Otv Nepal बिहिबार, साउन १४ २०८३

चोलेन्द्र प्रकरणमा कसैले बोल्न आँट नगरेको कुरा हिम्मत गरेर बोले डा सुरेन्द्र भण्डारीले

  • otv nepal

    आइतबार, कार्तिक १४ २०७८
  • नेपालका लागी नेपाली पार्टीका वरिष्ठ उपाध्यक्ष तथा वरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारीले गजबको प्रस्ताव राखेका छन् ।

    ओेटीभी नेपाल डटकम सँगको विशेष कुराकानीका क्रममा वरिष्ठ अधिवक्ता भण्डारीले सर्वोच्च अदालतका न्यायाधिश देखी वकिल सम्मका पनि सम्पत्ती छानविन हुनुपर्ने जोडदार माग गरेका छन् ।

    अहिले अधिकांश न्यायाधिशहरुले जुन खालको भौतिक सुख सुुविधा र सम्पन्नताको जीवन बाँचिरहेका छन् त्यो सरकारले दिएको सेवा सुविधालले मात्रै हुनै नसक्ने जिकिर डा भण्डारीले गरको छन् ।

    अहिले पनि कोही न्यायाधिश डेरामै बसिरहेको भन्दै उनले केही न्यायाधिशको भने जीवनशैली अस्वाभाविक देखिएकाले सबैको सम्पत्ती छानविन गर्नु पर्ने माग उनले गरेका छन् । भण्डारीले न्यायाधिशको मात्रै होइन वकिलको पनि सम्पत्ती छानविन गर्नु पर्ने बताएका छन् ।

    अहिले प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबराले मात्रै राजिनामा दिएर अदालत भित्रको समस्या समाधान नुहुने भन्दै डा भण्डारीले सबै न्यायाधिश देखी वकिल सम्मको सम्पत्ती छानविन र न्यायाधिश हरिकृष्ण कार्कीले दिएको प्रतिवेदनको कार्यान्वयन हुनपर्ने बताए ।

    प्रधानन्याायधिश चोलेन्द्र शमशेर जबराले पद बाट राजिनामा दिनु पर्ने तर अहिले जसरी न्यायाधिशहरुले आन्दोलन गरिरहेका छन् त्यो गलत भएको उनले बताए । अहिले प्रधानन्यायाधिशको राजिनामा मात्रै मागिएको तर यस्ता कुरा नेपाल बार देखी कसैले नउठाएकोमा आफुलाई अचम्म लागको उनले बताए ।

    वरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारी सँग ओटीभी नेपाल डट कमले गरेको भिडियो कुराकानी हेर्नुहोस्

    सम्बन्धित समाचार
    प्रकाशित: आइतबार, कार्तिक १७ २०८२

    थापाथलि ट्राफिक बिट भत्काउन खोजेपछि नेपाल प्रहरीले रोक्यो नगर प्रहरी !

    थापाथलीस्थित राम मन्दिर परिसरको ट्राफिक प्रहरी प्रभाग भत्काउन काठमाडौं महानगर प्रहरीको टोली डोजर लिएर पुगेको छ । तर, प्रहरीले उक्त भवन भत्काउन नदिने बताएको छ । मेयर बालेन साहले पनि...

    प्रकाशित: बिहिबार, असार १२ २०८२

    ‘मैले प्रकाशमानलाई गाली गरेको होइन, अर्ती दिएको हो ‘

    नेपाली कांग्रेसका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले उपप्रधानमन्त्री प्रकाशमान सिंहलाई गाली नगरी अर्ती दिएको स्पष्ट पारेका छन्। उनले प्रकाशमानले बजेट काठमाडौं र रुपन्देहीमा मात्र केन्द्रित गरेको भन्दै आलोचना गर्दै भने,...

    प्रकाशित: सोमबार, माघ २१ २०८१

    समाजवाद ल्याउन सकिँदैन भने मलाई मृत्युदण्ड दिइयोस् :बामदेब गौतम

    राष्ट्रिय सभा सदस्य तथा पूर्व उपप्रधानमन्त्री वामदेव गौतमले नेपालमा समाजवाद निर्माण गर्न नसकिए आफूलाई मृत्युदण्ड दिनुपर्ने माग गरेका छन्। राष्ट्रिय सभा बैठकमा आइतबार सम्बोधन गर्दै उनले वर्ष तोकेर समाजवाद ल्याउन...

