Otv Nepal मंगलबार, साउन १२ २०८३

रविन्द्र मिश्र सिआइए बाट परिचालित ! यस्तो छ उनको धन्दा

  • otv nepal

    शुक्रबार, साउन २२ २०७८
  • अर्जुन ज्ञवाली

    कुनै समय नेपाल साप्ताहिकमा मनुज चौधरीको छद्म नाममा लेख्ने सञ्चारकर्मी रविन्द्र मिश्र र अजयपीनाथ छद्म नाममा लेख्ने पुर्व प्रधान सेनापति रुकमाङगत कट्वाल नेपाललाई भुटानीकरण गर्ने मिसनमा कलम चलाएका पात्रहरू हुन् । विविसी नेपाली सेवामा काम गर्दा कुनै समय नेपाललाई भारतमा विलय गराउँदा के होला रु भनेर बहस चलाउने रविन्द्र मिश्र को हुन् रु भन्ने बारेमा धेरै टिप्पणी गर्नु आवश्यक छैन । नेपालको परराष्ट्र र सुरक्षा भारतलाई बुझाएर भुटानी मोडलको राजतन्त्र राख्न सकिने सङ्केतका साथ अजयपीनाथको नाममा लेखहरू लेख्ने कट्वाल आर।एस।एससँग जोडिएर अहिले किन क्रियाशिल छन् भन्ने कुरा धेरै व्याख्या गर्नु पर्दैन । यति बेला रविन्द्र मिश्रद्वारा फालिएको जनमतसङ्ग्रहको सिआइए एजेण्डा पहिलो संविधान सभामा रुकमाङगत कट्वालले पेश गरेको रअ र सिआइएको बासी एजेण्डा हो ।

    राजा ज्ञानेन्द्रले अमेरिकी मोडलको बेबि किङ जुन एजेण्डा कट्वाल र गिरीजाले बोकेका थिए अस्विकार गरे । तत्पश्चात रअका जासूसको आरोप लागेका बाबुराम भट्टराई मार्फत सांस्कृतिक राजाको एजेण्डा फालिएको थियो । त्यसलाई पनि राजा ज्ञानेन्द्रले अस्विकार गरे पछि रअ र सिआईएको योजनामा कट्वालले राजतन्त्र, सङघियता र धर्म निरपेक्षताको जनमतसङ्ग्रहको एजेण्डा पहिलो संविधान सभामा पेश गरे ।

    यहि एजेण्डा अहिले नेत्र विक्रम चन्द विप्लबदेखि रविन्द्र मिश्रको मुखबाट उनको मालिकहरूले बोल्न लगाएका छन् । छद्म नाममा यस्ता विचारहरू सम्प्रेषण गर्ने पत्रकार र सञ्चार संस्थाहरू बम्बैमा चेली विक्री हुने वेश्याघर जस्तै हुन् । यस्ता संस्थामा काम गर्ने र पत्रकारको ब्यानरमा कुधन्दा चलाउनेहरू चेली बिक्री गर्ने सुकिला मुकिला दलाल जस्तै हुन् ।

    कमजोर राजतन्त्रको ब्यानर देखाएर इन्डो पश्चिमा शक्ति केन्द्र रक्षा कबचको रुपमा राजाको ब्यानरमा खेलिरहेको अवस्थामा राजा ज्ञानेन्द्रले बेबि किङ र सांस्कृतिक राजा अस्विकार गरे पछि अहिले साम्राज्यवादको केन्द्र कथित नाम मात्रको नेपाली सेना सबै भन्दा सङ्कटमा छ र विघटनको अन्तिम चरणमा छ । कम्बोडियामा राजा नरोद्दम सिंमहानुक विस्थापित भएपछि जसरी सेना विघटन भएको थियो नेपालमा ठिक त्यही अवस्थाको पुनरागमन हुन गइरहेको छ । यो अवस्थामा अस्थिरतामा खेल्ने शक्तिहरू पनि विघटन हुँदै गएका छन् । कथित माओवादी र मधेसवादीको विघटन भइसकेको छ भने काँग्रेस विघटनउन्मुख छ । यो अवस्थामा जनमत सङ्ग्रहको एजेण्डा स्थापित गरेर जातीय क्षेत्रिय द्वन्द्व सिर्जना गराउँदै मुलुकलाई अफ्गानिस्थानीकरण सहित बहुराष्ट्रिय सेना उतार्ने अन्तर्गत पछिल्लो चरणमा विप्लवदेखि रविन्द्र मिश्रमार्फत यो एजेण्डा उठाइएको कुरादेखि देश भक्तहरू सचेत रहन आवश्यक छ ।

