलीले मोहनचन्द्र अधिकारीलाई फिर्ता ल्याई रौतहटमा पार्टी कामको सम्पर्कमा जाँदा मोहनचन्द्र अधिकारी र केपी ओली दुवै जना २०३० साल असोज २२ गते गौरबाट पक्राउ परेका थिए । माधव नेपाललाई भेट्नासाथ पक्राउ पर्नुलाई रहस्यमय रुपमा हेरिएको छ । उनका बुबा मंगलप्रसाद नेपाल राणाहरुका कारिन्दा थिए । यहाँसम्मकी नेपालका कम्युनिष्टहरुलाई दामोदर समशेरले पालेका हुन् भन्ने गर्दछन् । दामोदर समशेरको मृत्यु भएपछि उनको क्रिया नेपालका बाबु मंगलप्रसाद नेपालले गरेका थिए ।
पुष्पकमल दाहाल
अमेरिकनहरुले लगानी लगाएको राप्ति प्रोजेक्टमा कुनै समय जागिर खाएका प्रचण्ड मोहन वैद्यको क्रिश्चियन पार्टी मटो मशालबाट एकताकेन्द्र हँदै माओवादी हिंसाको नेतृत्व गरे । पछिल्लो चरणमा उनले आफूलाई सच्याउँदै चीनसँग समदुरी सम्बन्धको विकासमा महत्वपूर्ण भूमिका निभाएपछि उनलाई पुष्पकमल दाहालबाट प्रचण्ड बनाउने शक्ति केन्द्रले घेराबन्दीमा पार्दै लगे ।
आफ्नो वरिपरिको घेराबन्दी चिर्न र चिन्न नसक्नु उनको सबैभन्दा ठूलो कमजोरी थियो । चीनसँग सम्झौता गर्न थालेपछि प्रायोजित रुपमा कटवाल प्रकरण खडा गरियो । जसमा उनलाई बाबुराम र बादलले फसाए । अहिले बाबुराम उपेन्द्र यादवसँग छन् भने बादल केपी ओलीसँग । एमालेसँग पार्टी एकीकरण गरेपछि कुनै समय रअका विश्वासपात्र माधव नेपाल र क्रिश्चियन र होली वाइनबाट बदनाम माधव नेपाल बोकेर नेकपामा गणितका खेल खेल्न खोज्नु उनको आत्मघाती कदम थियो । जसको परिणाम नै बर्तमान अवस्था हो ।
उनी कहिले दरबार, कहिले भारत, कहिले चीन, कहिले पश्चिमा सबैले प्रयोग गरेका र कसैले पनि भरपर्दो रुपमा विश्वास गर्न नसक्ने अस्थिर पात्र हुन् ।
कथित नागरिक अभियन्ताहरु
सबैभन्दा धेरै एनजीओ र आइएनजीओ नेकपा एमालेमा छन् । तिनै पश्चिमी एनजीओसँग जोडिएका कथित नागरिक अभियन्ता र पत्रकारहरुको ओली विरुद्धको अभियान जनताले पत्याउन छाड्नुको कारण यी सबैको केन्द्र एउटै हो र उस्तै हुन् । यसकारण विपक्षी गठबन्धनले सबै उस्तै होइनन् हामी फरक हौं भनेर देखाउने कुनै पनि एजेन्डा छैन ।
हामी ओलीभन्दा फरक हौं, प्रगतिशिल हौं, इसाइका मतियार हौं, अझै पनि बन्न तयार छौं, धर्म निरपेक्षता संकटमा प¥यो, देश चिरा पारिएको संघीयता संकटमा प¥यो, लौन हामी ओलीजस्ता होइनौं भनेर गुहार मागिररहेका छन् । हो, ओलीसँगको संघर्ष पेचिलो बनेको छ । तर, ओलीसँगको संघर्ष एजेन्डाबिना हुँदैन र हुन सक्दैन ।
ओलीको विकल्प खोज्नेहरुसँग एजेन्डा खै रु यसकारण यिनीहरुको नसा बुझेका ओलीले बिरालोले मुसो खेलाएजस्तो खेलाइरहेका मात्र छैनन् दिर्घकालीन योजनाका साथ विपक्षी गठबन्धनको राजनीति नै मटियामेट बनादिने रणनीतिका साथ पाइला चालेका छन् । सबैलाई चेतना भया । साभार ताजा खबर साप्ताहिक (प्रस्तुत टिप्पणि लेखकका नीजि विचार हुन्)
‘ओलीकै कारण फागुन २१ मा निर्वाचन नहुन सक्छ’
पूर्वमन्त्री एवं नेता घनश्याम भुसालले आगामी निर्वाचनका लागि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली एकमात्र वाधक रहेको टिप्पणी गरेका छन् । उनले अन्तरिम सरकारले घोषणा गरेको प्रतिनिधि सभा निर्वाचन अन्य...