    प्रकाशित: बिहिबार, माघ १० २०८१

    काउलिको मुल्य कालिमाटिमै १० रुपैयाँ ,अरुको कति ? (सूची)

    कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबार सार्वजनिक गरेको मूल्यसूचीअनुसार कालीमाटी बजारमा केही तरकारीको मूल्य घटेको छ भने केहीको मूल्य बढेको छ। काउली, बन्दा, मुला जस्ता तरकारीको मूल्यमा कमी...

    प्रकाशित: मंगलबार, पुष २ २०८१

    ‘ ४ करोडमा किनेको घरको अझै किस्ता तिर्दैछु’: निकिता पौडेल

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेलले आफुहरु मिडिया ट्रायलमा परेको बताएकि छिन् । अनुसन्धानको विषयमा मिडिया ट्रायल गर्न खोजिएको उनको आरोप छ ।सामाजिक सञ्जालमा स्स्टाटस लेख्दै पौडेलले...

    प्रकाशित: बुधबार, भाद्र ५ २०८१

    अहिले सम्मकै उच्च बिन्दुमा सुनको मुल्य

    नेपाली बजारमा बुधबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ५३ हजार तोकिएको छ । बुधबार चाँदीको भाउ...

    प्रकाशित: मंगलबार, जेष्ठ १ २०८१

    चित्रबहादुर केसीले किटेरै भने : “रवि लामिछाने ठग नै हो”

    राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवम् सांसद चित्रबहादुर केसीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारि ठग नै भएको दाबि गरेका छन् । ओटिभि नेपाल सँगको बिशेष कुराकानिमा उनले यस्तो बताएका...

    प्रकाशित: सोमबार, माघ २९ २०८०

    गृहको प्रष्टिकरण :’फागुन १ गते सार्वजनिक बिदा छैन’

    सरकारले फागुन १ गते सार्वजनिक बिदा नभएको प्रष्टीकरण दिएको छ । गृहमन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै उक्त दिन बिदा नभएको बताएको हो । गत वर्ष फागुन १ ‘जनयुद्ध दिवस’...

    प्रकाशित: शुक्रबार, मंसिर २२ २०८०

    काठमाडौंमा आलु र प्याजको बिक्री ठप्प, कृत्रिम मूल्यवृद्धि

    सरकारले आयातीतसँगै स्वदेशी आलु प्याजमा पनि भ्याट लगाएपछि व्यापारीले काठमाडौंमा आलु र प्याजको बिक्री ठप्प पारेका छन् । आलु प्याज व्यापारीले भ्याटको विरोध गर्दै आयात रोकेपछि बजारमा आलु र...

    प्रकाशित: मंगलबार, साउन ३० २०८०

    कर्जाको माग बढाउन बैंकले ल्याए नयाँ योजना

    लगानीयोग्य रकम (तरलता) थुप्रैदै गएपछि बैंकहरूले कर्जा विस्तारका लागि विभिन्न योजना अगाडि सार्न थालेका छन्। कर्जाको माग नै हुन नसकेपछि बैंकहरूले घर कर्जा तथा अटो कर्जातर्फ विभिन्न अफर ल्याएका...

    प्रकाशित: सोमबार, असार २५ २०८०

    बिरोध ‘आदिपुरुष’को हो भारतको हैन: मेयर शाह (अन्तर्वार्ता सहित)

    काठमाडौँ महानगरपालिकाको मेयर बालेन शाहले भारतीय सञ्चारमाध्यम भाष्कर दैनिकलाई अन्तर्वार्ता दिंदै ‘आदिपुरुष’को विरोध भारतको विरोध नभएको टिप्पणी गरेका छन् । मेयर भएदेखि कुनै पनि नेपाली सञ्चारमाध्यममा अन्तरवार्ता नदिएका बालेनले विदेशी...

    प्रकाशित: सोमबार, मंसिर १९ २०७९

    काग्रेस नेताले भने ‘प्रचण्ड देउवाको कार्यकर्ता हो, पार्टी प्रवेश गर्न मात्रै बाँकी छ !’

    निर्वाचन सकिए सँगै अब सरकार गठनको कसरत सुरु भएको छ । अब बन्ने सरकार कस्तो बन्ला र कसको बन्ला भन्ने चासो व्यापक रुपमा सुरु भएको छ । प्रमुख प्रतिपक्षी...

    प्रकाशित: आइतबार, असोज ९ २०७९

    गठबन्धन गर्दा चुनाव हार्ने कन्फर्म भए पछि चितवन छोडेर टाप कस्दै प्रचण्ड !