    यो पक्तिकारले जनमतसङ्ग्रह बारेमा धेरै पटक लेखिसकेको छ । फेरि पनि प्रसङ्गबस तिनै कुराहरू दोहो¥याउन बाध्य हुनु परेको छ । बाह्यरुपमा जनमत सङ्ग्रह प्रजातान्त्रिक जस्तो देखिए पनि यो नेपाल विघटन गर्ने उद्ेश्यद्वारा पटक पटक अघि सारिएको छ । स्मरण रहोस् सिआइए रणनिति अन्तर्गत पश्चिमका दलालहरूले विभिन्न कोणबाट यो एजेण्डा उठाउँदै आइरहेका छन् । २०४७ को संविधानमा राजा र धर्मको जनमतसङग्रह सर्वोच्च अदालतका तत्कालीन प्रधानन्यायधिस विश्वनाथ उपाध्यायले घुसाउन खोजेका थिए ।

    जसलार्ई डाक्टर केशरजंग रायमाझीले रोक्नु भएको थियो । २०६२-६३ पछि यहि एजेण्डा कट्वाल मार्फत संविधान सभामा दर्ता गरियो । कमल थापाले यहि एजेण्डा बोकिरहेका छन् । प्रचण्डले हेटौडामा भएको तत्कालीन एनेकपा माओवादीको महाधिवेशनमा सिमामा जनमतसङ्ग्रहको एजेण्डा ल्याए जसलाई नारायणकाजी श्रेष्ठले रोकेका थिए । सिके रावतले मधेसमा जनमतसङ्ग्रहको एजेण्डा ल्याए भने विप्लवले वैज्ञानिक समाजवादको जनमतसङ्ग्रह र रविन्द्र मिश्रले कट्वाल र कमल थापाको जनमतसङ्ग्रहको एजेण्डा ल्याए । जुनसुकै व्यानरमा आए पनि जनमतसङ्ग्रह पश्चिमाहरूको संयुक्त एजेण्डा हो । यो एजेण्डा उठाउने पात्रहरू रअ र सीआइएका घोषित अघोषित एजेण्टहरू नै हुन् ।

    यो एजेण्डामा दरबार हत्याकाण्डा राजतन्त्रको विस्थापन अनमिनको आगमन बर्हिगमनपछि पनि बहुराष्ट्रिय सेना राख्ने पश्चिमी योजना असफल भएपछि जनमतसङ्ग्रहको एजेण्डा नजिर बनाएर मधेस, लिम्बुवान, खम्बुवान आदि जातिय नारा उछालेर जनमतसङ्ग्रहको एजेण्डामा गृहयुद्ध गराएर अफ्गानिस्थान बनाउने रणनिति अन्र्तगत यो एजेण्डा ल्याइएको छ । अफ्गानिस्थानबाट खाली हात भाग्नु परेको अमेरिकालाई नेपालमा चीन र भारतको विखण्डनको लागि तालिवानी मोडलको हिंसा चाहिएको छ र त्यसका लागि जनमतसङ्ग्रह पटक पटक अगाडि सारिएको छ । विगतमा सिआइएले बोकाएको संविधान सभा र संसद पूनस्थापना जसरी १७ सालपछिको दर्भङ्गा प्लेनममा रअ र सिआईएको योजनामा ऋषिकेश शाहको सल्लाहमा पुष्पलाल र मोहन विक्रमले बोकेका थिए ।