‘म खुल्ला किताब हुँ, खड्का ल्याण्डसँग मेरो कुनै स्वामित्व छैन’
स्वामित्व नरहेको दाबी गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत विज्ञप्ति राख्दै भने, ‘खड्का ल्याण्डसँग मेरो कुनै स्वामित्व छैन। सत्य र तथ्य समाचार प्रकाशित गर्न सबैमा अनुरोध गर्दछु।’ उनले आफू हरेक कुरामा...
रक्सिको तालमा एमाले-काँग्रेशका सासंदले रास्वपा नेताहरुलाइ देशनिकाला गर्नुपर्छ भनेपछि…
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद विनिता कठायतले प्रतिनिधि सभा समितिको बैठकमा आक्रोशपूर्ण रूपमा सत्तारूढ दलका सांसदहरूलाई चेतावनी दिएकी छन्। दाङ र प्यूठानका गुठी पीडित किसानहरूको विषयमा आयोजित कार्यक्रममा...
आगामी स्थानीय निर्वाचनमा माओवादीले २५० पालिका जितेर पहिलो पार्टी बन्छ :प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी स्थानीय तहको निर्वाचनमा कम्तीमा २५० पालिका जितेर माओवादी केन्द्रलाई पहिलो पार्टी बनाउने दाबी गरेका छन्। मोरङको ग्रामथानमा आयोजित कार्यक्रममा उनले २०७९ मा...
केपी ओली माथी चौतर्फी प्रहार र षड्यन्त्रको नाबिलेली , एमालेका दशौँ लाख कार्यकर्ता प्रतिवादमा उत्रने बेला आयो !
देशव्यापी एमालेको संगठन छ, बौद्धिक जमातको लावालस्कर छ, झापा बिद्रोह देखि दशौ राष्ट्रिय माहाधिवेशन सम्म आइपुग्दा समयको माग सँगै देशिय बिशिष्टता अनुरुप मार्क्सवादी सिर्जनात्मक प्रयोगमा जनताको बहुदलिय जनवाद र...
‘अब पनि सुध्रिन नसके माओवादी समाप्त हुन्छ’
नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य सुदन किरातीले अब पनि माओबादि केन्द्र सुध्रिन नसके माओवादीको युग समाप्त हुने बातएका छन् । उनले भने ‘जनताको समस्या र पार्टीको पुनरुत्थानको बाटोमा हामी...
रास्वपालाई प्रश्न :’गोजीमा बोकेको राजीनामा खोइ ?’
नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीको गोजीमा भएको राजीनामा कहाँ पुग्यो भनी प्रश्न गरेका छन् । सोमवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै प्रमुख सचेतक...
निशा डाँगिमात्रै मुकुल ढकालको पक्षमा
राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकाललाई निलम्बन गर्ने निर्णय गरेको छ । जसमा केन्द्रीय सदस्य तथा सांसद निशा डाँगीले असहमति जनाएकी छन् । बुधवार मध्यरातसम्म बसेको केन्द्रीय...
“मेरो सपना पूरा नभए पनि देशको सपना पूरा भएको छ”
नेपाल क्रिकट टिमका पुर्बकप्तान सन्दिप लामिछानेले निराशजनक स्टाटस लेखेका छन् । । आज एक स्टाटस लेख्दै उनले आफ्नो सपना अधुरो रहनसक्ने संकेत गरेका हुन् । उनले लेखेका छन्, ‘इमान्दारितापूर्वक भन्छन्,...
सरकारको काम किराना पसले जस्तो भएको रबिन्द्र मिश्रको दाबि
राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय उपाध्यक्ष रवीन्द्र मिश्रले देश किराना पसल जस्ता भएको बताएका छन् । पार्टी प्रशिक्षणका लागी उदयपुर पुगेका उपाध्यक्ष मिश्रले पार्टी कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बर्तमान सरकारको...
केपी ओली र महेश बस्नेतलाई प्रहार गरेर एमाले कमजोर बनाउने षड्यन्त्रको चिरफार, यसकारण जरुरी छ प्रतिरोध !