    सर्वोच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले तोकेको प्रतिनिधीसभा र प्रदेशसभाको निर्वाचनको मिति नजिक आइरहेका बेला निर्वाचनको चटारोले दलहरुलाई छपक्कै छोपेको छ । गठबन्धनका दलहरुले भागबण्डाको हिसाब मिलाउन...

    प्रकाशित: बुधबार, भाद्र २९ २०७९

    प्रमाण सहित ऋषि कट्टेलको ठोकुवा माधव नेपाल इण्डीयनबाट परिचालित पात्र हो !

    नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले नेकपा एमाले विभाजन गरेर बनेको दल नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल माथी किटेरै इण्डियाबाट परिचालित पात्र भएको आरोप लगाएका छन् । विभिन्न सन्दर्भ...

    प्रकाशित: बुधबार, भाद्र २९ २०७९

    नागरिकतामै पिएचडी एस के तिमिल्सिनाको जिकिर ‘देउवा प्रचण्डलाई थुनेर भए पनि राष्ट्रपतिले नागरिकता विद्ययेक रोक्नुपर्छ !’

    प्रतिनिधीसभा र राष्ट्रिय सभाबाट दोस्रो पटक पारित भएर गएको नागरिकता विद्ययेक पनि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणिकरण गरेकी छैनन् । आज सम्म पनि विद्ययेक प्रमाणिकरण नगरे पछि कतै राष्ट्रपतिले विद्ययेक...

    प्रकाशित: बुधबार, भाद्र २९ २०७९

    देउवालाई कर्ण मल्लको चुनौती ‘बिना सुरक्षाकर्मी भोट माग्न डढेलधुरा टेकेर देखाउनुस् !’

    सर्वोच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले मंसिर ४ गतेका लागी प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनको मिति तोकेको छ । निर्वाचनको मिति नजिक आए सँगै माहोल निकै...

    प्रकाशित: मंगलबार, भाद्र २८ २०७९

    ९२ बर्षिया भद्रकुमारी घलले केपी ओलीलाई दिइन बिग सप्राइज !

    पूर्व मन्त्री, साहित्यकार तथा समाजसेवी भद्रकुमारी घलेले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई बिग सप्राइज दिएकी छिन् । ९२ बर्षिया घलेले एमाले अध्यक्ष ओलीको बारेमा एउटा किताबनै लेखेकी...

    प्रकाशित: आइतबार, भाद्र १९ २०७९

    चोलेन्द्रले प्रचण्डको पोल खोल्ने सम्भावना बढ्यो, बरिष्ठ अधिवक्ताले भने प्लिज त्यत्ति गर्दिनुस् !

    महाअभियोग लागेर निलम्बित अवस्थामा रहेका सर्वोच्च अदालतका प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबराले भटाभट सबैको पोल खोल्न थाले पछि सिंगो देशको राजनितिनै तरंगित बन्ने अवस्था आएको छ । चालेन्द्रले अझै के...

    प्रकाशित: शनिबार, भाद्र ११ २०७९

    प्रचण्ड राष्ट्रिय समस्या हो भन्दै देवी ज्ञवालीले भने ‘ चितवन आए यस पटक होस खुलाएर पठाउछौँ !’

    प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं चितवन जिल्ला इन्चार्ज देवी ज्ञवालीले सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डलाई मुखभरिको जवाफ दिएका छन् । सर्वोच्च अदालतको परमादेशबाट...

    प्रकाशित: आइतबार, भाद्र ५ २०७९

    बालकृष्ण न्यौपानेले राष्ट्रपतीलाई दिए विल्कुलै फरक सल्लाह , बढ्यो देउवा -प्रचण्डको ढुकढुकी !

    राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणिकरण नगरी फिर्ता पठाएको विद्ययेकलाई गठबन्धनको बहुमतको बलमा सर्वोच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले फेरी जस्ताको तस्तै प्रतिनिधीसभाबाट पारित गरे पछि अब घटनाक्रम कसरी...

    हाम्रो बारेमा


    प्रोत्साह मिडिया प्रालि
    विजुलीबजार , १० काठमााडौँ
    सूचना विभाग दर्ता नम्बर ९६४ /०७५- ७६

    सम्पर्क


    [email protected]
    chabahil , kathmandu

    हाम्रो टिम


    अध्यक्ष/प्रधान सम्पादक :शिवशक्ति आचार्य
    वरिष्ठ सम्वाददाता :प्रेमप्रसाद नेपाल
    सम्वाददाता :उमेश आचार्य
    प्रेस प्रतिनिधि :सृजना दहाल
    प्रेस प्रतिनिधि : पुरुषोत्तम दाहाल

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to otvnepal.com | Site By : SobizTrend