    ०६२-६३ पछि यो एजेण्डा माओवादी र विश्वनाथ उपाध्यको सल्लाहमा गिरिजाले बोके । देशको अहिलेको अस्थिर र अराजकताको परिणाम यीनै एजेण्डाको परिणाम हो । आफै धामी, आफै बोक्सी भन्ने नेपाली उखान जस्तै जसले यो एजेण्डा बोकाएको छ । उसैले आफ्ना दलाललाई यसको टिप्पणी गर्न लगाउँछ र उनीहरूके दलालहरूले टेलिभिजन र पत्रपत्रिकाहरूमा पक्ष विपक्षमा बहस चलाएको नाटक मञ्चन गर्दछन् । जस्तो रविन्द्र मिश्र, कमल थापा, बाबुराम भट्टराई, सिके रावत, बिप्लव, खगेन्द्र सङग्रौला, रुकमाङगत कट्वाल आदि र अपवाद बाहेक तथा कथित बहुराष्ट्रिय कम्पनीको विज्ञापनमा चलेका पत्रकारहरू एउटै केन्द्रका हुन् ।

    रअको योजनामा सिक्किममा लेन्डुप दोर्जेमार्फत सिक्किम भारतमा विलय गरेपछि संविधान सभाको सिक्किम भारतमा विलय गर्ने निर्णयलाई वैधानिकता कायम गर्न सन् १९७४ अप्रिल १४ मा जनमतसङ्ग्रह गरेर वैधानिकता दिलाए । १२ बुदे सम्झौता मार्फत अवैधानिक रुपमा घोषणा गरेको गणतन्त्र, संघियता र धर्म निरपेक्षता अवैधानिक र असंवैधानिक छ । यसलाई वैधानिकता दिन इन्डो पश्चिमाहरूलाई जनमतसङ्ग्रह चाहिएको छ । त्यही रणनीति अन्तर्गत कमल थापा जस्ता काला मण्डले रविन्द्र मिश्र जस्ता सेता मण्डले, विप्लव जस्ता राता मण्डले, सिके रावत जस्ता मैदानी मण्डले, रुकमाङगत कट्वाल जस्ता सैनिक मण्डलेहरू मार्फत विभिन्न कोणहरूबाट यो एजेण्डा फालिएको छ ।

    माधव कुमार नेपालदेखि नेपाली काँग्रेसका महामन्त्री शशाङ्क कोइरालाले पनि बेला बेलामा आफ्नो मालिकको आदेशमा जनमतसङ्ग्रहको एजेण्डा बक्ने गर्दछन् । अहिले यहि प्रवृत्ति चीनसँग गरिएको विकास साझेदारी एजेण्डा विआरआई र सुरक्षासँग गासिएको अमेरिकी एजेण्डा परियोजना एमसीसी एउटै हो भनेर भ्रम छर्ने दुश्प्रयास गरिरहेका छन् । जबकी बिआरआइ सुरक्षासँग जोडिएको परियोजना होइन विकास साझेदारीसँग जोडिएको परियोजना हो ।

    जनमतसङग्रह एकातर्फ नेपाललाई अफ्गानिस्तानीकरण गर्ने उदेश्य छ भने अर्को तर्फ पूर्व राजा ज्ञानेन्द्रलाई नेपालबाट लखेटेर दलाइ लामालाई बुद्ध धर्मको ब्यानरमा सिआईएले प्रयोग गरे जस्तै राजा ज्ञानेन्द्रलाई हिन्दू ब्यानरको दलाइ लामा बनाउन आरएसएस देखे स्वयम पूर्व राजा ज्ञानेन्द्रका सचिवहरू कथित नेपाली सेना र मण्डलेहरू दिलो ज्यानले लागिरहेका छन् । यही मिसन अन्तर्गत रविन्द्र मिश्र मार्फत जनमतसङ्ग्रहको एजेण्डा फालिएको छ । सबैलाई चेतना भया