पछिल्लो समय जनताको लोकप्रिय पार्टी नेकपा एमालेलाई कसरी बदनाम गर्न सकिन्छ र कसरी कमजोर बनाउँन सकिन्छ भनेर अनेक खाले तिकडम र षड्यन्त्रका तानाबानाहरु बुनिँदै गएको छ । अनेक...
२५ प्रतिशत घरपरिवार बैंकको ऋणी
गाउँघरमा अवसर नभएपछि बसाइँसराइ गरिँदा र हुनेखानेले बिनाप्रयोजन घर बनाउँदा नेपालका ४ लाख ७२ हजारवटा घर उपयोगविहीन अवस्थामा रहेका छन् । नेपालमा रहेका कुल ७५ लाख ५२ हजार ६६ वटा...
इरानविरुद्ध नेपाल २७४ रनले विजयी
एसीसी यू १९ प्रिमियर कप अन्तरगत नेपालले इरानलाई २७४ रनले पराजित गरेको छ । मलेसियामा सम्पन्न खेलमा ३५४ रनको लक्ष्य पच्छ्याएको इरान ७९ रनमा अलआउट भयो । नेपालका लागि सुवास भण्डारी...
मुद्दा दोहोऱ्याइ हेर्ने अनुमति प्राप्त गरेपछि फैसला कार्यान्वयन नहुने
मुद्दा दोहोऱ्याइ हेर्ने अनुमति प्राप्त गरेपछि फैसला कार्यान्वयनका क्रममा कुनै पनि व्यक्तिलाई पक्राउ गर्न नमिल्ने सर्वोच्च अदालतले व्याख्या गरेको छ । मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १३७ ९२० बमोजिमको...
‘सरकारको विश्वास ९९ प्रतिशतबाट ५३ मा झर्यो’
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता केपी शर्मा ओलीले सदनमा सरकारको विश्वास घटेको बताएका छन् । प्रतिनिधिसभामा मत विभाजनमार्फत बजेट पारित गरेपछि संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सरकारको विश्वास...
राष्ट्रपति र सभामुखमा सबै दलहरूमा समझदारी चाहन्छौँ :काँग्रेश
नेपाली कांग्रेसका प्रवक्ता प्रकाश शरण महतले राष्ट्रपति र सभामुखमा सबै दलहरूमा समझदारी चाहेको बताएका छन्।सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकपछि आफूहरू प्रमुख प्रतिपक्ष दल भएपनि समझदारीबाट...
नागरिकता विधेयकको सन्दर्भमा सम्माननीय राष्ट्रपतिज्यू समक्ष चढाएको खुला समावेदन !
नागरिकता विधेयकको सन्दर्भमा सम्माननीय राष्ट्रपतिज्यू समक्ष चढाएको खुला समावेदन – एस. के. तिमिल्सिना सम्माननीय राष्ट्रपतिज्यू, राष्ट्रपतिको कार्यालय, सितल निवास, काठमाडौं । नेपाल नागरिकता ऐन, २०६३ लाई पहिलो संशोधन गर्ने विधेयक २०७९ प्रतिनिधि सभा र...
गोविन्दराज जोशी र खुमबहादुर खड्काको राजनिती समाप्त गर्न गिरिजा कति सम्म गरेका थिए बाहिरियो नालिबेली !
– अर्जुन ज्ञवाली २०६२/०६३ को आन्दोलनपछि सबै राजनीतिक मुद्दा फिर्ता गर्ने निर्णय भयो । माओवादी आतङ्ककारीहरूका मुद्दा फिर्ता भए । गिरिजाको आफ्नै मुद्दा पनि फिर्ता गराए । त्यो अवस्थामा खुमबहादुर...
नेपालमा नागरिकताको व्यापार !
१. विषय प्रवेश नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न प्रतिनिधि सभामा तीन वर्ष ११ महिना दुई दिनसम्म बिचाराधीन विधेयक सरकारले वापस लिएको छ । २०७९ साल असार २४ गते...
नागरिकताको सन्दर्भमा संघिय संंसदका सबै सदस्यहरुलाई खुला पत्र !
– एस. के. तिमिल्सिना माननीय सदस्यहरु, नेपालमा नागरिकता किन विवादित विषय बनिरहेको छ भन्ने बारेमा कानून निर्माताहरुको ध्यानाकर्षण गराउँदै समाधानका उपायहरु सुझाउन चाहन्छु ।राज्य निर्माणका लागि जमिन (भू–भाग) र जनसङ्ख्या दुई...