    प्रस्तुत विचार लेखकका निजी धारणा हुन् ।

    सम्बन्धित समाचार
    प्रकाशित: शुक्रबार, कार्तिक २९ २०८२

    ‘ओलीकै कारण फागुन २१ मा निर्वाचन नहुन सक्छ’

    पूर्वमन्त्री एवं नेता घनश्याम भुसालले आगामी निर्वाचनका लागि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली एकमात्र वाधक रहेको टिप्पणी गरेका छन् । उनले अन्तरिम सरकारले घोषणा गरेको प्रतिनिधि सभा निर्वाचन अन्य...

    प्रकाशित: शुक्रबार, कार्तिक २९ २०८२

    ‘म खुल्ला किताब हुँ, खड्का ल्याण्डसँग मेरो कुनै स्वामित्व छैन’

    स्वामित्व नरहेको दाबी गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत विज्ञप्ति राख्दै भने, ‘खड्का ल्याण्डसँग मेरो कुनै स्वामित्व छैन। सत्य र तथ्य समाचार प्रकाशित गर्न सबैमा अनुरोध गर्दछु।’ उनले आफू हरेक कुरामा...

    प्रकाशित: शुक्रबार, माघ ११ २०८१

    रक्सिको तालमा एमाले-काँग्रेशका सासंदले रास्वपा नेताहरुलाइ देशनिकाला गर्नुपर्छ भनेपछि…

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद विनिता कठायतले प्रतिनिधि सभा समितिको बैठकमा आक्रोशपूर्ण रूपमा सत्तारूढ दलका सांसदहरूलाई चेतावनी दिएकी छन्। दाङ र प्यूठानका गुठी पीडित किसानहरूको विषयमा आयोजित कार्यक्रममा...

    प्रकाशित: आइतबार, माघ ६ २०८१

    आगामी स्थानीय निर्वाचनमा माओवादीले २५० पालिका जितेर पहिलो पार्टी बन्छ :प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी स्थानीय तहको निर्वाचनमा कम्तीमा २५० पालिका जितेर माओवादी केन्द्रलाई पहिलो पार्टी बनाउने दाबी गरेका छन्। मोरङको ग्रामथानमा आयोजित कार्यक्रममा उनले २०७९ मा...

    प्रकाशित: मंगलबार, कार्तिक २० २०८१

    केपी ओली माथी चौतर्फी प्रहार र षड्यन्त्रको नाबिलेली , एमालेका दशौँ लाख कार्यकर्ता प्रतिवादमा उत्रने बेला आयो !

    देशव्यापी एमालेको संगठन छ, बौद्धिक जमातको लावालस्कर छ, झापा बिद्रोह देखि दशौ राष्ट्रिय माहाधिवेशन सम्म आइपुग्दा समयको माग सँगै देशिय बिशिष्टता अनुरुप मार्क्सवादी सिर्जनात्मक प्रयोगमा जनताको बहुदलिय जनवाद र...

    प्रकाशित: बुधबार, साउन २ २०८१

    ‘अब पनि सुध्रिन नसके माओवादी समाप्त हुन्छ’

    नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य सुदन किरातीले अब पनि माओबादि केन्द्र सुध्रिन नसके माओवादीको युग समाप्त हुने बातएका छन् । उनले भने ‘जनताको समस्या र पार्टीको पुनरुत्थानको बाटोमा हामी...

    प्रकाशित: सोमबार, असार २४ २०८१

    रास्वपालाई प्रश्न :’गोजीमा बोकेको राजीनामा खोइ ?’

    नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीको गोजीमा भएको राजीनामा कहाँ पुग्यो भनी प्रश्न गरेका छन् । सोमवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै प्रमुख सचेतक...

    प्रकाशित: बिहिबार, असार २० २०८१

    निशा डाँगिमात्रै मुकुल ढकालको पक्षमा

    राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकाललाई निलम्बन गर्ने निर्णय गरेको छ । जसमा केन्द्रीय सदस्य तथा सांसद निशा डाँगीले असहमति जनाएकी छन् । बुधवार मध्यरातसम्म बसेको केन्द्रीय...

    प्रकाशित: सोमबार, जेष्ठ १४ २०८१

    “मेरो सपना पूरा नभए पनि देशको सपना पूरा भएको छ”

    नेपाल क्रिकट टिमका पुर्बकप्तान सन्दिप लामिछानेले निराशजनक स्टाटस लेखेका छन् । । आज एक स्टाटस लेख्दै उनले आफ्नो सपना अधुरो रहनसक्ने संकेत गरेका हुन् । उनले लेखेका छन्, ‘इमान्दारितापूर्वक भन्छन्,...

    प्रकाशित: शुक्रबार, कार्तिक १७ २०८०

    सरकारको काम किराना पसले जस्तो भएको रबिन्द्र मिश्रको दाबि

    राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय उपाध्यक्ष रवीन्द्र मिश्रले देश किराना पसल जस्ता भएको बताएका छन् । पार्टी प्रशिक्षणका लागी उदयपुर पुगेका उपाध्यक्ष मिश्रले पार्टी कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बर्तमान सरकारको...

    प्रकाशित: बुधबार, कार्तिक १५ २०८०

    केपी ओली र महेश बस्नेतलाई प्रहार गरेर एमाले कमजोर बनाउने षड्यन्त्रको चिरफार, यसकारण जरुरी छ प्रतिरोध !

    पछिल्लो समय जनताको लोकप्रिय पार्टी नेकपा एमालेलाई कसरी बदनाम गर्न सकिन्छ र कसरी कमजोर बनाउँन सकिन्छ भनेर अनेक खाले तिकडम र षड्यन्त्रका तानाबानाहरु बुनिँदै गएको छ । अनेक...

    प्रकाशित: मंगलबार, कार्तिक १४ २०८०

    २५ प्रतिशत घरपरिवार बैंकको ऋणी

    गाउँघरमा अवसर नभएपछि बसाइँसराइ गरिँदा र हुनेखानेले बिनाप्रयोजन घर बनाउँदा नेपालका ४ लाख ७२ हजारवटा घर उपयोगविहीन अवस्थामा रहेका छन् । नेपालमा रहेका कुल ७५ लाख ५२ हजार ६६ वटा...

    प्रकाशित: बिहिबार, असोज २५ २०८०

    इरानविरुद्ध नेपाल २७४ रनले विजयी

    एसीसी यू १९ प्रिमियर कप अन्तरगत नेपालले इरानलाई २७४ रनले पराजित गरेको छ । मलेसियामा सम्पन्न खेलमा ३५४ रनको लक्ष्य पच्छ्याएको इरान ७९ रनमा अलआउट भयो । नेपालका लागि सुवास भण्डारी...

    प्रकाशित: शनिबार, भाद्र १६ २०८०

    मुद्दा दोहोऱ्याइ हेर्ने अनुमति प्राप्त गरेपछि फैसला कार्यान्वयन नहुने

    मुद्दा दोहोऱ्याइ हेर्ने अनुमति प्राप्त गरेपछि फैसला कार्यान्वयनका क्रममा कुनै पनि व्यक्तिलाई पक्राउ गर्न नमिल्ने सर्वोच्च अदालतले व्याख्या गरेको छ । मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १३७ ९२० बमोजिमको...

    प्रकाशित: बिहिबार, असार १४ २०८०

    ‘सरकारको विश्वास ९९ प्रतिशतबाट ५३ मा झर्‍यो’

    प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता केपी शर्मा ओलीले सदनमा सरकारको विश्वास घटेको बताएका छन् । प्रतिनिधिसभामा मत विभाजनमार्फत बजेट पारित गरेपछि संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सरकारको विश्वास...

    प्रकाशित: बुधबार, माघ ४ २०७९

    राष्ट्रपति र सभामुखमा सबै दलहरूमा समझदारी चाहन्छौँ :काँग्रेश

    नेपाली कांग्रेसका प्रवक्ता प्रकाश शरण महतले राष्ट्रपति र सभामुखमा सबै दलहरूमा समझदारी चाहेको बताएका छन्।सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकपछि आफूहरू प्रमुख प्रतिपक्ष दल भएपनि समझदारीबाट...

    प्रकाशित: मंगलबार, साउन १७ २०७९

    नागरिकता विधेयकको सन्दर्भमा सम्माननीय राष्ट्रपतिज्यू समक्ष चढाएको खुला समावेदन !

    नागरिकता विधेयकको सन्दर्भमा सम्माननीय राष्ट्रपतिज्यू समक्ष चढाएको खुला समावेदन – एस. के. तिमिल्सिना सम्माननीय राष्ट्रपतिज्यू, राष्ट्रपतिको कार्यालय, सितल निवास, काठमाडौं । नेपाल नागरिकता ऐन, २०६३ लाई पहिलो संशोधन गर्ने विधेयक २०७९ प्रतिनिधि सभा र...

    प्रकाशित: बुधबार, असार २९ २०७९

    गोविन्दराज जोशी र खुमबहादुर खड्काको राजनिती समाप्त गर्न गिरिजा कति सम्म गरेका थिए बाहिरियो नालिबेली !

    – अर्जुन ज्ञवाली २०६२/०६३ को आन्दोलनपछि सबै राजनीतिक मुद्दा फिर्ता गर्ने निर्णय भयो । माओवादी आतङ्ककारीहरूका मुद्दा फिर्ता भए । गिरिजाको आफ्नै मुद्दा पनि फिर्ता गराए । त्यो अवस्थामा खुमबहादुर...

    प्रकाशित: बुधबार, असार २९ २०७९

    नेपालमा नागरिकताको व्यापार !

    १. विषय प्रवेश  नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न प्रतिनिधि सभामा तीन वर्ष ११ महिना दुई दिनसम्म बिचाराधीन विधेयक सरकारले वापस लिएको छ । २०७९ साल असार २४ गते...

    प्रकाशित: सोमबार, असार २७ २०७९

    नागरिकताको सन्दर्भमा संघिय संंसदका सबै सदस्यहरुलाई खुला पत्र !

    – एस. के. तिमिल्सिना माननीय सदस्यहरु, नेपालमा नागरिकता किन विवादित विषय बनिरहेको छ भन्ने बारेमा कानून निर्माताहरुको ध्यानाकर्षण गराउँदै समाधानका उपायहरु सुझाउन चाहन्छु ।राज्य निर्माणका लागि जमिन (भू–भाग) र जनसङ्ख्या दुई...

    हाम्रो बारेमा


    प्रोत्साह मिडिया प्रालि
    विजुलीबजार , १० काठमााडौँ
    सूचना विभाग दर्ता नम्बर ९६४ /०७५- ७६

    सम्पर्क


    [email protected]
    chabahil , kathmandu

    हाम्रो टिम


    अध्यक्ष/प्रधान सम्पादक :शिवशक्ति आचार्य
    वरिष्ठ सम्वाददाता :प्रेमप्रसाद नेपाल
    सम्वाददाता :उमेश आचार्य
    प्रेस प्रतिनिधि :सृजना दहाल
    प्रेस प्रतिनिधि : पुरुषोत्तम दाहाल

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to otvnepal.com | Site By : SobizTrend